राजनीति

राजनिति

काठमाडौ । फागुन १८ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आचारसंहिता बुधवारदेखि लागु गरेको छ । राजनीतिक दलहरुको परामर्शमा आयोगले पारित गरि लागु गरेको आचारसंहिता उल्लघन गरे १ लाख रुपैयाँसम्म जरिवाना र उम्मेदवारी खारेज गर्ने देखि ५ वर्षसम्म कुनै...
काठमाडौ । फागुन १७ । नेपालका लागि भारतीय राजदुतको कार्यकाल मगलवार सकिएसँगै भारतीय राजदुतावास नेतृत्वविहिन भएको छ । आफ्नो कार्यावधि पूरा गरि नेपालका लागि मित्रराष्ट्र भारतका राजदूत रणजीत रेले बुधवार नेपाल छाड्दै हुनुहुन्छ । कार्यकाल सकिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीसँग...
काठमाडौ । फागुन १७ । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्न सरकार दृढ र प्रतिवद्ध रहेको भन्दै निर्वाचनको महाउत्सवमा जुट्न अपिल गर्नुभएको छ । देशवासीका नाममा मंगलवार विशेष सम्बोधन गर्दै प्रधानमन्त्रि दाहालले राजनीतिक...
काठमाडौं - नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले केन्द्र-प्रदेश-स्थानीय तहको तीनवटै निर्वाचन एकैपटक गर्नु उपयुक्त हुने बताउनुभएको छ । नया शक्ति पार्टीले मंगलबार साजधानीमा देशको समसामयिक राजनीतिक जटिलता र समाधानका पूर्वशर्तहरु विषयमा विभिन्न राजनीतिक दल, नागरिक समाज तथा...
काठमाडौ । फागुन १५ । सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्तावमा परिमार्जन गर्न मधेशी मोर्चामा आवद्ध दलका सासंद सहित १५ वटा संशोधन परेका छन। संशोधनमा सत्तारुढ दलका सासंद देखि साना दलका सांसद पनि सहभागि भए । अहिलेको संशोधन...
१५ फागुन, काठमाडौं - नेपाली समाजमा वैकल्पिक राजनीतिक एजेण्डाहरु स्थापित हुने प्रक्रिया तीव्र रुपमा अघि बढिरहेको छ । पछिल्लो समयमा स्वतन्त्र ढंगले सामाजिक रुपमा क्रियाशील युवाहरु नयाा शक्तितिर आकषिर्त भइरहेका छन् । काठमाडौंको बुद्धनगरमा नयाा शक्ति पार्टीले आयोजना गरेको...
बुटवल । फागुन १५ । प्रहरीले युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको मुख्य योजनाकार मनोज पुन नै भएको भन्दै हत्यामा संलग्न १२ जनाको सूची सार्वजनिक गरेको छ । आइतवार पत्रकार सम्मेलन गरेर रुपन्देही प्रहरीले तिवारी हत्याका मुख्य योजनाकार...
काठमाडौ । फागुन १२ । ब्यवस्थापिका संसदमा संविधान संशोधन बिधेयकमाथिको सैद्धान्तिक छलफल सुरु भएको छ । संशोधन प्रस्तावको कडा विरोध गर्दै आएको प्रमुख प्रतिपक्ष नेकपा एमाले सहितका विपक्षी ९ दलले एक दिनका लागि संशोधन विधेयकमाथि छलफल गर्न दिने निर्णय...
बुटवल । सरकारले चुनावको तयारी अघि बढाइरहेका बेला नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरमले स्थानीय निर्वाचनको मिति फिर्ता लिन सरकारसँग माग गरेको छ। संयुक्त विज्ञप्तिमा भागबण्डा र सत्ता स्वार्थमा घोषणा गरिएको निर्वाचनको मिति फिर्ता हुनुपर्ने उल्लेख छ। बिहिबार...
काठमाडौं । फागुन, ११ । स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले प्रेस विज्ञप्ति जारी गरी वैशाख १६ गते उम्मेदवारी दर्ताको समय तोकेको छ । तालिका अनुसार वैशाख १६ गते विहान १० बजेदेखि...
काठमाडौ । फागुन ११ । संविधान स‌शोधन प्रस्तावबारे दलहरुबीच विवाद भएपछि व्यवस्थापिका संसद बैठक बुधवार पनि सुचना टाँसेरै स्थगित भएको छ । कार्यसूचिमा संशोधन प्रस्ताव समावेश गर्ने वा नगर्ने भन्ने विषयमा सहमति जुट्न नसक्दा मंगलवार पनि स‌सदको बैठक सूचना...
बुटवल । सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको विरोधमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आह्वान गरेको बन्दका कारण तराईका केही जिल्लाको जनजीवन प्रभावित भएको छ । संविधान संशोधन नगरी निर्वाचनको मिति तोकेको भन्दै मोर्चाले आव्हान गरेको बन्दले मध्य तराईका...
बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा भएको केन्द्रीय सदस्यहरुको निर्वाचनमा सवैभन्दा धेरै मत पूर्वमन्त्री बुद्धिमान तामाङले प्राप्त गरेका छन । अध्यक्षमा यसअघि नै कमल थापा विजयी भइसकेका छन । केन्द्रीय सदस्यहरुको बुधवार सार्वजनिक अन्तिम मत परिणाम अनुसार खुल्लातर्फ निर्वाचित...
काठमाडौ । फागुन १० । सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गरेको तर संविधान संशोधन प्रक्रिया अगाडि नबढाएको भन्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सर्वदलीय बैठक बहिष्कार गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको सर्वदलीय बैठक मोर्चा सहित केही साना दलले बहिष्कार...
काठमाडौ । फागुन १० । नेकपा एमालेले स्थानीय तह निर्वाचन हुने सुनिश्चित वातावरण बनाउन सरकारसँग आग्रह गरेको छ । मंगलवार बसेको एमाले स्थायी समिति बैठकले चुनावको मिति घोषणाको स्वागत गर्दै तोकिएकै मितिमा चुनाव हुने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएको...
काठमाडौ । फागुन १० । संविधान संशोधन प्रस्तावका बिषयमा दलहरुबीच कुरा नमिलेपछि ब्यवस्थापिका संसदको बैठक सुचना टासेर स्थगित भएको छ । संसदको अर्को बैठक बुधवार बोलाइएको छ । संविधान संशोधन प्रस्तावको प्रकृयालाइ कार्यसुचीमा राख्न एमालेले नमानेपछि बैठक सुचना टासेर...
काठमाडौ । फागुन १० । सरकारले आगामी २०७४ साल बैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्न मिति तोकेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा सोमबार साँझ तेस्रोपटक बसेको मन्त्रीपरिषदको बैठकले आगामी २०७४ साल बैशाख ३१ गते आइतबारका दिन...
बुटवल । फागुन ९ । सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गर्ने भएको छ । सोमवार बिहान बसेको मन्त्रिपरिषद बैठकले स्थानीय निकाय पुनसंरचना आयोगको प्रतिवेदन आयोगलाई पठाएर तराइमा स्थानीय तहको सख्या जनसंख्यालाइ आधार मानेर थप गर्न सुझाव दिएको छ ।...
बिपी राजमार्ग भत्किदा यातायात अवरुद्ध बुटवल । फागुन ९ । जापान सरकारको सहयोगमा पर्यावरण र भौगोलिक बनावटलाई नविगारी बनाईएको विपि राजमार्गको सिन्धुली खण्ड भत्केपछि यातायात अवरुद्ध भएको छ । आइतवार राति करिब ३० मीटर सडक सुनकोसीमा भासिएर पैरो गएपछि...
काठमाडौ । फागुन ८ । स्थानीय निर्वाचनबारेको अन्योलता कायमै रहेका बेला सत्ता साझेदार नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच छिट्टै निर्वाचनको मिति घोषणा गर्ने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बसेको काँग्रेस र माओवादी केन्द्रको बैठकमा एक-दुई दिनभित्रै...
काठमाडौ । फागुन ७ । संविधान संशोधन प्रकृया र निर्वाचनलाइ संगसंगै अघि बढाउन सरकारले राखेको प्रस्ताव मधेशी मोर्चाले अस्विकार गरेको छ । सरकार र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुको प्रधानमन्त्री निवास वालुवाटारमा शनिवार भएको वैठकमा मोर्चाका नेताहरुले संविधान संशोधन...