बुटवल असोज ४,प्रहरीले तास खेलेको भन्दै रुपन्देहीको बुटवलबाट पाँच जनालाई पक्राउ गरेको छ । बुटवल उप महानगरपालिका वडा नं.१३ स्थित तिलोत्तमा स्टिल एण्ड फाईबर ईन्डट्रिजमा  तास खेल्दै गरेका ब्यक्तिहरुबाट नगद ३८ हजार ३ सय रुपिया समेत वरामद भएको प्रहरीले...
रामग्राम, नवलपरासी,असोज ११ - नवलपरासीका उद्योगी व्यवसायीले नवलपरासीको आर्थिक विकासका लागि प्रसस्त आधार र सम्भावना भएपनि सरकारले यस क्षेत्रको विकासको लागि खासै ध्यान नदिएको गुनासो गरेका छन् । नवलपरासीको विकासमा महेशपुर भन्सार, रामग्राम, त्रिवेणी लगायत क्षेत्रको भुमिका महत्वपूर्ण भएपनि राज्यले...
काठमाडौं, असोज ४ काठमाडौका तिन बिद्यालयमा विहानै बम बिष्फोट भएको छ । थप छ वटा विद्यालयमा शंकास्पद बस्तु भेटिएको छ । दक्षिण ढाेकाका दुई विद्यालयमा बम बिष्फोट भएको छ । बाैदकाे दक्षिणढाेका अाकासदिप स्कुल र मनकामनाकाे उमावि दुई स्थानमा दुई सय...
२१ भदौ, काठमाडौं । ५० लाख माग्दै नदिए अपहरण गर्ने धम्की दिएको आरोपमा पूर्वमन्त्री श्यामसुन्दर गुप्ता पक्राउ परे । गुप्ता अपहरण शरीर बन्धक मुद्धामा ३ वर्ष कैद सजाय भुक्तान गरी केही समय अघि मात्र छुटेका थिए । तर, ललितपुर प्रहरीले उनलाई...
भाद्र १९, २०७३- भूकम्प प्रभावित ९ जिल्लाका ५७ मानव बस्तीलाई ‘जोखिमयुक्त’ ठहर गर्दै तत्काल अन्यत्र सुरक्षित स्थानमा बसोबास गराउनुपर्ने भूगर्भविद्को अध्ययनले देखाएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत निर्देशक समितिका विज्ञ सदस्यले झन्डै एक महिना लगाएर गरेको अध्ययनमा भूकम्प प्रभावित रामेछाप, नुवाकोट,...
वैशाख ४, २०७३- गत वर्षको भूकम्प र त्यस अघिको हिमपहिराका कारण रोकिएको सगरमाथा आरोहणमा यसपटक उत्साहजनक रुचि देखिएको छ । यस वर्ष एकजना नेपालीसहित २ सय ८० जना सर्वोच्च शिखर चुम्ने जमर्को गरिरहेका छन् । विनाशकारी भूकम्प र नाकाबन्दीको...
बुटवल,असोज ५ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प पीडित जनतालाई घर पुनर्निर्माणका लागि उपलब्ध गराइने पहिलो किस्ताको अनुदान सहयोग रकम वितरणका लागि गत भदौ १ गतेदेखि असोज २ गतेसम्म सञ्चालन गरिएको एक महिने विशेष अभियान वर्षायामको बाबजुद पनि उत्साहजनक रहेको...
१८ भदौ, काठमाडौं । रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत यसवर्ष कोरियन भाषा परीक्षा पास गरेकाहरुको स्वास्थ्य परीक्षण असोज ४ गते देखि सुरु हुने भएको छ । परीक्षामा तीन हजार पाँच सय १७ परीक्षार्थी उत्तीर्ण भएका थिए । उनीहरुको नामावली रोष्टरमा चढ्नका...
१९ भदौ, काठमाडौं । सरकारले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणअगाडि नै संविधान संशोधन प्रस्ताव दर्ताको गृहकार्य अघि बढाएको छ । दलीइ सहमति नजुटेपनि संविधान संशोधन विधेयक व्यवस्थापिका संसदमा लैजाने तयारी सरकारले गरेको हो । प्रमुख प्रतिपक्ष एमाले नेतृत्वको विपक्षी गठबन्धनसँग सरकारले अहिलेसम्म...
बुटवल, असोज ११ । धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो, धेरैजसो भुकम्प पिडितहरु धादिङको मार्पाक स्थित लवाङ्फेदीमा भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुगेको छ । मृत्यु हुने धेरैजसो भुकम्पले क्षतिग्रस्त घरको पुनर्निर्माण गर्न रकम...
१८ भदौ, काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले त्रिपुरेश्वरदेखि विष्णुमति पुलसम्मको सडक विस्तारको काम फेरि सुरु गरेको छ । विभिन्न बाहनामा विस्तरमा ढिलाइ भइरहेका समयमा प्राधिकरणले शनिबार सो सडक खण्डमा दयाँबायाँ ११-११ मिटरभित्र पर्ने भौतिक संरचना डोजर लगाएर भत्काएको छ...
१९ भदौ, काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरू देवादि देव महादेवको पूजा आराधना गरी मनाउँदैछन् । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी...
भाद्र १८, २०७३- हिजो साँझ देखिको अविरल वर्षाका कारण ताप्लेजुङ नगरपालिकाको दोखु क्षेत्रमा यत्रतत्र पहिरो गएको छ । पहिरोका कारण हालसम्म ३ जनाको मृत्युभएको छ भने एकजना बेपत्ता भएका छन् । गएरातिको पहिरोमा परी अलपत्र अवस्थामा रहेका ताप्लेजुङ नगरपालिका–८ का...
धादिङबेसी असोज ४ ।  प्रेस सेन्टर नेपाल धादिङले प्रेस स्वतन्त्रता र दोषी उपर कार्वाहीको माग गर्दै विज्ञप्ती निकालेको छ । धादिङ नौबिसेका स्थानिय बासी एभिन्यूज खबर टिभिका धादिङका बासु श्रेष्ठ माथि भएको आक्रमण र उनको साथमा रहेको मुभिक्यामरा, ल्यापटप लुट्ने,...
१५ भदौं, काठमाडौं । स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिले जिल्लामा तोकिएको संख्या अनुरुप स्थानीय तह निर्धाण गर्ने समय आज सकिदैंछ । तर, समय सकिदा केहि जिल्लाले मात्र प्रतिवेदन बुझाएका छन् । स्थानीय तह पुनर्संरचनाका लागि स्थानीय विकास अधिकारीको संयोजकत्वमा...
श्रावण १९, २०७३- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बुधबार संसदमा ३ सय ६३ मत प्राप्त गरी नेपालको ३९ औं प्रधानमन्त्री भएका छन् । उनले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शपथग्रहण गरी कार्यभार सम्हाल्ने छन् । उनी दोस्रो पटक प्रधानमन्त्री भएका...
 १५ जेठ, काठमाडौं । सरकारले जेठ १५ लाई गणतन्त्र दिवस मनाइरहँदा गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव भने जनकपुरस्थित आफ्नै निवासमा आराम गरिरहेका छन् । काठमाडौंको सैनिकमञ्चमा आयोजित विशेष समारोहमा निमन्त्रणा गरिए पनि उनी आएनन् ।पूर्वराष्ट्रपतिका पूर्व प्रेस...
काठमाडौं ः गोर्खा सैनिकहरुको अधिकारको लागि शान्तिपूर्वक संघर्ष गदै आएको गोरखा भूतपूर्व सैनिक संघ(गेसो)को २७ बर्षपछि नेतृत्व परिर्वतन भएको छ । गेसोको दोस्रो साधारणसभाबाट वरिष्ठ उपसभापति कृष्णकुमार राई सर्बसम्मत रुपमा सभापतिमा चयन भएका हुन् । बेलायतको अल्डरसटस्थित एम्पायर हलमा सम्पन्न...
बुटवल,असोज १५ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ शनिवारदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाइन्छ । बडादसैँको पहिलो दिन शनिवार घर घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश...
बुटवल,असोज ११ । तीनदिन देखि त्रिशुली नदीमा बेपत्ता पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे लगायतको खोजी जारी भएपनि हालसम्म कुनै प्रगती हुन सकेको छैन । खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका पाँच सयभन्दा बढी सुरक्षाकर्मी र स्थानीय बासिन्दा पनि खटिएका छन्...
पुर्बगृहमन्त्री माधब घिमिरे चढेको गाडी त्रिशुलीमा खस्दा तिन जनाको मृत्यु भएको छ । दुर्घटना आइतबार साँझ भएको हो । सरकारका पूर्वमुख्य सचिवसमेत रहेका घिमिरेको अवस्था अज्ञात छ । घटनास्थलबाट प्रहरीले गाडी चालकको भने जिवितै उद्धार गरेको छ ।घटनास्थलमा घिमिरेकी आमा ८०...