कार्तिक २८, काठमाडौं । नेत्रविक्रम चन्द समूहको नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दको प्रभाव देशभर परेको छ ।
बन्दका कारण सार्वजनिक बुटवल लगायत देशभरका शहरमा सवारी साधन अन्य दिनको तुलनामा कम चलेका छन् । भने उद्योग,कलकारखान, शिक्षण संस्थाहरु प्नि बन्द...
संविधान संशोधन प्रस्ताव तयार भैसकेको र कार्तिक भित्रै संसदमा दर्ता गर्ने प्रधानमन्त्री दाहालको घोषणा
Online Lumbini -
काठमाडौ । कार्तिक २६ । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन प्रस्ताव तयार भैसकेको र कार्तिक भित्रै संसदमा दर्ता गर्ने घोषणा गर्नुभएको छ।
सरकार गठनको सय दिन पुगेको अवसरमा शुक्रवार सिहदरवारमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले संशोधन मस्याौदामा प्रतिपक्षी दल एमालेको...
काठमाडौ । कार्तिक २६ । सांसदहरुले अख्तियार प्रमुख लोकमानसिंह कार्कीले सविधानको धज्जी उडाएको तथा म्याद तामेली गर्न नदिने,संसदीय समितिले बोलाउँदा नआएर संसदको मानहानी गर्ने र पदिय दुरुपयोग मार्फत उदण्डता मच्चाउने जस्ता कैयौ गल्ती गरेकाले महाअभियोगबाटै हटाउनुपर्ने बताएका छन ।
संसदको...
कार्तिक २५, काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको हेडक्वाटर बैठकमा नेताहरुले राष्ट्रिय हित विपरित हुनेगरी सविधान संशोधन गर्न नहुने तर मधेश केन्द्रीत दलहरुलाई पनि मनाएर अघि बढ्नुपर्नेमा जोडदिएका छन ।
बिहीबारबाट सुरु भएको बैठकमा संविधान संशोधनबारे पार्टीको आधिकारिक धारणा...
कांग्रेस सभापति देउवाले चेतावनी दिदैं भने- ठुला कुरा गर्ने, भित्तैसम्म लखेट्ने हो भने मैले जानेको छु
Online Lumbini -
काठमाडौ । कार्तिक २४ । नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले आफुलाई भित्तैसम्म लखेट्ने हो भने आफुले पनि देखाईदिने चेतावनी दिनुभएको छ ।
भारत भ्रमणका क्रममा तिव्वती धार्मिक नेता दलाई लामालाई भेटेको हो ? भन्ने पत्रकारको प्रश्नमा पुर्वप्रधानमन्त्री समेत रहेका काग्रेस...
मधेशी मोर्चाका माग समेटेर अघि बढ्न भारतीय प्रधानमन्त्री मोदीको काग्रेस सभापति देउवालाई सुझाव
Online Lumbini -
काठमाडौ। कार्तिक २३ । भारत भ्रमणमा रहनुभएका नेपाली काग्रेसका सभापति तथा पुर्वप्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच मंगलवार भेटवार्ता भएको छ ।
भेटमा भारतीय प्रधानमन्त्री मोदीले सबै नेपालीलाई मिलाएर संविधान कार्यान्वयनमा अघि बढ्न देउवालाई सुझाव दिनुभएको बताइएको छ...
काठमाडौ। कार्तिक २३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले तत्कालिन जनयुद्धका लडाकुहरुलाई अमानवीय ढंगले गिरफ्तार गरेको छ । माओवादी नेतृत्वको सरकारले सयौको संख्यामा प्रहरी पठाएर अयोग्य घोषित पूर्व लडाकुहरुलाई गिरफ्तार गरेको हो ।...
कार्तिक २२, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अख्तियार प्रमूख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग पारित गर्नुपर्ने बताउनुभएको छ ।
प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेको मानवअधिकारकर्मी कृष्ण पहाडीको नेतृत्वको अधिकारकर्मीहरुको टोलीसँग प्रधानमन्त्री दाहालले लोकतन्त्र रक्षाका लागि पनि व्यवस्थापिका–संसदमा पेश भएको महाअभियोग प्रस्ताव पारित गर्नुपर्ने...
कार्तिक २२, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले सविधान संशोधनका बिषयमा उठाइएका मुद्धाहरु उचित नभएको भन्दै संशोधनमा एमालेले सहमति नजनाउने बताउनुभएको छ ।
आइतवार अमेरिकी राजदूत अलाइना टेप्लिजसँग भएको भेटमा एमाले विदेश विभाग प्रमुख समेत रहेका नेता नेपालले संविधान संशोधनका...
कार्तिक १९, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सविधान संशोधन प्रकृया सहित समसामयिक बिषयमा छलफल भएको छ ।
शुक्रवार अपरान्ह भएको भेटवार्तामा प्रधानमन्त्रि दाहालले सविधान संशोधनमा सघाउन एमाले अध्यक्ष ओलीलाई आग्रह गर्नुभएको थियो ।
यसैगरी...
कार्तिक १९, २०७३- भारतीय राष्ट्रपति प्रणव मुखर्जीले शुक्रबार प्राचीन मिथिलाको राजधानी जनकपुरस्थित जानकी मन्दिरमा विशेष पूजाअर्चना गरेका छन् ।
राससका अनुसार सो मन्दिरमा भारतीय राष्ट्रपतिले पूजा गर्नेमध्ये उनी तेस्रो हुन् । यसअघि भारतीय राष्ट्रपति निलमसञ्जीवा रेड्डी र ज्ञानी जेल सिंहले...
काठमाडौ । कार्तिक १८ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको तीन दिने नेपाल भ्रमणका समयमा उपत्यकामा बसोवास गर्नेहरुले पाउनुसम्मको सास्ती पाए ।
भारतीय राष्ट्रपतिको भ्रमणमा सुरक्षालाई कारण देखाउँदै सर्वसाधारणले बाटोमा हिड्न समेत पाएनन ।
कोखिलामा बच्चा बोकेका महिलाहरु साँझको चिसोमा सुनसान सडक...
भारतीय राष्ट्रपति प्रणव मुखर्जी काठमाडौमा, कालो झण्डा देखाउने समातिए, मुखर्जीद्धारा राजनीतिक भेटवार्ता शुरु
Online Lumbini -
काठमाडौ । कार्तिक १७ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपाल भ्रमणमा आउनुभएका भारतीय राष्ट्रपति प्रणव मुखर्जीले उच्चस्तरीय भेटघाट शुरु गर्नुभएको छ ।
तीन दिने राजकीय भ्रमणका लागि विशेष विमानबाट काठमाडौं आउनुभएका मुखर्जीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ठ कक्षमा राष्ट्रपति विद्यादेवी...
काठमाडौं, कार्तिक ११ । सरकारले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणलाई राजकीय सम्मान दिने निर्णय गरेको छ ।
बिहिवार बसेको मन्त्रीपरिषद्को नियमित बैठकले भारतीय राष्ट्रपतिलाई राजकीय सम्मान दिने निर्णय गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले दुई मूख्य...
महाअभियोग प्रस्ताव, निर्वाचन, संविधान संशोधन र कार्यान्वयन लगायतका विषयमा सहमतिका साथ अघि बढ्ने शीर्ष नेताहरुबीच समझदारी
Online Lumbini -
२०७३ कार्तिक १० । प्रमुख तीन दलका शीर्ष नेताहरुले राष्ट्रिय महत्वका विषयमा सहमतिकासाथ अघि बढ्ने समझदारी गरेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बनेपछि बुधवार पहिलो पटक बसेको तीन दलका शिर्ष नेताहरुको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका...
काठमाडौं, कार्तिक १० । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन गरे लगत्तै चुनावको मिति घोषणा गरिने बताउनुभएको छ ।
बुधबार ने.क.पा. (माओवादी केन्द्र) पर्वतको प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्रीले भन्नुभयो, ‘‘स्थानीय तह पूनर्संरचना आयोगले छिटै प्रतिवेदन दिँदैछ । हामी संविधान संशोधनको अन्तिम...
नेपाली काग्रेसले महाअभियोगबारे ठोस निर्णय गर्न सकेन
काठमाडौँ,कात्तिक ९ । नेपाली काग्रेसले अख्तियार प्रमुख लोकमानसिह कार्की विरुद्धको महाअभियोगबारे ठोस निर्णय गर्न सकेन ।
मंगलवार सम्पन्न बैठकले महाअभियोग सिफारिस समितिलाई निष्पक्ष रुपमा काम गर्न दिन माग गर्दै त्यसपछि मात्रै निर्णय गर्ने निष्कर्ष निकालेको...
काठमाडौँ,कात्तिक ९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्वित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको सचिवालय बन्द गरिएको छ । कार्कीले विशेषज्ञका रुपमा नियुक्त गरेका १२ जनालाई पनि हटाइएको छ।
कार्यवाहक प्रमुख दीप बस्न्यातले कानुन, प्रेस, अनुसन्धान विज्ञ , विशेषज्ञ डाक्टर र भूमिसुधार विज्ञका...
अख्तियार प्रमुख लोकमानसिंह कार्की बिरुद्धको महाअभियोग प्रस्तावमाथि संसदमा छलफल शुरु,संसद बैठक कातिक २५ गतेसम्म स्थागित
Online Lumbini -
काठमाडौँ, ८ कार्तिक - अख्तियार प्रमुख लोकमानसिंह कार्की बिरुद्धको महाअभियोग प्रस्तावमाथि ब्यवस्थापिका संसदमा छलफल शुरु भएको छ । संसदीय इतिहासमा महाअभियोग प्रस्तावमाथि छलफल भएको पहिलो घटना हो ।
मंगलवार दिउसो ३ बजे शुरु भएको बैठकको प्रारम्भमा प्रस्तावक महेन्द्रबहादुर शाहीले महाअभियोग प्रस्ताव दर्ता...
काठमाडौ। कार्तिक ७ । ब्यवस्थापिका संसदले अख्तियार प्रमुख लोकमानसिंह कार्की बिरुद्धको महाअभियोग प्रस्तावमाथि कार्तिक ९ गते देखि छलफल गर्ने भएको छ ।
आइतवार बसेको संसद बैठकमा सभामुख ओनसरी घर्तीले कार्की विरुद्धको महाअभियोग प्रस्ताव दर्ता भएको जानकारी गराउँदै छलफलका लागि मंगलवार...
काठमाडौ। कार्तिक ७ । प्रधानमन्त्री पुष्पकमल दाहालले अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावका पक्षमा उभिन आफ्ना सासंसदहरुलाई निर्देशन दिनुभएको छ ।
सत्तारुढ नेकपा माओवादी केन्द्रको आइतवार बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्री दाहालले महाअभियोगबाटै कार्कीलाई हटाउने निर्णय...