राजनीति

राजनिति

cpn-uml huge sabhaa butwal
तराई र पहाडको विभाजन रोक्न एमालेलाई मतः अध्यक्ष ओली बुटवल, असार ११ । एमालेले स्थानीय तहको चुनावको मौन अवधि सुरु हुनु अघिको अन्तिम चुनावी प्रचार सभा गरेको छ । विशाल जनसमुदायको सहभागीता रहेको सभामा एमाले अध्यक्ष केपी शर्मा ओली, उपमहासचिव...
एमाले युवाहरुको ऐतिहासीक विशाल मार्चमास र सभा
बुटवल, असार १० । निर्वाचनको प्रचार प्रसारका क्रममा दलहरुले सभा र ¥याली प्रदर्शन गरिरहेका छन् । यसैक्रममा एमालेको युवा निर्वाचन परिचालन कमिटी बुटवलले शनिबार अपरान्ह बुटवलमा विशाल मार्च पास र सभा गरेको छ । हजारौं युवाहरुको मार्चपास राजमार्ग चौराहाबाट सुरु...
केशव भण्डारी– बुटवल । असार ९ । नेपालको राजनीतिक इतिहासमा गुल्मीको महत्वपुर्ण भुमिका छ । २०१५ सालको पहिलो जननिर्वाचित संसदको पहिलो बैठक संचालन गर्ने सांसद पनि गुल्मीकै थिए भन्ने हेक्का कमैलाइ होला । पछिल्ला दिनहरुमा पनि गुल्मीले कैयौ नेताहरु...
बुटवल । असार ९ ।अरुलाई आचारसंहिता सिकाउने प्रमुख निर्वाचन आयुक्तन अयोधीप्रसाद यादवले खाजा खर्चबापत दिनको पाँच हजारसम्म खर्च गरेको विल पेश गरेर पैसा लिने र अफिसवाट खाजाका प्याकेट घरमा समेत लैजाने गरेको रहस्य खुलेको छ । राजधानीमा आफ्नै घर भएर...
बुटवल, असार ९ । यही असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि प्रदेश नम्वर १,५ र ७ चुनावी चटारो सवैतिर छ । ५ नम्वर प्रदेशको गुल्मीमा केन्द्रीय नेताहरु समेत मतदाता रिझाउन घरदैलोमा ब्यस्त छन । मतदाता आकर्षित...
बुटवल , असार ७ । बुटवल उपमहानगरपालिकामा नेपाली काँग्रेसका मेयर उम्मेद्वार खेलराज पाण्डे र नेकपा माओवादी केन्द्रका उपमेयरका उम्मेद्वार जगतबहादुर पोखरेलले बुटवललाई नमुना नगरपालिका बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बुटवलको मेयर र उपमेयर पदमा चुनावी तालमेल भए...
९ असार, २०७४ । नयाँ शक्ति पार्टीको नेतृत्वमा संघीय समाजवादी फोरम, नेकपा माले, नेकपा माक्र्सवादी संयुक्त, अखण्ड पार्टी, जनमोर्चा नेपाल, नागरिक परिचालन अभियानसहित ७ दलको संयुक्त लोकतान्त्रिक मोर्चाले बुटवल उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख पदमा स्वतन्त्र उम्मेदवारलाई समर्थन गरेको...
बुटवल ७ असार । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य कृष्ण पोखरेलले पार्टी परित्याग गरेका छन् । पार्टी परित्याग गरि पोखरेल नेकपा एमालेमा प्रवेश गरेका छन् । बुधवार बुटवलमा आयोजित एक कार्यक्रमका वीच पोखरेललाई नेकपा एमालेका उपमहासचिव तथा पूर्वमन्त्रि...
बुटवल, ७ आषाढ । बुटवल उपमहानगरपालिकामा नेपाली काँग्रेसका मेयर उम्मेदवार खेलराज पाण्डेले बुटवललाई मुलुककै आर्थिक हवको रुपमा विकास गर्ने प्रस्ताव अगाडि सार्नुभएको छ । मंगलवार बुटवलमा भएको उद्योगी व्यवसायीको भेलालाई सम्वोधन गर्दे मेयर उम्मेदवार पाण्डेले मुलुकको आर्थिक केन्द्रविन्दुको रुपमा...
बुटवल, असार ६ । बुटवललाई समृद्ध, पर्यटकीय र प्रादेशिक राजधानीसहितको सहर बनाउने घोषण गर्दै एमालेले बुटवलको प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । बुटवलको समृद्धि एमालेको अर्जुनदृष्टि भन्दै पत्रकार सम्मेलन गरी एमालेले प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो । नेकपा एमालेले बुटवललाई प्रादेशिक राजधानी बनाउने उद्घोष सहितको प्रतिबद्धतापत्र...
काठमाडौ । असार ६ । सर्वोच्च अदालतले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा च्यातिएका मतपत्र झिकाउन आदेश दिएको छ । कामु प्रधानन्यायाधिश गोपाल पराजुली र न्यायाधिश हरिकृष्ण कार्कीको इजलासले यथाशिघ्र मतपत्र ल्याउन आदेश दिएको हो । भरतपुर महानगरपालिका वडा...
६ असार, २०७४ . बुटवल – नयाँ शक्ति, संघीय समाजवादी फोरम, नेकपा माले, नेकपा माक्र्सवादी संयुक्त, अखण्ड पार्टीलगायत ७ दलको समर्थनमा बुटवल उपमहानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएका स्थानीय समाजसेवी होम बहादुर गलामीले बुटवललाई स्वच्छ, सफा, हरियालीयुक्त हराभरा सहर...
बुटवल ।असार ५ । सरकारले स्थानीय तहको दोश्रो चरणको निर्वाचनका लागि रुपन्देहीको दक्षिण क्षेत्रका ३ गाउँपालिकामा राष्ट्रिय जनता पार्टीले दिएको स्वतन्त्र उम्मेदवारी प्रधानमन्त्रीसँग भएको सहमति बमोजिम नै भएको दावी गरेको छ । स्थानीय तहको निर्वाचनका सन्दर्भमा सोमवार बुटवलमा भएको...
केशव भण्डारी – बुटवल । असार ५ । राजनीति हो यहाँ जे पनि हुन्छ भन्ने नेपाली राजनीतिको चरित्र स्थानीय तहको दोश्रो चरण निर्वाचनको उम्मेदवारी मनोनयनमा पनि देखिएको छ । यहि असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि प्रमुख राजनीतिक...
पार्टीलाई परिवारवादबाट जोगाउन मेरो उम्मेदवारी – पाठक "कार्यकर्तालाई योग्य र क्षमता नभएका झोले भतुवाको रुपमा चित्रण गरिएकाले मैले पार्टीको निर्णय विरुद्ध विद्रोह गरेको हुँ " बुटवल, असार ४ । नेपाली कांग्रेसका युवा नेता गणेश पाठकले पार्टीलाई परिवारवादबाट जोगाउनका लागि आफूले तिलोत्तमा नगरपालिकाको मेयर...
बुटवल । असार ४ । दोस्रो चरणको निर्वाचनका लागि प्रदेश नम्बर १, ५ र ७ का सवै स्थानिय तहमा उत्साहजनक र शान्तिपुर्ण रुफमा उम्मेद्धवारहरुको मनोनयन दर्ता भएको छ । तिनै प्रदेशका तीन सय ३४ स्थानीय तहको नेतृत्वका लागि राजनीतिक...
बुटवल, ४ आषाढ । यहि असार १४ गते हुने स्थानीय तहको निर्वाचनकालागि नेपाली काँग्रेसले रुपन्देहीका १६ वटै स्थानीय तहमा उत्साहका साथ उम्मेद्वारी दर्ता गराएको छ । रुपन्देही जिल्लामा एक उपमहानगरपालिका, ५ वटा नगरपालिका र १० वटा गाउँ पालिका छन् । कांग्रेसले...
काठमाडौ । असार ४ । निर्वाचन छाडेर आन्दोलनमा उत्रिएको राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुले धमाधम पार्टी छाड्न थालेका छन । चुनावमा नगएपछि जिल्लाका नेता कार्यकर्ता पार्टी छाडेर अरु दलबाट उम्मेदवार बनिरहेका बेला राजपाकी केन्द्रीय कोषाध्यक्ष अनिता यादव नेकपा एमालेमा...
केशव भण्डारी– बुटवल । असार ४ । दोश्रो चरणको निर्वाचनका लागि प्रदेश नम्वर १,५ र ७ नम्वरका स्थानीय तहमा उम्मेदवारी मनोनयन भएको छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार असार १४ गते हुने दोस्रो चरणको स्थानीय चुनावका लागि सबै गाउँपालिका र...
केशव भण्डारी– बुटवल । असार ३ । यही असार १४ गते दोस्रो चरणमा हुन लागेको स्थानीय तहको निर्वाचनको तयारी रुपन्देहीमा अन्तिम चरणमा पुगेको छ । जिल्लाका सबैजसो दलहरुले आफ्नो उमेद्धवारको टुङ्गो लगाएका छन् भने कतिपय दलहरु तालमेल गरेर अगाडि बढ्ने...
भैरहवा, ३ असार ।आगामी स्थानीय तह निर्वाचनमा एमाले उम्मेदवारको जित सुनिश्चित गर्न एमाले सिद्धार्थनगर निर्वाचन परिचालन कमिटीले ठाउँठाउँमा टोल भेला गरेको छ । वडा नं. २, ८, ११ को विभिन्न ठाउँमा भएको टोल भेलाले निर्वाचनमा एमाले उम्मेदवारहरुलाई सहघाउने निर्णय गरेको...