राजनीति

राजनिति

काठमाडौ । असार २८ । सरकारले स्थानीय तहको अधिकार केन्द्रमा राख्न खोजेको भन्दै सांसदहरुले स्थानीय शासन विधेयकको विरोध गरेका छन । बुधवार संसदमा भएको छलफलमा सत्तापक्षकै सांसदहरुले स्थानीय तहको सिमा हेरफेर र नाम तोक्ने अधिकार समेत केन्द्रमा राखेको...
काठमाडौ । असार २७ ।एकसाता भित्र संविधान संशोधन गर्ने तयारी सहित अघि बढेको सत्तापक्ष अन्तत संशोधन प्रकृया अघि नबढाउने गरी आफै पछाडि फर्केको छ । संशोधनमा सहयोग गर्न सत्तारुढ दलहरुले गरेको आग्रहलाई प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आगामी असोज...
काठमाडौ । असार २७ । सरकारले प्रतिनिधिसभा निर्वाचनमा कम्तिमा ३ प्रतिशत मत र प्रत्यक्ष चुनाव १ सिट प्राप्त गर्ने दललाई मात्र समानुपातिक तर्फको सिट पाउने व्यवस्था प्रस्ताव गर्दै निर्वाचन सम्वन्धि दुइवटा विधेयक संसदमा दर्ता गरेको छ । निर्वाचन आयोगले...
काठमाडौ । असार २६ । राजनीतिक मुद्दामा एकअर्कालाइ देखि नसहने प्रमुख विपक्षी एमाले र सरकारलाइ समर्थन गर्दै आएको राजपा नेपालका नेताहरु संविधान संशोधनका बिषयमा गोप्य छलफलमा जुटेका छन । सरकारले संविधान संशोधन प्रस्ताव एकसातामा अगाडि बढाउने बताइरहेका बेला पुर्वसभामुख...
काठमाडौ । असार २५ ।प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा सत्तासाझेदारका साथै समर्थित दलहरुसँग छलफल गर्नुभएको छ । सरकार गठन भएको एक महिनापछि प्रधानमन्त्रीले सरकार विस्तारको तयारी गर्नुभएको हो । तर अझै केही दिन लाग्ने श्रोतले बताएको छ । सरकार...
काठमाडौ । असार २३ । मधेश केन्द्रित ६ वटा दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी नेपालले शुक्रवार निर्वाचन आयोगमा दल दर्ता गरेको छ । पार्टी विधानको प्रस्तावनामै गजेन्द्रनारायण सिंह लगायतका केही नेताहरुको नाम राख्ने विषयमा विवाद हुँदा रोकिएको प्रकृया,...
काठमाडौ । असार २३ । प्रमुख शहरी क्षेत्र र गाँउ क्षेत्र दुवैतिर शसक्त उपस्थिति देखाउँदै दोस्रो चरणमा निर्वाचनमा पनि नेकपा एमाले पहिलो पार्टी बन्न सफल भएको छ । निर्वाचन भएका तीन सय ३४ स्थानीय तहमध्ये तीन सय ३ सय...
काठमाडौ । असार २३ । सरकार गठन भएको एक महिना वित्न लाग्दा समेत मन्त्रिमण्डल बिस्तार गर्न नसकेकोमा आलोचना खेपिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले केही दिनमा नयाँ मन्त्रिहरु मनोनित गर्ने तयारी गरिरहनुभएको छ । तर बाहिर नदेखिएपनि मन्त्रालय बारे काँग्रेस र...
बुटवल । असार २२ । बुटवल उपमहानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले शपथ लिएका छन । बुटवलमा मेयर र उपमयेर सहित अधिकांश वडामा एमाले विजयी भएको हो । मेयरमा एमालेका शिव सुबेदीले २३ हजार २४९ मत ल्याएका हुन । उनका निकटतम प्रतिद्धन्दी...
बुटवल । असार २२ । स्थानीय तह निर्वाचनमा मुलुकको सवैभन्दा भाग्यमानी तह दाङको तुल्सिपुर उपमहानगरपालिका भएको छ भन्दा फरक पर्दैन । दोश्रो चरणको निर्वाचनमा निर्वाचित जनप्रतिनिधि मध्येका सवैभन्दा योग्य र अव्बल ब्यक्तिका रुपमा तुल्सिपुर उपमहानरपालिकाको प्रमुखमा युवा नेता घनश्याम...
बुटवल । असार २१ । नेपालकै प्रमुख नाका र बिकसित क्षेत्र बन्दै गएको रुपन्देहीको बुटवल उपमहानगरपालिकामा नेकपा एमालेको विजय सुनिश्चित भएको छ । कुल खसेको मत ४९ हजार ८९५ मत मध्ये ४७ हजार ९५७ मतगणना हुँदा नेकपा एमालेका उम्मेदवार...
बुटवल । असार २१ । रुपन्देहीको सामरिक महत्वको तिलोत्तमा नगरपालिकामा विजयी बनेको नेकपा एमालेले बुधवार विजय जुलुस निकालेको छ । कांग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खांण र एमाले उपमहासचिब घनश्याम भुसालको गृहनगर तिलोत्तमा नगरपालिकामा एमालेबाट प्रमुखका उम्मेदवार वासुदेव घिमिरेले १९...
बुटवल । असार २१ । नेपालकै प्रमुख नाका र बिकसित क्षेत्र बन्दै गएको रुपन्देहीको बुटवल उपमहानगरपालिकामा नेकपा एमालेको विजय सुनिश्चित भएको छ । कुल खसेको मत ४९ हजार ८९५ मत मध्ये ४७ हजार ९५७ मतगणना हुँदा नेकपा एमालेका उम्मेदवार...
बुटवल । असार २० । नेपाली काँग्रेसले प्रष्तिष्ठाको नगर बनाएको रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । एमालेका बासुदेव घिमिरेले गठबन्धन सहितको कांग्रेसका उम्मेदवार रामकृष्ण खांणलाई पराजित गर्दै प्रमुख पदमा विजयी हुनुभएको छ । बासुदेव घिमिरेले १९...
बुटवल । असार २० । रुपन्देहीको देवदहमा नगरपालिकामा काँग्रेसका युवा नेता हिरा केसी विजयी हुनुभएको छ । केसीले १० हजार १७६ मत प्राप्त गर्नुभयो भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार टीकाराम चापागाईंले १० हजार ६२ मत मात्र प्राप्त...
बुटवल । असार १९ । स्थानीय तहको दोश्रो चरणको निर्वाचन भएका ३५ जिल्लाका ३३४ तह मध्ये २० जिल्लाका सवै नतिजा आएको छ । प्रदेश नम्वर १ का १४ जिल्ला मध्ये ६ जिल्लाको नतिजा आउँदा धनकुटाका सात वटै तहमा एमालेले जितेको...
बुटवल । असार १९ ।रुपन्देहीको सैनामैना नगरपालिकामा एमालेले जितेको छ । प्रमुख र उपप्रमुख सहित सहित सैनामैनाका ९ वटा वडामा एमालेले जित हासिल गरेको हो । यो रुपन्देहीको नगरतर्फको पहिलो नतिजा हो । एमालेका केसीले १३ हजार ३६ मत प्राप्त...
बुटवल । असार १९ ।नेकपा एमालेले उपमहानगरपालिकामा पनि जितको पहिलो खाता खोलेको छ । दाङको घोराही उपमहानगरपालिकामा एमालेका नरुलाल चौधरी निर्वाचित हुनुभएको छ । दोश्रो चरणको निर्वाचन भएका उपमहानगर मध्ये मत परिणाम सार्वजनिक भएको घोराही पहिलो उपमहानगर हो । चौधरीले...
१८ असार,काठमाडौं । दोस्रो चरणमा चुनाव भएका ३५ जिल्लाका ३३४ स्थानीय तहमध्ये आइतबार साँझ साढे ६ बजेसम्म २ सय ७ स्थानको मतगणना सकिएको छ । केही स्थानीय तहको गणना सकिए पनि औपचारिक घोषणा हुन बाँकी छ । १ सयभन्दा बढी स्थानीय तहको...
बुटवल । असार १७ ।गुल्मीको सदरमुकाम तम्घास समेत रहेको रेसुंगा नगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार डिल्लिराज भुषाल विजयी हुनुभएको छ । भुषालले जिल्ला सभापति समेत रहेका काँग्रेसका उम्मेदवार भुवन श्रेष्ठलाइ पराजित गर्नुभएको हो । तम्घासमा एमालेले २० बर्ष अघिको पराजयको...
बुटवल । असार १६। दोश्रो चरणको स्थानीय निर्वाचनमा मतदान भएका ३ सय ३४ तहमा जारी मतगणनाका नेकपा एमाले र नेपाली काँग्रेसबीच कडा प्रतिष्प्रर्धा देखिएको छ । निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । अहिलेसम्मको परिणाम हेर्दा नेकपा एमालेले अग्रस्थानमा विजयी...