काठमाडौ । मंसिर २३ । प्रदेश टुक्र्याउने सरकारको प्रस्ताव विरुद्ध पाँच नम्वर प्रदेशमा नौ दिनदेखि आन्दोलन चर्किरहेका बेला सर्वोच्च अदालतले संविधान संशोधन प्रस्ताव अघि बढाउनुको कारण सरकारसँग माग गरेको छ ।
सर्वोच्चको आदेशसँगै संविधान संशोधन सम्बन्धी प्रस्तावका बिषयमा सरकार थप...
काठमाडौ । मंसिर २३ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल चुनावको मिति घोषणा गर्न माग गर्दै निर्वाचन गर्न नसके सरकार छाड्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेतावनी दिनुभएको छ ।
पार्टी कार्यालय धुम्वराहीमा विहिवार संघीय समाजवादी फोरम...
चित्रबहादुर केसीले भने– माननीयज्यूहरु, विदेशीको कठपुतली भएर सत्तामा आउने जाने नगरौ, देश रहे पो मन्त्री हुन पाईन्छ
Mero Press -
काठमाडौ । मंसिर २२ । सरकारले दर्ता गराएको संविधान संशोधन विधेयक फिर्ता गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमाले लगायतका दलले बुधवार चौथो दिन पनि संसद अवरुद्ध गरेका छन् ।
संसद बैठकमा विरोध जनाउनुको कारणबारे बोल्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा...
काठमाडौं, मंसिर २२ – नयाँ शक्ति पार्टी नेपाल ३ नं. प्रदेशको पूर्ण बैठकले ६ महिने सांगठानिक कार्ययोजना तय गरेको छ । मंसिर ६ गतेदेखि ८ गतेसम्म बसेको केन्द्रीय कार्यकारी समितिले पारित गरेको संगठन विस्तारसम्बन्धी कार्ययोजनालाई प्रादेशिक तहमा कार्यान्वयन गर्नका...
काठमाडौं ।मंसिर २० । नेकपा एमालेले प्रदेश टुक्राउने सरकारको प्रस्ताव विरुद्ध देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको छ ।
पार्टी अध्यक्ष केपी ओलीको निवास बालकोटमा सोमवार बसेको स्थायी कमिटी बैठकले प्रदेशको सिमाना हेरफेर गर्ने सरकारको प्रस्ताव संविधान र सर्वोच्च अदालतको आदेश...
बुटवल,मंसिर २० । जन चाहाना विपरित सरकारले पाँच नम्वर प्रदेश टुक्राउने गरी दर्ता गरेको संविधान संशोधन प्रस्तावको विरोधमा सोमवार पनि बिहानैदेखि यस क्षेत्रमा प्रदर्शन र बन्द जारी छ ।
बुटवलमा बिहानैदेखि आन्दोलनकारी सडकमा उत्रेर प्रदर्शन गरिरहेका छन । बन्दका कारण...
बुटवल । मंसीर १९, पाँच नम्बर प्रदेशबाट पहाडी जिल्लालाई अलग गराउने संविधान संशोधन प्रस्तावको विरुद्ध आइतवार पाँचौं दिन पनि विभिन्न जिल्लामा विरोध प्रदर्शन जारी छ ।
आन्दोलनका कारण पाँच नम्वर प्रदेशको रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, पाल्पा लगायत अन्य जिल्लाको जनजीवन प्रभावित...
काठमाडौं । मंसीर १९, राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई मिलेर अघि बढ्न सुझाव दिनुभएको छ ।
सविधान संशोधनका बिषयमा दलहरुबीच ध्रुविकरण बढिरहेका बेला आइतवार सर्वदलीय बैठक बोलाएर राष्ट्रपतिले संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई आमन्त्रण गरि सहमतिका आधारमा राजनीतिक गतिरोधको निकास खोज्न...
भारतले संशोधन प्रस्तावको स्वागत गरे लगत्तै बाबुराम भट्टराई र उपेन्द्र यादवले भेटे प्रधानमन्त्री दाहाललाई
Mero Press -
काठमाडौं । मंसीर १९, संविधान संशोधन प्रस्तावको जनस्तरमा ब्यापक विरोध भैरहदा भारतले संशोधन प्रस्तावको स्वागत गरेको छ । भारतीय विदेश मन्त्रालयका अधिकारीले संविधान संशोधन प्रक्रिया एक महत्वपूर्ण कदम भएको भन्दै संशोधन प्रस्तावको समर्थन गरेको हो ।
भारतले समर्थन गरे लगत्तै...
काठमाडौं । मंसीर १९, संसद संविधान संशोधन विधेयकको विरोध गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमाले लगायतका दलहरुले आइतवार पनि व्यवस्थापिका संसद अवरुद्ध गरेका छन ।
संसद बैठक प्रारम्भ भए लगत्तै संविधान संशोधन विधेयक फिर्ता लिन माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा...
बुटवल।मंसिर १७ । पाँच नम्वर प्रदेश टुक्राउने गरी सरकारले संविधान संशोधन प्रस्ताव ल्याएको विरोधमा शुक्रवार बुटवलमा विशाल जनप्रदर्शन तथा सभा भएको छ ।
सरकारी प्रस्तावको विरोधमा हजारौ जनता सडकमा ओर्लिएपछि प्रदर्शनका क्रममा बुटवलका सडक सर्वसाधारणले भरिभराउ भएको थियो । राजमार्ग चौराहाबाट...
बुटवल।मंसिर १७ । नयाँ शक्ति पार्टीका संयोजक तथा पुर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भारतमा बाह्र बुँदे सम्झौता गर्नु गल्ति भएको स्वीकार्नुभएको छ ।
शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रममा पुर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बिदेशीलाई खेल्ने मौका नेपाली नेतृत्वले नै दिएको भन्दै भारतमा भएको बाह्र बुँदे...
बुटवल।मंसिर १७ । पाँच नम्वर प्रदेश विभाजनको विरोधमा आन्दोलन चर्कदै गएको छ । बुटवल सहित प्रदेश भर प्रदर्शन तथा बन्द भएका छन । शुक्रवार पनि प्रदर्शन भए ।
पाँच नम्बर प्रदेश टुक्र्याउने प्रस्ताव विरुद्ध नेपाल विद्यार्थी संघले बुटवलमा जनमत संग्रह...
आन्दोलन चर्कियो, बुटवल सहित गुल्मी,पाल्पा लगायत पाँच नम्वर प्रदेशमा कतै बन्द, कतै प्रदर्शन
Mero Press -
बुटवल । मंसिर १६ । सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्तावको विरोधमा पश्चिम नेपालको प्रमुख शहर बुटवल लगायत पाँच नम्वर प्रदेशमा आन्दोलन चर्किएको छ । संशोधन प्रस्तावको विरोधमा आन्दोलन बढ्दै गएपछि बुटवल दोश्रो दिन पनि बन्द छ ।
यसैगरी गुल्मी,...
काठमाडौ । मंसिर १६ । संसोधन प्रस्ताव पारित गरी चुनावमा जान सरकारले गरेको प्रस्ताव संयुक्त मधेशी मोर्चाले अस्विकार गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा विहिवार बसेको बैठकमा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मोर्चालाई निर्वाचनमा जान आग्रह गरेपनि...
काठमाडौ । मंसिर १५ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्ताव राष्ट्र विखण्डन गराउने खेल अन्तर्गत आएको भन्दै सदन र सडकबाट विरोध गर्ने निर्णय गरेको छ ।
संसद भवन बानेश्वरमा बुधवार बसेको एमाले संसदीय दलको...
बुटवल मंसीर १५ । संघीय समाजवादी फोरम नेपालले सरकारले दर्ता गरेको संविधान संशोधन विधेयकले आफूहरुको माग सम्बोधन नगरेको भन्दै विरोध गरेको छ ।
पार्टी अध्यक्ष उपेन्द्र यादवले मंगलवार एक बिज्ञप्ति जारी गरी आदिवासी जनजाति, थारू तथा मधेशमा भएका आन्दोलनको माग...
संशोधन प्रस्तावको सदन र सडकबाट प्रतिरोध गर्ने सत्तारुढ माओवादीका नेता रायमाझीको चेतावनी
Mero Press -
बुटवल,मंसिर १५ । पूर्व उपप्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले पाँच नम्बर टुक्र्याउने गरी आएको संविधान संशोधन प्रस्तावको सदन र सडकबाट सशक्त प्रतिरोध गर्ने चेतावनी दिनुभएको छ ।
अर्घाखाची क्षेत्र नम्बर २ का सांसद समेत रहेका नेता...
बुटवल,मंसिर १५ । जनहित विपरित सरकारले मधेसी मोर्चाको माग सम्बोधन गर्ने बाहानामा पाँच नम्वर प्रदेश टुक्राउने गरी संविधान संशोधन प्रस्ताव संसद सचिवालयमा दर्ता गरेको छ ।
मंगलवार राती दर्ता गरिएको संसोधन प्रस्तावमा प्रदेशको सीमा, राष्ट्रिय सभामा प्रतिनिधित्व, वैवाहिक अंगीकृत नागरिकता...
बुटवल मंसीर १५ । जनमत विपरित सरकारले सविंधान संशोधन प्रस्ताव दर्ता गरेपछि पाँच नम्वर प्रदेशमा आन्दोलन चर्किएको छ ।
संशोधन विधेयक दर्ता गरेको विरोधमा लुम्विनि अंचल सहित पाँच नम्वर प्रदेशका प्युठान र बाग्लुगं सहितका जिल्लामा बन्द, प्रदर्शन, चक्काजाम, लगायतका आन्दोलनका...
काठमाडौ । मंसिर १३ । सरकारले संविधान संशोधन पछि मधेश केन्द्रित दलले चुनावमा जाने प्रतिवद्धता जनाउनुपर्ने प्रस्ताव गरेपछि संविधान संशोधनको बिषय फेरी अलपत्र परेको छ ।
सरकारले एमालेले पनि नमानेको अवस्थामा मधेशी मोर्चाले संशोधनलाई रणनितिका रुपमा मात्रै लिने खतरा देखेपछि...