राजनीति

राजनिति

बुटवल । असार ३ । नेकपा एमालेले आगामी असार १४ गते हुन गइरहेको स्थानीय निकायको दोस्रो चरणको निर्वाचनका लागि प्रदेश नम्बर १ अन्तर्गतका १४ जिल्लाका स्थानीय तहहरुमा उम्मेदवारहरुको टुंगो लगाएको छ । गाउँपालिका तथा नगरपालिकाहरुको १ नम्बर प्रदेश कमिटी...
बुटवल । असार २। एसएलसिको परिवर्तित रुप माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालयले गत चैत ३ गतेदेखि १४ गतेसम्म सञ्चालन गरेको परिक्षाको नतिजा यो वर्ष पनि ग्रेडिङ प्रणालीमा सार्वजनिक गरेको हो । परीक्षा...
ललितपुर, १ आषाढ । नेपालीकाँग्रेस सिद्धार्थनगर नगरपालिकाका मेयर पदकाउम्मेदवार मातृकाप्रसादयादवले भैरहवालाई पर्यटकीय नगरको रुपमाविकास गरिछाड्ने प्रतिबद्धता व्यक्तगर्नुभएको छ । उहाँले गौतम बुद्धको जन्मस्थललुम्विनीको प्रवेशद्वारमा रहेको सिद्धार्थनगरलाई हरियालीयुक्त, प्रदुषणमुक्त, पार्किङ्ग व्यवस्थापन, फनपार्क, वनभोज स्थल, मनोरञ्जन स्थल र खेलकुद मैदानको निर्माण...
ललितपुर, १ आषाढ । पाल्पाको बगनासकालीगाउँपालिकाको वाड न १दर्लममा नेपालीकांग्रेसले घरदैलो कार्यक्रम सम्पन्न गरेको छ।बगनासकालीगाउँपालिकाकाअध्यक्षपदकाउमेदवार कृष्णप्रसाद बस्यालको नेतृत्वमा घरदैलो कार्यक्रम सम्पनभएको हो। यसै गरी पाल्पाकै माथागडी गाउँपालिकाको वाड न १चिदिपानीमापनि नेपालीकांग्रेसले घरदैलो कार्यक्रम सप्पन्न गरेको छ।घरदैलो कार्यक्रम सम्पन्न भएपछिकोणसभामा...
काठमाडौ । असार १ । सरकारले २ नम्वर प्रदेशको निर्वाचनको मिति सारेकै भरमा आफ्ना माग पुरा नहुने भन्दै राजपा नेपालले अर्को झेल शुरु गरेको छ । सरकारले निर्वाचनको मिति सारेपछि आन्तरिक छलफल गरेको राजपाले शुक्रवार त्यसवारे पार्टीको आधिकारिक धारणा सार्वजनिक...
काठमाडौ । असार १ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कुनै ठोस कारण र औचित्यबिना निर्वाचन पर सारेर वर्तमान सत्तारुढ गठबन्धनले मुलुकमा विभाजनको मानसिकता तयार गर्ने गम्भीर अपराध गरेको आरोप लगाएको छ । २ नम्वर प्रदेशको निर्वाचन असोज २ मा...
काठमाडौ । असार १ । चौतर्फि बिरोध भएपनि सरकारले स्थानीय तह निर्वाचनको मिति पाँचौ पटक सार्दै २ नम्वर प्रदेशको स्थानीय तह निर्वाचन आगामी असोज २ गतेसम्म सार्ने निर्णय गरेको छ । आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपालको माग बमोजिम...
काठमाडौ । असार १ । सरकारले दुई नम्बर प्रदेशको असार १४ गतेका लागि तय भएको स्थानीय तह फेरि सार्ने भएको छ । सत्तारुढ दल काग्रेस र माओवादी केन्द्र तथा राजपा नेपालबीच बिहिबार सिंहदरबारमा भएको बैठकमा दुई नम्बर प्रदेशमा...
काठमाडौ । जेठ ३१ । सरकार गठनको निर्वाचनमा अघि सरेर भोट हाल्ने तर स्थानीय निर्वाचन बहिष्कार गर्दै आन्दोलनमा जाने दोहोरो चरित्र देखाएका मधेश केन्द्रित दलहरुलाई निर्वाचनमा सहभागी बनाउन प्रमुख दलहरुले बुधवार गरेको प्रयास सफल पनि हुन सकेन । ...
काठमाडौ । जेठ ३१ । नेकपा एमालेले असार १४ गतेका लागि तय भएको स्थानिय तह निर्वाचन सार्ने षडयन्त्र भए नमान्ने निर्णय गरेको छ । एमाले स्थायी समितिको बुधवारको बैठकले संविधानमार्फत् संस्थागत भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई आमजनताको बीचमा स्थापित गर्दै...
भैरहवा, ३१ जेठ । नेकपा एमाले सिद्धार्थनगर नगरपालिकाका मेयर र उपमेयर पदका उम्मेदवारले नगरलाई लोडसेडिङमुक्त गराउन “सिद्धार्थनगर–उज्यालो शहर” अभियान संचालन गर्ने जनाएका छन् । बुधबार भैरहवामा भएको मतदातासँगको अन्तरक्रियामा बोल्दै उनीहरुले सो कुराको उद्घोष गरेका हुन् । मेयर पदका उम्मेदवार...
ललितपुर ३० जेठ । नेपालीकांग्रेसकातर्फबाट बुटवल उपमहानगरपालिको उम्मेदवार बन्नुभएका खेलराज पाण्डेले नेपालीकांग्रेस नै बुटवलको विकासको पर्याय भएको बताउनुभएको छ । उहाँले यस नगरको हालसम्मकाविकासकापूर्वाधार पनिकांग्रेसको नेतृत्वमा नै बनेकोले यसलाई समृद्ध उपमहानगरपालिकाबनाउने अभिभारा पनिकांग्रेसको नेतृत्वमा नै सम्पन्नहुने दावीगर्नुभएको छ ।...
बुटवल । जेठ २९ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आगामी असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचन कुनैपनि हालतमा नसर्ने र कसैले पनि विथोल्न नसक्ने बताउनुभएको छ । निर्वाचनको तयारी र अनुगमनका क्रममा विराटनगर पुग्नुभएका प्रमुख निर्वाचन...
बुटवल । जेठ २९ । साझा पार्टीले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा प्रान्त नम्बर एकको देशकै एउटा प्रमुख उपमहानगरपालिका ईटहरीमा मेयर र उपमेयरमा उमेदवारी दिने निर्णय गरेको छ। पार्टी निर्माण प्रक्रियाको ६ हप्तामैं काठमाडौँ र ललितपुर महानगरपालिकामा उमेदवारी दिएर सम्मानजनक...
काठमाडौ । जेठ २८ । राष्ट्रिय जनता पार्टी नेपाल नेतृत्वको संघीय गठबन्धनले आगामी असार १४ गतेको चुनाव प्रभावति गर्ने गरि आम हडताल सहित आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । सरकारले आफ्ना माग पूरा नगरेको भन्दै गठबन्धनले आइतवार निर्वाचन लक्षित आन्दोलनका...
काठमाडौ । जेठ २८ । ब्यवस्थापिका संसदले सवै प्रकृया निलम्वन गरेर हतार-हतारमा राजनीतिक दलसम्बन्धी विधेयक संशोधन गरेको छ । प्रक्रियाबमोजिम विधेयक पारित गराउन सरकारले कम्तीमा पाँच दिनअगावै संशोधन विधेयक संसदमा पेस गर्नुपर्ने हुन्छ । तर, राजपा नेपाललाई दल दर्ता...
बुटवल, २८ जेठ । बुटबल उपमहानगरपालिकाका वडावडामा अन्य पार्टीहरु परित्याग गरि नेपालीकांग्रेस प्रवेश गर्ने लहर नै चलेको छ । नेपाली काँग्रेसले गरेको क्रियाशिल भेलामाबिभिन्न पार्टी परित्याग गरि ३१ जनायुवा नेपालीकाँग्रेसमाप्रवेश गरेका छन् । उनीहरुलाई बुटवलउपमहानगर पालिकाकाका मेयरका उम्मेदवार खेलराज...
काठमाडौ । जेठ २७ । प्रधानमन्त्री देउवाले असार १४ गते हुने स्थानीय तहको निर्वाचन अघि संविधान संशोधन सम्भव नभएको स्पष्ट पार्नुभएको छ । संसदलाई शुक्रवार संवोधन गर्दै प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन सकिए लगत्तै संविधान संशोधन प्रकृया अघि बढाउने...
काठमाडौ । जेठ २७ । संसदमा नवनिर्वाचित प्रधानमन्त्रीलाई बधाइ तथा शुभकामना दिँदै सत्तापक्षले तारिफ गरेको छ । विपक्षी एमाले सहितका दलले खवरदारी गरेका छन र मधेश केन्द्रित दलले सहमति कार्यान्वयन गर्न माग गरेका छन । संसदको शुक्रवारको वैठकमा सांसदहरुले...
२६ जेठ, २०७४ । म्याङलुङ – आगामी असार १४ गतेका लागि तय भएको दोस्रो चरणको स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुलाई चुनावी चटारो थपिएको छ । सबै राजनीतिक पार्टीका नेता कार्यकर्ताहरु गाउँटोलमा मतदातासँग घरदैलो...
सैनामैना, जेठ २५ । एमाले सैनामैना मेयर चित्र बहादुर कार्की, उपमेयर बिना राना रहेका छन् । नगरपालीकाको वडा नम्बर. १ मा वडा अध्यक्ष केयर सिह गलामी मगर,महिला सदस्य सुनिता के.सी, दलित महिला सदस्य शोभा बि.क.सदस्यहरु विष्णु पन्थी...