राजनीति

राजनिति

  बुटवल । पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले मतदातालाई गल्ती गरिएछ भन्ने अनुभूति आउन नदिनेगरी काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । रुपन्देही-२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पौडेलले जनताको इच्छा र अपेक्षाअनुसार नै काम गर्ने प्रतिवद्धता गर्दै मतदाताहरुले कुनै...
राजेश राइ प्रदीप ज्ञवालीले नेपाली राजनीतिमा अलग, अग्लो र उज्यालो पहिचान बनाएका छन् । बौद्धिक, विनम्र र विवादमुक्त नेता प्रदीपले गुल्मीको विकासमा पनि नयाँ पदचाप बनाएका छन् । गरेका कामको फेहरिस्त र गर्ने कामको मार्गचित्र बोकर उनी मैदानमा छन्...
काठमाडौं, १४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सत्ताबाट हटाउन भारत लागिपरेको आरोप लगाएका छन् । मदन भण्डारीको जन्मजयन्तीको अवसरमा आइतबार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नयाँ नक्सा छाप्यो भनेर आफूलाई प्रधानमन्त्रीबाट हटाउँन दुतावास पनि सक्रिय भएको दावी गरे...
  बुटवल, माघ २८ नेकपा एमालेका उपमहासचिव एवं प्रतिनिधीसभा सदस्य विष्णु पौडेलले प्रदेशको स्थायी राजधानीपनि रुपन्देही हुने दावी गरेका छन् । उनले सिंगो प्रदेशको अवस्था र विवेचनाबाट नै प्रदेशको केन्द्र चयन गरिएकोले रुपन्देही उपयुक्त स्थान रहेको बताए । पश्चिम नेपाल बस व्यवसायी...
बुटबल । फागुन २४ । सरकार र स्वतन्त्र मधेसको माग गर्दै आएका सिके राउतबीच एघार बुँदे सहमति भएको छ । सहमतिसँगै अब राउत मुलधारको राजनीतिमा आएका छन् । सहमति पत्रमा गृहमन्त्री रामबहादुर थापा र राउतबीच हस्ताक्षर भएको छ । सहमतिमा...
तिलोत्तमा, चैत २२ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा दमकल सेवा सुरु भएको छ । सेवाको शुक्रबार आयोजित एक कार्यक्रमबीच नगर प्रमुख बासुदेव घिमिरे र उप–प्रमुख जागेश्वरी चौधरीले शुभारम्भ गर्नुभयो । ३५ सय लिटर क्षमताको दमकलले ३५ मिटर टाढासम्म पानीको फोर्स...
बैशाख १४, काठमाडौं । स्थानीय तहको संख्या नथप्न नेकपा एमालेसँग सहमति गरेको २४ घण्टा बित्न नपाउँदै प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय गठबन्धनका नेताहरुसँग संख्या थपेरै चुनाव गर्ने बताउनुभएको छ । विहिवार विहान बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री दाहालले स्थानीय तहको संख्या...
  कार्तिक २२ । नेकपा एमाले, जसपा र राप्रपाको तर्फबाट रुपन्देही क्षेत्र नं. ५ का साझा उम्मेदवार बासुदेव घिमिरेले मंसिर ४ को निर्वाचनपछि एमाले नेतृत्वमा बन्ने सरकारले अव्यवस्थित बसोबासी, भूमिहीन दलित तथा सुकुम्बासीलाई जग्गाधनी प्रमाणपत्र (लालपूर्जा) वितरण गर्ने बताएका छन्...
    बुटवल । कार्तिक २१ । प्रदेश ५ का नवनियुक्त प्रमुख धर्मनाथ यादवले बुधबार साँझ आफ्नो पदभार ग्रहण गरेका छन् । यादवले हिजो साँझ बुटवल स्थित प्रदेश पाँचको अस्थायी मुकाम पुगेर पदबहाली गरेका हुन् । पदभार...
काठमाडौ । चैत २३ । सन् १९५० को असमान सन्धिबारे समेत छलफल गर्दै नेपाल-भारत प्रबुद्ध समूहको तेस्रो बैठक काठमाडौंमा सुरु भएको छ । बैठकमा आपसी समझदारीको समीक्षा गर्नुका साथै सीमा, सुरक्षा, जल तथा व्यापार र पारवहनका विषयमा समेत छलफल...
भैरहवा, ३१ जेठ । नेकपा एमाले सिद्धार्थनगर नगरपालिकाका मेयर र उपमेयर पदका उम्मेदवारले नगरलाई लोडसेडिङमुक्त गराउन “सिद्धार्थनगर–उज्यालो शहर” अभियान संचालन गर्ने जनाएका छन् । बुधबार भैरहवामा भएको मतदातासँगको अन्तरक्रियामा बोल्दै उनीहरुले सो कुराको उद्घोष गरेका हुन् । मेयर पदका उम्मेदवार...
काठमाडौ । असार १ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कुनै ठोस कारण र औचित्यबिना निर्वाचन पर सारेर वर्तमान सत्तारुढ गठबन्धनले मुलुकमा विभाजनको मानसिकता तयार गर्ने गम्भीर अपराध गरेको आरोप लगाएको छ । २ नम्वर प्रदेशको निर्वाचन असोज २ मा...
बुटवल । असार २१ । रुपन्देहीको सामरिक महत्वको तिलोत्तमा नगरपालिकामा विजयी बनेको नेकपा एमालेले बुधवार विजय जुलुस निकालेको छ । कांग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खांण र एमाले उपमहासचिब घनश्याम भुसालको गृहनगर तिलोत्तमा नगरपालिकामा एमालेबाट प्रमुखका उम्मेदवार वासुदेव घिमिरेले १९...
  केशव भण्डारी बुटवल, भदौं १ । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा मुख्यमन्त्री चेतनारायण आचार्य चयन हुनुभएको छ । शनिबार आज बुटवलमा बसेको संसदीय दलको बैठकले दलको बैठकले आचार्यले दलको नेता चयन गरेको हो । नेकपा एमाले लुम्बिनी प्रदेश...
  बुटवल, २२ फागुन । संविधानले प्रदान गरेका महिला अधिकार प्राप्तिका लागि एकजुट हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । ‘लैङ्गिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने नाराका साथ मनाइने ११३औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बुटवल उपमहानगरपालिकाले आयोजना गरेको...
बुटवल । साउन ३१ । वर्षासँगै आएको बढीपहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या १ सय १४ पुगेको गृहमन्त्रालयले जनाएके छ । बाढीपहिरो र डुवानबाट विभिन्न जिल्लामा १ सय १४ जनाको मृत्यु भएको र ३५ जना अझै बेपत्ता भएका छन...
काठमाडौ । चैत २८ । सरकारले संविधान संशोधनको नयाँ प्रस्ताव अघि बढाउने तयारी गरिरहेका बेला प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने स्थानीय तहको अधिकार कटौती हुने गरि प्रस्ताव ल्याउन लागेको भन्दै अस्विकार गर्ने निर्णय गरेको छ । सरकारले गाँउ तथा...
    रुपन्देही, १ फागुन माओवादी जनयुद्धका पूर्व जनमुक्ती सेनाले सम्मानित ढङ्गले बाँच्ने वातावरण बनाउन सरकारसँग माग गरेका छन् । उनीहरुले मुलुकमा गणतन्त्र ल्याउन लडेको पूर्व सेनाको इतिहासलाई जोगाउँदै वर्तमानमा बाच्ने आधार तयार गर्न आग्रह गरे । पूर्व जनमुक्ती...
काठमाडौ । असार २५ ।प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा सत्तासाझेदारका साथै समर्थित दलहरुसँग छलफल गर्नुभएको छ । सरकार गठन भएको एक महिनापछि प्रधानमन्त्रीले सरकार विस्तारको तयारी गर्नुभएको हो । तर अझै केही दिन लाग्ने श्रोतले बताएको छ । सरकार...
बुटवल । कार्तिक १२ । निर्वाचन आयोगले सर्वोच्च अदालतको आदेश बमोजिम प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष तर्फको निर्वाचनका लागि छुट्टा छुट्टै मतपत्र छाप्ने निर्णय गरेको छ। आयोगको आइतवार बसेको बैठकले सर्वोच्च अदालतले निर्वाचन आयोगलाई छुट्टाछुट्टै मतपत्र छाप्नेबारे गत कात्तिक...
  काठमाडौँ, १८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवनियुक्त तीन राज्यमन्त्रीले पद तथा गोपनीयताको सपथ लिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित समारोहमा प्रधानमन्त्री समक्ष तीन राज्यमन्त्रीले सपथ लिनुभएको हो । सपथ लिनुहुनेमा संस्कृति, पर्यटन तथा...