काठमाडौँ, १७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको मित्रराष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौं शिखर सम्मेलनमा सहभागितबारे आज पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीहरुसँग परामर्श छलफल भएको छ । प्रधानमन्त्री...
  केशव भण्डारी बुटवल, चैत्र १७ । बुटवल–७ दीपनगरस्थित पुष्प बहुउद्देश्यीय सहकारी संस्थाले ६८औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आप्ना सेयर सदस्यहरुलाइ सहकारी शिक्षा तालिम सम्पन्न गरेको छ । सहकारीले आप्ना सदस्यहरुलाइ सहकारी नितिनियम सम्वन्धि अन्य ज्ञान प्रदान गर्ने उदेश्यले सहकारी सम्वन्धि...
  काठमाडौ। त्रिभुवन विश्वविद्यालय भौतिकशास्त्र केन्द्रीय विभागले प्राकृतिक रुपमा उपलब्ध जुडीबुटीमा पाइने लिगाण्डले कोरोना भाइरसलाई कमजोर पारेर औषधिको रुपमा काम गर्न सक्ने पत्ता लगाएको छ । त्रिवि भौतिकशास्त्र केन्द्रीय विभागका प्राडा नारायणप्रसाद अधिकारी मुख्य अनुसन्धानकर्ता र प्राडा रामेश्वर अधिकारी तथा डा...
  महिला नेतृत्व सम्मेलन– काठमाडौँ, ३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले महिला र पुरुषको समान सहभागिताबाट मुलुकको सबै क्षेत्रमा समारात्मक परिवर्तन ल्याउन आवश्यक रहेको बताउनुभएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग परिसङ्घद्वारा आयोजित महिला नेतृत्व सम्मेलन, २०२५...
  काठमाडौं, चैत्र ३ उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालय, सम्बन्धित मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग समन्वय गरी आगामी वर्षको बजेट आउने बताउनु भएको छ । आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माण सम्बन्धी गृह मन्त्रालयसँगको छलफलमा अर्थमन्त्री पौडेलले तीन पक्षको समन्वयमा...
  काठमाडौं, चैत्र ३ नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको नवनियुक्त सदस्य राधा पोखरेलले पद तथा गोपनियताको सपथ ग्रहण गर्नु भएको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा पोखरेलले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष लिनु भएको हो । गत फागुन २८ गते पोखरेललाई...
  काठमाण्डौ। राष्ट्रिय प्रकोप व्यवस्थापन सञ्जाल नेपाल डिमानको १५औं साधारण सभा तथा पांचौं अधिवेशनले सूर्य बहादुर थापाको अध्यक्षतामा १४ सदस्यीय केन्द्रीय कार्य समिति निर्विरोध निर्वाचित गरेको छ । काठमाडौंमा सम्पन्न अधिवेशनले उपाध्यक्षमा सान्त्वना केसी देवकोटा, महासचिवमा विष्णुप्रसाद तिमिल्सिना, उपमहासचिव श्रीधर...
  योजना आयोगका पदाधिकारीसँग छलफल : काठमाडौँ, १ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन, उत्पादनकत्व र उद्यमशीलता वृद्धि गरी गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न राष्ट्रिय योजना आयोगका पदाधिकारीलाई निर्देशन दिनुभएको छ । आयोगको कार्यसम्पादन र भावी कार्यदिशाका विषयमा आज प्रधानमन्त्री तथा...
  रुपन्देहीको शुद्धोदन गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।गाउँपालिकाको आयोजना तथा मिसन लुम्बिनी मिडिया प्रालिको सहकार्यमा दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम भुवनेश्वरी कोटहिमाई दर्बहवा मन्दिर परिसर, शुद्धोदन ५, मानपकडीमा बुधवार सम्पन्न भएको हो । कार्यक्रममा उपस्थित स्थानीय र सरोकारवालाहरुले...
  दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले होली पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । बिहिवार एक सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले मौलिक चाडपर्वहरूले समुदायबीच आपसी सद्भाव बढाउने र राष्ट्रिय एकतालाई अझ मजबुत बनाउने उल्लेख गर्नुभयो । असत्यमाथि सत्य, अन्यायमाथि न्याय, र...
  रुपन्देहि फगुन २८ । देशभरका ८५ वटा क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्व निर्विरोध चयन भएका छन् । मंगलबार सम्पन्न मनोनयन दर्तामा पदमा एक जनाको मात्रै उम्मेदवारी परेपछि उनीहरू निर्विरोध निर्वाचित भएका हुन् । कतिपय ठाउँहरूमा भने विद्यार्थी संगठनहरूले...
  विराटनगर, २७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै सरकारले सुशासन र समृद्धिको बाटोमा तीव्रताका साथ काम गरेर मुुलुकलाई अगाडि बढाउन थालेको बताउनुुभएको छ । कोशी प्रदेशसभामा आज विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको बलिदानी सङ्घर्षको...
  दाङ– लुम्बिनी प्रदेश सरकारले सञ्चालन गरेको ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान प्रभावकारी बन्दै गएको छ । पूर्व विद्यार्थीहरूलाई आफैंले अध्ययन गरेको विद्यालयमा आफ्नो ज्ञान, सीप हस्तान्तरण गर्नुका साथै स्रोत अभिवृद्धिका लागि थालिएको यो अभियानले सकारात्मक प्रभाव पार्दै आएको छ...
  बुटवल । क्यान विटुसी समिट बुटवलमा सुरु भएको छ । कम्युटर एशोसिएसन अफ नेपाल (क्यान) महासंघ रुपन्देहीको आयोजनामा बुटवलमा सुरु भएको बिटुसी समिट दुई दिनसम्म चल्ने छ । मंगलबारसम्म चल्ने सम्मेलनको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले शुभारम्भ गर्नु भएको...
        महिलाका अधिकार स्थापित गर्न अनेमा संघको अंहम भुमिका फागुन २४ बुटवल । अखील नेपाल महिला संघ (अनेमसंघ) रुपन्देहीले ११५ आँै अन्तराष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न क्षेत्रमा अब्बल महिलाहरुलाई सम्मान गरेको छ । अनेमसंघ) रुपन्देहीले बुटवलमा आयोजना...
  कर्णाली प्रदेशसभामा प्रधानमन्त्रीको सम्बोधन ः सुर्खेत,  फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको रक्षा र संविधानको प्रभावकारी कार्यान्वयन गर्दै आवश्यकतानुसार परिमार्जन गर्दै जाने सरकारको सोच रहेको स्पष्ट गर्नुभएको छ । कर्णाली प्रदेशसभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले...
बुटवल, फागुन २३ । बुटवल–७ दीपनगरस्थित पुष्प बहुउद्देश्यीय सहकारी संस्थाले ‘डेरी पसल’ सञ्चालनमा ल्याएको छ । लुम्बिनी बिशिष्टिकृत सहकारी संघले उत्पादन गरेको दुध तथा दुग्धजन्य पदार्थ बिक्री बितरणका लागि डेरी सञ्चालन गरीएको हो । शुक्रबार एक कार्यक्रमको आयोजना गरी...
                                             मिसन ८४ सफल बनाउन अनेमसंघ दृढताका साथ लाग्ने रुपन्देहि फगुन १७ नेकपा एमालेको हरेक अभियानलाइ उचाइमा पु–याउदै मिसन ८४...
रामकृष्ण भण्डारी भावपूर्ण श्रद्दान्जली फागुन १६ ,एउटा व्यक्तिको निधन, केवल शारीरिक अस्तित्व समाप्ति मात्र होइन । एउटा समय र सभ्यता पनि उ सँगसँगै विलीन हुन्छ । जेठा बा शोभाखर भण्डारीले पनि फागुन ५ गते आफ्नो सिंगो समयको अधिकांश अनुभव आफूसँगै...
  काठमाडौँ, १५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक मर्यादाहरु ध्वस्त बनाएर घृणाको राजनीति फैलाउने र परिवारकै बीचमा पनि अविश्वास पैदा गर्ने जस्ता कामहरु नियन्त्रण गरिने बताउनुभएको छ । महान्यायाधिवक्ताको कार्यालयद्वारा आज आयोजित डिजिटल अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री...
  दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मौलिक सांस्कृतिक सम्पदाको संरक्षण र सम्बर्द्धन गर्नु सबैको दायित्व भएको बताउनु भएको छ । महाशिवरात्रि पर्व, २०८१ को अवसरमा शुभकामना व्यक्त गर्दै प्रदेश सरकारले मौलिक कला, संस्कृति तथा सम्पदाको संरक्षणका लागि नीति अवलम्बन गरिरहेको...