रामग्राम, नवलपरासी,असोज ११ - नवलपरासीका उद्योगी व्यवसायीले नवलपरासीको आर्थिक विकासका लागि प्रसस्त आधार र सम्भावना भएपनि सरकारले यस क्षेत्रको विकासको लागि खासै ध्यान नदिएको गुनासो गरेका छन् । नवलपरासीको विकासमा महेशपुर भन्सार, रामग्राम, त्रिवेणी लगायत क्षेत्रको भुमिका महत्वपूर्ण भएपनि राज्यले...
बुटवल असोज ४,प्रहरीले तास खेलेको भन्दै रुपन्देहीको बुटवलबाट पाँच जनालाई पक्राउ गरेको छ । बुटवल उप महानगरपालिका वडा नं.१३ स्थित तिलोत्तमा स्टिल एण्ड फाईबर ईन्डट्रिजमा  तास खेल्दै गरेका ब्यक्तिहरुबाट नगद ३८ हजार ३ सय रुपिया समेत वरामद भएको प्रहरीले...
बुटवल, असोज ११ । धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो, धेरैजसो भुकम्प पिडितहरु धादिङको मार्पाक स्थित लवाङ्फेदीमा भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुगेको छ । मृत्यु हुने धेरैजसो भुकम्पले क्षतिग्रस्त घरको पुनर्निर्माण गर्न रकम...
बुटवल,असोज १५ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ शनिवारदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाइन्छ । बडादसैँको पहिलो दिन शनिवार घर घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश...
बुटवल,असोज ११ । तीनदिन देखि त्रिशुली नदीमा बेपत्ता पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे लगायतको खोजी जारी भएपनि हालसम्म कुनै प्रगती हुन सकेको छैन । खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका पाँच सयभन्दा बढी सुरक्षाकर्मी र स्थानीय बासिन्दा पनि खटिएका छन्...
बुटवल,असोज ५ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प पीडित जनतालाई घर पुनर्निर्माणका लागि उपलब्ध गराइने पहिलो किस्ताको अनुदान सहयोग रकम वितरणका लागि गत भदौ १ गतेदेखि असोज २ गतेसम्म सञ्चालन गरिएको एक महिने विशेष अभियान वर्षायामको बाबजुद पनि उत्साहजनक रहेको...
पुर्बगृहमन्त्री माधब घिमिरे चढेको गाडी त्रिशुलीमा खस्दा तिन जनाको मृत्यु भएको छ । दुर्घटना आइतबार साँझ भएको हो । सरकारका पूर्वमुख्य सचिवसमेत रहेका घिमिरेको अवस्था अज्ञात छ । घटनास्थलबाट प्रहरीले गाडी चालकको भने जिवितै उद्धार गरेको छ ।घटनास्थलमा घिमिरेकी आमा ८०...
बुटवल, असोज १४ । दशैंका लागि काठमाडौबाट छुट्ने यात्रु बहाक सवारी साधनको अग्रिम टिकट बुकिङ करिव सकिएको यातायात ब्यवसायीले जनाएका छन । दशैका लागि लामो तथा मध्यम दूरीका बसको अग्रिम टिकट बुकिङ ९० प्रतिशत सकिएको उनीहरुको भनाई छ ।...
बुटवल, असोज १४ । सवारी दुर्घटनामा परी त्रिशुली नदीमा ६ दिन देखि बेपत्ता पूर्वगृहमन्त्री तथा पुर्व मुख्य सचिव माधवप्रसाद घिमिरेको कुशको शव बनाएर पशुपति आर्यघाटमा दाहासंस्कार गरिएको छ । घिमिरे सहित बेपत्ता तीन जनाको शव फेला नपरेपछि शुक्रवार आफन्तहरुले...
२१ भदौ, काठमाडौं । ५० लाख माग्दै नदिए अपहरण गर्ने धम्की दिएको आरोपमा पूर्वमन्त्री श्यामसुन्दर गुप्ता पक्राउ परे । गुप्ता अपहरण शरीर बन्धक मुद्धामा ३ वर्ष कैद सजाय भुक्तान गरी केही समय अघि मात्र छुटेका थिए । तर, ललितपुर प्रहरीले उनलाई...
बुटवल, असोज १०- नेपाल पत्रकार महासंघको आयोजना तथा नेपाल पत्रकार महासंघ रुपन्देहीको समन्वयमा ' द्वन्द्व व्यवस्थापनमा मिडियाको भुमिका' बिषयक दुई दिने कार्यशाला बुटवलमा सोमबारदेखि सुरु भएको छ । कार्यशालामा विभिन्न सञ्चारमाध्यमका करीब तीस जनाको सहभागिता रहेको छ। जवाफदेही  मिडिया, जवाफदेही पत्रकार र जवाफदेही समुदाय...
बुटवल,असोज ११ । अन्तराष्ट्रिय पर्यटन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । सेप्टेम्बर २७ मा मनाइने यो दिवसका अवसरमा “सबैका लागी पर्यटनः पहुँचयोग्य विश्वब्यापी पर्यटनको प्रवर्धन“ भन्ने नारासहित नेपालमा पनि विभिन्न कार्यक्रम भएका छन । सन् १९८०...
बुटवल,असोज १३,  साझा यातायातले दसैँमा काठमाडौँ उपत्यकाबाहिर जाने यात्रुको चापलाई दृष्टिगत गरी आउँदो आइतबारदेखि बागलुङ र गोरखाका लागि बससेवा सञ्चालनमा ल्याउने भएको छ ।  दश वर्षको अन्तरालपछि आगामी १६ गतेदेखि साझा यातायातले पुनः काठमाडौँ उपत्यकाबाहिर सेवा विस्तार लागेको साझाका...
बुटवल,असोज ११ । देशभरका सवै सरकारी अस्पतालको बहिरंग सेवा ‌अव साँझ पाँच बजेसम्म खुला हुने भएको छ । यसअघि दिउसो २ बजे बन्द हुने ओपिडी सेवा अव विहान १० बजेदेखि ५ बजेसम्म सञ्चालन हुने भएको छ । त्यसका लागि...
भैरहवा, असोज १४ । लुम्बिनी प्रेस क्लबको प्रथम साधरण सभा तथा अधिवेसन भैरहवामा सम्पन्न भएको छ । अधिवेसनले कान्तिपुर दैनिकका उपसम्पादक माधब ढुंगानालाई पुनः अध्यक्षतामा आगमी २ वर्षकोलागी निर्विरोध  चयन गरेको छ । अधिवेसनबाट क्लबको उपाध्यक्षमा दिपेश पछाई चयन भएका...
बुटवल, असोज ५ ।प्रहरीले रुपन्देहीको रुद्रपुर देखि देवदह क्षेत्रमा लागु औषध प्रयोगकर्ता बढेको जनगुनासो आएपछि थालेको अप्रेशन बाट १ दशमलव ४४ ग्राम ब्राउनसुगर सहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको विशेष टोलीले असोज ४ गते देवदह २ बाट...
बुटवल, भदौ ,९।बरिष्ठ समाजसेवी स्वर्गीय मनवीर गर्बुजा पुन मगरको पाँचौं स्मृति दिवस एक समारोहको आयोजना गरि बुटवलमा सम्पन्न भएको छ । समारोहलाई सम्बोधन गर्दै नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नविन रोका मगरले सबै जाति समुदायको अधिकारलाई राज्यले समान ढंगले...
भाद्र १९, २०७३- भूकम्प प्रभावित ९ जिल्लाका ५७ मानव बस्तीलाई ‘जोखिमयुक्त’ ठहर गर्दै तत्काल अन्यत्र सुरक्षित स्थानमा बसोबास गराउनुपर्ने भूगर्भविद्को अध्ययनले देखाएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत निर्देशक समितिका विज्ञ सदस्यले झन्डै एक महिना लगाएर गरेको अध्ययनमा भूकम्प प्रभावित रामेछाप, नुवाकोट,...
पार्टीलाई परिवारवादबाट जोगाउन मेरो उम्मेदवारी – पाठक "कार्यकर्तालाई योग्य र क्षमता नभएका झोले भतुवाको रुपमा चित्रण गरिएकाले मैले पार्टीको निर्णय विरुद्ध विद्रोह गरेको हुँ " बुटवल, असार ४ । नेपाली कांग्रेसका युवा नेता गणेश पाठकले पार्टीलाई परिवारवादबाट जोगाउनका लागि आफूले तिलोत्तमा नगरपालिकाको मेयर...
बुटवल, असोज ५ । जितिया पर्व शुरु भएको छ । मिथिलाका महिलाले तीन दिनसम्म मनाउने जितिया पर्वको पहिलो दिन विधिवत् रुपमा पोखरी, सरोबर, कुण्ड लगायतका जलाशयमा स्नान गरी चोखो भई आफ्ना पितृहरुको सम्झनामा घिरौलाको पातमा खाने तथा तेल र...
काठमाडौं, असोज ४ काठमाडौका तिन बिद्यालयमा विहानै बम बिष्फोट भएको छ । थप छ वटा विद्यालयमा शंकास्पद बस्तु भेटिएको छ । दक्षिण ढाेकाका दुई विद्यालयमा बम बिष्फोट भएको छ । बाैदकाे दक्षिणढाेका अाकासदिप स्कुल र मनकामनाकाे उमावि दुई स्थानमा दुई सय...