राजनीति

राजनिति

नेपाल नगरपालिका कर्मचारी एशोसियसनको छैठौ राष्ट्रिय महाधिवेशन सम्पन्न काठमाडौँ,  भाद्र । “स्थानीय सेवा स्थानीय सरकार, सुशासनका लागि ट्रेड यूनियन अधिकार” भन्ने मूल नाराका साथ नेपालभरका नगरपालिकाहरुमा कार्यरत कर्मचारीहरुको स्वतन्त्र, साझा पेशागत संस्था नेपाल नगरपालिका कर्मचारी एशोसिएशनको छैठौं राष्ट्रिय महाधिवेशन २०७९...
  बुटवल, चैत १० । कोरोना भाइरस विरूद्द जुध्न सरकारले चैत ११ गतेदेखि एक सातासम्मका लागि ’लकडाउन’ गर्ने निर्णय गरेको छ । अब मंगलबार बिहान छ बजेदेखि कसैलाइ पनि घर बाहिर निस्कन रोक लाग्नेछ ।अत्यावश्यक सेवा बाहेक अन्य कार्यालय समेत...
कार्तिक २२ । पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले संविधान कार्यान्वयनको कार्यतालिका बनाएर अगाडि बढ्नुपर्नेमा बमौषमी रुपमा संशोधनको कुरा उठिरहेको बताएका छन । संविधानको कार्यान्वयन नै नगरी कसैको आकांक्षा र चहानाका भरमा संविधान संशोधनका कुरा उठिरहेको...
  बुटवल । पुस ५ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्व सांसद चन्द्र भण्डारीले देश बनाउने हो भने सत्तापक्षले विपक्षीको सुझावलाई औषधी मानेर ग्रहण गर्नुपर्ने रप्रतिपक्ष पनि सत्तापक्षभन्दा बढी जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ । गुल्मीको छत्रकोट गाउँपालिका १ हुँगास्थित...
बुटवल । चैत २५ । सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुनले उपप्रधानमन्त्री कमल थापालाइ नै दोश्रो बरियता दिने सहमति भएको बताउनुभएको छ । प्रेस सेन्टर रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा माओवादी नेता पुनले प्रधानमन्त्री पुष्पकमल दाहाल...
चुनाव हारेपछि नयाँ शक्तिका नेता बाबुराम भट्टराई के भन्छन ? काठमाडौ । जेठ ७ । चुनाव हारेपछि नयाँ शक्तिका नेता बाबुराम भट्टराई भन्छन– लामो समयको राजनीतिक अन्यौललाई चिर्दै मुलुकमा स्थानीय तहको निर्वाचन सम्पन्न हुनु एउटा ऐतिहासिक उपलब्धि हो ।...
काठमाडौ । जेठ ३१ । नेकपा एमालेले असार १४ गतेका लागि तय भएको स्थानिय तह निर्वाचन सार्ने षडयन्त्र भए नमान्ने निर्णय गरेको छ । एमाले स्थायी समितिको बुधवारको बैठकले संविधानमार्फत् संस्थागत भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई आमजनताको बीचमा स्थापित गर्दै...
  काठमाडौँ,  भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले चलाएका कुनै पनि उद्योग र संस्थानहरु घाटामा जान नहुने बताउनुुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उद्योग, वाणिज्य तथा आपूूर्ति मन्त्रालय र मातहतका निकायसँग सम्बन्धित विषयमा आज भएको ब्रिफिङमा प्रधानमन्त्री ओलीले...
  पुस , काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण श्रमजीवीहरूका निम्ति सामाजिक सुरक्षा कार्यक्रम लागू गरिने बताउनुभएको छ। शनिबार दिउँसो काठमाडौंमा आयोजित ट्रेड युनियन आन्दोलन र संयुतm टे«ड युनियन समन्वय केन्द्रको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले सामाजिक न्यायलाई आफूले उच्च महत्व...
काठमाडौ । माघ १९ । प्रधानमन्त्री पुष्पकमल दाहालले कर्मचारी र प्रहरीको नेतृत्वले सरकारलाई असहयोग गरेको आरोप लगाउँदै मुख्य सचिवलाई हटाउने तयारी भैरहेको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार आफ्नै पार्टी निकट नेपाल दलित मुक्ति मोर्चाको ज्ञापन पत्र बुझेपछि...
बुटवल । भदौ २६ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार नेपालको इतिहासमा अहिलेसम्मको सवैभन्दा जम्वो सरकार बनेको छ । प्रधानमन्त्री देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हालै फुटेर बनेको राप्रपा प्रजातान्त्रिकका चार जना मन्त्रीलाई सहभागी गराउँदै सोमवार मन्त्रिपरिषद् विस्तार गरेर जम्बो...
बुटवल, १२ मंसिर ।आसन्न प्रतिनीधि तथा प्रदेश सभा निर्वाचन नजिकिादै गर्दा राजनितिक दलहरु प्रचार प्रसारमा व्यस्त देखिन थालेका छन् । पहिलो चरणको प्रदेश र प्रतिनिधि सभाको चुनाव सम्पन्न भैसकेको अवस्थामा मंसिर २१ मा हुने निर्वाचनका लागि दलहरुले आफ्नो प्रचार...