राजनीति

राजनिति

बुटबल। बैशाख ४ । सरकारले यातायातको सिण्डिकेट अन्त्यकालागि अाक्रामक रणनीति अघि सारेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अाज बसेको मन्त्रीपरिषद बैठकले यातायात समितिको दर्ता र नविकरण नगर्न प्रशासन कार्यालयलाइ निर्देशन दिएको छ ।
बुटवल।बैशाख ४। वैशाख ९ गते एमाले र माअोबादी केन्द्रबीच पार्टी एकता नहुने भएको छ । सवै तयारीका लागि समय चाहिने र कतिपय बिषय नमिलेकाले ९ गते एकता नहुने भएको हो । केही तयारी अझै बाकी छ- बैठकपछि माअोबादी नेता...
बुटवल। बैशाख ३ । नेकपा एमाले र माअोबादी केन्द्रबीचको एकताको गाँठो पु्षकमल दाहालले एकतापछि के भुमिका पाउने भन्नेमा अल्झेको छ । दाहालले अाधा कार्यकाल प्रधानमन्त्री र महाधिवेशन पछि अध्यक्ष खोज्नु भएको छ । त्यसैले नै तलैदेखि अाधाअाधा संख्याको अडान माअोबादीले राखेको...
काठमाडौं। चैत ३० प्रधानमन्त्री केपी शर्मा अोली कर्णाली–रारा पर्यटन वर्ष २०७५ घोषणा गर्न मुगुको रारा ताल पुग्नु भएको छ। कर्णाली प्रदेश सरकारको आयोजनामा कर्णाली पर्यटन वर्षको भोलि प्रधानमन्त्री ओलीले उद्घाटन गर्नुहुनेछ । प्रधानमन्त्री अोलीले राराबाटै सम्वोधन समेत गर्नुहुने कार्यक्रम छ...
काठमाडौं ,चैत १६ । नेपाली काँग्रेसका नेता तथा पूर्वगृहमन्त्री खुमबहादुर खड्काको निधन भएको छ । उपचारका क्रममा भारतको दिल्लीस्थित अपोलो अस्पतालमा खड्काको निधन भएको हो । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले खडंकाको निधन भएको पुष्टि गर्दै पार्थिव शरीरलार्इ नेपाल ल्याउने...
काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले यूरोपीयन यूनियनका नाममा नेपालको सामाजिक प्रवन्ध,संवैधानिक व्यवस्था र उपलब्धीहरुलाई कम नआक्न चेतावनी दिनुभएको छ । राष्टिकय निर्वाचन पर्यवेक्षण समिति –नियोक)ले प्रतिनिधिसभा तथा प्रदेसभा सदस्यको निर्वाचन पर्यवेक्षणको मूल प्रतिवेदन लोकार्पण गर्दै आज प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको...
काठमाडोै,फागुन २४।राष्टपति पदकालागि वर्तमान राष्ट्रपति विद्यादेेवी भण्डारीले उम्मेद्वारी दर्ता गर्नुभएको छ । संघीय संसद भवन नया बानेश्वर पुगेर भण्डारीले मनोनयन दर्ता गर्नुभएको हो । उहाँलाइ एमालेले उम्मेदवार बनाएको हो । माअोवादी केन्द्रले समर्थन गरेको छ । दुइ दलको समर्थनमा उहाले...
काठमाडौ । फागुन २३ ।नेकपा एमालेले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै राष्ट्रपतिमा दोहोराउने गरि उम्मेदवार बनाउने निर्णय गरेको छ । लामो रस्साकस्सीपछि एमालेको मंगलवार रातिसम्म बसेको स्थायी कमिटी बैठकले दोस्रो कार्यकालका लागि भण्डारीलाई पुनः राष्ट्रपति उम्मेदवार बनाउने निर्णय...
काठमाडोै, फागुन १४ । प्रधानमन्त्री केपी शर्मा अोलीले अाज मन्त्रीपरिषद बिस्तार गर्नुभएको छ । थपिएका मन्त्रीहरूमा एमालेका महासचिव इश्वर पोखरेलले रक्षा,माअोबादी केन्द्रका नेता रामबहादुर बादलले गृह,मातृका यादवले वाणिज्य तथा अापुर्ती र एमालेबाट युवराज खतिवडाले अर्थमन्त्रीको जिम्मेवारी पाउनुभएको छ । नव नियुक्त...
काठमाडौं । फागुन ११ । सरकारले मन्त्रालयको संख्या घटाएर प्रधानमन्त्री कार्यालय सहित १८ वटा बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले ३१ मन्त्रालयलाई घटाएर १८ वटा बनाउने निर्णय गरेको हो । वातावरणमन्त्री लालबाबु पण्डितले...
काठमाडौं । फागुन ११ । प्रधानमन्त्री केपी शर्मा ओलीको ६७ औं जन्मदिन प्रधानमन्त्री निवास बालुवाटारमा धुमधामका साथ मनाइएको छ । प्रधानमन्त्रीको जन्मदिनमा केक बोकेर जानेहरुको लर्को लागेपछि प्रधानमन्त्री ओलीलाई पनि केक काट्न भ्याइनभ्याइ भएको छ । त्यसैले श्रीमति राधा...
बुटवल,फागुन,१०। नेकपा एमाले र माअोबादी केन्द्रबीच चैत पहिलो साता एकता गर्ने गरि काम अघि बढाउने निर्णय भएको छ । दुवै दलको राजनितिक र सांगठनिक संरचना बनाउन अाज वसेको कार्यदलको बैठकमा दुवै अध्यक्षले चैत पहिलो साताभित्र एकता हुनेगरी प्रतिवेदन बनाउन भनेका...
बुटवल,फागुन,१०। प्रधानमन्त्री केपी शर्मा अोलीले इश्वर पोखरेललाइ अर्थ र प्रदिप ज्ञवालीलाइ परराष्ट्रमन्त्री बनाएर क्याविनेट विस्तार गर्दै हुनुहुन्छ । मन्त्रीपरिषदमा पठाउने बिषयमा अहिले एमाले स्थायी समितिमा छलफल हुदैछ ।
बुटवल–फागुन ९ । पुर्वमन्त्री अग्नी खरेल महान्यायाधिवक्ता नियुक्त हुनुभएको छ । सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले सम्माननीय प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम गौरादह-३, झापा निवासी वरिष्ठ अधिवक्ता अग्नि प्रसाद खरेललाई नेपालको महान्यायाधिवक्ता...
बुटवल । फागुन ३ । राष्टपति विद्यादेवी भण्डारीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाइ प्रधामन्त्री पदमा नियुक्त गर्नुभएको छ । आज मिति २०७३ साल फागुन ३ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ७६ को...
बुटवल । फागुन ३ । प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजिनामा दिनुभएको छ । राष्ट्रका नाममा संवोधन गर्दै प्रधामन्त्री देउवाले स्थानीय, प्रदेश तथा प्रतिनिधिसभा गरि तीनै तहको निर्वाचन सफलतापुर्वक सम्पन्न गरिएको बिषयलाइ महत्वपुर्ण उपलब्धिका रुपमा उल्लेख गर्नुभएको छ । संवोधनका...
माघ २१,संघीय संरचना अनुसार नेपालले अपनाएको प्रदेशसभाको औपचारिक प्रकृया पाँच नम्बर प्रदेशमा आइतवार शुरु भएको छ । पाँच नम्वरको पहिलो अधिवेशन अस्थायी मुकाम बुटवलमा आइतवार दिउँसो १ बजेपछि प्रारम्भ भएको हो । कडा सुरक्षा व्यवस्थाकाबीच शुरु भएको प्रदेश सभा...
काठमाडौँ माघ १९ l सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीमक्ष हाल नेपाल भ्रमणमा रहनुभएका मित्रराष्ट्र गणतन्त्र भारतका विदेश मन्त्री महामहिम श्रीमती सुष्मा स्वराजले राष्ट्रपति भवन, शीतलनिवासमा शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा दुई देशबीच रहि आएको सम्बन्ध, आपसी हित र...
नेपालको राजनीतिक इतिहासमा पहिलोपल्ट संघीय संसदको अभ्यास विहिवार शुरु भयो । पहिलो नम्वरमा ३ नम्बर प्रदेशले आफ्नो काम थालेर प्रदेश संसदको अभ्यास शुरु गरेको छ । तीन नम्वर प्रदेशको प्रदेश सभाको पहिलो अधिवेशन निर्धारित समयमा बिहिवार बसेको हो...
नेकपा एमाले र माओवादी केन्द्र सहितको वाम गठबन्धनले नयाँ सरकार गठनको तयारी गरिरहेका बेला भारतीय विदेशमन्त्री सुष्मा स्वराज दुई दिने भ्रमणका लागि विहिवार अपरान्ह काठमाडौं आईपुग्नु भएको छ । विदेशमन्त्री स्वराज विशेष विमानबाट अपरान्ह साढे ४ बजे काठमाडौँ आईपुग्नु भएको...
काठमाडौं । माघ १६ । राजनीतिलाइ शुद्दीकरण गर्ने भन्दै काँग्रेसका केही नेताले राजधानीमा मंगलवार केहीबेर जुता पालिस अभियान चलाए । राजनीति शक्ति र धन आर्जन गर्ने माध्यम भएको भन्दैल व्यङग्य केही नेताहरुले जुत्तामा पालिस लगाएका हुन् । पूर्व प्रधानमन्त्री...