राजनीति

राजनिति

काठमाडौ । मंसिर १३ । सरकारले संविधान संशोधन पछि मधेश केन्द्रित दलले चुनावमा जाने प्रतिवद्धता जनाउनुपर्ने प्रस्ताव गरेपछि संविधान संशोधनको बिषय फेरी अलपत्र परेको छ । सरकारले एमालेले पनि नमानेको अवस्थामा मधेशी मोर्चाले संशोधनलाई रणनितिका रुपमा मात्रै लिने खतरा देखेपछि...
काठमाडौ । पुस १२ । सत्तारुढ दल काग्रेस र नेकपा माओवादी केन्द्रले संविधान संशोधन लगायत राष्ट्रिय मुद्धामा सहमतिमा आउन मधेशी मोर्चाका नेताहरुलाई आग्रह गरेका  छन । प्रधानमन्त्री पुष्पकमल दाहालको आब्हानमा बालुवाटारमा मंगलवार भएको तीन पक्षको बैठकमा सत्तापक्षले सहमतिमा आउन...
काठमाडौं, फागुन २५ । प्रमुख तीन दल नेपाली काग्रेस,नेकपा एमाले र माओवादी केन्द्रबीच सप्तरी घटना, स्थानीय निर्वाचन र संविधान संशोधन लगायतका बिषयमा बालुवाटारमा छलफल भएको छ । बैठकमा एमालेले सप्तरी घटनाका दोषीलाई कारवाही गर्न माग गरेको छ । मोर्चाको...
काठमाडौ । जेठ २८ । राष्ट्रिय जनता पार्टी नेपाल नेतृत्वको संघीय गठबन्धनले आगामी असार १४ गतेको चुनाव प्रभावति गर्ने गरि आम हडताल सहित आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । सरकारले आफ्ना माग पूरा नगरेको भन्दै गठबन्धनले आइतवार निर्वाचन लक्षित आन्दोलनका...
बुटवल । असार ९ ।अरुलाई आचारसंहिता सिकाउने प्रमुख निर्वाचन आयुक्तन अयोधीप्रसाद यादवले खाजा खर्चबापत दिनको पाँच हजारसम्म खर्च गरेको विल पेश गरेर पैसा लिने र अफिसवाट खाजाका प्याकेट घरमा समेत लैजाने गरेको रहस्य खुलेको छ । राजधानीमा आफ्नै घर भएर...
बुटवल । साउन २९ । पुर्वी र मध्यपश्चिम तराइ क्षेत्रमा बाढी पहिरोले वितण्डा मच्चाएपछि कसरी उद्दार र राहत गर्ने भन्ने बारेमा छलफल गर्न मन्त्रिपरिषद्को बैठक बस्दैछ । साँझ पाँच बजेबस्ने मन्त्रिपरिषद बैठकमा बाढी पहिरो पिडितको उद्दार र राहतका लागि...
  बुटवल ९ मंसिर । नेकपा एमाले तथा माओवादी केन्द्र संयुक्त गठबन्धन बुटवल ८ ले अगुवा कार्यकर्ता भेला तथा मतदाता प्रशिक्षण कार्यक्रम शनिवार बुटवलमा सम्पन्न गरेको छ ।   नन्दीकिशोर ढकालको संयोजकत्वमा भएको कार्यक्रममा मतदाताहरुलाई मतदान गर्ने प्रकृयाका विषयमा जानकारी दिइएको...
    व्यापार संघको अधिवेशन शान्ति सुरक्षाको प्रत्याभूति गराउन आग्रह –रुपन्देहीलाई प्रदेशको राजधानी बनाउन माग उत्कृष्ट पर्यटन पत्रकारिता पुस्कार गिरीलाई बुटवल, पुस । यहाँका व्यवसायी तथा नागरिक अगुवा र राजनीतिक दलका नेताहरुले शान्ति सुरक्षाको प्रत्याभूति गराउन सके मात्रै लोकतन्त्र बलियो हुने बताएका छन् । उनीहरुले...
–मुख्यमन्त्रि शंकर पोखरेलले प्रदेश ५को प्रमुख सम्भावना रहेका प्रर्यटन ,कृषि,उधोग क्षेत्रको दिर्गकालिनतथा अल्पकालीन निती,योजना कार्यक्रम बनाएर अगाडी बढ्ने बताउनु भएको छ । प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरीएको प्रभात फरी कार्यक्रम पछिको गरीएको बिषेश सभामा बोल्दै मुख्यमन्त्री ले पोखरेलले मुलुक...
प्रतिभा थापा मगर ,काठमाडौं,  चैत । सभामुख कृष्णबहादुर महराले पूर्वसभामुख दमननाथ ढुङ्गानासँग भेटवार्ता गर्नुभएको छ । सभामुख महराले आज (बिहीबार)बिहान बानेश्वरस्थित ढुङ्गानाकै कार्यकक्षमा भेटवार्ता गर्नुभएको हो । भेटमा पूर्वसभामुख ढुङ्गानाले संघीय संसद प्रतिनिधि सभाको पहिलो सभामुखमा सर्वसम्मत भएकोमा बधाई तथा कार्यकाल...
बुटवल । साउन १६ । संसदीय सुनुवाइ विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीको सुनुवाइको अन्तिम टुङ्गो बुधबार पनि लगाउन सकेन् । बाहालवाला कामु प्रधानन्याधीश दीपकराज जोशीलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्त गर्न भएको सुनुवाइमा समितिले एकसाता यता स्वीकृत वा अस्वीकृत के...
पुस २ नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीले सरकार बनेको नौ महिना मै देशको परराष्ट्र सम्वन्धमा चामत्कारिक परिवर्तन भएको बताउनुभएको छ । उहाँले हाल नेपालसंग भएका १ सय ६३ देश संगको कुटनीतिक सम्वन्धले...
  बुटवल, चैत, । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनाल उत्पादनशिल क्षेत्रमा लगानी बढाउन आग्रह गर्नुभएको छ । बुटवलमा आज आयोजित अन्तरक्रियामा मन्त्री खनालले कृषि क्षेत्रको विकास विना मुलुकको सम्वृद्धि असंभव भएको उल्लेख गर्नुभयो । कृषि मन्त्रालय आफैले सम्हालेका मन्त्री...
प्रदेश लोकसेवा आयोगको अध्यक्षमा प्राध्यापक डिलाराम भट्टराई सिफारिश हुनुभएको छ । सन्धिखर्क नगरपालिका वडा नम्बर १० अर्घाखाँचीका स्थायी बासिन्दा भट्टराई महेन्द्र बहुमुखी क्याम्पस दाङका गणित विभागका प्रमुख हुनुहुन्छ । मुख्यमन्त्री संयोजकत्वको तीन सदस्यीय समितिले भट्टराईलाई अध्यक्षमा सिफारिश गर्ने निर्णय गरेको हो...
  सैनामैनाले यसक्षेत्रमै पहिलो पटक भूउपयोग नीति कृषितर्फ वडा नम्बर ३ र ८ मा १ हजार मेट्रिक टन क्षमताका २ वटा शित भण्डार निर्माण गर्ने सैनामैना, असार ५ । सैनामैना नगरपालिकाले स्वास्थ्य सुविधा सुधार, कृषि उत्पादकत्व बृद्धि र शिक्षा,...
  आश्रितबाट अहिलेका समकालीन नेताहरुले त्याग र विचारको राजनीतिक संस्कार सिक्नु जरुरी, उपाध्यक्ष पौडेल बुटवल। नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेलले पदका लागि जे पनि गर्न तयार हुने प्रवृत्ति त्याग्नुपर्ने बताउनु भएको छ। जीवराज आश्रितको ७९ औ जन्मजयन्तीका अवसर पारेर जीवराज आश्रित प्रतिष्ठानले...
डी.आर. घिमिरे अहिले नेपालको राजनीतिमा युवा पुस्ताले व्यापक चुनौती दिएको छ । यही अवस्था रहे आउँदो पाँच वर्षमा हस्तक्षेपनै हुनेछ । परम्परागत राजनीतिले देश मात्र हैन राजनीतिकर्मीहरु पनि उँघो लाग्ने अवस्था छैन । सरल र सादगी, विशिष्ट प्रतिभा, सुशासनलाई आत्मसात...
   काठमाडौं, २६ जेठ । सुदूरपश्चिम प्रदेशका १० स्थानीय तहबीच चुरे तथा तराई क्षेत्रमा फैलिएको दोदा जलाधार क्षेत्रमा विपद् जोखिम न्यूनीकरण सम्बन्धी काम मिलेर गर्ने समझदारी भएको छ । कैलाली, कञ्चनपुर, डोटी र डडेल्धुराका १० स्थानीय तहबीच दोदा जलाधारमा विपद् जोखिम...
  बुटवल । रुपन्देहीव्यापार संघको २२ औं वार्षिक साधारणसभा तथा १२ औं अधिवेशनबाट नवनिर्वाचित कार्य समितिले एक विषेश कार्यक्रमका बीच शपथग्रहणसहित पदभार ग्रहण गरेको छ । संघको सभाहलमा आयोजित कार्यक्रममा नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत लेखनाथ ढकालले पद तथा...
  बुटवल । बुटवल उपमहानगरपालिकाले २ अर्ब ९९ करोड २२ लाख बराबरको आगामी आर्थिक वर्षको बजेट ल्याएको छ । आइतबार उपप्रमुख सावित्रादेवी अर्यालले नगर सभाको १५औं अधिवेशनको तेश्रो बैठकमा चालु तर्फ ४८ दशमलव ६५ प्रतिशत र पूँजीगततर्फ ५१ दशमलव ३५ प्रतिशत...
                २०८१ साउन २० ललितपुरको जावलाखेलमा रहेको रातो मछिन्द्रनाथको पूजाआजा भोटो देखाउदै । तस्बिर : प्रदीपराज वन्त, राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन गर्नुभएकाे छ । ललितपुरको जावलाखेलमा आईतबार अपराह्न आयोजित भोटो जात्रामा सरिक भई...