राजनीति

राजनिति

काठमाडौ । असोज २ । स्थानीय तहको तेस्रो चरण अन्तर्गत सोमबार प्रदेश नम्वर २ का आठ जिल्लाका १ सय ३६ स्थानीय तहमा बिहान ७ बजेदेखि शान्तिपूर्ण एवं उत्साहजनक रूपमा मतदान भैरहेको छ । मतदान साँझ ५ बजेसम्म हुनेछ ।...
काठमाडौं । असोज १ । प्रदेश नम्वर २ का १ सय ३६ स्थानीय तहमा सोमवार विहान ७ बजेदेखि मतदान शुरु हुँदैछ । स्थानीय तहको तेस्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश नम्बर दुईका आठ जिल्लामा सोमवार बिहान ७ बजेदेखि बेलुका ५...
काठमाडौं । असोज १ । सक्रिय राजनीति गरिरहेर पनि नेपालका नेताहरुले पुर्वपदाधिकारीले पाउने सुविधा वापत राज्य श्रोतबाट प्रयाप्त सेवा सुविधा लिन पाउने गरि कानून नै बन्न थालेको छ । सरकारले तयार गरेर राज्यब्यवस्था समितिमा छलफलमा रहेको र उपसमितिवाट पारित...
काठमाडौ । भदौ २७ । इतिहासकै सवैभन्दा जम्वो मन्त्रीपरिषद गठन गरेर आलोचना खेपेका प्रधानमन्त्री शेरबहादुर देउवाले आवश्यक परे फेरि पनि मन्त्रिपरिषद विस्तार गर्ने बताउनुभएको छ । मन्त्रिपरिषद विस्तार आचारसंहिता विपरित भएको भन्दै आइन्दा यस्तो काम नगर्न निर्वाचन आयोगले सचेत...
काठमाडौ । भदौ २६ । निर्वाचन आयोगले आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका दुवै चरणको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले सोमवार कार्यतालिका प्रकाशित गर्दै पहिलो चरणमा उम्मेदवारी मनोनयपत्र दर्ताको समय कार्तिक...
बुटवल । भदौ २६ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार नेपालको इतिहासमा अहिलेसम्मको सवैभन्दा जम्वो सरकार बनेको छ । प्रधानमन्त्री देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हालै फुटेर बनेको राप्रपा प्रजातान्त्रिकका चार जना मन्त्रीलाई सहभागी गराउँदै सोमवार मन्त्रिपरिषद् विस्तार गरेर जम्बो...
बुटवल । भदौ २१ । प्रदेश नम्वर २ मा आगामी असोज दुई गते हुने स्थानीय तह निर्वाचनका लागि बुधवार १ सय ३६ तहमा उम्मेदवारको मनोनयन दर्ता भएको छ । रौतहट, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, बारा र पर्सा ८ वटा जिल्ला...
काठमाडौ । भदौ १९ । लामो समयसम्म चलेको विवादपछि अन्तत भष्ट्राचारको सजाय पाएका कसैले पनि आजीवन निर्वाचन लड्न नपाउने गरि संसदले विधेयक पारित गरेको छ । सोमवार बसेको राज्य ब्यवस्था समिति बैठकले भष्ट्र ठहर भएका सहित नैतिक पतनको सजाय...
काठमाडौं, भदौ १९ः प्रधानमन्त्री शेरबहादुर देउवाले पञ्चेश्वर बुहुउदेश्यिय परियोजनाको विस्तृत परियोजना प्रतिवेदन -डिपिआर) तयार गर्दा मुलुकलाई फाईदा हुनेगरी मात्रै अघि बढ्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री कार्यालय सिहदरबारमा सरोकारवाला निकायलाई बोलाएर प्रधानमन्त्रीले परियोजनाको उपभोग अनुसार लागत भार हुनेगरी डिपिआर...
काठमाडौँ, भदौ१६ । भष्टाचारीलाई पनि चुनावमा उठ्न दिनुपर्ने अडान काँग्रेस सांसदहरुले नछाडेपछि निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा कानून तत्काल नपाउने भएको छ । आयोगले छिटो कानून मागिरहेका बेला शुक्रवार राज्य ब्यवस्था समिति बैठक भने दुइ पटक बोलाइए पनि दलहरुबीच...
केशव भण्डारी, बुटवल। भदौ १४ । मुलुकको केन्द्रिय संसदमा प्रत्यक्ष निर्वाचित सांसदको संख्या अव १ सय ६५ जना सांसद मात्र हुने भएको छ । यस्तै प्रदेश सभामा भने ३ सय ३० जना सांसद निर्वाचित हुनेछन । निर्वाचन क्षेत्र निर्धारण आयोगले...
काठमाडौ । भदौ १४ । प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन एकै मितिमा गर्ने पुर्ण निर्णय परिवर्तन गर्दै सरकारले दुइ चरणमा चुनाव गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद्को बुधवार बसेको बैठकले आगामी मंसिर १० र २१ गते दुई चरणमा चुनाव...
बुटवल । भदौ ८ । राजपा नेपालले असोज २ गते हुने स्थानीय तह निर्वाचन र मंसीर १० गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा भाग लिने निर्णय सार्वजनिक गरेको छ । पार्टी कार्यालय बबरमहलमा आज पत्रकार सम्मेलन गरी राजपा...
बुटवल । भदौ ८ । नेपालमा कति जिल्ला छन ? भनेर कसैले सोध्यो भने अव ७५ हैन ७७ जिल्ला भन्नुपर्ने भएको छ । मन्त्रीपरिषदले नवलपरासी र रुकुमलाई दुइ दुइ जिल्ला बनाउने निर्णय गरे बमोजिम निर्वाचन आयोगले पनि ४ जिल्ला...
बुटवल । भदौ ८ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले यसपाली संसदमा दुइ तिहाइ नपुगेर संविधान संशोधन नभएको भन्दै छिट्टै दुइतिहाइ पुराएर संविधान संशोधन गर्ने बचन भारतीय प्रधानमन्त्रीलाई दिनुभएको छ । भ्रमणका क्रममा नयाँदिल्ली स्थित हैदरावाद हाउसमा आज...
बुटवल । भदौ ६। प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको सवैभन्दा जम्बो मन्त्रिपरिषद् बनाउनुभएको छ । सत्ता गठबन्धन टिकाउन जस्तो सुकै काम गर्ने भनेर विगतमा आलोचना खेप्ने गरेका प्रधानमन्त्री देउवाले यसपटक ५० सदस्सीय मन्त्रिपरिषद बनाउनुभएको हो । प्रजातन्त्रका बेला २०५३ सालमा...
बुटवल । भाद्र ५ । ब्यवस्थापिका संसदले नेपालको संविधान दोस्रो संशोधन विधेयक बहुमतले अस्वीकृत गरेको छ । संसदको बैठकमा निर्णयार्थ प्रस्तुत भएको विधेयकको पक्षमा ३ सय ४७ मत मात्र परेको छ । बैठकमा उपस्थित ५ सय ५३ जना सांसद...
बुटवल । साउन ३१ । वर्षासँगै आएको बढीपहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या १ सय १४ पुगेको गृहमन्त्रालयले जनाएके छ । बाढीपहिरो र डुवानबाट विभिन्न जिल्लामा १ सय १४ जनाको मृत्यु भएको र ३५ जना अझै बेपत्ता भएका छन...
बुटवल । साउन ३१ । नेपाल र चीनबीच आर्थिक तथा प्राविधिक सहायता, ग्यास तथा पेट्रोलियम पदार्थ उत्खनन तथा अनुसन्धान र लगानी वृद्धिको वातावरण बनाउन ३ वटा सम्झौतामा हस्ताक्षर भएको छ । सहमति अनुसार अव चिनले १७ अर्वजति सहयाेग गर्नेछ।...
बुटवल । साउन २९ । पुर्वी र मध्यपश्चिम तराइ क्षेत्रमा बाढी पहिरोले वितण्डा मच्चाएपछि कसरी उद्दार र राहत गर्ने भन्ने बारेमा छलफल गर्न मन्त्रिपरिषद्को बैठक बस्दैछ । साँझ पाँच बजेबस्ने मन्त्रिपरिषद बैठकमा बाढी पहिरो पिडितको उद्दार र राहतका लागि...
काठमाडौ । साउन २७ । संविधान संशोधन विना स्थानीय तह निर्वाचनमा नजाने निर्णय राजपा नेपालले गरेपछि सरकारले संशोधन विधेयक यहि साउन ३१ गते संसदमा निर्णयार्थ पेस गर्ने तयारी गरेको छ । संसदमा विचाराधिन संविधान संशोधन विधेयक अघि बढाउन...