काठमाडौं । माघ १६ । मुख्यमन्त्रीका आकांक्षी धेरै भएपछि नेकपा एमालेले आन्तरिक सहमति नभए चुनावी प्रकृयाबाटै मुख्यमन्त्री र सभामुख चयन प्रकृया अघि बढाउने निर्णय गरेको छ ।
एमालेको मंगलवार बसेको स्थायी समिति बैठकले सहमति नभए मुख्यमन्त्री छान्न चुनाव...
बुटवल । माघ १६ । भारतीय विदेशमन्त्री सुष्मा स्वराज अकस्मात नेपाल भ्रमणमा आउने तय भएको छ । नेपालमा राजनीतिक परिस्थिति बदलिन थालेको र जनादेश बमोजिम सरकार निर्माणमा ढिलाइ भैरहेका बेला भारतीय विदेशमन्त्री स्वराज दलका नेताहरुलाई भेट्न काठमाडै आउन लाग्नुभएको...
एमालेलाई मुख्यमन्त्री र सभामुख ४–४, माओवादीलाई २–२ को भागबण्डा गर्ने सहमति, ७०–३० को अनुपातमा शक्ति बाँडफाँट
Online Lumbini -
काठमाडौं। माघ १४ । नेकपा एमाले र माओवादी केन्द्रबीच लामो बहस र गृहकार्यपछि प्रदेश सरकार निर्माणमा ७०– ३० को भागबण्डा गर्ने सहमति भएको छ ।
सहमति अनुसार मुख्यमन्त्री एमालेको भागमा चार र माओवादी केन्द्रको भागमा दुई परेका छन्...
हुँगादेखि जोड्ने दुईवटा सडक र पुल तथा खानेपानीलाई मुख्य प्राथमिकतामा राखेको छु–प्रदिप ज्ञवाली
Online Lumbini -
काठमाडौं। माघ १४। नेकपा एमालेका सचिव तथा गुल्मी क्षेत्र नम्वर १ का प्रतिनिधिसभा सदस्य प्रदिप ज्ञवालीले राज्यका सबै संयन्त्र अव आर्थिक विकासमा केन्द्रीत हुनुपर्ने बताउनुभएको छ ।
हुँगेली समाज काठमाडौंले गरेको सम्मान कार्यक्रममा सांसद ज्ञवालीले राजनीतिक अधिकार प्राप्तिको समय...
वाम गठबन्धनलाई सकभर नयाँ सरकार गठन गर्नबाट रोक्ने र नसके देशको अर्थतन्त्र, शासन-संयन्त्र र व्यवस्थालाई नै अराजक, सङ्कटग्रस्त र भताभुङ्ग पार्ने गरी सरकार अगाडि बढिरहेको छ–एमाले
Online Lumbini -
काठमाडौं। माघ ११ । नेकपा एमालेले सकेसम्म वाम गठबन्धनलाई सरकार गठन गर्नबाट रोक्ने र त्यसो गर्न नसके देशको समग्र अर्थतन्त्र, शासन-संयन्त्र र व्यवस्थालाई नै अराजक, सङ्कटग्रस्त र भताभुङ्ग पार्ने गरी सरकार अगाडि बढिरहेको आरोप लगाएको छ । पार्टी कार्यालय...
काठमाडौँ– माघ ११। नेपाली कांग्रेसको भातृ संगठन नेविसंघ वीरगञ्जमा भारतले मिचेको सीमाको अवलोकनका मिचिएको सीमामा पुगेको छ ।
सीमा अवलोकनका लागि उच्च स्तरीय प्रतिनिधिमण्डलसहित नेविसंघ पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका १ स्थित छपकैयामा पुगेको हो । अबलोकनपछि...
बुटवल । माघ १०। राष्ट्रियसभामा यहि माघ २४ गते हुने निर्वाचनका लागि सातै प्रदेशमा मनोनयन भएको छ ।
हरेक प्रदेशवाट ८ जनाका दलले निर्वाचित हुने सदस्यका लागि विहान १० बजेदेखि मनोनयनको दर्ता शुरु भएको हो ।
प्रदेश नं. ५ को...
तिलोत्तमा, माघ ८ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले बनाउन थालेको प्रमुख प्रशासनिक भवन र सभाहलसहितको अतिथि गृहको आईतबार शिलन्यास गरिएको छ । वडा नं. ६, कुञ्जलापुरमा निर्माण हुने प्रशासनिक भवनको पूर्वअर्थमन्त्री एवं प्रतिनिधिसभा सदस्य विष्णु पौडेलले शिलन्यास गर्नु भएको हो...
प्रदेश सदस्यहरुले लिए शपथ, पाँच नम्वरमा शपथपछि एमाले सांसदको बैठक र काँग्रेसको चियापान
Online Lumbini -
केशव भण्डारी
बुटवल । माघ ७ । पाँच नम्बर प्रदेशमा प्रदेशसभा सदस्यहरुको शपथ ग्रहण भएको छ । प्रदेश प्रमुख उमाकान्त झाले प्रदेशसभाका जेष्ठ सदस्य बलदेव शर्मालाई शपथ गराउनुभएको थियो ।
त्यसपछि शर्माले अन्य सदस्यहरुलाई शपथ गराउनुभएको थियो । पाँच नम्वर प्रदेशका...
केशव भण्डारी
बुटवल । माघ ३। लामो समयसम्मको अनिश्चितता र खिचातानीपछि सरकारले अन्तत संघीय संरचना अनुसार प्रदेश प्रमुख र अस्थायी केन्द्र तोकेको छ । सरकारले पाँच नम्वर प्रदेशको अस्थायी केन्द्र बुटवल लाइ कायम गर्ने निर्णय गरेको छ ।
मन्त्रीपरिषदको बुधबार...
बुटवल । माघ ३। राष्ट्रियसभा निर्वाचनमा एमाले र माओवादी केन्द्रले ४३ सिटमा संयुक्त उम्मेदवारी दिने निर्णय गरेका छन् ।
गठबन्धनको कार्यदलको बुधवार बसेको बैठकले एमालेले २९ र १४ जना माओवादी केन्द्रले उम्मेदवार उठाउने सहमति गरेको । कुल ५६ सिटको...
सर्वोच्चद्वार डाक्टर केसीलाई साधारण तारेखमा रिहा गर्न र प्रधानन्यायाधीश पराजुलीका नागरिकता तथा शैक्षिक प्रमाणपत्र झिकाउन आदेश
Online Lumbini -
काठमाडौ । पुस २६ । सर्वोच्च अदालतले अनसनरत डाक्टर गोविन्द केसीलाई साधारण तारेखमा रिहा गर्न र प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीका दुवै नागरिकता झिकाउन तथा न्यायपरिषदबाट उमेरका सम्वन्धमा भएका निर्णय तथा शैक्षिक प्रमाणपत्र झिकाउन आदेश दिएको छ ।
अदालतको अवहेलना मुद्दामा...
राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा राष्ट्रियसभा निर्वाचन अध्यादेश जारी, नयाँ सरकार गठनको बाटो खुल्यो
Online Lumbini -
काठमाडौ । पुस १४ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा निर्वाचन अध्यादेश जारी गर्नुभएको छ ।
पौष १४ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले मन्त्रिपरिषद्को मिति २०७४ साल कार्तिक ६ को बैठकबाट सिफारिस भएको देहाय बमोजिमको अध्यादेश...
काठमाडौ । पुस १२ । पाटी प्यालेस तथा क्याटरिङ्ग व्यवसायी संघले काठमाडौबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरुलाई सम्मान गरेको छ ।
संघले राजधानीमा बुधवार आयोजना गरेको सम्मान कार्यक्रममा नेकपा एमालेका नेता समेत रहनुभएका २ नम्वर क्षेत्रबाट निर्वाचित सांसद माधवकुमार नेपालले नयाँ...
काठमाडौ । पुस १२ । पार्टी एकता र नयाँ सरकार गठनबारे वाम गठबन्धनबीच खटपट देखिएको चर्चा भैरहँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच पार्टी एकता अघि बढाउने सहमति भएको छ । ...
बुटवल । पुस ७ । समानुपातिक तर्फ प्रदेश सभाको मत परिणाम अनुसार नेकपा एमालेले सवैभन्दा धेरै सिट पाएको छ । प्रदेशसभामा १३ दलले मान्यता पाएका छन ।
निर्वाचन आयोगले शुक्रबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको दलहरुले प्राप्त गरेको मत...
अध्यादेश विवाद बल्झिदै सरकार भन्छ–पारित हुनैपर्छ, कुनैहालतमा पारित हुन्न ओली, सहमतिमा पुग्न राष्ट्रपतिको सुझाव
Online Lumbini -
बुटवल, पुस ५ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा निर्वाचन सम्वन्धी अध्यादेशमा राजनीतिक सहमति जुटाएर समाधान निकाल्न एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गर्नुभएको छ ।
राष्ट्रपति कार्यालय शितल निवासमा बुधवार विहान भेट्न पुगेका नेताद्धयलाई...
प्रत्यक्षमा वाम गठबन्धनलाइ दुइ तिहाइ, एमालेलाइ एक्लै ८० सिट, माअाेवादी दाेश्राे, काँग्रेस तेश्राे
Online Lumbini -
काठमाडौं, मंसिर २७ । २०७४ मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यतर्फको मतगणना कार्य सम्पन्न भएकोछ ।
प्रतिनिधिसभाको सुनसरी निर्वाचन क्षेत्र नं. ३ को...
दोश्रो चरणको निर्वाचनमा ६७ प्रतिशत भन्दाबढी मत खस्यो, गुल्मीमा सवैभन्दा धेरै ७१ प्रतिशत मतदान, अर्घाखाँचीको सन्धिखर्कका दुइ केन्द्रमा मतदान स्थगित
Online Lumbini -
काठमाडौ । मंसिर २१ । प्रदेश र प्रतिनिधिसभाको दोश्रो चरणको विहिवार सम्पन्न निर्वाचनमा ६७ प्रतिशत भन्दाबढी मत खसेको छ । निवाचन आयोगले अहिलेसम्म ६७ प्रतिशत भन्दाबढी मत खसेको प्रारम्भिक अनुमान निर्वाचन आयोगको छ ।
सवैभन्दा बढी गुल्मीमा ७१...
काठमाडौ । मंसिर २१ । प्रदेश र प्रतिनिधिसभाको पहिलो चरणमा मतदान भएका जिल्लाहरुमा मतगणना शुरु भएको छ ।
दोश्रो चरणको मतदानको समय साँझ पाँच बजे सकिनासाथ पहिलो चरणमा मतदान भएका ३२ जिल्लाका ३७ क्षेत्रको मतगणना शुरु भएको हो ।
हुम्ला,ओखलढुङ्गा,...
केशव भण्डारी
बुटवल - ५ नम्वर प्रदेशमा पनि निर्वाचन शान्तिपुर्ण रुपमा जारी छ । ५ नम्वरको रुपन्देहीमा पनि शान्तिपुर्ण र निकै उल्लासका साथ मतदान भैरहेको छ । मतदाताहरु आआफ्नो केन्द्रमा विहानैदेखि मतदानका लागि लामवद्ध भएका छन् ।
रुपन्देहीका सवै २...