निर्वाचनको नयाँ कार्यतालिका सार्वजनिक, संघिय गठवन्धनले पनि आन्दोलनका कार्यक्रम स्थगित गर्यो
Online Lumbini -
बुटवल । जेठ १७ । निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तह निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।
सरकारले चुनाव असार १४ गते सार्ने निर्णय गरेपछि आयोगले बुधवार सार्वजनिक गरेको नयाँ कार्यतालिका अनुसार असार २ गते उम्मद्वारको मनोनयन दर्ता गर्ने...
भरतपुरमा मतगणना शुरु गर्न माग गर्दै एमालेद्धारा संसद अवरुद्ध, देवी ज्ञवालीलाई आफै विजयी घोषणा गर्ने चेतावनी
Online Lumbini -
काठमाडौं । जेठ १७ । नेकपा एमालेले चितवनको भरतपुरमा मतगणना तत्काल शुरु नगरे आफ्ना उम्मेदवार देवी ज्ञवालीलाई विजयी घोषणा गर्ने चेतावनी दिएको छ ।
एमालेले भरतपुरको मतगणनामा भएको षडयन्त्र नरोके देशैभर चुनाव हुन नसक्ने चेतावनी पनि दिएको छ ।...
१७ जेठ, २०७४ सर्लाही – नयाँ शक्ति सर्लाहीले चुनाव प्रचार अभियान तीव्र बनाएको छ । पार्टीले जिल्लाका १० नगरपालिका तथा ७ गाउँपालिकाहरुमा चुनावी अभियान संचालन गरेको हो । नयाँ शक्ति सर्लाहीले चुनावी अभियान अन्तर्गत हरिवन नगरपालिकाका विभिन्न वडाहरुमा चुनावी...
केशव भण्डारी
बुटवल । जेठ १६ । स्थानीय तहको दोश्रो चरणको निर्वाचन फेरी असार १४ गतेका लागि सार्ने तयारी भैरहेको छ । राष्ट्रिय जनता पार्टी नेपाललाई मनाउन भन्दै जेठ ३१ गतेबाट असार ९ गतेका लागि सारेको लगत्तै फेरि सार्न लागिएको...
सहमतिको सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय बाँकी छदै काँग्रेसलाइ आफ्नो नेतृत्वमा बहुमतको सरकार बनाउन हतारो
Online Lumbini -
काठमाडौ । जेठ १६ । राष्ट्रिय सहमतिको सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय बाँकी छदै काँग्रेसले आफ्नो नेतृत्वमा बहुमतको सरकार बनाउन हतारो देखाएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सहमति जुटाउन दिएको सात दिनको समय बिहिवार सकिँदै छ तर काँग्रेसले...
काठमाडौ । जेठ १५ । सरकारले आगामी जे७ ३१ गतेका लागि तय भएको स्थानीय तहको दोश्रो चरणको निर्वाचन असार ९ गते सार्ने निर्णय गरेको छ ।
सोमवार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय जनता पार्टी नेपाललाई समेत निर्वाचनमा सहभागी गराउने उद्देश्यले...
काठमाडौ। जेठ १४ । प्रधानमन्त्री पुष्पकमल दाहालले दोश्रो चरणको निर्वाचनलाई दुनियाँको कसैले पनि रोक्न नसक्ने बताउनुभएको छ ।
सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा संसदमा बोल्दै प्रधानमन्त्री दाहालले चुनाव भएरै छाड्ने बताउनुभयो ।
मधेश पहाड र हिमाललाइ...
काठमाडौ महानगरमा एमालेका बिद्यासुन्दर शाक्यले काँग्रेस उम्मेदवारलाई विशाल मत अन्तरले हराए
Online Lumbini -
काठमाडौ । जेठ १४ । काठमाडौँ महानगरपालिकाको प्रमुखमा काँग्रेसलाई धेरै मत अन्तरले पराजित गरि नेकपा एमालेले जित हासिल गरेको छ । एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले विशाल मत अन्तरका साथ जीत हासिल गर्नुभएको हो ।
राती अवेर सार्वजनिक भएको मत...
स्थानीय तहको संख्या थप्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
Online Lumbini -
काठमाडौ । जेठ १२ । सर्वोच्च अदालतले स्थानीय तहको संख्या थप्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।
स्थानीय तहको सख्या बढाउने निर्णय फिर्ता लिन माग गर्दै विपक्षी एमालेले संसद अवरोध गरिरहेको र मधेश केन्द्रित दलले भने...
काठमाडौ । जेठ १२ । दलहरुबीच कुरा नमिलेपछि संसद बैठक शुक्रवार पनि प्रभावित भयो । शुक्रवार दिउँसो १ बजे बोलाइएको बैठकमा कुरा नमिलेपछि संसद बैठक ४ बजे सारिएको थियो । तर, दोस्रो बैठकमा पनि विपक्षी एमालेले स्थानीय तहको संख्या...
काठमाडौ । जेठ १२ । राष्ट्रिय जनता पार्टी नेपाल आवद्ध संघिय गठबन्धनले स्थानीय तह निर्वाचनमा भाग नलिने र निर्वाचन प्रकृयामा अवरोध गर्ने भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
शुक्रबार बसेको गठवन्धनको बैठकले विगतमा आफुहरुसँग भएको तीनबुँदे सहमति कार्यान्वयन...
सरकारको निति तथा कार्यक्रम – आगामी माघ ७ भित्र प्रदेश र केन्द्रको समेत निर्वाचन गर्ने प्रतिवद्धता
Online Lumbini -
काठमाडौ । जेठ ११ । सरकारले आगामी माघ ७ भित्र प्रदेश र केन्द्रको समेत निर्वाचन गर्ने प्रतिवद्धता जनाएको छ ।
संघिय संसदको चुनाव भएपछि सक्रमणकाल सकिने उल्लेख सहित आर्थिक वर्ष २०७४–०७५ लागि सरकारको निति तथा कार्यक्रम बिहिवार संसद बैठकमा...
काठमाडौ । जेष्ठ ११, रासस - प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले स्थानीय तहको संख्या वृद्धिबारे सङ्घीय मामिला तथा स्थानीय मन्त्रालयबाट आएको अधुरो प्रतिवेदनको आधारमा निर्वाचन हुन नसक्ने बताएका छन् ।
स्थानीय तहको पहिलो चरणको वैशाख ३१ गते भएको निर्वाचनमा...
काठमाडौ । जेठ १० । प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा दिनुभएको छ । सिंहदरवारबाट देशवासीका नाममा विशेष सम्वोधन गर्दै प्रधानमन्त्री दाहालले नेपाली काँग्रेससँग भएको सहमति बमोजिम प्रधानमन्त्रीपदबाट राजीनामा दिएको घोषणा गर्नुभएको हो ।
राजनितिमा इमानको कमी हुने गरेको र हरेकले...
राजनीतिक किचलोको मारमा संसद– नीति तथा कार्यक्रम, बजेट र चुनाव कामचलाउ सरकारकै भरममा <
Online Lumbini -
काठमाडौ । जेठ १० । एक बर्ष भन्दा लामो समय चलेको संसद अधिवेश सकिएर बर्खे अधिवेशन शुरु भए लगत्तै राजनीतिक किचलोको मारमा संसद पर्न थालेको छ ।
जेठ ८ गते तेश्रो अधिवेशन शुरु भए लगत्तै ९ गते बोलाइएको संसद बैठक...
एमालेद्धारा प्रशासनको भूमिका र तालमेलको प्रभाव बारे तिनदिन भित्र प्रतिवेदन पठाउन निर्देशन
Online Lumbini -
काठमाडौ । जेठ १० । नेकपा एमालेले स्थानीय तह निर्वाचनमा विजय र पराजय हुनाका पाच–पाचवटा आधार र कारण तीन दिनभित्र पठाउन निर्देशन दिएको छ ।
एमाले केन्द्रीय अनुगमन तथा समन्वय समितिको बैठकले निर्वाचनमा विजयी हुनुका पा“च आधार र निर्वाचनमा...
। जेठ ९ । राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तहको दोश्रो चरणको निर्वाचनमा नेपाली सेना परिचालन गर्न स्विकृति प्रदान गर्नुभएको छ ।
सोमवार राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरी जेठ ३१ गते हुने स्थानीय तहको दोश्रो चरणको निर्वाचन स्वतन्त्र, निष्पक्ष...
काठमाडौ । जेठ ९ । रासस -प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले संविधान विपरीत स्थानीय तहको सङ्ख्या वृद्धि गरेको भन्दै विरोध जनाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार भएको सरकारसहित प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा एमालेले निर्वाचनको बीचमा संविधान...
प्रतिकूलताका बावजुद चुनावलाई संघर्षको मोर्चाको रुपमा प्रयोग गरिरहेका छौ : संयोजक भट्टराई
Online Lumbini -
कञ्चनपुर, ९ जेठ । नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले ठूला दलहरुको नैतिकता हुन्थ्यो भने संसदको निर्वाचन गराउनुपर्ने बताउनुभएको छ ।
मंगलबार बिहान कञ्चनपुरमा आयोजित पत्रकार भेटघाटमा उहाँले भन्नुभयो, 'उहाँहरुको नैतिकता हुन्थ्यो भन्नुभयो संविधान बनाउन पाएको म्याण्डेट लिएर अहिलेसम्म...
काठमाडौ । जेठ ७ । यहि जेठ १५ गते बजेट ल्याउने गरी सरकारले आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम पारित गरेको छ ।
मन्त्रीपरिषद्को आइतवार बसेको बैठकले नीति तथा कार्यक्रमलाई पारित गरेको हो । सरकाले निर्वाचन आचार संहिता लागेकाले नयाँ...
काठमाडौ । जेठ ७ । स्थानीय तहको पहिलो चरणमा निर्वाचन भएका ३४ जिल्लाका दुई सय ८३ मध्ये दुई सय ६६ स्थानको मत परिणाम सार्वजनिक भएको छ ।
पछिल्लो नतिजा अनुसार नेकपा एमालेले एक सय १२ स्थानमा विजय हासिल गरेर अग्र...