राजनीति

राजनिति

प्रतिभा थापा मगर ,काठमाडौं,  चैत । सभामुख कृष्णबहादुर महराले पूर्वसभामुख दमननाथ ढुङ्गानासँग भेटवार्ता गर्नुभएको छ । सभामुख महराले आज (बिहीबार)बिहान बानेश्वरस्थित ढुङ्गानाकै कार्यकक्षमा भेटवार्ता गर्नुभएको हो । भेटमा पूर्वसभामुख ढुङ्गानाले संघीय संसद प्रतिनिधि सभाको पहिलो सभामुखमा सर्वसम्मत भएकोमा बधाई तथा कार्यकाल...
  काठमाडौ साउन १ नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणा र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । दुईबीच आज मंगलवार परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको हो ।सो अवसरमा नेपाल-भारतबीचको आपसी सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ...
    बुटवल, ९ असार । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा प्रादेशिक गुठी व्यवस्थापना सम्बन्धी गोष्ठी, छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेकोको छ । कार्यक्रममाको उद्घाटन गर्दै मुख्य मन्त्री शंकर पोखरेलले गुठी सम्बन्धी व्यवस्थापनको जिम्मा संविधानतह प्रदेश सरकारको एकल सूचीमा रहेको...
बुटबल सञ्चारमन्त्री गोकुल बाँस्कोटाले संसदमा दर्ता भएको मिडिया विधेयक छिट्टै पारित हुने बताएका छन् । उनले मिडीया विधेयक लाई तलमाथि गर्न नसकिने पनि दावि गरे । प्रेस सेन्टरले आज बुटवलमा आयोजना गरेको कार्यक्रममा मन्त्री बास्कोटाले विधेयकले मुलक र जनता प्रति जवाफदेही...
काठमाडौ । जेठ १५ । सरकारले आगामी जे७ ३१ गतेका लागि तय भएको स्थानीय तहको दोश्रो चरणको निर्वाचन असार ९ गते सार्ने निर्णय गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय जनता पार्टी नेपाललाई समेत निर्वाचनमा सहभागी गराउने उद्देश्यले...
रुपन्देहि साउन ७ एमाले संसदीयदलका उपनेता चेतनारायण आचार्य लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त लुम्बिनी प्रदेशसभामा एमाले संसदीयदलका उपनेता चेतनारायण आचार्य प्रदेश सरकारको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले आचार्यलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको हो । प्रदेश प्रमुख कार्यालयले संबिधानको...
प्रदेश ५ सरकारले कृषिविकास र भौतिकपुर्वाधार विकासलाई प्राथमिकतादिँदै आर्थिक वर्ष २०७६÷०७७कालागि३६ अर्ब४१ करोड६५ लाखरूपैयाँको बजेट ल्याएको छ । प्रदेशसभाको आइतबारको बैठकमामुख्यमन्त्रीतथाआर्थिक मामिलातथा योजनामन्त्रीसमेत रहेकाशंकर पोखरेलले आगामीबर्षको आयव्यय सार्वजनिकगर्दै चालुतर्फ १३ अर्ब ६४ करोड र पूँजीगततर्फ १८अर्ब ५७करोड बजेट...
    केशव भण्डारी । बुटवल, फागुन ८ । पाँच नम्वर प्रदेशको राजधानी बुटवलको सुन्दरता बढाउँन बुटवल सफाई अभियान शुरु भएको छ । सफा र सुन्दर बुटवल भन्ने लक्ष्य सहित प्रजातन्त्र दिवससँगै शुरु भएको अभियान निरन्तर...
काठमाडौँ, ८ कार्तिक - अख्तियार प्रमुख लोकमानसिंह कार्की बिरुद्धको महाअभियोग प्रस्तावमाथि ब्यवस्थापिका संसदमा छलफल शुरु भएको छ । संसदीय इतिहासमा महाअभियोग प्रस्तावमाथि छलफल भएको पहिलो घटना हो । मंगलवार दिउसो ३ बजे शुरु भएको बैठकको प्रारम्भमा प्रस्तावक महेन्द्रबहादुर शाहीले महाअभियोग प्रस्ताव दर्ता...
काठमाडौ । चैत १० । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आसन्न स्थानीय निर्वाचनमा सिंगो पार्टी जुट्ने निर्णय गर्दै देशभरिका स्थानीय तहको वडा अध्यक्ष र सदस्यहरुको उम्मेदवार तय गर्ने अधिकार जिल्ला कमिटीहरुलाई दिएको छ । देशभर ६ हजार ६ सय...
काठमाडौं । कार्तिक आगामी मंसिर १० गते पहिलो चरणमा हुने ३२ जिल्लाका प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि कार्तिक पाँच गते प्रत्यक्ष तर्फ उम्मेदवारी मनोनयन हुँदैछ । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधि सभाको चुनाव तोकिएकै मितिमा हुने भन्दै उम्मेदवारी मनोनयनको...
  काठमाडौं,२१ चैत, प्रधानमन्त्री केपीशर्मा ओलीले आफ्नो आसन्नभारत भ्रमण सद्ध्भावना भ्रमण भएको बताउनुभएको छ । आजबिहान बालुवटारमापूर्व प्रधानमन्त्रीहरुसंगको छलफलमा प्रधानमन्त्रीओलीले आफ्नो भारत भ्रमण देशको हितकालागिहुने समेत स्पष्ट पार्नुभयो । “यसपालीको भ्रमणमा कुनै सन्ध िसमझौताहुदैनन् । देशको अहितमाकुनै कामगरिदैन । विगतका सन्धी...
  बुटवल, माघ ९ । लुम्बिनीका मुख्यमन्त्री लिला गिरीले रूपन्देहीका सुरक्षाका अधिकारीहरुसँग छलफल गर्नुभएको छ । सुरक्षा अधिकारीहरुलाई निर्देशन दिँदै गिरीले शान्ति सुरक्षा व्यवस्था र सेवा प्रवाहलाई प्रभावकारी एवम् सहज बनाउन निर्देशन दिनुभयो । मुख्यमन्त्री संगको छलफलमा रूपन्देहीका प्रमुख जिल्ला अधिकारी...
काठमाडौं, कार्तिक ११ । सरकारले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणलाई राजकीय सम्मान दिने निर्णय गरेको छ । बिहिवार बसेको मन्त्रीपरिषद्को नियमित बैठकले  भारतीय राष्ट्रपतिलाई राजकीय सम्मान दिने निर्णय गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले दुई मूख्य...
बुटवल, साउन ३२ । बुटवल उपमहानगरपालिकाको पहिलो नगरसभा बुधबार सुरु भएको छ । गत असार १४ गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमार्फत चुनिएका जनप्रतिनिधिहरुको नगरसभामा बसेको हो । नगरकार्यपालिका मार्फत नगरसभा सञ्चालन कार्यविधि पारित गर्दै बुधबार बिहानदेखि बुटवल उपमहानगरपालिकाको...
बुटवल, माघ १, काठमाडौं - जनताका सरोकारका मुद्दाहरुमा सरकार उदासिन देखिएको भन्दै नयाा शक्ति पार्टीले सरकारको ध्यानकर्षण गराएको छ । शुक्रबार नयाा शक्ति पार्टीले देशभरका ७५ वटै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पेश गरी सरकारको ध्यानाकर्षण गरेको हो ।...
  तिलोत्तमा,  फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तिलोत्तमा वडा नम्बर १३ र १४ को नवगठित शाखा कमिटीको सोमबार संयुक्त सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ । सपथग्रहणसँगै नेकपा तिलोत्तमा नगर कमिटी सोमबारबाटै टोल कमिटी निर्माणको अभियानमा जुटेको नगर अध्यक्ष मोहन चापागाईले...
बुटवल । कार्तिक १०। नेपाली काँग्रेसले आफ्ना शीर्ष नेताको चुनावी क्षेत्र तय गरेको छ । जसअनुसार प्रधानमन्त्री शेरबहादुर देउवा डडुलधुरबाटै चुनाव लड्नुहुनेछ । वरिष्ठ नेता रामचन्द्र पौडेल ०४८ देखि निरन्तर निर्वाचित हुँदै आएको तनहुँ १ बाट र विजयकुमार गच्छदार...
बुटवल । चैत १५। संविधान संशोधन विना निर्वाचनमा जान नसकिने बताउँदै आएका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता, कार्यकर्ताले मंगलवार दुई नम्बर प्रदेशका जिल्ला निर्वाचन कार्यालय घेराउ गरेका छन् । मोर्चाको आन्दोलनको कार्यक्रम अनुसार स्थानीय नेता तथा कार्यकताले २ नम्वर प्रदेशका...
  काठमाडौँ, ३० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रिया थालनी भएको १८ वर्षपछि सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनमा सहमति हुनु शान्तिका पक्षधरहरुका लागि खुसीको विषय भएको बताउनुुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा समसामयिक विषयमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सहमतिका साथ कानुन...
काठमाण्डौ ७ असार । भौतिक पूर्वाधार तथा यातायात एवम सहरी विकास मन्त्री बसन्तकुमार नेम्बाङले निर्माणाधिन मन्त्री निवासको निरिक्षण गर्नु भएको छ । सहरी विकास मन्त्रालय अन्तर्गत सैबु भैसेपाटीमा निर्माण भइरहेको संघीय मन्त्री निवासको शनिबार स्थलगत अनुगमन निरिक्षण गर्नु भएको...