बुटवल । कार्तिक ५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बंगलादेश भ्रमण स्थगित गर्नुभएको छ ।
गलादेशको सत्तारुढ दल अवामी लिगको निमन्त्रणामा एमाले अध्यक्ष ओली शुक्रवार ढाका प्रस्थान गर्ने कार्यक्रम तय भएको थियो ।
तर मुलुकमा बिकसित घटनाक्रमका कारण अध्यक्ष...
काठमाडौँ- भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणलाई सफल बनाउनका लागि विभिन्न मन्त्रालयलाई जिम्मेवारी दिइने भएको छ ।
परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री डा प्रकाशशरण महतको संयोजकत्वमा शुक्रवार बसेको बैठकले राम्रो सुरक्षा व्यवस्थाका लागि गृह, प्रभावकारी सञ्चारका लागि सूचना तथा सञ्चार र सरसफाइका...
बुटवल, कार्तिक ४। अख्तियार प्रमुख लोकमानसिह कार्की विरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि संसदमा बिहिवारदेखि शुरु हुने भनिएको छलफल प्रकृया आइतवारसम्मका लागि स्थगित भएको छ ।
दलहरूबीच आन्तरिक छलफलका लागि भन्दै प्रधानमन्त्रीले समय मागेपछि आइतबारसम्मका लागि संसद बैठक स्थगित गरिएको छ।
तर...
काठमाडौ । कार्तिक ४ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरूद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथि व्यवस्थापिका संसदमा छलफल प्रकृया सुरु भएपछि अव कार्कीले के गर्लान भन्ने चासो बढेको छ । अख्तियार प्रमुख कार्कीविरुद्ध बुधवार साँझ संसद सचिवालयमा...
काठमाडौ । कार्तिक ३ । ब्यवस्थापिका संसदले संवैधानिक निकायका पदाधिकारीमाथि महाअभियोग लगाउने वा नलगाउने भन्ने सिफारिस गर्न ११ सदस्यीय महाअभियोग सिफारिस समिति गठन गरेको छ ।
नेपालको संविधानको धारा १०१ को उपधारा ३ र ४ एवम संसद् नियमावली २०७३ को...
काठमाडौ । कार्तिक ३ । प्रधानमन्त्री पुष्पकमल दाहालले सविधान संशोधनका लागि दलहरुबिच अनौपचारिक छलफल भैरहेको बताउँदै छठ सम्ममा सविधान संशोधन हुने बताउनुभएको छ ।
ब्यवस्थापिका संसदको बुधवारको बैठकलाई सम्वोधन गर्दै प्रधानमन्त्रि दाहालले आफू तीनवटै निर्वाचन सम्पन्न गर्ने लक्ष्यमा रहेको संविधान...
‘लोकमान कुन लोकका यमराज हुन रु उनलाई जोगाउन खोज्ने दलहरु नै हुन, कानून नमान्नेलाई देश निकाला गर्नुपर्छ’
Online Lumbini -
काठमाडौ । कार्तिक २ । अदालतको म्याद तामेलीका नाममा कानूनको धज्जी उडाउने गरी तमासा भैरहेका बेला व्यवस्थापिका संसदमा अदालतलाई कमजोर बनाउने खेल भैरहेको र राजनीतिक दलहरुले नै अख्तियार प्रमुख लोकमासिंह कार्कीलाई जोगाउन खोजेको भन्दै सासंदहरुले कडा आपत्ति जनाएका छन...
काठमाडौ । कार्तिक २ ।संसदको सवैभन्दा ठुलो दल र अहिलेको सत्तारुढ दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद फरमुल्लाह मन्सुरले संविधान संशोधन गरेर अधिकार नदिए जसरी पनि अधिकार लिने भन्दै आफ्नो शासन आफैं चलाउने अधिकार माग्दा पुर्वी पाकिस्तान छुट्टिएर...
काठमाडौ । कार्तिक २ ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालले भारतको गोवामा छिमेकीहरुसँग भएको छलफल र वार्ताबारे संसदलाई जानकारी गराउन माग गरेको छ ।
संसदको मंगलवारको बैठकमा एमाले संसाद भरतमोहन अधिकारीले भारतको गोवामा भएको भनिएको त्रिदेशीय छलफल र...
प्रधानमन्त्री दाहाल र चीनियाँ राष्ट्रपति सि बीचको कुराकानीमा मोदीको शंका र चियोचर्चो भएको खुलासा
Online Lumbini -
बुटवल । असोज ३० । प्रधानमन्त्री पुष्पकमल दाहाल र चीनियाँ राष्ट्रपति सि जिन पिङको दुइ पक्षीय भेटलाई भारतले नरुचाएको र नेपाल र चीनबीच हुने कुराकानीको चियोचर्चो गरेको खुलेको छ ।
प्रधानमन्त्री दाहाल र चीनियाँ राष्ट्रपति सि बीचको भेटवार्तामा के हुन्छ...
समयमै काठमाडौ । असोज ३० । सांसदहरुले स्थानीय निकाय पुनर्सरचना र संविधानको विवाद देखाएर समयमै निर्वाचन नगराउने खेल हुन थालेको बताएका छन ।
दशै पछि पहिलो पटक आइतवार बसेको व्यवस्थापिका संसदको बैठकमा सासंदहरुले सविधानको विवाद समाधान गरी समयमै स्थानीय प्रदेश...
औचित्य पुष्टि भएमात्र संविधान संशोधन-ओली, एमालेको सहमति नभए दुइतिहाई पुग्दैन- देउवा
Online Lumbini -
काठमाडौ। असोज २९ । नेकपा एमालेले विजयादशमी, तिहार, नेपाल संम्वत र छठ पर्वको सन्दर्भ पारेर शुभकामना तथा चियापान आदान प्रदान कार्यक्रम आयोजना गर्यो । राजधानीको धुम्वाराही स्थित शंखपार्कमा पुर्णिमाका दिन आयोजित शुभकामना तथा चियापान कार्यक्रममा राजनीतिक दलका नेताहरु, मन्त्रीहरु,सासंदहरु,...
प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनीँया राष्ट्रपति सि जिङपिङ भेटवार्ता भारतको गोवामा
Online Lumbini -
काठमाडौ । असोज २८ । प्रधानमन्त्री पुष्पकमल दाहालले भारतको पर्यटकीय शहर गोवामा चिनीया राष्ट्रपति सि जिङपिङसँग भेटवार्ता गर्नुहुनेभएको छ ।
शनिवार साँझ ६ बजेपछि हुने भेटवार्तामा दुइ पक्षिय हित र नेपाललाई चीनले गर्ने सहयोगका बिषयमा कुराकानी हुनेछ । त्यसक्रममा प्रधानमन्त्रीले...
काठमाडौ । असोज २१ ।सांसदहरूले राजनीतिक स्थीरता सहित राष्ट्रिय दलको मान्यता पाउन निर्वाचनमा थ्रेस होल्डको ब्यवस्था गर्नुपर्ने प्रस्ताव सहित राजनीतिक दल सम्बन्धी विधेयकमा संशोधन प्रस्ताव दर्ता गरेका छन । नेपाली कांग्रेसले त ३ प्रतिशत थ्रेस होल्ड हुनुपर्ने निर्णय गर्दै...
काठमाडौं । असोज २० । सरकारले स्थानीय निकाय पुनःसंरचनाका लागि फेरी अर्को मापदण्ड बनाउने भएको छ ।
मन्त्रिपरिषदले नयाँ मापदण्ड दिएको पन्ध्र दिन नवित्दै विहिवार बसेको मन्त्रिपरिषद बैठकले नयाँ मापदण्ड बनाएर आयोगलाई दिने निर्णय गरेको हो ।
मन्त्रिपरिषद बैठकले फेरी इलाकालाई...
सर्वोच्चले अख्तियार प्रमुख लोकमानसिंह कार्कीको घरमा सुचना टास्न सकेन
काठमाडौ, असोज १९ । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख आयुक्त लोकमानसिंह कार्कीको घरमा बुधवार सुचना टास्न सकेन ।
सूचना टाँस्न बुधवार दिउसो नयाँ बानेश्वर स्थित अख्तियार प्रमुख कार्कीको घरमा गएको सर्वोच्च...
काठमाडौं,असोज १९ । नेपाल-भारतका प्रवुद्ध समुहबीच सन् १९५० को सन्धि पुनरावलोकन गर्ने सहमति भएको छ ।
नेपालले पहिल्यै देखि उक्त सन्धिका केही बुँदा असमान भएकोले पुनरावलोकन गर्नुपर्ने बताउँदै आएको थियो ।
केही राजनीतिक दलले उक्त शान्ति तथा मैत्री सन्धि असमान भएको...
बुटवल,असोज१७ । प्रमुख तीन राजनीतिक दल नेपाली कांग्रेस नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नेताहरुले इलाकालाई आधार मानेर स्थानीय तहको संख्या र सीमाना निर्धारण सहितको पुनर्संरचनाको काम कार्तिक मसान्तसम्ममा पुरा गर्न आग्रह गरेका छन ।
प्रधानमन्त्री कार्यालय सिंहदरवारमा सोमवार तीन...
बुटवल,असोज १६ ।भारतका लागि प्रस्तावित राजदुत दिपकुमार उपाध्यायको नाममा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र विपक्षी दल राप्रपा नेपालले असहमति जनाएका छन ।
तर पनि उहाँको नाम संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेको छ । आइतवार बसेको समितिको बैठकले उपाध्यायको...
बुटवल,असोज १६ । नेपाल मजदुर किसान पार्टी रुपन्देहीले बटवलमा विचार गोष्ठी सम्पन्न ग¥यो । हालै प्रकाशित पुस्तकहरु ‘चिनियाँ सपना’, ‘चीनबारे हाम्रो विचार’ र ‘चीनका प्रसिद्ध युद्ध र विद्रोहहरु’ तथा समसामयिक राजनीतिका विषयमा उक्त विचार गोष्ठी आयोजना गरिएको हो ।
गोष्ठीमा...
बुटवल, असोज १५। प्रधानमन्त्री पुष्पकमल दाहालले बाढी पहिरो पीडितलाई भूकम्प पीडित सरह आठलाख दिने घोषणा गर्नुभएको छ ।
प्रधानमन्त्री दाहालले बाढी पहिरो पीडित परिवारलाई चाडपर्व मनाउन राहत स्वरुप प्रति परिवार थप १५ हजार रुपैयाँ तत्काल उपलव्ध गराउने प्रतिवद्धता पनि जनाउनुभयो ।
प्यूठानको...