राजनीति

राजनिति

  काठमाडौं, साउन ११ उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडलेले नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले नेपालको अर्थतन्त्रमा विद्यमान समस्याहरुलाई सम्बोधन गर्न सहयोग गर्ने बताउनु भएको छ । 'मौद्रिक नीति राम्रो छ । अर्थतन्त्रमा देखिएका समस्याहरुलाई समाधान गर्न सहयोग पुर्याउने गरी...
  रुपन्देहि साउन ८ -लुम्बिनी प्रदेशका नव नियुक्त मन्त्री चेतनारायण आचार्यले पदभार ग्रहण गर्नु भएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय राप्ती उपत्यका देउखुरीमा पदभार ग्रहण गर्दै मुख्यमन्त्री आचार्यले सुशासन प्रबर्द्धन र भष्ट्राचार न्यूनिकरणका लागि पाँच बर्षे रणनीतिक कार्ययोजना लागू गर्ने...
  बुटवल, साउन ९ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले पद तथा गोपनीयताको शपथ ग्रहण गनुभएको छ । प्रदेश प्रमुख अमिक शेरचनको कार्यालय, बुटवलमा बुधबार मुख्यमन्त्री आचार्यले सपथ लिनुभएको हो । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री चेतनारायण आचार्यसहित एमाले-कांग्रेसका ८ बिनाविभागीय मन्त्रीहरुले...
रुपन्देहि साउन ७ एमाले संसदीयदलका उपनेता चेतनारायण आचार्य लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त लुम्बिनी प्रदेशसभामा एमाले संसदीयदलका उपनेता चेतनारायण आचार्य प्रदेश सरकारको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले आचार्यलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको हो । प्रदेश प्रमुख कार्यालयले संबिधानको...
  साउन ७ लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेले संसदीय दलका उपनेता चेतनारायण आचार्यलाई अघि सारेको छ । नेकपा एमालेले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई अघि बढाउने निणर्य गरेसँगै आज मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी छ । ‘मुख्यमन्त्रीमा दलका उपनेता चेतनारायण आचार्यलाई अघि बढाउने निणर्यानुसारे...
  सर्लाहीमा पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । चन्द्रनगर गाउँपालिका वडा नं. १ स्थित घरमा गयराति उहाको हत्या भएको हो । अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी गएराति रायको हत्या गरेको सर्लाही प्रहरीले जनाएको छ ८० वर्षीय राय राप्रपाबाट ३०...
  अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको उम्मेदवारी फिर्ता लिएका छन् । ८१ बर्षिय बाइडेनले आफ्नो उम्मेदवारी फिर्ता लिदै आफ्नी सहकर्मी उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपतिको उम्मेदवारमा समर्थन गर्ने घोषणा गरेका हुन् । पछिल्लो समय बढ्दो उमेर र स्वास्थ्यका कारण बाइडेनले रिपब्लिकन पार्टीका उम्मेदवार...
   काठमाण्डौँ, ६ साउन– नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं निवर्तमान अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्रका सूचकबारे प्रधानमन्त्री केपी ओलीले मिथ्याङ्क प्रस्तुत गरी निराशा बाँडेको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधिसभा बैठकमा आइतबार ओलीले प्रस्तुत गरेको विश्वासको मतको विपक्षमा आफ्नो दलको...
  बुटवल -लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले राजिनामा दिनुभएको छ । प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री पदबाट राजिनामा दिएको घोषणा गर्नुभएको हो । यस अघि आज विश्वासको मत लिने जनाइए पनि मुख्यमन्त्री महराले विश्वासको मत नलिइ पदबाट राजिनामा दिएको...
  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको ७ बुँदे सहमति सार्वाजनिक गरेका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्ने क्रममा उनले गत असार १७ गते मध्यराति भएको सहमति सार्वजनिक गर्नुभएको छ ।   प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको...
  साउन ४ बुटवल । लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले भोली आइतबार विश्वासको मत लिने हुनुभएको छ । प्रदेश सभा सचिव दुर्लभकुमार पुनका अनुसार मुख्यमन्त्री महराले भोलि दिउँसो १ बजे बस्ने बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गर्ने र सो प्रस्तावमाथि छलफल भई...
  कार्यव्यवस्था परामर्श समितिको बैठकलेआइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने निणर्य गरेको छ । बैठकलले साउन १५ गते भित्रमा ६ वटा प्रतिनिधिसभा बैठक सञ्चालन गर्ने निणर्य पनि गरेको छ । आज सिंहदरबार बसेको बैठकले साउन ६, ७, ८, १३,...
  काठमाडौ साउन १ नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणा र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । दुईबीच आज मंगलवार परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको हो ।सो अवसरमा नेपाल-भारतबीचको आपसी सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ...
  राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । नवनियुक्त प्रधानमन्त्री ओलीले आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो । यसै विच राष्ट्रपति...
  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गर्नु भएको हो । प्रचण्ड नेतृत्वको सरकार ढलेसँगै राष्ट्रपतिले शुक्रबार साँझ नयाँ सरकार गठनका लागि आइतबार...
  बुटवल प्रतिनिधि सभाबाट विश्वासको मत नपाए पछि प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड पदमुक्त हुनु भएको छ । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले सदनको आफुलाई विश्वास छ भनी राखेको विश्वासको मत सम्बन्धिको प्रस्ताव दुई तिहाइ बहुमतबाट अस्वीकृत भएको हो । प्रतिनिधि...
  काठमाडौँ, २८ असार ः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासनमा कुनै सम्झौता नगर्ने अठोट र प्रतिबद्धताका कारण पछिल्लो राजनीतिक अवस्था सिर्जना भएको बताउनुभएको छ । प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्रीका रूपमा आफूले सुशासनको सङ्कल्प गरेको उल्लेख गर्दै...
  बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने निणर्य गरेको छ । पार्टी अनुशासन आयोगको सिफारिसमा केन्द्रीय समितिको बैठकले ढकाललाई निलम्बन गरेको बताएको छ । बुधबारको बसेको केन्द्रीय समितिको बैठकमा स्वय महामन्त्री मुकुल ढकालको पनि उपस्थीति थियो...
  काठमाडौं नयाँ सरकार बनाउने योजना सहित गठबन्धन बदलिएपछि पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिएपछि नेकपा एमालेले सरकारलाई समर्थन फिर्ता लिएको छ । एमालेले समर्थन फिर्ता लिने निणर्य गरेको र प्रधानमन्त्रीलाई जानकारी गराउने संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो...
  बुटवल । बुटवल उपमहानगरपालिकाले २ अर्ब ९९ करोड २२ लाख बराबरको आगामी आर्थिक वर्षको बजेट ल्याएको छ । आइतबार उपप्रमुख सावित्रादेवी अर्यालले नगर सभाको १५औं अधिवेशनको तेश्रो बैठकमा चालु तर्फ ४८ दशमलव ६५ प्रतिशत र पूँजीगततर्फ ५१ दशमलव ३५ प्रतिशत...
  बुटवल, ९ असार । जनता समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निणर्य कार्यान्वयन गरेको जनाएको छ । पार्टी संसदीय दलकी प्रमुख सचेतक अम्बिका काफ्लेले आज विज्ञप्ति जारी गर्दै आजका मिति देखि नै प्रतिपक्ष दलको भुमिकामा...