प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनीँया राष्ट्रपति सि जिङपिङ भेटवार्ता भारतको गोवामा
Online Lumbini -
काठमाडौ । असोज २८ । प्रधानमन्त्री पुष्पकमल दाहालले भारतको पर्यटकीय शहर गोवामा चिनीया राष्ट्रपति सि जिङपिङसँग भेटवार्ता गर्नुहुनेभएको छ ।
शनिवार साँझ ६ बजेपछि हुने भेटवार्तामा दुइ पक्षिय हित र नेपाललाई चीनले गर्ने सहयोगका बिषयमा कुराकानी हुनेछ । त्यसक्रममा प्रधानमन्त्रीले...
काठमाडौ । असोज २१ ।सांसदहरूले राजनीतिक स्थीरता सहित राष्ट्रिय दलको मान्यता पाउन निर्वाचनमा थ्रेस होल्डको ब्यवस्था गर्नुपर्ने प्रस्ताव सहित राजनीतिक दल सम्बन्धी विधेयकमा संशोधन प्रस्ताव दर्ता गरेका छन । नेपाली कांग्रेसले त ३ प्रतिशत थ्रेस होल्ड हुनुपर्ने निर्णय गर्दै...
काठमाडौं । असोज २० । सरकारले स्थानीय निकाय पुनःसंरचनाका लागि फेरी अर्को मापदण्ड बनाउने भएको छ ।
मन्त्रिपरिषदले नयाँ मापदण्ड दिएको पन्ध्र दिन नवित्दै विहिवार बसेको मन्त्रिपरिषद बैठकले नयाँ मापदण्ड बनाएर आयोगलाई दिने निर्णय गरेको हो ।
मन्त्रिपरिषद बैठकले फेरी इलाकालाई...
सर्वोच्चले अख्तियार प्रमुख लोकमानसिंह कार्कीको घरमा सुचना टास्न सकेन
काठमाडौ, असोज १९ । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख आयुक्त लोकमानसिंह कार्कीको घरमा बुधवार सुचना टास्न सकेन ।
सूचना टाँस्न बुधवार दिउसो नयाँ बानेश्वर स्थित अख्तियार प्रमुख कार्कीको घरमा गएको सर्वोच्च...
काठमाडौं,असोज १९ । नेपाल-भारतका प्रवुद्ध समुहबीच सन् १९५० को सन्धि पुनरावलोकन गर्ने सहमति भएको छ ।
नेपालले पहिल्यै देखि उक्त सन्धिका केही बुँदा असमान भएकोले पुनरावलोकन गर्नुपर्ने बताउँदै आएको थियो ।
केही राजनीतिक दलले उक्त शान्ति तथा मैत्री सन्धि असमान भएको...
बुटवल,असोज१७ । प्रमुख तीन राजनीतिक दल नेपाली कांग्रेस नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नेताहरुले इलाकालाई आधार मानेर स्थानीय तहको संख्या र सीमाना निर्धारण सहितको पुनर्संरचनाको काम कार्तिक मसान्तसम्ममा पुरा गर्न आग्रह गरेका छन ।
प्रधानमन्त्री कार्यालय सिंहदरवारमा सोमवार तीन...
बुटवल,असोज १६ ।भारतका लागि प्रस्तावित राजदुत दिपकुमार उपाध्यायको नाममा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र विपक्षी दल राप्रपा नेपालले असहमति जनाएका छन ।
तर पनि उहाँको नाम संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेको छ । आइतवार बसेको समितिको बैठकले उपाध्यायको...
बुटवल,असोज १६ । नेपाल मजदुर किसान पार्टी रुपन्देहीले बटवलमा विचार गोष्ठी सम्पन्न ग¥यो । हालै प्रकाशित पुस्तकहरु ‘चिनियाँ सपना’, ‘चीनबारे हाम्रो विचार’ र ‘चीनका प्रसिद्ध युद्ध र विद्रोहहरु’ तथा समसामयिक राजनीतिका विषयमा उक्त विचार गोष्ठी आयोजना गरिएको हो ।
गोष्ठीमा...
बुटवल, असोज १५। प्रधानमन्त्री पुष्पकमल दाहालले बाढी पहिरो पीडितलाई भूकम्प पीडित सरह आठलाख दिने घोषणा गर्नुभएको छ ।
प्रधानमन्त्री दाहालले बाढी पहिरो पीडित परिवारलाई चाडपर्व मनाउन राहत स्वरुप प्रति परिवार थप १५ हजार रुपैयाँ तत्काल उपलव्ध गराउने प्रतिवद्धता पनि जनाउनुभयो ।
प्यूठानको...
बुटवल,असोज १५ । नयाँ शक्ति पार्टी, नेपालले सम्भव भएसम्म तीनवटै निर्वाचन (स्थानीय निकाय, प्रदेश र संघ) एकैपटक गर्न निर्वाचन आयोगलाई सुझाव दिएको छ । निर्वाचन आयोगसँग निर्वाचनका विषयमा भएको छलफलका क्रममा नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले...
काठमाडौं – नयाँ शक्ति पार्टी, नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा गरेको २५ बुँदे सम्झौता राष्ट्रघाती भएको भन्दै खारेज गर्नुपर्ने माग गरेको छ । नयाँ शक्तिले शुक्रबार काठमाडौंको भद्रकालीमा एकघण्टा धर्ना दिंदै यस्तो माग गरेको हो । धर्ना...
बुटवल,असोज १२ ।नयाँ शक्ति पार्टी, प्रशिक्षण विभागले आयोजना गरेको ४ दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम बुधबार सम्पन्न भएको छ । कार्यक्रममा राजनीति, अर्थतन्त्र, दर्शन, सांगठनिक स्वरुप, उत्प्रेरणा, उत्पादन, संघीयता, व्यवस्थापनलगायत विभिन्न क्षेत्रसँग सम्बन्धित २० वटा विषयहरुमा विज्ञहरुले प्रशिक्षण दिनुभयो ।
प्रशिक्षण...
बुटवल,असोज १३, नेकपा माओवादी केन्द्र नजिकका पत्रकारहरुको संस्था प्रेस सेन्टर नेपालको महाधिवेशन बिहिवारदेखि काठमाडौंमा सुरु भएको छ । महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सविधान कार्यान्वयनमा सहयोग गर्न प्रत्रकारहरुको पनि महत्वपुर्ण भूमिका हुने बताउनुभयो । दश बर्षपछि हुन...
बुटवल,असोज १२। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भारतमा देशको नभै दलको राजदूत पठाउन लागिएको भन्दै कडा आरोप लगाएको छ । बुधवार भएको संसदीय संसदीय सुनुवाइ विशेष समितिमा भारतका लागि प्रस्तावित राजदूत दिपकुमार उपाध्यायमाथि प्रश्न गर्दै एमालेका सासंदहरुले भारतमा पहिले...
बुटवल,असोज ११ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संविधान कार्यान्वयनका लागि दवाव दिन चार महिने जनपरिचालन अभियान संचालन गर्ने निर्णय गरेको छ । मंगलवार सकिएको केन्द्रीय कमिटीका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा एमालेले सविधान कार्यान्वयन हुन नदिने र...
बुटवल, असोज ११। प्रधानमन्त्री पुष्पकमल दाहाल र मधेशी मोर्चाका नेताहरुबिच संविधान संशोधन लगायतका बिषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा मोर्चाका नेताहरुले सविधान संशोधन प्रकृयामा भैरहेको पहल र कामका प्रगतीबारे प्रश्न गरेका छन । प्रधानमन्त्रीले दलहरुसँग...
लुम्बिनी र राप्ती अञ्चलका पहाडी जिल्लालाई तराईबाट छुट्याईए कडा प्रतिबाद गर्ने:एमाले नेता गोकर्ण बिष्ट
admin -
बुटवल, असोज ११, पूर्व उर्जा मन्त्री एवं एमालेका केन्द्रिय सचिव गोकर्ण बिष्टले लुम्बिनी र राप्ती अञ्चलका केही पहाडी जिल्लालाई तराईवाट छुट्याईए यस क्षेत्रका जनता र जनप्रतिनिधिलाई मान्य नहुने वताउनु भएको छ । प्रेस चौतारी रुपन्देहीले आज मंगलवार बुटवलमा गरेको पत्रकार...
बुटवल, भदौ ,११। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा के के भयो त्यस बिषयमा संसदलाई जानकारी गराउन माग गर्नुभएको छ । व्यवस्थापिका संसदको मंगलबारको बैठकको विशेष समयमा बोल्दै पुर्वप्रधानमन्त्री समेत रहेका...
बुटवल, असोज १०। नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले विकास, समृद्धि र प्रगतिका लागि आन्तरिक राष्ट्रियता मजबुत बनाउनुपर्ने बताउनुभएको छ । ‘सत्ताबाट बाहिर रहँदा गाली गर्ने अनि सत्तामा हुँदाचाहीँ विदेशीका सामु लम्पसार पर्ने राणाकालदेखिकै द्वेध चरित्रकै निरन्तरताले...
बुटवल, असोज १०। नेकपा एमालेले प्रादेशिक संरचना अनुसार सबै प्रदेश, जिल्ला र जनसंगठनलाइ कात्तिक १५ गतेभित्र आ–आफ्नो क्षेत्रको योजना केन्द्रमा पठाउन निर्देशन दिएको छ । एमाले केन्द्रीय कमिटी बैठकले स्थानीय तहको पुनःसंरचनामा स्थानीय कमिटीहरुले समन्वय गर्ने, आफ्ना सुझावहरु आयोग...
बुटवल। असोज ९, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको कार्यशैली र संरचनामा ढिलो काम गर्ने र अपारदर्शिता देखाउने विषयमा प्रतिस्पर्धा हुने गरेको बताउनुभएको छ । आइतवार नेपाल सरकारका सचिवहरुलाई सामूहिक निर्देशन दिँदै प्रधानमन्त्रीले काम ढिलो गर्नेतिर होइन, छिटो गर्नेतिर प्रतिस्पर्धा...