संसद बैठक २१ गतेसम्मका लागि,प्रधानमन्त्री भन्नुहुन्छ– संशोधनभन्दा पहिला वैशाख ३१ को निर्वाचन गर्नुपर्ने परिस्थिति निर्माण भयो
Mero Press -
काठमाडौ । वैशाख १७ । संविधान संशोधनमा सहमति नजुट्ने र तत्काल बहुमत समेत नपुग्ने अवस्था देखिएपछि सरकारले संसद बैठक वैशाख २१ गतेसम्मका लागि धकेलेको छ ।
आइतवार अघि बढाउने भनिएको संविधान संशोधन प्रस्तावमाथि छलफल नै नगरि सरकारको आग्रहमा सभामुखले...
राष्ट्रिय जनमोर्चाको घोषणापत्र – स्थानीय तहलाई आर्थिक दृष्टिकोणले समेत सक्षम बनाउनुपर्छ
Mero Press -
बुटवल । बैशाख १७ । राष्ट्रिय जनमोर्चाले स्थानीय जनतालाई अधिकार सम्पन्न तुल्याउदै स्थानीय तहलाई आर्थिक दृष्टिकोणले समेत सक्षम बनाउनुपर्नेमा जोडदिएकोछ । आफ्नो चुनावी घोषणापत्रमा उसले भारतीय विस्तारवादले नेपाललाई टुक्राउने हतियारको रूपमा प्रयोग गरिरहेको यथार्थताबाट देशभक्त मधेसी जनतालाई सजग र...
ललितपुर, वैशख १७ । “विकासको अपरिहार्य शर्त हो—पूर्वाधार विस्तार ” भन्दै व्यापार, निर्माण र
अन्य व्यवसायको लागत बढ्नुमा स्थानीय पूर्वाधारको कमी प्रमुख कारक रहने गरेकोमा स्थानीय आर्थिक
गतिविधिको केन्द्रलाई राष्ट्रिय पूर्वाधारको मूलधारमा जोड्ने अभियानलाई नेपाली कांग्रेस नेतृत्वको
सरकारले रणनीतिक महत्वका रुपमा हेर्ने...
संविधान संशोधनमा सघाउन प्रधानमन्त्रीको आग्रह तर विपक्षी एमालेले भन्यो– विपक्षमा मतदान गर्छौ
Mero Press -
काठमाडौ । बैशाख १५ । प्रधानमन्त्री पुष्पकमल दाहालको संविधान संशोधनमा सघाउन दलहरुलाई आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठकमा प्रधानमन्त्रीले निर्वाचनको माहोल बनेको भन्दै संशोधनमा सघाउन आग्रह गर्नुभएको हो ।
तर विपक्षी...
काठमाडौ । बैशाख १५ । नेकपा एमालेले वृद्ध भत्ता पाँच हजार पुर्याउने महत्वाकाक्षी लक्ष्य सहित घोषणापत्र तयार पारेको छ ।
पार्टी कार्यालय धुम्वाराहीमा शुक्रवार बसेको एमाले स्थायी समितिको बैठकमा घोषणापत्र तयारीको जिम्मा पाएका उपाध्यक्ष बामदेव गौतमले घोषणापत्रको मस्यौदा पेश...
स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनमोर्चा, नेकपा (माले) र जनमोर्चा नेपालबीच सहकार्य हुने
Mero Press -
बुटवल ।स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनमोर्चा, नेकपा (माले) र जनमोर्चा नेपालबीच सहकार्य हुने भएको छ । तीनवटै दलले विज्ञप्ति निकालेर स्थानीय तहको निर्वाचनमा एकापसमा समझदारी भएको ठाउँमा एक अर्कालाई सहयोग समर्थन गर्ने नीति अनुसार सहयोग, समर्थन र तालमेल गर्दै...
काठमाडौं, बैशाख १४ । नेकपा एमालेसहित नौ दलीय विपक्षी गठबन्धनले संविधान संशोधन विधेयकको विपक्षमा जाने निर्णय गरेको छ । गठबन्धनमा एमाले, माले, नेमकिपा लगायत दल छन् । बैठकले सरकारद्वारा संसदमा पेस भएको संशोधन प्रस्तावमाथि संशोधनहरु राख्ने निर्णय पनि गरेको...
काठमाडौं, बैशाख १४ । नेकपा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले राष्ट्रहित विपरीत संविधान संशोधन अघि बढाउन खोजेको आरोप लगाउनुभएको छ ।
राजधानीमा आयोजित एमाले राष्ट्रिय प्रचार भेलालाई सम्वोधन गर्दै अध्यक्ष ओलीले सरकार चुनाव नगराउने षड्यन्त्रमा लागेको आरोप समेत...
काठमाडौं, वैशाख १४। नेपाली कांग्रेसले स्थानीय सरकारको ५ वर्षको अवधिभित्र १५ देखि २४ वर्ष उमेर समूहका नेपालीहरुलाई शतप्रतिशत साक्षर गराउने संकल्प गरेको छ । “नेपाली कांग्रेसको नेतृत्वमा शान्ति र संविधान, नेपाली कांग्रेसकै नेतृत्वमा समृद्धिको अभियान ” भन्ने मूल...
स्थानीय तहको संख्या नबढाउन एमालेसँग सहमति गरेको २४ घण्टा नवित्दै प्रधानमन्त्रीले बोली फेरे
Mero Press -
बैशाख १४, काठमाडौं । स्थानीय तहको संख्या नथप्न नेकपा एमालेसँग सहमति गरेको २४ घण्टा बित्न नपाउँदै प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय गठबन्धनका नेताहरुसँग संख्या थपेरै चुनाव गर्ने बताउनुभएको छ । विहिवार विहान बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री दाहालले स्थानीय तहको संख्या...
काठमाडौ । बैशाख १३। चुनावको मिति नजिकिदै गर्दा सरकारले भने स्थानीय तहको संख्या फेरी बढाउने प्रकृया अघि बढाएको छ । सरकारको तयारीमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने आपत्ति जनाएको छ श । संसदको बुधवारको बैठकमा स्थानीय विकास मन्त्री...
नेपाली कांग्रेसको घोषणापत्र सार्वजनिक, १० वर्षभित्र मध्यम नेपाललाई गतिशील राष्ट्र बनाउने लक्ष्य
Mero Press -
काठमाडौ । बैशाख १२ । सत्तारुढ दल नेपाली कांग्रेसले स्थानीय निर्वाचन २०६४ को घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा कांगेसको नेतृत्वमा नयाँ संविधान जारी भएकाले कांग्रेसकै नेतृत्वमा समृद्धिको अभियान सञ्चालनको बिषयलाई प्राथमिकतामा राखिएको छ।
सभापति शेरबहादुर देउवाले मंगलबार पार्टी कार्यालय...
काठमाडौ । बैशाख १२ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारद्वारा प्रस्तुत संविधान संशोधन विधेयक राष्ट्रिय हितविपरीत, संविधानको मर्म भावनाको विपरीत, जनचाहिना विपरीत, २०६२/०६३ जनक्रान्तिका भावनाविरुद्ध तथा राजनीतिक दलहरूबीचमा धु्रवीकरण गर्दै मुलुकलाई थप अस्थिरताको दिशातिर धकेल्ने गम्भीर षड्यन्त्रसहित...
काठमाडौ । बैशाख ११ । निर्वाचन आयोगले जेठ ३१ गतेका लागि तोकिएको दोस्रो चरणको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।
कार्यतालिका अनुसार उमेदवारको मनोनय दर्ता जेठ १९ गते तोकिएको छ ।
यस्तै उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई निर्वाचन...
काठमाडौ । बैशाख ११ । सरकारले व्यवस्थापिका संसदमा संविधान संशोधनको नयाँ प्रस्ताव टेवुल गरेको छ । सोमवार बसेको संसद बैठकमा कानुनमन्त्री अजयशंकर नायकले संविधान संशोधनको नयाँ विधेयक पेस गर्नुभएको हो । संविधान सर्वस्वीकार्य बनाउन र निर्वाचन सुनिश्चित गर्न नयाँ...
स्थानीय तह निर्वाचन प्रदेश नम्बर ३, ४ र ६ मा वैशाख ३१ गते र प्रदेश नम्बर १, २, ४ र ७ मा जेठ ३१ गते गर्ने निर्णय
Mero Press -
२०७४,वैशाख १० । सरकारले स्थानीय तह निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेको छ ।
मधेशी मोर्चासँग भएको सहमति बमोजिम हुने गरि आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यही वैशाख ३१ गते र जेठ ३१ गते स्थानीय निर्वाचन गर्ने निर्णय गरेको...
मधेशी मोर्चाद्धारा संविधान संशोधनको नयाँ प्रस्ताव समेत अस्विकार, निर्वाचनमा नजाने निर्णय
Mero Press -
काठमाडौ । चैत ३० । सरकारले अघि सारेको संविधान संशोधनको नयाँ प्रस्ताव समेत अस्विकार गर्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आन्दोलनमा जाने र चुनावमा नजाने निर्णय गरेको छ । मोर्चाले आन्दोलनका अल्पकालीन कार्यक्रम समेत घोषणा गरेको छ ।
राजधानीको...
राष्ट्रपति विद्यादेवी भण्डारी आगामी वैशाख ४ देखि ८ गतेसम्म पाँच दिने भारत भ्रमणमा जानुहुने
Mero Press -
काठमाडौ । चैत ३० । राष्ट्रपति विद्यादेवी भण्डारी आगामी वैशाख ४ देखि ८ गतेसम्म पाँच दिने भारत भ्रमणमा जानुहुने भएको छ ।
भारतीय राष्ट्रपति प्रवण मुखर्जीको निमन्त्रणमा राष्ट्रपति भण्डारी भारतको राजकीय भ्रमण हुन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका...
संविधान संशोधनको विचाराधिन प्रस्ताव फिर्ता लिएर नयाँ प्रस्ताव दर्ता, तर मोर्चाद्धारा अस्विकार
Mero Press -
काठमाडौ । चैत २९ । सरकारले व्यवस्थापिका संसद सचिवालयमा संविधान संशोधनको नयाँ प्रस्ताव दर्ता गरेको छ । मधेशी मोर्चाका माग सम्वोधन हुने र स्थानीय तहको निर्वाचनको सुनिश्चित समेत गर्न भन्दै सरकारले मंगलवार ११ बुँदे संविधान संशोधन प्रस्ताव दर्ता गरेको...
काठमाडौ । चैत २८ । सरकारले संविधान संशोधनको नयाँ प्रस्ताव अघि बढाउने तयारी गरिरहेका बेला प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने स्थानीय तहको अधिकार कटौती हुने गरि प्रस्ताव ल्याउन लागेको भन्दै अस्विकार गर्ने निर्णय गरेको छ ।
सरकारले गाँउ तथा...
काठमाडौ । चैत २७ ।कँही नभएको जात्रा हाँडी गाँउमा भन्ने उखान नेपाली राजनीतिमा पटकपटक चरितार्थ हुँदै आएकै हो । यत्सलाइ समेत माथ गर्ने गरी मन्त्रिपरिषदमा को वरिष्ठ भन्ने बखेडाले एक महिना सम्म बैठक नै बस्न नसक्नु अर्को तमासा चलिरहेको...