राजनीति

राजनिति

काठमाडौ,असोज ३, पहिलो सविधान दिवस देशभर विशेष समारोहको आयोजना गरि मनाइएको छ । २०७२ साल असौज ३ गते सविधानसभाले सविधान जारी गरेको दिन पारेर सरकारले सविधान दिवसका अवसरमा सोमवार राजधानीको सैनिक मञ्च टुडिखेलमा आयोजना गरेको विशेष समारोहको आयोजना गर्यो...
बुटवल, असोज ४ नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड० र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जारी गरेको २५ बुँदे संयुक्त वक्तव्य प्रति ने।क।पा। ९मसाल०ले गम्भीर आपत्ती जनाउदै विरोध गरेको छ ।  मसालका महामन्त्री मोहनविक्रम सिहले एक विज्ञप्ति जारी गरि संयुक्त वक्तव्यमा नेपालको...
१८ भदौ, कञ्चनपुर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले संविधान संशोधनमा एमालेलाई मनाउने बताएका छन् । मन्त्री लेखकले संविधान संशोधनका विषयमा वार्ता र सहमतिका माध्यमबाट अघि बढ्ने बताउँदै त्यसमा एमाले पनि राजी हुने विश्वास व्यक्त गरे । उनले संविधान...
काठमाडौं २ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यलाई लिएर नेपालमा उठेको प्रश्नको जवाफ दिएका छन् । भारतको चारदिने राजकीय भ्रमण पूरा गरी आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले आफ्नो भ्रमणले दुई देशको सम्वन्धलाई थप...
बुटवल, असोज ५ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले निर्वाचनका लागि दलहरुले असहयोग गरेको आरोप लगाउनुभएको छ ।  व्यवस्थापिका संसद् र राजनीतिक दलहरुको असहयोग गरेको आरोप लगाउनुभएको छ । नेपालगंजमा पत्रकारहरुसँग कुरा गर्दै प्रमुख आयुक्त यादवले दलहरुको ढिलाईका कारण...
मंसिर २०, २०७२- नेपालको राजनीतिक समस्यामा समाधान पहिल्याउन भारतको विदेश मन्त्रालयले आवश्यक परामर्शका लागि मधेसी मोर्चासम्बद्ध ४ जना नेता आइतबार दिल्ली पुगेका छन् । जनता दलका अध्यक्ष शरद यादवलाई उनीहरुले उनकै घरमा भेट गरेका छन् । यसपछि मोर्चाका नेताहरुले...
काठमाडौ,असोज ३ संविधानप्रति असन्तुष्टी जनाएर आन्दोलनमा उत्रिएका मधेश केन्द्रित दलहरुको बिवाद तिव्र रुपमा बढेको छ ।संविधानले मधेशका मुद्धा सम्वोधन नगरेको भन्दै निरन्तर आन्दोलन गर्दै आएका ती दलहरु संविधान दिवससम्म आइपुग्दा भने संगै समेत बस्न नसक्ने अवस्थामा पुगेका छन । संविधानको...
श्रावण १९, २०७३- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बुधबार संसदमा ३ सय ६३ मत प्राप्त गरी नेपालको ३९ औं प्रधानमन्त्री भएका छन् । उनले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शपथग्रहण गरी कार्यभार सम्हाल्ने छन् । उनी दोस्रो पटक प्रधानमन्त्री भएका...
बुटवल, असोज ३ नेकपा एमालेका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान सवैले पालना गर्नुपर्ने बताउदै अहिले देश बाहिरबाट खटाइएका चार जनाले मात्र संविधान मन नपराएको दाबी गर्नु भएको छ । युव संघ भक्तपुरले संविधान दिवसका अवसरमा आयोजना गरेको शुभकामना...
१३ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एउटा कर्मचारी (रुक्माङगद कटवाल) सँग कुरो नमिल्दा त आफूले सरकार छाडेको भन्दै राष्ट्रिय हितमा काम गर्दा प्रधानमन्त्री पद छाड्नुपरे पनि आफू तयार रहेको बताएका छन् । काठमाडौं-तराई जोड्ने फास्ट ट्रयाक नेपालले आफैं...
२४ भदौ, काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकको आन्तरिक समस्या हल नगरी प्रधानमन्त्री भारत भ्रमणमा जानुको औचित्य नहुने बताएका छन् । धेरै नेताको लागि ‘दिल्ली’ सरकारमा जाने र सरकारबाट गिराउने माध्यम बनेको भन्दै उनले द्धिपक्षीय सम्बन्धलाई...
बुटवल असार ४,नेपाली कांग्रेसले राजधानीका केही स्कुलमा भएको बम विष्फोट र केही स्कुलमा शंकास्पद बस्तु राखिएको घटनाको निन्दा र विरोध गरेको छ ।काग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्ति जारी गरि काठमाडौँको जोरपाटी स्थित आकाशदिप स्कूल र मनकामना उच्च...
२४ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डले संसदमा गरेको सम्बोधनलाई मयुर नाचको संज्ञा दिएका छन् । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री ओली प्रचण्ड सरकारप्रति आक्रामक रुपमा प्रस्तुत भए । एप्पलको पछाडि डिजाइन इन क्लालिफोर्निया,...
४ वैशाख, काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा एमालेभित्र पार्टीको नवौं महाधिवेशनको धङधङ्गी अझै नसकिएको बताएका छन । उनले अरुकै नेतृत्वमा पनि सहमतिको सरकार बनाउन सकिने उदघोष गरेका छन् । संविधान कार्यान्वयन गर्न राष्ट्रिय सहमतिको सरकार...
१३ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारमाथि स्थानीय तहको निर्वाचन नगर्ने षड्यन्त्रमा लागेको आरोप लगाएको छ । व्यवस्थापिका संसदको सोमबारको बैठकमा नेकपा एमालेका सांसद रविन्द्र अधिकारीले स्थानीय तहको निर्वाचनप्रति संवेदनशील हुन सरकारलाई आग्रह गरे । सत्तारुढ दलहरुबीच भएको कपाली...
भाद्र २५, २०७३- राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूहरुको छलफल, परामर्श बिना ल्याइने संविधान संशोधनसम्बन्धी प्रस्तावमा आँखा चिम्लेर सही छाप नगर्ने बताएका छन् । मधेसको समस्या समाधान गर्न राप्रपा नेपाल तयार भएपनि मधेसवादी दलले र सरकारले स्पष्ट खाकासहित संशोधन...
काठमाडौ असोज ३ संविधान दिवसका अवसरमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज काठमाडौंको बसन्तपुरमा जनसभा गर्दैछ ।गत बर्ष असोज ३ गते सविधान सभाले सविधान जारि गरेको बर्षदिन पुगेको खुसीयालीमा एमालेले आज दिउसो २ बजे छुट्टै कार्यक्रम गरी मनाउन लागेको हो...
बुटवल, असोज ४, चीन भ्रमणमा रहनुभएकी सम्माननीय सभामुख ओनसरी घर्ती र चीनको गान्सु प्रान्तका उपप्रधानमन्त्री  बीच चीनका राष्ट्रपतिको संभावित नेपाल भ्रमणबारे छलफल भएको छ । चीनको ६ दिने लामो औपचारिक भ्रमणमा रहनुभएकी सभामुख ओनसरी घर्ती र गान्सु प्रान्तका उपप्रधानमन्त्री ीष्ग्...
१८ भदौ, काठमाडौं । नेपाली कांग्रेसले प्रस्तावित ५६५ स्थानीय तहको विरोध गरिरहेको छ । तर, कांग्रेस नेता एवं स्वास्थ्यमन्त्री गगन थापाले भने काठमाडौमा एउटा भन्दा बढी स्थानीय तह बनाउन नहुने बताएका छन् । गणेशमान सिंह तथा जनआन्दोलन सहिद स्मृति शान्ति...
केशव भण्डारी – बुटवल । असार ५ । राजनीति हो यहाँ जे पनि हुन्छ भन्ने नेपाली राजनीतिको चरित्र स्थानीय तहको दोश्रो चरण निर्वाचनको उम्मेदवारी मनोनयनमा पनि देखिएको छ । यहि असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि प्रमुख राजनीतिक...