राजनीति

राजनिति

  बुटवल । प्रदेश ५ को मन्त्रीपरिषदको आज बसेको बैठकले विभिन्न ५ वटा निणर्य गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बसेको बैठकले प्रदेशका कर्मचारीहरुको संगठन संरचना र दरबन्दी सम्वन्धि कार्यबिधि, प्रदेश श्रम सल्लाहकार परिषद गठन सम्वन्धी कार्यबिधि, अपागंता भएका व्यक्तिहरुको अधिकार...
  तिलोत्तमा, असार १० । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ को लागि एक अर्ब ५४ करोड रुपैंयाँको बजेट प्रस्तुत गरेको छ । पाँचौं नगरसभाको मंगलबार बसेको दोस्रो बैठकमा नगर उप–प्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक जागेश्वरी...
    बुटवल, असार ९ । प्रदेश नम्बर पाँचको सोमबार बसेको मन्त्रिपरिषद बैठकले विभिन्न निर्णय गरेको छ । बैठकले ६ वटा निर्णय गरेको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले जानकारी दिए । प्रदेश सरकारले प्रदेशको योजना आयोगको उपाध्यक्षमा प्रो.डा....
    बुटवल, ९ असार । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा प्रादेशिक गुठी व्यवस्थापना सम्बन्धी गोष्ठी, छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेकोको छ । कार्यक्रममाको उद्घाटन गर्दै मुख्य मन्त्री शंकर पोखरेलले गुठी सम्बन्धी व्यवस्थापनको जिम्मा संविधानतह प्रदेश सरकारको एकल सूचीमा रहेको...
बुटवल । प्रदेश ५ को सरकारको आगामी आर्थिक वषको बजेट पारित भएको छ । प्रदेश सभाको आज बसेको बैठकले आगामी आर्थिक वर्ष २०७६। ०७७ को बजेट बहुमतले पारित गरेको हो । संसदमा रहेको प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेस...
  चन्द्रकोट रुपन्देही सम्पर्क मन्च गठन   बुटवल, ७ असार– गुल्मीको चन्द्रकोट गाउँपालिकाबाट रुपन्देहीका आई विभिन्न स्थानमा पेशा व्यवसाय गर्नेहरुको शनिवार तिलोत्तमाको ड्राईभर टोलमा भएको भेलाले चन्द्रकोट रुपन्देही सम्पर्क मन्च गठन गरेको छ । भेलाले समाजसेवी देवबहादुर गुरुङको अध्यक्षतामा २५ सदस्यीय...
  काठमाडौं,४ असार,प्रधानमन्त्री केपीशर्मा ओलीले भूमीव्यवस्थापनलाई प्रविधि मैत्रीबनाउन सुरु गरिएको बताउनुभएको छ । कलंकीमाआजनमुनामालपोत कार्यालय घोषणा कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्रीओलीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्रीओलीले विकास र सेवाकाप्रयासमाप्रविधिको प्रयोग गरेर जनतालाई छिटो र छरितो सेवादिइने बताउनुभएको छ । “अबमालापोतमामात्रहोइनशिक्षा र स्वास्थ्यका...
  बुटबल। असार ३ । सरकारले गुठी विधेयक फिर्ता गर्ने निर्णय गरेको छ। सिंहदरवारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गरि भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले थप छलफल आबश्यक भएको भन्दै विधेयक फिर्ताको निर्णय गरिएको जानकारी दिइन्। उनले गुठी विधेयकलाई...
  काठमाडौं, असार, प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रस्तुत गुठी विधयकका बिषयमा आज जनप्रतिनिधीहरुसँग छलफल गर्नुभएको छ । काठमाडौं उपत्यकाका नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का तर्फबाट प्रतिनिधिसभा,राष्ट्रियसभा,प्रदेशसभाका सांसद,मेयर,उपमेयर र वडा अध्यक्षहरुसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित छलफलमा विधयकका...
प्रदेश ५ सरकारले कृषिविकास र भौतिकपुर्वाधार विकासलाई प्राथमिकतादिँदै आर्थिक वर्ष २०७६÷०७७कालागि३६ अर्ब४१ करोड६५ लाखरूपैयाँको बजेट ल्याएको छ । प्रदेशसभाको आइतबारको बैठकमामुख्यमन्त्रीतथाआर्थिक मामिलातथा योजनामन्त्रीसमेत रहेकाशंकर पोखरेलले आगामीबर्षको आयव्यय सार्वजनिकगर्दै चालुतर्फ १३ अर्ब ६४ करोड र पूँजीगततर्फ १८अर्ब ५७करोड बजेट...
  तिलोत्तमा जेठ २६ प्रदेश पाँचका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसिले कारागार लाई सुधार केन्द्रको रुपमा बिकास गरीने बताउनु भएको छ । उहाले साझा सुचिका अधिकार नटुङगीदा समस्या भएको पनि बताउनु चएको छ । हिजोको पुर्वधार ले आज...
केशव भण्डारी पूर्वलडाकु निर्मलालाई बुटवल ल्याइयो बुटवल । देश र जनताको मुक्तिका लागि भन्दै बन्दूक बोकेर युद्द मैदानमा उत्रेको मान्छे यति छिट्टै आफ्नै जीवनसँग संघर्ष गर्नु गर्नुपर्ला भनेर निर्मला विक ‘साधना’ले कहिल्यै सोचेकी थिइनन् होला । घरपरिवार छोडिन,आफ्ना खुसी विर्सिन...
बुटवल, जेठ २५ । नेकपा स्थायी कमिटी मणि थापाले हामिले कल्पना गरेको परिर्वन यो पाच बर्षमा पनि हुन नसक्ने बताएका छन् । उनले बिकास को गति अगाडी बढेको छ तर केही बेरमै चमत्कार हुन नसक्ने बताए । लेता...
  दाङ २२ जेठ नेपाली काँग्रेसको बृहत् जनजागरण अभियान अन्तर्गत जेठ २५ गते घोराही मा आयोजना हुने जगरण सभामा उपस्थित हुन नेता तथा कार्यकर्ता एवं आम जनसमुदायलाइ आग्रह गरेको छ । नेपाली काँग्रेस त्रिपुर नगर समितिको आज बसेको बैठकले यस्तो निर्णय गर्दै...
  कार्यक्रमका तस्विर हरु सहित   बुटवल जेठ १५ अव हिंसाको वाटो जनताले अस्वीकार गर्छन,। प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले जनताको जिवनमा गणतन्त्रको सार्थता खोज्नुपर्ने बताउनु भएको छ , बाह्रौं गणतन्त्र दिवसको अवसरमा बुटवलमा आयोजित सभालाई...
  केशव भण्डारी बुटवल । जेठ ९ । प्रदेश ५ सरकारले कृषि र औद्योगिकविकासलाई प्राथमिकतादिँदै आर्थिक बर्ष २०७६–०७७को नीतितथाकार्यक्रम सार्वजनिक गरेको छ । पर्यटनविकास र पूर्वाधार निर्माण,सौर्य उर्जा जस्ताआर्थिक योजना र सामाजिक सुरक्षालक्षितनीतितथाकार्यक्रमलाई सत्तापक्षले विकासमुखीभनेको छ भने...
काठमाडौं,साउन १८, प्रस्तावित प्रधानन्यायाधी दीपकराज जोशीलाइ अब नयाँ प्रसंसदीय सुनुवाइ समितिले अस्वीकृत गरेसँगै प्रधानन्यायाधीशका लागि नयाँ प्रक्रिया शुरु हुनेछ । न्यायपरिषद्बाट सिफारिस भएका बहालवाला न्यायाधीश ओमप्रकाश शर्मा र चोलेन्द्र शमशेर राणा मध्ये संवैधानिक परिषदले जसलाइ सिफारिस गर्छ उसकैको प्रकृया...
बुटवल,साउन १८। नेपालको संसदीय इतिहासमा पहिलो पटक संसदीय सुनुवाई विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको सुनुवाइ अस्वीकृत गरेको छ । समितिले अस्वीकार गरेपछि बहालवाला कायममुकायम प्रधानन्यायाधीश जोशीको सर्वोच्च अदालतको नेतृत्व गर्ने सपना अधुरै रह्यो । राजनीतिक चलखेलकाबीच प्रमुख विपक्षी दल...
बुटवल । साउन १६ । संसदीय सुनुवाइ विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीको सुनुवाइको अन्तिम टुङ्गो बुधबार पनि लगाउन सकेन् । बाहालवाला कामु प्रधानन्याधीश दीपकराज जोशीलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्त गर्न भएको सुनुवाइमा समितिले एकसाता यता स्वीकृत वा अस्वीकृत के...
बुटबल,साउन ८,कानुनमन्त्री शेरबहादुर तामाङ्ले नैतिकताका अाधारमा राजिनामा दिएका छन् । मंगलवार मन्त्रालयमै पत्रकार सम्मेलन गरि तामाङले पद छाडेका हुन । सांसद समेत रहेकी श्रीमति उषाकला राइका साथ पत्रकार सम्मेलनमा उपस्थित रहेका मन्त्री तामाङ अाफ्नो कार्यकालका कुरा सुनाउदै गर्दा भक्कानिए...
बुटवल । असार २१ । सरकारले निर्वाचन आचार संहिता लागु भएपछि तत्कालिन शेरबहादुर देउवा सरकारले गरेका राजनीतिक नियुक्ती खारेज गर्ने निर्णय गरेको भोलीपल्टै सशस्त्र प्रहरीका पाच जना एआइजीले पदबाट राजीनामा दिएका छन् । मन्त्रीपरिषदको बुधवारको बैठकले देउवा नेतृत्वको सरकारले...