राजनीति

राजनिति

काठमाडौ । असोज २८ । सविधानसभाबाट रुपान्तरित संसदको कार्यकाल समाप्त भएको छ । संसदको अन्तिम बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताहरुले संविधानसभा र संसदको कार्यकाल सफल रहेको बताए । प्रधानमन्त्री एव काँग्रेस सभापति शेरबहादुर देउवाले संविधान निर्माण...
काठमाडौं, असोज २८ । मन्त्रिपरिषद बिस्तारबारे कडा विरोध गरेको सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले सरकारबाट नबाहिरने निर्णय गरेको छ । शनिवार बसेको माओवादी नेतृत्वको बैठकले सरकारबाट आफ्ना मन्त्रीहरु फिर्ता नबोलाउने भएको छ । बैठकले सरकारलाई दिएको समर्थन...
काठमाडौं, असोज २८ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषद् बिस्तार गरेको र त्यसले आचारसंहिता उल्लघंन भएको विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीले परामर्श थाल्नुभएको छ । आन्तरिक छलफल गरेपछि निर्वाचन आयोगका पदाधिकारीहरु परामर्श दिन शितल निवास पुगेका थिए । मन्त्रीपरिषद् बिस्तार...
काठमाडौ । असोज २७ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको राजनीतिलाई नयाँ मुडभेडको बाटोमा लैजाने गरि छैठौ पटक मन्त्रिपरिषद बिस्तार गरेका छन। निर्वाचन आचारसंहिता पालना गर्छौ भनेर लिखित प्रतिवद्धता जनाएर सिहंदरवारबाट बाहिरिएका प्रधानमन्त्री देउवाले राप्रपाका अध्यक्ष कमल थापालाइ उपप्रधान...
काठमाडौ । असोज २७ । सरकार र राजनीतिक दलहरुले तोकिएकै समयमा प्रदेश र केन्द्रीय संसदको निर्वाचन गर्ने बचन निर्वाचन आयोगलाई दिएका छन । निर्वाचन आयोगसंरग शुक्रवार छलफल गरेका प्रधानमन्त्री र दलका शीर्ष नेताहरुले समयमै चुनाव हुने भन्दै आयोगलाई आश्वास्त...
काठमाडौ । असोज २७ । नयाँ शक्तिपार्टी वाम गठबन्धनबाट बाहिरिएको छ । गठबन्धनमा आवद्ध नेकपा एमाले र माओवादी केन्द्र साझा चुनाव चिन्ह प्रयोग गर्ने सहमतिको मर्म विपरीत गएको भन्दै बाबुराम भट्टराइ नेतृत्वको नयाँ शक्ति पार्टीले आगामी मंसीर १० र...
काठमाडौ । असोज २७ । राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले व्यवस्थापिका-संसदको बैठकबाट पारित भएका सात वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । जसमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग विधेयक २०७४ ,राष्ट्रिय समावेशी आयोग विधेयक २०७४, आदिवासी जनजाति आयोग विधेयक २०७४,मधेशी...
काठमाडौ । असोज २६ । राजनीतिक ध्रुव्रिकरणले निर्वाचन सर्ने अडकलवाजी भैरहेका बेला प्रमुख तीन दलका नेताहरुले तोकिएकै मितिमा निर्वाचन गर्ने प्रतिवद्धता जनाएका छन । उनीहरु निर्वाचन आचार संहिता पुर्ण रुपमा पालना गर्न एकमत भएका छन् । प्रधानमन्त्री कार्यलय सिंहदरवारमा आज...
काठमाडौं – आश्विन २५, नेपाली कांग्रेसले भ्रष्टाचारमा सजाय पाएका र उम्मेदवार बन्न समेत नपाउने नेता खुमवहादुर खड्कालाइ समेत सदस्य बनाएर संसदीय बोर्ड बनाएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरवहादुर देउवाले १७ सदस्यीय गर्नुभएको छ । बोर्डलाई पार्टीका तर्फवाट...
काठमाडौं – आश्विन २५, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादी केन्द्र छिट्टै भत्किने बताउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित माओवादी केन्द्र र नेकपा (संयुक्त)बीचको एकता कार्यक्रममा अध्यक्ष दाहालले माओवादी केन्द्र भत्किएर छिट्टै अर्को नयाँ पार्टी बन्न लागेको बताउनु...
काठमाडौ । असोज ९ । चिनिया गेजुवा कम्पनीलाई बुढीगण्डकी जलविद्युत आयोजना निमार्णको जिम्मा दिने सरकारी निर्णय संसदीय समितिले उल्ट्याइदिएको छ । सरकारी निर्णयपछि विवादास्पद बनेको बुढीगण्डकीको निर्माणलाई संसदको कृषि तथा जलश्रोत समितिले उल्टाइदिएको हो । समितिको सोमवार बसेको बैठकले...
काठमाडौ । असोज ९ । नेकपा -एमाले केन्द्रीय कमिटीको आठौं बैठकले अनेकौं प्रतिकूलताका बीचमा पनि स्थानीय तहको निर्वाचनबाट पहिलो शक्तिका रुपमा स्थापित हुनु गर्वको विषय भएको ठहर गर्दै प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा समेत पहिलो शक्ति बन्नेगरी अभियान चलाउने निर्णय...
बुटवल । असोज ८ । प्रदेश नम्वर २ को स्थानीय तह निर्वाचनको मतपरिणाम अन्तिम चरणतिर पुगेको छ । विरगंज महानगर र कलैया तथा जनकपुर उपमहानगर सहित केही तहको मात्र नतिजा आउन बाँकी छ । अहिलेसम्म परिणाम आएको एकमात्र उपमहानगर...
बुटवल । असोज ७ । दुइ नम्वर प्रदेशका ८ जिल्लामा भएको स्थानीय तहको तेस्रो चरणको मतपरिणामले सत्तारुढ काँग्रेस र माओवादीलाई बढी फाइदा भएको छ । संविधान संशोधनको मुद्दाका आफुहरु सहयोगी भएको तर एमालेकै कारण संशोधन नभएको भन्दै चुनावमा...
काठमाडौ । असोज ५ । प्रदेश नम्वर दुइमा सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम बढ्दै गएको छ । पछिल्लो परिणाम अनुसार नेकपा एमाले चार, नेकपा मा‌‌ओवादी केन्द्र र फोरम लोकतान्त्रिकले दुई स्थानमा जित हासिल गरेका छन ।...
काठमाडौ । असोज ३ । मतदान शान्तिपुर्ण र उत्साहजनक रुपमा सकिएपछि मतगणना शुरु गर्दा भने जे पनि हुनसक्ने परिस्थितिलाई आकलन गरि निर्वाचन आयोगले मतगणनामा भने काँडेतार सहित अत्यन्त कडा सुरक्षा ब्यवस्था अपनाएको छ । पछिल्लो मतपरिणाम अनुसार काँग्रेस,एमाले,माओवादी केन्द्र...
काठमाडौ । असोज ३ । इतिहासकै सवैभन्दा ठुलो मन्त्रीपरिषद गठन गरेर चौतर्फी आलोचना खेपेका प्रधानमन्त्री शेरबहादुर देउवालाई निर्वाचन आयोगले निर्णय सच्चाउन निर्देशन दिएको छ । मन्त्रीपरिषद् बिस्तारले निर्वाचन आचारसंहिता उल्लंघन भएको ठहर गर्दै आयोगले निर्णय सच्चाउन निर्देशन दिएको हो ।...
काठमाडौ । असोज ३ । संयुक्त राष्ट्रसंघको ७२ महासभामा भाग लिन प्रधानमन्त्री शेरबहादुर देउवा मंगलवार साँझ ५ बजे २० सदस्यीय नेपाली प्रतिनिधिमण्डलका साथ अमेरिका प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री देउवाले असोज ७ गते राष्ट्रसंघको महासभामा सम्बोधन गर्नु हुने कार्यक्रम...
काठमाडौ । असोज ३ । संविधान जारी गरेको दुइ बर्ष पुरा भै तेश्रो बर्ष प्रवेश गरेको अवसरमा सैनिक मन्च टुडिखेलमा सरकारले मंगलवार विशेष समारोह आयोजना गर्यो । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख ओनसरी...
काठमाडौ । असोज २ । स्थानीय तह निर्वाचनको तेस्रो चरण अन्तर्गत दुई नम्बर प्रदेशका आठ जिल्लामा शान्तिपुर्ण र उत्साहजनक रुपमा मतदान सम्पन्न भएको छ । निर्वाचनमा ७३ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । मतदान सम्पन्न भएपछि मतगणनाको...
काठमाडौ । असोज २ । जग्गा खरिद प्रकरणमा अनियमितता गरेको भन्दै चौतर्फि आलोचना खेपिरहेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काइ सरकारले पदमुक्त गरेको छ । मन्त्रिपरिषदको सोमवारको बैठकले खड्कालाई निलम्वन गरेको हो । सरकारलाई सहयोग नगरेको र अनियमित रुपमा...