राजनीति

राजनिति

चुनाव हारेपछि नयाँ शक्तिका नेता बाबुराम भट्टराई के भन्छन ? काठमाडौ । जेठ ७ । चुनाव हारेपछि नयाँ शक्तिका नेता बाबुराम भट्टराई भन्छन– लामो समयको राजनीतिक अन्यौललाई चिर्दै मुलुकमा स्थानीय तहको निर्वाचन सम्पन्न हुनु एउटा ऐतिहासिक उपलब्धि हो ।...
काठमाडौ । जेठ ५ । पहिलो चरणको मतगणना चलिरहदा मुख्य रुपमा चारवटा महानगरपालिकामा कडा प्रतिष्पर्धा चलिरहेको छ । सवैभन्दा चासो चितवनको भरतपुरमा छ । भरतपुरमा केही समय माओवादी केन्द्रकी रेणु दाहालले अग्रता लिए पनि अहिले एमालेका देवी ज्ञवाली अगाडी छन...
काठमाडौ । जेठ ५ । पहिलो चरणको मतगणना चलिरहदा दोश्रो चरणको निर्वाचनको प्रकृया पनि शुरु भएको छ । शुक्रवारदेखि दोश्रो चरणको चुनाव हुने क्षेत्रमा निर्वाचन कार्यालय स्थापना गर्ने र काम थाल्न निर्वाचन आयोगले शुरु गरेको छ । उता मधेश...
काठमाडौ । जेठ ५ । मतगणनाको पछिल्लो परिणाम अनुसार अहिलेसम्म २४७ स्थानको मतपरिणाम सार्वजनिक भएको छ । त्यसमध्ये सवैभन्दा वढी १ सय १ स्थान जितेर एमाले अग्रस्थानमा छ । दोश्रो स्थानमा रहेको काग्रेसले ९६ स्थानमा जितेको छ । माओवादी...
काठमाडौ । स्थानीय तह निर्वाचनको २ सय ८१ तह मध्ये मतपरिणाम सार्वजनिक हुने तहको संख्या २ सय नाघेको छ । मतगणनाको पछिल्लो परिणाम अनुसार बिहिवार साँझ साढे ६ बजेसम्म ३९ नगरपालिका र १६२ गाउँपालिका गरि २०३ स्थानको परिणाम सार्वजनिक...
काठमाडौ । जेठ ४ । सरकारले चालु संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । एकबर्षदेखि जारी संसद सत्ताको खेलमा अल्मलिदा न काम पाउँने न स्थगित नै हुने अवस्थामा थियो । २०७३ साल वैशाख २१ गतेबाट शुरु भएको संसद...
काठमाडौ । जेठ ४ । सरकारले कैलालीको टिकापुर घटनाका अभियुक्त भन्दै छानविनमा रहेका र पक्राउ परेकाहरुको मुद्धा फिर्ता लिने निर्णय गरेको छ । मन्त्रिपरिषदको बिहिवारको बैठकले थारुहट मधेस आन्दोलनकोक्रममा प्रकाउ परेकाहरुको मुद्धा फिर्ता लिने विषयमा गृह र कानुन मन्त्रालयसँग...
काठमाडौ । स्थानीय तहको निर्वाचनमा विजयीहरुले गाउँनगरको विकास र जनताको हितमा काम गर्ने प्रतिवद्धता सहित विजय जुलुस निकालिरहेका छन । काठमाडौका दुइ नगरपालिका सहित आधाभन्दा बढि क्षेत्रको परिणाम आइपुग्दा ठाउँठाउँमा विजय जुलुस निकाल्ने क्रम पनि बढ्दै गएको छ ।
काठमाडौ । जेठ ४ । महानगरपालिकाहरुको मतगणना सुस्त गतिमा अघि बढेपनि मतान्तर हेर्दा उम्मेदवार र कार्यकर्ताहरुको धड्कन तिव्र गतिमा दौडिइरहेको छ । चारवटै महानगरको मतगणना भैरहदा एमालेको अग्रता छ तर मतान्तर खासै धेरैको छैन । महानगरको मत अवस्थाले चुनावमा गरेको...
काठमाडौ । स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले काठमाडौको नगरपालिकामा समेत आफ्नो खाता खोलेको छ । काठमाडौंको शंखरापुर नगरपालिकाको प्रमुखमा एमालेका सुवर्ण श्रेष्ठ विजयी भएका हुन। उपप्रमुखमा पनि एमालेकै शुक्रलक्ष्मी श्रेष्ठ निर्वाचित हुनुभएको छ । यससँगै एमालेले ५० भन्दा बढी...
नेकपा एमालेबाट विजयी मेयर तथा अध्यक्षका उम्मेदवारहरु: शेरबहादुर घलान, उमाकुण्ड गाउँपालिका, रामेछाप खड्गबहादुर सुनुवार, गोकुलगंगा गाउँपालिका, रामेछाप जंगवहादुर शाही, महावु गाउँपालिका, दैलेख सिताकुमार पौडेल, कालिका गाउँपालिका, रसुवा टंक जिरेल  जीरी,  नगरपालिका,  दोलखा विदुर हुमगाई, गढी गाउँपालिका, मकवानपुर कृष्णबहादुर खुलाल, खानीखोला गाउँपालिका, काभ्रे प्रेम वुढा, भैरवी गाउँपालिका,...
काठमाडौ । मतदाता शिक्षाको अभाव हो मतदातामा चेतना नपुगेर,मतगणनाको परिणाम अनौठो देखिएको ललितपुरमा । अथवा तालमेल प्रति चित्त नबुझेर पनि हुनुसक्छ । ललितपुर महानगरपालिकाको उपमेयरमा एमाले र राप्रपाबीचको तालमेलले कामै गरेको छैन । मेयर आफुले लिएर उपमेयर राप्रपालाइ दिएको एमालेले...
काठमाडौ । स्थानीय तह निर्वाचनको मतपरिणाम आउनेक्रम बढ्न थालेको छ । मतगणनाको पछिल्लो परिणाम अनुसार अहिलेसम्म ४ नगरपालिका र २४ गाँउपालिका सहित २८ स्थानमा विजय हासिल गरेर नेकपा एमाले अग्रस्थानमा छ । नेपाली काँग्रेसले १ नगरपालिका र २४ वटा...
काठमाडौ ।स्थानीय तह निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ । मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेले एक नगरपालिका र नौ गाँउपालिकामा जित हासिल गरेर अग्रस्थानमा रहेको छ । यसैगरी नेपाली काग्रेसले आठ गाँउपालिकामा जितेको छ भने नेकपा माओवादी केन्द्र सात गाँउपालिकामा...
काठमाडौ । स्थानीय तह निर्वाचन भएको तीन दिन भैसक्दा पनि मतपरिणाम आउनेक्रम अत्यन्तै सुस्त छ । पछिल्लो परिणाम अनुसार एमालेले १० स्थानमा विजय हासिल गरेर अग्रता लिएको छ । यसैगरी काँग्रेस  र  माओवादी केन्द्रले पनि ६ स्थानमा जितेका छन...
काठमाडौं । जेठ १ । स्थानीय तह निर्वाचनको मतदान सकिएपछि परिणाम आउने क्रम पनि शुरु भएको छ । पछिल्लो परिणाम अनुसार एमालेले मनाङको चामे र नेस्याङ गाउँपालिकामा विजय हासिल गरेको छ । यसैगरी ललितपुरको महाकाल गाउपालिकाको वडा नम्वर ६ मा पनि...
काठमाडौं ।जेठ १ । स्थानीय तह निर्वाचनको मतदान सकिएपछि देशका विभिन्न क्षेत्रमा मतगणना शुरु भएको छ । केन्द्रीय राजधानी रहेको काठमाडौ महानगरपालिकाको मतगणना शुरु हुँदैछ । अर्को महानगरमा मतगणना भैरहेको छ । यस्तै काठमाडौ र ललितपुरका अन्य नगरपालिकाहरुमा पनि...
२८ वैशाख, २०७४ नयाँ शक्ति पार्टीले काठमाडौ उपत्यका सहित देशका बिभिन्न क्षेत्रमा चुनाव प्रचार अभियान तिव्र पारेको छ । नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमको संयुक्त चुनावी संयन्त्रले काठमाडौं महानगरपालिकाको चुनावी प्रचारलाई जारी राखेको छ । संयन्त्रले काठमाडौं...
sf7df8f}+, a}zfv @% . स्थानीय तहको निर्वाचन आउन अब ६ दिनमात्रै बाँकी हुँदा फेरी सरकार विस्तार भएको छ । नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष बिजयकुमार गच्छदार सहित तीन जना मन्त्री सरकारमा सहभागि भएका छन्। पार्टीका तर्फबाट सरकारको नेतृत्व गर्दै...
काठमाडौं, बैशाख २५ । बैशाख ३१ गते पहिलो चरणमा हुने स्थानीय तह निर्वाचनका लागि ३ वटा प्रदेशका ३४ जिल्लाका २८३ स्थानीय तह निर्वाचनमा वैशाख १९ गते उम्मेदवारी दर्ता गराई बैशाख २२ गते उम्मेदवारी फिर्ता लिएपछि कायम भएको उम्मेदवारहरुको सङ्ख्या...
काठमाडौ । वैशाख २४ । राष्ट्रपति विद्यादेवी भणंडारी र प्रधानन्यायाधिश सुशीला कार्कीबीच आइतवार भेटवार्ता भएको छ । सर्वोच्चको आदेशपछि नियमित काममा फर्कनुभएकी प्रधानन्यायाधिश कार्की राष्ट्रपति भण्डारीलाई भेट्न शितलनिवास पुग्नुभएको हो । भेटमा प्रधानन्यायाधिश कार्कीले कानून दिवस समारोहमा सहभागी हुन राष्ट्रपतिलाई...