राजनीति

राजनिति

बुटवल । साउन २३ । नेपाल पत्रकार महासंघको महाधिवेशन आगामी भदौ ४ र ५ गते काठमाडौंमा हुदैंछ । नयाँ नेतृत्व समेत चयन गर्ने यो महाधिवेशन आउन अव दुइ साता बाँकी छ । महाधिवेशनबारे अहिलेसम्म औपचारिक बहस र छलफल...
बुटवल ।साउन २२। अन्तत जे का मत च्यातिएको थियो त्यसै अनुसार भरतपुर महानगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रकी रेणु दाहाल बिजयी हुनु भएको छ । उपप्रमुखमा भने नेपाली काँग्रेसकी पार्वती शाह बिजयी हुनु भएको छ । नेपाली काँग्रेस र माओवादी...
काठमाडौ । साउन १७ । निर्वाचन आयोगले माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेको भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा यही साउन २० गते शुक्रबार पुनः मतदान गर्न मिति तोकेर बुधवारदेखि प्रचारप्रसार गर्न समेत निषेध गरेको छ । चितवनमा मंगलवार भएको सर्वदलीय...
बुटवल । साउन १५ । सर्वोच्च अदालतले भरतपुर महानगरपालिका वडा नम्वर १९ को पुनः मतदान गर्न आदेश दिएको छ। गत वैशाख ३१ गते भएको निर्वाचनको मतगणनाका क्रममा जेठ १४ गते माओवादी केन्द्रले मतपत्र च्यातेपछि परेको मुद्दामा झण्डै दुई महिना...
काठमाडौ । साउन ११ । सरकार गठन भएको दुई महिना हुन लाग्दा पनि मन्त्रिपरिषद् बिस्तार गर्न नसकेको भन्दै चौतर्फि आलोचना भैरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले १९ जना नयाँ मन्त्रि थपेर मन्त्रिपरिषद् बिस्तार गर्नुभएको छ । नेपाली कांग्रेसबाट १०, माओवादी...
११ साउन, २०७४ काठमाडौं – नयाँ शक्ति पार्टी, नेपालको संघीय परिषद् बैठक बुधबारदेखि सुरु भएको छ । काठमाडौं बुद्धनगरस्थित क्वालिटी ब्याङ्केटमा अपरान्हबाट सुरु भएको बैठकमा पार्टीका संयोजक डा. बाबुराम भट्टराईले ‘पार्टी स्थापनाको एक वर्षः समीक्षा र आगामी कार्ययोजना’ शीर्षकको...
काठमाडौ । साउन १० । पार्टी भित्रको भागबण्डाले सरकार बनेको डेढ महिनासम्म पनि मन्त्रिपरिषद् बिस्तार गर्न नसकेका प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीभित्रको भागबण्डा मिलेपछि बुधवार सरकार विस्तार गर्ने हुनुभएको छ । मन्त्रि कसलाई बनाउने र कुन मन्त्रालय...
काठमाडौ । साउन ७ । नेकपा माओवादी केन्द्रले संसदीय प्रणाली असफल भएको भन्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणालीमा जाने निर्णय गरेको छ । संसदीय प्रणालीले राजनीतिक अस्थिरता निम्त्याएको ठहर गरेको माओवादीले पुर्ण समावेशी र समानुपातिक प्रणालीलाइ अघि सार्ने निर्णय पनि...
काठमाडौ । साउन ७ । काँग्रेस केन्द्रीय सदस्यहरुले स्थानीय तह निर्वाचनमा अन्तर्घात गर्नेहरुलाई कारवाही गर्न माग गरेका छन । पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि निर्वाचनको समिक्षा र भावी रणनीति तय गर्न शुरु भएको केन्द्रीय समितिको बैठकमा बोल्ने अधिकाशं...
बुटवल । साउन ७ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ३९ औँ स्मृति दिवस विविध कार्यक्रम गरि मनाइँदै छ । पुष्पलाल स्मृति प्रतिष्ठानको आयोजनामा शनिबार कीर्तिपुरस्थित पुष्पलाल स्मृति उद्यानमा रहेको पुष्पलालको शालिकमा माल्यार्पण लगायतका कार्यक्रमको आयोजना गरेका...
२०७४, ६ साउन, काठमाडौं ।वीपी कोइरालाको ३५ औं स्मृति दिवसको अवसरमा वीपी विचार राष्ट्रीयसमाज, काठमाडौ जिल्ला समितिको आयोजनामा "राजनेता वीपीकोइराला र वर्तमान नेपाली राजनीति" विषयक एक विचार गोष्ठी काठमाडौमा सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथिको आशनबाट वोल्दै समाजका केन्द्रीयसभापति...
काठमाडौ । साउन ५ । निर्वाचन आयोगले आगामी असोज २ गते स्थानीय तह निर्वाचनको तेश्रो चरण अन्तर्गत २ नम्वर प्रदेशमा हुने निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । सार्वजनिक कार्यतालिका अनुसार तेस्रो चरणमा निर्वाचन हुने ८ जिल्लाका...
काठमाडौ । साउन ५ । संसदको पहिलो दल भएपनि स्थानीय तहका दुवै चरणका निर्वाचनमा दोश्रो स्थानमा झरेको सत्तारुढ दल नेपाली काँग्रेसले आगामी असोज २ गते २ नम्वर प्रदेशमा हुने स्थानीय तह निर्वाचनमा पुरानो पराजयको क्षतिपुर्ति उठाउने बताएको छ ।...
काठमाडौ । साउन ५ । आगामी माघ ७ गतेभित्र सवै निर्वाचन गरिसक्नुपर्ने संवैधानिक ब्यवस्था भएकोले समयमै चुनाव सम्पन्न गर्न छिटो कानून चाहिने भन्दै निर्वाचन आयोगले ताकेता गरिरहेका बेला सरकारले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन विद्ययेक संसदमा प्रस्तुत गरेको छ...
काठमाडौ । साउन ४। तेश्रो चरणको निर्वाचनमा सहभागि हुन सत्तारुढ दलहरुले गरेको आग्रह यथाअवस्थामा सम्भव नभएको भन्दै राष्ट्रिय जनता पार्टी नेपालले अस्विकार गरेको छ । दुइ पक्षबीच बुधवार बालुवाटारमा भएको छलफल निर्वाचनमा केन्द्रित भएपनि बैठक विना निष्कर्ष टुङगिएको छ...
बुटवल, साउन ३ । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमालेलाई ओरालो लगाउन खोज्नेहरू आफैं तल खसेको दावी गरेका छन् । सत्तारूढ दल कांग्रेस र माओवादी केन्द्रले सत्ताको दुरूपयोग गरी स्थानीय तहको निर्वाचनमा एमालेलाई हराउन षड्यन्त्र...
काठमाडौ । साउन ३ । तपाईको मतदाता नामावलीमा नाम छैन भने अव चिन्ता मान्नु पर्दैन । देशभित्र जहाँ भएपनि आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा मतदान गर्नका लागि तपाईले मतदाता नामावलीमा नाम लेखाउन पाउनुहुनेछ । निर्वाचन आयोगले मतदाताको सहजताका...
बुटवल, साउन ३ । सरकार गठन भएको डेढ महिनासम्म आफैले २२ वटा मन्त्रालय ओगटेको भनेर आलोचना खेपिरहेका प्रधानमन्त्री शेरबहादुर देउवालाइ आफ्नै दल काँग्रेस र सत्ता साझेदार दलहरुका कारण सरकार विस्तारमा सकस परेको छ । पार्टी भित्रै रामचन्द्र पौडेल समुहले धेरै...
बुटवल, साउन २ । नेकपा एमालेले नेपालको संविधान बमोजिम स्थानीय तह, प्रदेश र संघीय व्यवस्थापिकाको निर्वाचन २०७४ माघ ७ गतेभित्र अनिवार्य रुपमा सम्पन्न गरिनुपर्छ भन्ने कुरामा जोडदिदै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । सोमवार आयोग पदाधिकारलाइ भेटेर एमाले नेताहरुले निर्वाचनका...
काठमाडौ । साउन १। नेकपा एमालेले अविलम्व निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेर १६५ निर्वाचन क्षेत्र बनाउने प्रकृया शुरु गर्न सरकारसँग माग गरेको छ । पार्टीले पहिलो र दोश्रो चरणको स्थानीय निर्वाचनमा पहिलो स्थान ल्याएको खुसीयालीमा केक काटेर आइतवार...
काठमाडौ । असार २८ । कुनै बेला तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाइ ४० बुँदे ज्ञापन पत्र बुझाएर जनयुद्धमा होमिएमा नेता बाबुराम भट्टराइले अहिले फेरि प्रधानमन्त्री बनेका उनै देउवालाइ १३ बुँदे ज्ञापन पत्र बुँझाउँदै आफ्ना माग बारे वेवास्ता भए कठोर कदम...