राजनीति

राजनिति

बुटवल । असार २१ ।सरकारले निर्वाचन आचारसंहिता लागु भएको अवधि अघिल्लो भदौं १४ पछिका तत्कालिन देउवा सरकारले गरेका राजनीतिक निणर्य खारेज गर्ने निणर्य गरेपछि नेपाली कांग्रेसले कडा विरोध गरेको छ । १३ बंुदे चेतावनीसहितको विरोधमा कांग्रेसले सरकारले द्वन्द्वका लागि...
बुटवल,असार १५ । सन १९५० को असमान सन्धी पुनरावलोकन गर्ने प्रतिवेदन तयार गर्न नेपाल भारत प्रबुद्द समुहको बैठक काठमाडौंमा शुरु भएको छ । दुइदिनसम्म चल्ने बैठकले सन् १९५० को शान्ति तथा मैत्री सन्धी पुनरावलोकन गर्न समावेश गरिने बिषययको...
बुटवल,असार १५ । सरकारले विदुषी योगमाया विश्व विद्यायलय स्थापनाको प्रकृया अघि बढाएको छ । मन्त्रीपरिषदको शुक्रवारको बैठकले आयुर्वेद शिक्षा अध्ययन हुने गरि स्थापना गरिने विश्वविद्यालयका लागि कानुन बनाउन सहमति दिने निर्णय गरेको कानुन मन्त्रीशेरबहादु तामाङले जानकारी दिनुभयो । यसैगरी मन्त्रिपरिषद्को...
बुटवल । असार ५ । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेला हेटौंडामा सुरु भएको छ । नेपाली कांग्रेसको १३ औं महाधिवेशनपछि पहिलोपटक जिल्ला सभापतिहरुको भेला बोलाइएको हो । भेलाले पार्टीको आगामी रणनीति र विधानको विषयमा मस्यौदा तयार पार्ने छ...
बुटवल । असार ५ । प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने औपचारिक भ्रमणका क्रममा आज चीन जानुभएको छ । प्रधानमन्त्री ओली बेइजिङ पुगेपछि नेपाली दुतावासले आयोजना गरेको कार्यक्रममा सहभागी र भोलि चीनका राष्ट्रपति सी जिन पिङसँ्बग उच्चस्तीय...
बुटवल । जेठ ९ । नेपालको राजनीतिक इतिहासमा सर्वाधिक शक्तिशाली कम्युनिष्ट पार्टीको सरकारका मन्त्रीहरुको सम्पत्तिमा करौडौको शेयरदेखि एकहल गोरु र गाइभैसी तथा कुकुर देखि थोत्रो साइकल सम्म देखिएको छ । बुधवार सार्वजनिक गरिएको सम्पत्ति विवरणमा सबैभन्दा धनी भौतिक पुर्वाधारमन्त्री...
काठमाडौा, ९ जेठ-रासस) ः प्रमुख प्रतिपक्ष दल नेपाली काङग्रेसका डा. मीनेन्द्रप्रसाद रिजालले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा सभामुख र राष्ट्रियसभाको अध्यक्षलाई सम्माननीय भन्नु पर्नेमा त्यसो हुन नसकेको भन्दै गुनासो व्यक्त गर्नुभयो । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष...
बुटवल । जेठ ३ । पार्टी एकता घोषणासभामा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले एकता देश र जनताको हितका लागि भएको बताए । घोषणासभामा ओलीले भने– पुष्पलालले पवित्र उद्देश्यले पार्टी स्थापना गरेको स्मरण...
बुटवल । जेठ ३ । पार्टी स्थापनाको ६९ बर्ष २५ दिनपछि नेपाल कम्युनिष्ट पार्टी नेपालको राजनीतिक इतिहासमा सबैभन्दा शक्तिशाली पार्टी बनेको छ । जेठ ३ गते नेकेपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी...
बुटवल । जेठ २ । लामो रस्साकस्सीलाई अन्त्य गर्दै नेकपा एमाले र माओवादी केन्द्रबीच बिहिवार एकता हुँदैछ । मदन आश्रित स्मृति दिवसको अबसर पारेर दुइ दलबीच एकता हुन लागेको हो । एमाले उपाध्यक्ष बामदेव गौतमले भोलि बिहिवार पार्टी एकता...
केशव भण्डारी बुटवल । बैशाख ३१ । आफ्नै सुविधा बढाउन खोजेको भन्दै जनस्तरबाट चौतर्फी विरोध भएपछि पाँच नम्वर प्रदेशसभाले स्थानीय तहका पदाधिकारीहरुको सेवासुविधा सम्वन्धी विधेयक विधायन समितिमै फिर्ता पठाएको छ । प्रदेशसभाको आजदेखि शुरु भएको दोश्रो अधिवेशनको बैठकमा आर्थिक मामिला...
बुटवल । बैशाख ३१ । प्रदेश नम्वर ५ को संसद्को दोस्रो अधिवेशन आजदेखि शुरु भएको छ । दोस्रो अधिवेशनको पहिलो बैठकमा आज स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सेवा सुविधासम्बन्धी विधेयक पेश भएको छ । विधेयकमा प्रदेश सांसदहरुले...
काठमाडौँ,बैशाख,२९। नेपाल भ्रमणमा अाएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई काठमाडोै महानगरले गर्ने नागरिक अभिनन्दनको समाचार संकलन नेपाली पत्रकारले पाएनन् । पाससहित राष्ट्रियसभागृह पुगेका नेपाली पत्रकारलाइ प्रवेश दिइएन । तर भारतीय मिडियाले भने प्रवेश पाए । त्यसको बिरोध गरेका छन्...
बुटवल । बैशाख२८ ।प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच उच्चस्तरीय भेटवार्ता भएको छ । राजधानीको एउटा तारे होटलमा भएको भेटवार्तामा विगतका सहमति कार्यान्वयनमा लैजाने सम्झौता भएको छ । दुइ प्रधानमन्त्रीले अरुण तेश्रोको स्वीच थिचेर शिलन्यास...
बुटवल । बैशाख २८।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २ दिने भ्रमणका लागि नेपाल आएका छन् । भारतको पटनाबाट सिधै जनकपुर आईपुगेका प्रधानमन्त्री मोदीलाई रक्षामन्त्री इश्वर पोखरेलले स्वागत गरेका थिए । जनकपुर आएपछि भारतीय प्रधानमन्त्री मोदीले जानकी मन्दिरमा विशेष पुजा गरे...
बुटवल।बैशाख २७ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भोली नेपाल अाउदैछन ।मोदीको भ्रमणको तयारी पुरा भएको छ । सुरक्षा बढाइएको छ । भारतीय सुरक्षा कमाण्ड पनि जनकपुर अाएको छ । जनकपुरमा उनलाइ उपप्रधानमन्त्री इश्वर पोखरेलले स्वागत गर्नेछन् । मोदी पटनाबाट...
बुटवल । बैशाख २५ । राष्ट्रिय जनमोर्चाले संघीयता खारेज गर्न माग गरेको छ । मुलुकमा संघीय शासनप्रणाली चलिरहेका बेला जनमोर्चाले प्रधामन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउँदै संघीयता खारेज गर्ने साहस गर्न उक्साएको हो । ज्ञापनपत्रमा भनिएको छ– तपाईले साहस...
केशव भण्डारी बुटवल, वैशाख २४ । पााच नम्वर प्रदेश सरकारले आˆनै लोगो बनाएको छ । प्रदेशसभा सदस्य र कर्मचारीका लागि छुट्टाछुट्टै बनाइएको लोगोमा प्रदेश नम्वर पााचका जिल्लाहरुको पहिचान समेट्ने प्रयास गरिएको छ । प्रदेशको नामाकरण नभएपनि अस्थायी राजधानी बुटवलमा आज...
काठमाडौं । वैशाख २४। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध, जनआन्दोलन र जनताका एजेण्डा छाडेर एमाले-माओवादी एकता हुन नसक्ने बताउनुभएकाे छ । वाइसियल नेपाल केन्द्रीय स्कुलिङ बिभागको आयोजनामा ूसमसामयिक परिस्थितिमा युबाहरुको भुमिकाू बिषयक अन्तरक्रिया तथा प्रशिक्षण...
काठमाडौा, २४ वैशाख . प्रधानमन्त्री केपीशर्मा ओलीले नेपालशान्ती र स्थिरता तर्फको यात्रामा अगाडि बढेको बताउनुभएको छ । स्थानीयतह,प्रदेशसभा र संघीय संसदको निर्वाचन सम्पन्नभइसकेर नयाा सरकारहरु पनि गठन भइसकेकोले स्थिरता तर्फ बढेको बताउनुभएको छ । संयुक्त राष्ट्र संघीय बालकोष-युनिसेफ)ले आयोजना गरेको...
काठमाडौं । २ वर्ष देखि साउदी जेलमाबन्दीजीवनविताइरहेका प्रेमबहादुर राईको रिहाइको सहयोगार्थ उठेको रकमप्रधानमन्त्री केपीशर्मा ओलीले परिवारका सदस्यहरुलाई हस्तान्तरण गर्नु भएको छ ।यातायात दुर्घटनामा जेल परेका राईलाई साउदीअदालतले तोकेको जरिवानातिर्न नसकेपछि उहाा २ वर्ष देखि बन्दीजीवनविताईरहनु भएको छ । एबीसी...