बुटवल,फागुन २९ । नेकपा एमालेका सचिव तथा प्रचार बिभाग प्रमुख योगेश
भट्टराईले आइतबार भैरहवामा भएको वह्त जनसभा अहिलेसम्मकै ठूलो भएको
बताएका छन् । उनले जनआन्दोलको उत्साहपछिको जस्तै भैरहवामा मेचीमहाकाली
अभियानमा जनताको सहभागिता रहेको बताए । प्रेस चौतारी नेपाल रूपन्देहीले
आइतबार साँझ बुटवलमा आयोजना...
भारतीय सुरक्षाफौजले गोलीहानेर नेपाली युवकको हत्या गरेको विरोधमा चौतर्फि आक्रोश, स्वतन्त्र राष्ट्रमाथिको हस्तक्षेप कुनै हालतमा मान्य हुन्न– प्रधानमन्त्री
Online Lumbini -
काठमाडौ । फागुन २७ । भारतीय सिमा सुरक्षा बलको गोली प्रहारबाट नेपाली युवकको मृत्यु भएको बिषयलाई लिएर कन्चनपुर लगायत अन्यत्र पनि नेपालीहरुले प्रदर्शन गरेका छन । भारतीय हेपाहा ब्यवहारले बिहिबार बिहान कञ्चनपुरको पुनर्वासमा स्थानीय गोविन्द गौतमलाई गोली हानिएको र...
राप्रपाका अध्यक्ष कमल थापा उपप्रधानमन्त्री, सत्ता समर्थक दललाई भित्र्याउने र विपक्षीलाई दवाव दिने सरकारको रणनीति
Online Lumbini -
बुटवल । फाल्गुन २६ । सरकारबाट बाहिरिने चेतावनी दिदै आएको राप्रपाका अध्यक्ष कमल थापा सहितका नेताहरु सरकारमा गएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।
संविधान संशोधनमा सहयोग नगर्ने र सरकारबाटै बाहिरिने चेतावनी दिएको राप्रपा सरकारमा जानुलाई अर्थपुर्ण...
काठमाडौं, फागुन २५ । प्रमुख तीन दल नेपाली काग्रेस,नेकपा एमाले र माओवादी केन्द्रबीच सप्तरी घटना, स्थानीय निर्वाचन र संविधान संशोधन लगायतका बिषयमा बालुवाटारमा छलफल भएको छ ।
बैठकमा एमालेले सप्तरी घटनाका दोषीलाई कारवाही गर्न माग गरेको छ । मोर्चाको...
काठमाडौं,फागुन २५ । सरकारले स्थानीय तह पुनसंरचना आयोगको प्रतिवेदन निर्वाचन आयोगलाइ दिएको छ । प्रतिवेदन अनुसार अव मुलुकमा ७४४ स्थानीय तह रहने छन् । प्रतिवेदन नपाउँदा चुनावको तयारीमा कठिनाइ भएको भन्दै आयोगले छिटो दिन माग गरिरहेका बेला मंगलवार राती...
काठमाडौं,फागुन २५ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले स्थानीय तहको चुनाव स्थगित गर्न र संविधान संशोधन प्रस्ताव पारित गरेर आफ्ना माग पुरा गर्न सरकारलाइ सात दिनको अल्टिमेटम दिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाललाइ बुधवार वालुवाटारमा भेटेर मोर्चाले चुनाव फिर्ता...
सप्तरीमा एमाले नेतृत्वको सामुहिक हत्याको सुनियोजित प्रयास भएको एमालेको आरोप, घटनाको जिम्मेवारी मोर्चाले लिनुपर्ने
Online Lumbini -
काठमाडौ । फागुन २४ । नेकपा एमालेले सप्तरी घटना संविधान, विश्वव्यापी लोकतान्त्रिक अभ्यास र मानव अधिकारका मान्यता विरोधि भएको भन्दै राजविराजमा पार्टी नेतृत्वको सामूहिक हत्याको सुनियोजित प्रयास भएको आरोप लगाएको छ । राजधानीमा मंगलवार पत्रकार सम्मेलन गरेर एमालेले घटनाका...
बुटवल । फागुन २४ । मधेशी मोर्चाले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने भएको छ । राजधानीमा मंगलवार बसेको मोर्चाको बैठकले पछि निर्णय लिने भन्दै समर्थन फिर्ताको चेतावनीबाट पछि हटेको हो । बैठकपछि पत्रकारसँग कुरा गर्दै संघिय समाजवादी फोरमका...
२४ फागुन, २०७३ .काठमाडौं - नया शक्ति पार्टी र राष्ट्रिय लोकतान्त्रिक मञ्चबिच ध्रुवीकरण भएको छ । मंगलबार नयाा शक्ति पार्टीको केन्द्रीय कार्यालय बबरमहलमा आयोजित ध्रुवीकरण सभाबिच नयाा शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई र राष्ट्रिय लोकतान्त्रिक मञ्चका संयोजक देवी...
बुटवल । फागुन २४ । सप्तरी घटनाको विरोधमा मधेशी मोर्चाले आब्हान गरेको तराईका जिल्ला बन्दको २ नम्वर प्रदेशमा बढी प्रभाव परेको छ । तर पुर्व र पश्चिम तराइमा भने सामान्य प्रभाव छ । मोर्चाका कार्यकर्ताले सोमवार रातिदेखि नै तोडफोड...
काठमाडौं, फागुन २४ । सप्तरीमा प्रहरी र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच झडपका क्रममा भएको मानवीय क्षतिको घटनापछि गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारीसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुलाई मन्त्रालयमा फिर्ता बोलाएको छ ।
प्रमुख जिल्ला अधिकारी उद्धबप्रसाद तिम्सिना, नेपाल प्रहरीका एसपी दिबेश...
बुटवल । फागुन २४ । सप्तरीको राजविराजमा भएको घटनाको चौतर्फि बिरोध र निन्दा भएको छ । नेपाली कांग्रेसले विज्ञप्ति जारी गरि राजविराज औद्यौगीक क्षेत्रमा भएको घटनामा गोलि लागी केही व्यक्तिहरुको मृत्यु भएको घटनाले मर्माहत बनाएको भन्दै संविधान संशोधन र...
बुटवल । फाल्गुन २३, सप्तरीको राजविराजमा प्रहरी र मधेशी मोर्चा कार्यकर्ता विच झडप चर्केपछि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । प्रहरीको गोली लागि मधेशी मोर्चाका कार्यकर्ता मलेठ– २ का २१ बर्षिय सञ्जन मेहताको मृत्यु भएको हो...
बुटवल । फागुन २३ । नेकपा एमालेले मेची महाकाली अभियान अन्तर्गत प्रदेश नम्वर २ मा सभा गरेको छ । इनरुवाको आमसभालाई एमाले मधेसी नेताहरुले सम्वोधन गरेका थिए । अभियानलाई असफल पार्ने उद्देश्यले मधेशी मोर्चाले गरेको प्रयास विफल भएपछि एमालेले...
काठमाडौ । फागुन २२ । निर्वाचनको वातावरण बनाउन र संविधान कार्यान्वयनमा दबाब दिन भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले शुरु गरेको मेची-महाकाली अभियान दोश्रो दिन विराटनगर र इटहरीमा पुगेको छ । झापाबाट शनिवारदेखि शुरु भएको अभियानको दोश्रो दिन बिराटनगरमा...
स्थानीय तह पुर्नसंरचना आयोगको प्रतिवेदन पाए लगत्तै काम अघि बढाउने निर्वाचन आयोगको तयारी
Online Lumbini -
काठमाडौ । फागुन २२ । निर्वाचन आयोगले स्थानीय तह पुर्नसंरचना आयोगको प्रतिवेदन तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेको छ । आयोगले आइतवार विज्ञप्ति निकालेर आयोगको प्रतिवेदन प्रप्त नहुँदा काम अघि बढाउन समस्या हुने भन्दै प्रतिवेदन पाएपछि मात्रै...
स्थानीय निकायको संख्या ७ सय ३८ पुर्याउने प्रस्ताव,२ नम्वर प्रदेशमा १७ र पहाडमा २ वटा थप
Online Lumbini -
काठमाडौं । फागुन २१ । सरकारले २ नम्वर प्रदेशमा १७ र पहाडमा २ गरी १९ वटा संख्या थपेर स्थानीय निकायको संख्या ७ सय ३८ पुर्याउने प्रस्ताव गरेको छ ।
स्थानीय विकासमन्त्री हितराज पाण्डे नेतृत्वको कार्यदलले प्रदेश नम्बर २ का...
बुटवल । फाल्गुन २६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी बैशाख ३१ गते स्थानीय निर्वाचन नगर्ने भए प्रधानमन्त्री पुष्पकमल दाहालले कुर्ची छाड्नुपर्ने बताउनुभएको छ ।
राजधानीमा आज कार्यकर्ता भेलालाई सम्वोधन गर्दे ओलीले जसरी पनि चुनाव हुनुपर्ने भन्दै...
बुटवल । फागुन २१ । नेपालमा लगानीका लागि १४ खर्ब भन्दा बढीको प्रतिबद्धता आएको छ । दुइ दिने लगानी सम्मेलनको समापनमा त्यस्तो प्रतिवद्धता आएको सरकारले जनाएको छ । सम्मेलनअघि सरकारले ४ खर्ब जतिको लगानीको प्रतिबद्धता आउने अनुमान गरेको...
काठमाडौ । फागुन १९ । संविधान संशोधन प्रस्ताव पारित नहुने अवस्था देखेपछि सरकारले संशोधन प्रस्ताव तत्काललाई थाती राख्ने तयारी गरेको छ ।
एमालेको कडा विरोध तथा राप्रपा र फोरम लोकतान्त्रिकको समेत सहयोग नपाउने भएपछि सरकारले पारित नहुने अवस्थामा संशोधन...
काठमाडौ । फागुन १८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन प्रस्ताव कुनैपनि हालतमा पारित हुन नदिने चेतावनी दिनुभएको छ ।
राजधानीमा पत्रकारहरुसँग बुधवार अन्तर्कृया गर्दै एमाले अध्यक्ष ओलीले पहाड र तराइ छुट्याउने तथा संविधान विरोधी समेत...