राजनीति

राजनिति

फाल्गुन ७ । फागुन ७ गतेको ६७ औं प्रजातन्त्र दिवसमा औपचारिक कार्यक्रम आयोजना गरिएका छन । २००७ सालको प्रजातान्त्रिक आन्दोलनको फलस्वरुप एकसय ४ वर्षे जहाँनिया राणा शासनको अन्त्य भई मुलुकमा प्रजातान्त्रिक व्यवस्था शुरु भएको सम्झनामा हरेक वर्ष फागुन ७...
बुटवल, फागुन १ । सरकारले अन्तत, काग्रेस सभापति शेरबहादुर देउवाको दवावमा तेस्रो बरियताक्रममा रहेका डिआइजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको छ। आइतवार बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीको बरियता क्रममा पहिलो स्थानका डिआइजी नवराज सिलवाल र दोस्रो स्थानका प्रकाश अर्याललाई...
बुटवल, फागुन १ । जनताको अधिकार स्थापनाका लागि भन्दै युद्धमा होमिएको तत्कालिन माओवादीले जनयुद्ध शुरु गरेको आइतवार २२ बर्ष भएको छ । २२ औं जनयुद्ध दिवस माओवादीहरुले विभिन्न कार्यक्रम गरी मनाउँदै छन् । २०५२ साल फागुन १ गते नयाँ...
बुटवल । नेपाल पत्रकार महासघंको सदस्यता विवाद र वारामा नेपाली नागरिकता नभएका ब्यक्तिलाई सदस्यता दिइएको भन्ने विषय थप विवादमा परेको छ । वारामा नेपाली नागरिकता नभएका ब्यक्तिलाई सदस्यता दिइएको भन्ने सुनिएको भन्नेबारे प्रश्न उठाउँदै जानकारी मागेर पत्रकार रामकृष्ण भण्डारीले...
तिलोत्तमा, २८ माघ । नेकपा एमाले तिलोत्तमा नगरपालिका वडा नं. १ को शाखा कमिटीको बैठक शुक्रबार सम्पन्न भएको छ । बैठकले पार्टीले सञ्चालन गर्न लागेको मेची-महाकाली राष्ट्रिय अभियानलाई सफल बनाउन सक्रिय भूमिका खेल्ने निर्णय गरेको छ । आगामी फागुन २९...
बुटवल । माघ २७ । विभिन्न बाहानामा सरकारले स्थानीय निवार्चन टार्दैछ । सरकार चुनावबाट भाग्न थालेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमाले आपत्ति जनाएको छ । स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन माथि सुझाव दिन गठित कार्यदल र प्रमुख ५ दलहरुको...
बुटवल । माघ २७। प्रहरी प्रमुख कसलाई बनाउने भन्नेमा सत्तागठबन्धनभित्र विवाद बढेपछि बिहिवार बस्ने मन्त्रिपरिषद् बैठक अचानक स्थगित भएको छ । समान्यत खासै एजेण्डा नभएपनि हरेक विहिवार मन्त्रिपरिषद बैठक बस्ने गर्छ । गृहमन्त्रालयको नेतृत्व सम्हालेको काँग्रेस भित्रै वरिष्ठताक्रममा अगाडी...
बुटवल । माघ २५ । नेपाल पत्रकार महासंघको निर्वाचन नजिकिदै जाँदा सदस्यता विवाद सतहमा आएको छ । श्रोतका अनुसार भारतीय नागरिकलाइ समेत सदस्यता दिइएको छ । वारामा एकजना भारतीय महिलालाई पत्रकार महासंघको नयाँ सदस्यता प्रदान गरिएको छ । ...
काठमाडौ । माघ २४ । निर्वाचन आयोगले जेठ १ गते पहिलो चरणको र २१ गते दोश्रो चरणमा स्थानीय निर्वाचन गर्न सकिने भन्दै बजेट लगायतका आवश्यक सहयोग गर्न सरकारसँग माग गरेको छ । आयोगले सरकारलाई पत्रलेखेर मतदाता नामावली र मतदान...
काठमाडौ । माघ २४ । पास वा फेल जे भएपनि संविधान संशोधनको प्रकृया टुंगो लगाउन कम्तिमा एक महिना लाग्छ । यस्तो समयको चापका बिच संसद बैठक आगामी फागुन १० गतेसम्मका लागि स्थगित भएको छ । फागुन १० गते संसद...
काठमाडौ । माघ २३ । राजनीतिक सहमति गरेर स्थानीय चुनावमा जान नेपाली कांग्रेसले राखेको प्रस्ताव संयुक्त लोकतान्त्रीक मधेशी मोर्चाले अस्विकार गरेको छ । काग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आइतवार भएको दुइ पक्षविचको छलफलमा मोर्चाका नेताहरुले संविधान संशोधन...
काठमाडौ । माघ २३ । व्यवस्थापिका संसदले कानुन बनाए पनि सरकारले स्थानीय चुनावको मिति घोषणा नगरेको भन्दै सांसदहरुले सरकारको आलोचना गरेका छन । आइतवारको संसद बैठकमा सत्ता पक्षकै सांसदहरुले तत्काल स्थानीय निर्वाचनको मिति तोक्न माग गरे । कांग्रेस...
काठमाडौ । माघ २१। निर्वाचन आयोगले कम्तिमा दुई वा तिन चरणमा मात्रै जेठमा निर्वाचन गर्न सकिने बताएको छ । सरकारले स्थानीय निर्वाचनको तयारी थाल्न लिखित आग्रह सहित निर्वाचन आयोगलाई पत्र पठाएकै दिन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले एकै चरणमा...
काठमाडौ । माघ २० । स्थानीय तहको निर्वाचनका लागि आवश्यक पर्ने सबै कानून ब्यवस्थापिका संसदले पारित गरेको छ । संसदको बिहिवार बसेको बैठकले राज्यब्यवस्था समितिले पारित गरेर सदनमा पेश गरेको स्थानीय तह निर्वाचन विधेयक पारित गरेको हो । विधेयक...
काठमाडौ । माघ १९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार र प्रधानमन्त्री पुष्पकमल दाहालले नै विभिन्न बाहानामा चुनाव नगराउने खेल खेलेको आरोप लगाएका छन । मेची-महाकाली अभियानबारे जानकारी दिन पार्टी कार्यालय धुम्वराहीमा बुधवार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष...
बुटवल,१९ माघ ।नेकपा एमालेका नेता बामदेव गौतमले नेपाल विरुद्ध कसैले हस्तक्षेप गरेमा प्रत्येक ब्यक्ति सैनिक बनेर खडा हुन तयार रहेको बताएका छन । नेपाल उद्योग तथा ब्यवसायी महासंघ प्रदेश नम्वर ५ समन्वय परिषदको भेलालाई बुधवार बुटवलमा सम्वोधन गर्दै...
काठमाडौ । माघ १८ । राजनीतिक भद्रगोल कम गरि दलीय भागबण्डाको खेल घटाउन महत्वपुर्ण मानिएको न्युनतम मत अर्थात थ्रेस होल्डलाइ कानुनमा राख्न दलहरु असफल भएका छन । राज्य ब्यवस्था समिति अन्तर्गतको उपसमितिले स्थानीय निर्वाचनमा थ्रेसहोल्ड नराख्ने गरि स्थानीय तह...
काठमाडौ । माघ १९ । प्रधानमन्त्री पुष्पकमल दाहालले कर्मचारी र प्रहरीको नेतृत्वले सरकारलाई असहयोग गरेको आरोप लगाउँदै मुख्य सचिवलाई हटाउने तयारी भैरहेको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार आफ्नै पार्टी निकट नेपाल दलित मुक्ति मोर्चाको ज्ञापन पत्र बुझेपछि...
काठमाडौ । माघ १७ । निर्वाचनमा सहयोग गर्न सरकारले गरेको आग्रहलाई संयक्त लोकतान्त्रीक मधेशी मोर्चाले अस्विकार गरेको छ । प्रधानमन्त्रि निवास बालुवाटारमा सोमवार भएको सत्तारुढ काग्रेस र माओवादी केन्द्र तथा मधेशी मोर्चाको बैठकमा निर्वाचनकालागि सहमति कायम गरी अघि वढ्ने...
काठमाडौ । माघ १४ । प्रधानमन्त्री पुष्पकमल दाहालदेखि काग्रेस सभापति शेरबहादुर देउवा सम्मले भाषणमा चुनावको रटान लगाउन छैनन । तर सरकार नै स्थानीय तहको चुनाव नगराउने पक्षमा रहेको यथार्थ विस्तारै खुल्छैन । प्रधानमन्त्री दाहालले माघ १५ गतेभित्र निर्वाचनसम्वन्धी सबै...
काठमाडौ । माघ १४ । सरकारले राजनीतिक तहमै सहमति खोज्ने भन्दै स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन कार्यान्वयन नगर्ने बाहाना खोजेको छ । मन्त्रिपरिषदको शुक्रबारको बैठकमा पुनर्सरचना आयोगको प्रतिवेदनबारे छलफल भएपनि कार्यान्वयन गर्न भने अस्विकार गरेको छ । मन्त्रिपरिषदमा प्रधानमन्त्री पुष्पकमल...