राजनीति

राजनिति

  बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने निणर्य गरेको छ । पार्टी अनुशासन आयोगको सिफारिसमा केन्द्रीय समितिको बैठकले ढकाललाई निलम्बन गरेको बताएको छ । बुधबारको बसेको केन्द्रीय समितिको बैठकमा स्वय महामन्त्री मुकुल ढकालको पनि उपस्थीति थियो...
  काठमाडौं नयाँ सरकार बनाउने योजना सहित गठबन्धन बदलिएपछि पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिएपछि नेकपा एमालेले सरकारलाई समर्थन फिर्ता लिएको छ । एमालेले समर्थन फिर्ता लिने निणर्य गरेको र प्रधानमन्त्रीलाई जानकारी गराउने संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो...
  बुटवल । बुटवल उपमहानगरपालिकाले २ अर्ब ९९ करोड २२ लाख बराबरको आगामी आर्थिक वर्षको बजेट ल्याएको छ । आइतबार उपप्रमुख सावित्रादेवी अर्यालले नगर सभाको १५औं अधिवेशनको तेश्रो बैठकमा चालु तर्फ ४८ दशमलव ६५ प्रतिशत र पूँजीगततर्फ ५१ दशमलव ३५ प्रतिशत...
  बुटवल, ९ असार । जनता समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निणर्य कार्यान्वयन गरेको जनाएको छ । पार्टी संसदीय दलकी प्रमुख सचेतक अम्बिका काफ्लेले आज विज्ञप्ति जारी गर्दै आजका मिति देखि नै प्रतिपक्ष दलको भुमिकामा...
  भिडियो सहित बुटवल असार ६ । बुटवल उपमहानगरपालिकाले शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारीलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम ल्याएको छ । https://www.youtube.com/watch?v=6N0Wj-tQTNw&t=92s बुधबार नगरसभाको १५औ अधिवेशनमा नगर प्रमुख खेलराज पाण्डेयले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बुटवललाईस्वच्छ, सफा, हरियालीयुक्त पर्यावरणको विकास गरी बस्नयोग्य...
    बुटवल, १ असार । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८१।८२ को लागि ३८ अर्ब ९५ करोड ९५ लाख ३६ हजार रुपैयांको वजेट प्रदेश सभामा प्रस्तुत गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले शनिबारको प्रदेश...
  आईसीसी टी२० विश्वकप २०२४ मा नेपाल र श्रीलंकाबीचको खेल वर्षाको कारण रद्द भएको छ । योसँगै दुबै टोलीले १-१ अंक बाँडेका छन् । मंगलबार राती देखिनै खेल स्थानमा लगातार भारी वर्षा भएपछि टस पनि हुन नसकी खेल रद्द भएको हो...
  बुटवल । बुटवलमा गृहणी महिलालाई सीप र रोजगारसँग जोड्दै आर्थिक रुपमा सबल बनाउन नगर प्रमुख गृहणी महिला रोजगार कार्यक्रमअन्तरगत जातजातिका भेषभुषा सिलाउने तालिम शुरु भएको छ। महिलाहरुलाई आर्थिक रुपमा सक्षम र सबल बनाउन नगरप्रमुख गृहिणी महिला स्वरोजगार कार्यक्रम अगाडि सारेको...
  २७ चैत,  । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालभित्र समानान्तर नेतृत्व घोषणा गरिएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपाल पक्षकै नेताहरुले समानान्तर नेतृत्व घोषणा गरेका हुन् । अध्यक्ष नेपाल निकट युवाहरुले शनिबार काठमाडौंमा भेला गरेर नितेश पौडेल संयोजक र फुर्वा...
तम्घासका हाम्रा अजाअजी' पुस्तकको विमोचन काठमाडौं। नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री गोकर्ण विष्टले समाज परिवर्तनको आन्दोलनलाई सबैले अघि बढाउनुपर्ने बताउनु भएको छ। तम्घासका समाजसेवी नरप्रसाद श्रेष्ठ र शान्तादेवी श्रेष्ठको जीवनीबारे लेखिएको 'तम्घासका हाम्रा अजाअजी' पुस्तकको शनिबार काठमाडौंमा विमोचन गर्दै एमालेका...
  बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले वर्तमान सत्ता समीकरण २०८४ को निर्वाचनसम्मनै कायम रहने दाबी गरेका छन् । नेपाली काँग्रेस प्रतिपक्षमा बस्नुपर्दा बेचैनी महशुस गरिरहेको बताउँदै पौडेलले यस पटक काँग्रेसलाई प्रतिपक्षमा बसेर निर्वाचन लड्दा कस्तो हुन्छ महशुस...
  भिडियो सहित हेर्नुस अनि सुन्नुस बुटवल, २२ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी रुपन्देहीको १० औं जिल्ला अधिवेशनको तयारी पूरा भएको छ । एमाले जिल्ला प्रचार विभाग रुपन्देहीले पत्रकार सम्मेलन गर्दै बुधबारदेखि भैरहवामा हुने अधिवेशनको तयारी पूरा भएको जानकारी...
  बुटवल । लुम्बिनीमा आयोजित विराट चक्रविज्ञान एवं लुम्बिनी आध्यात्मिक जागरण ५ बुँदे संकल्पपत्रसहित समापन गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डाको उपस्थितीमा गरिएको समापनमा नेपाललाई शान्ति पर्यटन केन्द्र बनाउने संकल्प गरिएको छ । ध्यान, योग र पूर्वीय चिकित्सा पद्धतिका माध्यमबाट...
  प्रा.डा युवराज संग्रौला  धेरै नेपालीमा एउटा रोग छ, त्यो हो समस्या नोखोतल्ने तर "परिपक्क समाधान खोज्ने।" यस्ता मानिसहरु अरुले निर्माण गरेका संकथन र सन्दर्भहीन किताब र लेखप्रति मोहित छ्न् । उनीहरु देशमा विकास सबैभन्दा बढी चाहन्छन् । तर केही गर्न...
  लुम्बिनी, चैत ९ भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट विश्वभर शान्ति र समृद्धि स्थापनाका लागि बुद्धको शिक्षालाई कुटनितिक शक्तिका रुपमा ग्रहण गर्नुपर्ने सन्देश दिइएको छ । परराष्ट्र मन्त्रालय र अनरी कन्सुलर कर्प नेपालको दुई दिने सम्मेलनको अन्तिम दिन शुक्रबार बुद्धजन्मस्थल लुम्बिनीबाट उपप्रधान...
  बुटवल, चैत ९  । विद्युतीय व्यावसायीहरुको हकहितका लागि काम गर्दै आएको रुपन्देही विद्युतीय व्यवसायी संघले तिलोत्तमा नगरपालिका-७ स्थित दल्का भलबारीमा करिब ६० लाखको लागतमा सचिवालय तथा किरियापुत्री भवन निर्माण गरेको छ । नवनिर्मित भवनको शुक्रबार तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण...
  नेपाल निजामति कर्मचारी संगठन रुपन्देहीले खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ११औं नवराज-दिलिप स्मृति दिवसको अवसरमा हेभि इक्युपमेन्ट डिभिजन बुटवलको व्यवस्थापन तथा रक्त सञ्चार केन्द्र बुटवलको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रम नेपाल निजामति कर्मचारी संगठन रुपन्देहीका...
  अस्पतालको ११४ औं वार्षिकोत्सवको सम्पन्न बुटवल । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले लुम्बिनी प्रादेशिक अस्पताललाई पश्चिम क्षेत्रका जनताले सबै विशिष्टिकृत स्वास्थ्य उपचार प्राप्त गर्ने सक्ने अस्पतालको रुपमा बिकास गरिने बताउनु भएको छ । अस्पतालमा बन्न लागेको अत्याधुनिक संरचनासहितको १०...
  पर्रोहा परमेश्वर नमुना मा.विको स्वणर् जयन्ती सैनामैना । पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विकासको मामिलामा सबै पार्टी र जनप्रतिनिधिहरू एक हुनुपर्ने बताउनु भएको छ । रुपन्देहीको सैनामैना-१ स्थित पर्रोहा परमेश्वर नमुना मा.विको स्वणर् जयन्तीको अवसरमा आयोजित मुलसमारोहलाइ सम्वोधन...
धनुषा, १२ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा मधेसलाई विशेष व्यवस्था गरिने बताउनुभएको छ । धनुषाको सबैला नगरपालिका वडा नं ४ पटेर्वाघाट र सिरहाको कल्याणपुर नगरपालिको वडा नं ५ चिकना जोड्ने पक्की...
  नेकपा एमाले गुल्मि छत्रकोट रुपन्देहि संम्पर्क मंचले प्रजातन्त्र दिवसको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्त्त संचारकेन्द्र बुटवलको प्राविधिक सहयोगमा मंचले गरेको रक्तदानमा ४५युनिट रगत संकलन भएको छ । रक्त्तदान कार्यक्रममा बोल्दै नेकपा एमाले छत्रकोट गाउपालिका...