राजनीति

राजनिति

धनगढी १२ चैत । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले नेपाली सीमामाथि कसैको हस्तक्षेप स्वीकार्य नहुने बताउनु भएको छ । कञ्चनपुर पुर्नबास-८ मा गत फागुन २६ गते भएको घटनास्थलको निरीक्षण गर्न पुग्नु भएका उपप्रधानमन्त्री निधिले शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै...
काठमाडौ । चैत ११ । निर्वाचन आयोगले स्थानीय निर्वाचनका लागि हालसम्म १७ जिल्लाको मतपत्र छपाइको काम पुरा भएको जनाएको छ । निर्वाचन आयोगले मतपत्र छाप्ने, नयाँ संरचनाअनुसार मतदान केन्द्र निर्धारण गर्ने र मतदाता नामावली अध्यावधिक गर्ने कार्यलाई तीव्रता दिइरहेको...
बुटवल । चैत ११ । चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहालले चीनका उपप्रधानमन्त्री झाङ गाउलीसँग भेटघाट गर्नुभएको छ । भेटमा दुइ देशबीचको हित र आपसी सम्वन्धबारे कुराकानी भएको छ । यसैगरी प्रधानमन्त्री दाहालले ग्वांग्जाओमा नेपाली समुदायसँग समेत भेटघाट गर्नुभएको...
काठमाडौं, चैत ११ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र नेपाल भ्रमणमा रहेका चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानबीच शिष्टाचार भेटबार्ता भएको छ । नेपालको तीनदिने औपचारिक भ्रमणका लागि हिजो यहा आइपुग्नु भएकाचिनिया रक्षामन्त्री चाङर उपप्रधानमन्त्री निधिबीच शुक्रवार दिउसो गृहमन्त्रालयमा भएको...
काठमाडौ । चैत१० । सीमांकनलाई थाती राखेर अन्य विषयमा सविधान संशोधन प्रस्ताव अघि बढाउने बिषयमा प्रमुख दलहरुबीच छलफल भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफु चिन जानु अघि नै सकारात्मक सन्देश बनाउन प्रमुख तिन दलसँग र मधेशी...
काठमाडौ । चैत १० । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आसन्न स्थानीय निर्वाचनमा सिंगो पार्टी जुट्ने निर्णय गर्दै देशभरिका स्थानीय तहको वडा अध्यक्ष र सदस्यहरुको उम्मेदवार तय गर्ने अधिकार जिल्ला कमिटीहरुलाई दिएको छ । देशभर ६ हजार ६ सय...
काठमाडौं, चैत १० । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो चीन भ्रमण दुई देशबीचको सम्बन्ध सुदृढ गर्न महत्वपूर्ण रहने बताउनु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा चीन भ्रमणका सन्दर्भमा बिहिवार पूर्व प्रधानमन्त्री र विज्ञहरुसँग सुझाव ग्रहण गर्दै प्रधानमन्त्रीले आफू मुख्यतः बोआओ सम्मेलनमा...
१० चैत, २०७३ बर्दिवास । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले कुनै एउटा जाति मात्र नेपाली अरु अनेपाली भन्ने अहंकारवादी सोचले देशमा विखण्डनको बिउ रोपेको बताउनु भएको छ । राष्ट्रिय एकताको लागि हिमाल, पहाड, तराई/मधेस राष्ट्रिय अभियान लिएर विहीबार मधेस...
काठमाडौ । चैत ९ । राष्ट्रिय दलको मान्यताका लागि तीन प्रतिशत थ्रेस होल्ड राख्ने प्रस्तावको साना दलका सांसदहरुले विरोध गरेका छन । राजनीतिक दलसम्वन्धि विधेयकमा राष्ट्रिय दलको मान्यता पाउँन कुल मतको तिन प्रतिशत मत ल्याउनुपर्ने वा प्रत्यक्ष निर्वाचनमा एक...
९ चैत.काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालको ‘हिमाल–पहाड–तराई/मधेस राष्ट्रिय अभियान’ बुधवारदेखि सुरु भएको छ । हिमाल, पहाड र तराई/मधेशलाई भावनात्मक रुपमा जोड्न र असन्तुष्ट पक्षहरुलाई सहमतिमा ल्याई संविधान संशोधनमार्फत तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नेगरी निर्वाचनको वातावरण बनाउन दवाव दिने...
काठमाडौ । चैत ९ । लामो समयको बहस र विवादका विच अन्तत ३ प्रतिशतको थ्रेस होल्ड राख्न दलहरु सहमत भएका छन । अव निर्वाचनमा भाग लिने दलले राष्ट्रिय दलको मान्यता पाउन प्रत्यक्ष निर्वाचनमा एक सिट जित्नुपर्ने छ वा कुल...
काठमाडौ । चैत ८ । सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक बढुवा भएका जयबहादुर चन्दको नियुक्तिलाई बदर गरेको छ । लामो विवाद र बहस भैरहेका बेला सर्वोच्चले मंगलवार महानिरिक्षक नियुक्ति मुद्धाको फैसला सुनाएको हो । प्रधानन्यायाधीश सुशीला कार्कीसहित न्यायाधीशहरु हरिकृष्ण कार्की, आनन्दमोहन...
काठमाडौ । चैत ८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियता, लोकतन्त्र र सिंगो समाजलाई नै धुव्रिकरणमा लैजान खोजिएको आरोप लगाउनुभएको छ । जधानीमा मंगलवार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले एमालेलाई समेत घेराबन्दी गर्न खोजिएको दावी गर्नुभयो । संक्रमणकालको...
काठमाडौ । चैत ४ । निर्वाचन आयोगले चुनावको वातावरण बनाउन राजनीतिक सहमति जुटाउन प्रधानमन्त्रीलाई आग्रह गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले शुक्रवार भेटगरी चुनावको माहोल बनाउन आग्रह गर्नुभएको छ । भेटका अवसरमा प्रमुख निर्वाचन...
काठमाडौ । चैत ३ । संयुक्त मधेशी मोर्चामा आवद्ध दलहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिएका छन । सिंहदरबारस्थित सभामुखको सचिवालयमा पुगेर तराइ मधेश लोकतान्त्रिक पार्टी,सद्भावना पार्टी, फोरम गणतान्त्रिक, राष्ट्रिय मधेस समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र...
काठमाडौ । चैत ३ । नेकपा -एमाले) ले सञ्चालन गरेको मेची-महाकाली राष्ट्रिय अभियान अन्तर्गत बिहिवारको सभा कैलाली र महेन्द्र नगरमा भएको छ । विशाल जनसमुदायका बीचमा आयोजित उक्त सभाहरुमा थारु समुदायका विभिन्न झाँकीहरु प्रस्तुत गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै...
नया दिल्ली, चैत ३ .भारत भ्रमणमा रहनु भएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र भारतीय समकक्षी राजनाथ सिंहबीच भेटबार्ता भएको छ । नर्थ ब्लकस्थित गृहमन्त्रालयमा भएको भेटमा गृहमन्त्री निधिले केही दिनअघि कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागेर एकजना...
काठमाडौ । चैत १ । मधेश केन्द्रित दलहरुले संसद बहिस्कार गर्दै आफुहरु प्रतिपक्षमा बस्ने घोषणा गरे । संसदको बुधवारको बैठकमा मधेशी मोर्चा आवद्ध सांसद महेन्द्र राय यादवले सरकारलाई दिएको समर्थन फिर्ता भएको भन्दै त्यसबारेको पत्र बुधवार नै सभामुखलाई दिने...
काठमाडौ । चैत १ । सरकारले स्थानीय तहको सिमा र संख्या हेरफेर केन्द्र आफैले गर्न सक्ने गरि विधेयक ल्याएको भन्दै सांसदहरुले स्थानीय तहलाई कमजोर बनाउन खोजिएको आरोप लगाएका छन । संघियताको आत्मा र विकेन्द्रीकरणको मर्म बिपरित विधेयक ल्याएको भन्दै...
भूमही। मेची–महाकाली अभियान अन्तर्गत नवलपरासीको भूमहीमा पनि आइतबारै विशाल सभा भएको छ । भूमहीमा भएको विशाल सभामा पार्टीका नेताहरु वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, छविलाल विश्वकर्मा तथा सत्यनारायण मण्डल र तुलसी पासीले सम्बोधन गरेका थिए । त्यसक्रममा नेता खनालले तराई–मधेशका आम...
बुटवल,फागुन २९ । नेकपा एमालेले शान्ति, समृद्धि र संविधान कार्यान्वयनका लागि जारी मेची–महाकाली अभियानबाट देशद्रोहीहरु थर्कमान हुन थालेको बताएको छ । अभियानमा देखिएको जनलहर र उत्साहले धेरै किसिमका तत्वहरु तिल्मिलाएको र त्यहीं मध्येको एउटा तत्व हिंसाको सहारामा निषेधको अवस्थामा उत्रिएको एमालेको ठहर छ...