राजनीति

राजनिति

बुटवल । मंसीर,  २४ । पाँच नम्वर प्रदेश टुक्राउने गरी संविधान संशोधन प्रस्ताव ल्याएका प्रधानमन्त्री पुष्पकमल दाहालले सीमाङ्कन हेरफेरको विषयलाई लिएर भैरहेको आन्दोलनका पछाडि ठूलो षडयन्त्र रहेको आरोप लगाउनुभएको छ । शुक्रबार बिहान सुर्खेतको बिरेन्द्रनगरमा पार्टीनिकट अगुवा कार्यकर्ताहरुसँगको भेटमा प्रधानमन्त्रीले...
काठमाडौ । मंसिर २३ । प्रदेश टुक्र्याउने सरकारको प्रस्ताव विरुद्ध पाँच नम्वर प्रदेशमा नौ दिनदेखि आन्दोलन चर्किरहेका बेला सर्वोच्च अदालतले संविधान संशोधन प्रस्ताव अघि बढाउनुको कारण सरकारसँग माग गरेको छ । सर्वोच्चको आदेशसँगै संविधान संशोधन सम्बन्धी प्रस्तावका बिषयमा सरकार थप...
काठमाडौ । मंसिर २३ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल चुनावको मिति घोषणा गर्न माग गर्दै निर्वाचन गर्न नसके सरकार छाड्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेतावनी दिनुभएको छ । पार्टी कार्यालय धुम्वराहीमा विहिवार संघीय समाजवादी फोरम...
काठमाडौ । मंसिर २२ । सरकारले दर्ता गराएको संविधान संशोधन विधेयक फिर्ता गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमाले लगायतका दलले बुधवार चौथो दिन पनि संसद अवरुद्ध गरेका छन् । संसद बैठकमा विरोध जनाउनुको कारणबारे बोल्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा...
काठमाडौं, मंसिर २२ – नयाँ शक्ति पार्टी नेपाल ३ नं. प्रदेशको पूर्ण बैठकले ६ महिने सांगठानिक कार्ययोजना तय गरेको छ । मंसिर ६ गतेदेखि ८ गतेसम्म बसेको केन्द्रीय कार्यकारी समितिले पारित गरेको संगठन विस्तारसम्बन्धी कार्ययोजनालाई प्रादेशिक तहमा कार्यान्वयन गर्नका...
काठमाडौं ।मंसिर २० । नेकपा एमालेले प्रदेश टुक्राउने सरकारको प्रस्ताव विरुद्ध देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी ओलीको निवास बालकोटमा सोमवार बसेको स्थायी कमिटी बैठकले प्रदेशको सिमाना हेरफेर गर्ने सरकारको प्रस्ताव संविधान र सर्वोच्च अदालतको आदेश...
बुटवल,मंसिर २० । जन चाहाना विपरित सरकारले पाँच नम्वर प्रदेश टुक्राउने गरी दर्ता गरेको संविधान संशोधन प्रस्तावको विरोधमा सोमवार पनि बिहानैदेखि यस क्षेत्रमा प्रदर्शन र बन्द जारी छ । बुटवलमा बिहानैदेखि आन्दोलनकारी सडकमा उत्रेर प्रदर्शन गरिरहेका छन । बन्दका कारण...
बुटवल । मंसीर १९,  पाँच नम्बर प्रदेशबाट पहाडी जिल्लालाई अलग गराउने संविधान संशोधन प्रस्तावको विरुद्ध आइतवार पाँचौं दिन पनि विभिन्न जिल्लामा विरोध प्रदर्शन जारी छ । आन्दोलनका कारण पाँच नम्वर प्रदेशको रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, पाल्पा लगायत अन्य जिल्लाको जनजीवन प्रभावित...
काठमाडौं । मंसीर १९,  राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई मिलेर अघि बढ्न सुझाव दिनुभएको छ । सविधान संशोधनका बिषयमा दलहरुबीच ध्रुविकरण बढिरहेका बेला आइतवार सर्वदलीय बैठक बोलाएर राष्ट्रपतिले संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई आमन्त्रण गरि सहमतिका आधारमा राजनीतिक गतिरोधको निकास खोज्न...
काठमाडौं । मंसीर १९,  संविधान संशोधन प्रस्तावको जनस्तरमा ब्यापक विरोध भैरहदा भारतले संशोधन प्रस्तावको स्वागत गरेको छ । भारतीय विदेश मन्त्रालयका अधिकारीले संविधान संशोधन प्रक्रिया एक महत्वपूर्ण कदम भएको  भन्दै संशोधन प्रस्तावको समर्थन गरेको हो । भारतले समर्थन गरे लगत्तै...
काठमाडौं । मंसीर १९,  संसद संविधान संशोधन विधेयकको विरोध गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमाले लगायतका दलहरुले आइतवार पनि व्यवस्थापिका संसद अवरुद्ध गरेका छन । संसद बैठक प्रारम्भ भए लगत्तै संविधान संशोधन विधेयक फिर्ता लिन माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा...
बुटवल।मंसिर १७ । पाँच नम्वर प्रदेश टुक्राउने गरी सरकारले संविधान संशोधन प्रस्ताव ल्याएको विरोधमा शुक्रवार बुटवलमा विशाल जनप्रदर्शन तथा सभा भएको छ । सरकारी प्रस्तावको विरोधमा हजारौ जनता सडकमा ओर्लिएपछि प्रदर्शनका क्रममा बुटवलका सडक सर्वसाधारणले भरिभराउ भएको थियो ।  राजमार्ग चौराहाबाट...
बुटवल।मंसिर १७ । नयाँ शक्ति पार्टीका संयोजक तथा पुर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भारतमा बाह्र बुँदे सम्झौता गर्नु गल्ति भएको स्वीकार्नुभएको छ । शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रममा पुर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बिदेशीलाई खेल्ने मौका नेपाली नेतृत्वले नै दिएको भन्दै भारतमा भएको बाह्र बुँदे...
बुटवल।मंसिर १७ । पाँच नम्वर प्रदेश विभाजनको विरोधमा आन्दोलन चर्कदै गएको छ । बुटवल सहित प्रदेश भर प्रदर्शन तथा बन्द भएका छन । शुक्रवार पनि प्रदर्शन भए । पाँच नम्बर प्रदेश टुक्र्याउने प्रस्ताव विरुद्ध नेपाल विद्यार्थी संघले  बुटवलमा जनमत संग्रह...
बुटवल । मंसिर १६ । सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्तावको विरोधमा पश्चिम नेपालको प्रमुख शहर बुटवल लगायत पाँच नम्वर प्रदेशमा आन्दोलन चर्किएको छ ।  संशोधन प्रस्तावको विरोधमा आन्दोलन बढ्दै गएपछि बुटवल दोश्रो दिन पनि बन्द छ । यसैगरी  गुल्मी,...
काठमाडौ । मंसिर १६ । संसोधन प्रस्ताव पारित गरी चुनावमा जान सरकारले गरेको प्रस्ताव संयुक्त मधेशी मोर्चाले अस्विकार गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा विहिवार बसेको बैठकमा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मोर्चालाई निर्वाचनमा जान आग्रह गरेपनि...
काठमाडौ । मंसिर १५ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्ताव राष्ट्र विखण्डन गराउने खेल अन्तर्गत आएको भन्दै सदन र सडकबाट विरोध गर्ने निर्णय गरेको छ । संसद भवन बानेश्वरमा बुधवार बसेको एमाले संसदीय दलको...
बुटवल मंसीर १५ । संघीय समाजवादी फोरम नेपालले सरकारले दर्ता गरेको संविधान संशोधन विधेयकले आफूहरुको माग सम्बोधन नगरेको भन्दै विरोध गरेको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवले मंगलवार एक बिज्ञप्ति जारी गरी आदिवासी जनजाति, थारू तथा मधेशमा भएका आन्दोलनको माग...
बुटवल,मंसिर १५ । पूर्व उपप्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले पाँच नम्बर टुक्र्याउने गरी आएको संविधान संशोधन प्रस्तावको सदन र सडकबाट सशक्त प्रतिरोध गर्ने चेतावनी दिनुभएको छ । अर्घाखाची क्षेत्र नम्बर २ का सांसद समेत रहेका नेता...
बुटवल,मंसिर १५ । जनहित विपरित सरकारले मधेसी मोर्चाको माग सम्बोधन गर्ने बाहानामा पाँच नम्वर प्रदेश टुक्राउने गरी संविधान संशोधन प्रस्ताव संसद सचिवालयमा दर्ता गरेको छ । मंगलवार राती दर्ता गरिएको संसोधन प्रस्तावमा प्रदेशको सीमा, राष्ट्रिय सभामा प्रतिनिधित्व, वैवाहिक अंगीकृत नागरिकता...
बुटवल मंसीर १५ । जनमत विपरित सरकारले सविंधान संशोधन प्रस्ताव दर्ता गरेपछि पाँच नम्वर प्रदेशमा आन्दोलन चर्किएको छ । संशोधन विधेयक दर्ता गरेको विरोधमा लुम्विनि अंचल सहित पाँच नम्वर प्रदेशका प्युठान र बाग्लुगं सहितका जिल्लामा बन्द, प्रदर्शन, चक्काजाम, लगायतका आन्दोलनका...