राजनीति

राजनिति

काठमाडौ । कार्तिक १६ । काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले डडेलधुराबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्नुभएको छ । देउवा आफै नगएर वारेसनामा मार्फत उम्मेदवारी दर्ता गराउनुभएको हो । देउवाको प्रतिष्पर्धीका रुपमा बाम गठबन्धनबाट खगराज भट्ट उम्मेदवार बन्नुभएको...
बुटवल । कार्तिक १६ । संघीय गणतन्त्र कार्यान्वयनमा लैजाने महत्वपुर्ण पक्ष मानिएको प्रदेश र प्रतिनिधिसभा निर्वाचन अन्तर्गत दोश्रो चरणमा आगामी मंसिर २१ गते हुने चुनावका लागि प्रत्यक्ष तर्फको उम्मेदवारी मनोनयन दर्ता गरेका छन । निर्वाचन आयोगले अहिलेसम्म शान्तिपुर्ण...
काठमाडौ । कार्तिक १४ । सर्वोच्च अदालतले पटकपटक पक्राउ गर्न आदेश दिएपनि राजनीतिक शक्तिको आडमा खुलमखुल्ला राजनीतिक कृयाकलापमा संलग्न हुदै आएका माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई प्रहरीले पक्राउ गरेको छ। ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यामा दोषी ठहर गरि सर्वोच्चले सर्वश्वसहित...
बुटवल । कार्तिक १२ । निर्वाचन आयोगले सर्वोच्च अदालतको आदेश बमोजिम प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष तर्फको निर्वाचनका लागि छुट्टा छुट्टै मतपत्र छाप्ने निर्णय गरेको छ। आयोगको आइतवार बसेको बैठकले सर्वोच्च अदालतले निर्वाचन आयोगलाई छुट्टाछुट्टै मतपत्र छाप्नेबारे गत कात्तिक...
काठमाडौं १२ कार्तिक - नेकपा एमालेका सचिव गोकर्ण विष्टले जनताको आर्थिक समृद्धि र सवल राष्ट्र निर्माणकालागि बाम एकता भएको बताएका छन् । नेपाली कम्युनिष्ट विभाजीत गरेर जनतालाई साधै गरीब राख्ने एउटा बर्ग क्रियाशिल रहेकोले गरीबि र बेरोजगारी अन्त्यकालागि स्थीर...
बुटवल । कार्तिक १०। नेपाली काँग्रेसले आफ्ना शीर्ष नेताको चुनावी क्षेत्र तय गरेको छ । जसअनुसार प्रधानमन्त्री शेरबहादुर देउवा डडुलधुरबाटै चुनाव लड्नुहुनेछ । वरिष्ठ नेता रामचन्द्र पौडेल ०४८ देखि निरन्तर निर्वाचित हुँदै आएको तनहुँ १ बाट र विजयकुमार गच्छदार...
बुटवल । कार्तिक १० । दोश्रो चरणमा चुनाव हुने ४५ मध्ये बाम गठबन्धनका तर्फबाट एमालेले आफ्ना शीर्ष नेताहरुको निर्वाचन क्षेत्र तय गरेको छ । जसअनुसार एमाले अध्यक्ष केपी शर्मा ओली झापा ५, वरिष्ठ नेता झलनाथ खनाल इलाम १...
बुटवल । कार्तिक ९ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षततर्फ एउटै मतपत्र छाप्ने निर्णय गरेको केहिबेर मै बुधवार सर्वोच्च अदालतले अलग अलग मतपत्र छाप्नेबारे भएको प्रगति विवरण बुझाउन निर्वाचन आयोगलाई आदेश दिएपछि आसन्न निर्वाचनबारे राजनीतिक बजारमा विभिन्न अड्कलबाजी...
बुटवल । कार्तिक ६ । भुकम्प पिडितले तीनबर्षदेखि कष्टपुर्ण जीवन बिताइरहेका बेला राष्ट्रिय पुनर्निर्माण प्राधिकरण राजनीतिक स्वार्थको केन्द्र बन्दै गएको छ । एमाले सरकारले नियुक्त गरेका सुशील ज्ञवालीलाई सरकार परिवर्तन हुँनासाथ हटाएको काँग्रेस सरकारले फेरि अहिलेका सिइओ गोविन्द पोखरेललाई...
काठमाडौ । कार्तिक ५। आगामी मंसिर १० गते पहिलो चरणमा ३२ जिल्लामा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा प्रजातन्त्र आएपछि निरन्तर उठ्नेदेखि एउटै पार्टीबाट युद्दमा होमिएका नेता एउटै क्षेत्रमा भिड्दैछन । राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुले जिल्ला स्थित निर्वाचन अधिकृतको...
काठमाडौं । कार्तिक आगामी मंसिर १० गते पहिलो चरणमा हुने ३२ जिल्लाका प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि कार्तिक पाँच गते प्रत्यक्ष तर्फ उम्मेदवारी मनोनयन हुँदैछ । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधि सभाको चुनाव तोकिएकै मितिमा हुने भन्दै उम्मेदवारी मनोनयनको...
बुटवल । कार्तिक ४ । नेकपा -एमालेले पहिलो चरणमा मंसिर १० गते हने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार चयन गरेको छ । लामो छलफल र रस्साकस्सीपछि बसेको स्थायी समितिले उम्मेदवार चयन गरेको सचिव प्रदिप ज्ञवालीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ...
काठमाडौ, कार्तिक ३। आगामी मंसीर १० गते पहिलो चरणमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमाका लागि बाम गठबन्धन बनाएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले ३२ जिल्लाका सिट बाँडफाँट गरेका छन् । बाम गठबन्धनको उम्मेदवार सिफारिस समितिले पहिलो चरणमा चुनाव...
बुटवल । कार्तिक ३ । प्रधानमन्त्री शेरबहादुर देउवाले बाम एकता राणा शासन भन्दा पनि खतरनाक रहेको बताउनुभएको छ । नेपाल संवतको अवसरमा काँग्रेस भक्तपुरले शुक्रवार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले बाम एकता ले राणा शाशन भन्दा पनि कडा कम्युनिस्ट...
काठमाडौ । कार्तिक २ । आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको मनोनयन गर्ने समय नजिकिँदै जाँदा पनि नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र लगायत प्रमुख राजनीतिक दल उम्मेदवारको टुङ्गो लगाउन सकेका छैनन् । निरन्तर छलफलमा जुटेका दलहरुले...
काठमाडौ । असोज ३१ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार दल माओवादी केन्द्रका सवै मन्त्री र राज्यमन्त्रीको मन्त्रालय खोसेर विना विभागीय बनाउनुभएको छ । प्रधानमन्त्री देउवाले मन्त्रीहरुको कार्यविभाजन हेरफेर गर्दै माओवादीका सवैलाई विना विभागिय बनाएर राप्रपाबाट सरकारको नेतृत्व गरेका कमल...
काठमाडौ । असोज ३१ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बाम एकताले काँग्रस लगायतका प्रतिकृयावादीहरु छटपटाएको आरोप लगाउनुभएको छ । पार्टी कार्यालय धुम्वाराहीमा युवा संघले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्वोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो –म नेपालका तमाम प्रतिकृयाबादीहरुलाई...
काठमाडौ । असोज ३१ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा सहित नेपाली काँग्रेसका प्रमुख नेताहरुले बाम एकताले लोकतन्त्र खतरामा परेको बताएका छन । नेविसंघले राजधानीमा मंगलवार आयोजना गरेको प्रशिक्षण कार्यक्रममा कांग्रेसका शिर्ष नेताहरुले वामपन्थीहरुले जनतालाई झुक्याएर अधिनायकवाद लाद्न...
काठमाडौ । असोज ३०। नेपाली राजनीतिका चतुर खेलाडी मानिने विजयकुमार गच्छदार रुदैं नेपाली काँग्रेसमा फर्केका छन् । मधेश केन्द्रित राजनीति गर्न दश बर्ष अघि पार्टी छाडेका गच्छदार एक दशकपछि नेपाली कांग्रेस मै फर्केका हुन । त्यसयता उनी निरन्तर जसो...
काठमाडौ । असोज २९ । आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक तर्फ सूची बुझाउने दलको संख्या ५५ रहेको छ । समानुपातिक तर्फ सूची पेश गर्न ५५ दलले मात्र धरौटी बुझाएको निर्वाचन...
काठमाडौ । असोज २९ । राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले व्यवस्थापिका-संसदको बैठकबाट पारित भएका १० वटा विधेयक प्रमाणिकरण गर्नुभएको छ । राष्ट्रपतिले राष्ट्रिय दलित आयोग विधेयक २०७४,अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी विधेयक २०७४, स्थानीय सरकार सञ्चालन विधेयक २०७४, थारु आयोग...