फागुन २७ राष्ट्र र सन्ततिका भविष्यको निर्माणका लागि अग्रहरी समाज भन्ने मुलनाराका साथ राष्ट्रिय अग्रहरी समाज नेपालको प्रथम साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनमा बोल्ने बक्ताहरुले अग्रहरीहरुको पहिचान अस्तीत्वका लागि सवै एक भएर लाग्नुपर्ने बताएका छन...
  तिलोत्तमा, फागुन २७ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका १७ वडामा शनिबार सरसफाई गरिएको छ । नगरपालिकाको आह्वानमा टोल विकास संस्थाहरुले सडक र सार्वजनिक स्थानमा सघन सरसफाई गरेका हुन् । तिलोत्तमा नगरपालिकामा हाल १९९ वटा टोल विकास संस्थाहरु क्रियाशील छन् ।...
  काठमाडौं । राजनीतिक नेतृत्व सत्ता संघर्षमा लाग्दा सरकारहरु टिकाउ हुन नसकेको सरोकारवालाहरुले बताएका छन् । पत्रकार रामकृष्ण भण्डारीद्वारा लिखित सत्ता संघर्ष पुस्तक हस्तान्तरण कार्यक्रममा वक्ताहरुले राजनीतिक स्थायित्व नहुँदा विकास र सुशासनमा असर परेको बताए । पत्रकार भण्डारीको पुस्तक सत्ता...
  तिलोत्तमा, फागुन २६ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका सञ्चालित समुदायमा आधारित हरियाली प्रवद्र्धन एवं नियमित सरसफाई अभियानको १०० औं श्रृंखलाको अवसरमा सञ्चालित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत् विद्यार्थीहरुबीच वक्तृत्व र चित्रकला प्रतियोगिता भएका छन् । विद्यार्थीलाई अभियानको विषयमा जानकारी दिलाउने उद्देश्यले नगरपालिकाले...
  तिलोत्तमाको सरसफाई अभियान एक सयौं श्रृंखलामा सप्ताहव्यापी कार्यक्रमको आयोजना तिलोत्तमा, फागुन २४ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा समुदायमा आधारित हरियाली प्रवद्र्धन एवं नियमित नगर सरसफाई अभियानको एक सयौं श्रृंखला भव्यताका साथ मनाउन विभिन्न कार्यक्रम आयोजना गरिएका छन् । तिलोत्तमा नगरपालिकामा २०७४...
  बुटवल, २२ फागुन । संविधानले प्रदान गरेका महिला अधिकार प्राप्तिका लागि एकजुट हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । ‘लैङ्गिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने नाराका साथ मनाइने ११३औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बुटवल उपमहानगरपालिकाले आयोजना गरेको...
  नेपाल विधुत प्राधिकरण कर्मचारी युनियन लुम्विनि प्रदेशको ११ अधिबेशनले अमित रेस्मी मगरको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमित चयन गरेको छ । अधिबेशनले उपाध्यक्षमा लुमाकान्त पाण्डे सचिव दिनेश पाण्डे ,सहसचिव सचिन श्रेष्ठ र कोषध्यक्षमा मनोज भण्डारीलाई सर्वसम्मत रुपमा चयन गरेको छ...
  नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले जनतालाई सेवा दिंदा राम्रो ब्यबहार गर्न र इमान्दार भएर काम गर्न कर्मचारीलाई आग्रह गर्नुभएको छ । नेपाल विद्धुत प्राधिकरण कर्मचारी युनियन लुम्विनी प्रदेशको ११ अधिबेशनलाई सम्वोधन गर्दै पूर्वकृषिमन्त्री समेत रहनु भएका विश्वकर्माले जनताका आधारभूत आवश्यकता...
  बुटवल, १९ फागुन प्रथम दोभान फाइभ ए साईड फुटबल प्रतियोगिता २०७९ मा बुटवलको मर्निङ फुटबल क्लब (एमएफसी) विजयी भएको छ । दोभान फुटबल क्लबको आयोजनामा तिनाउ गाउपालिका वडा नं. २ स्थित दोभान फुटबल ग्राउण्डमा भएको पहिलो दिनको खेलमा एमएफसीले रोयल...
  बुटवल, १० फागुन बुटवलमा जारी प्रथम मेयर कप तथा पाचौ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता २०७९ को मंगलबार भएको मेन्स डबल्सको फाईनलमा रितिक राना र निशान श्रेष्ठको जोडीले प्रदिप खड्का र नेहाल जेबि थापाको जोडीलाई ६-२, ६-४ अंकले पराजित गर्दै उपाधि...
  बुटवल। साना तथा घरेलु उद्योगबाटै व्यक्ति, परिवार , समुदाय हुँदै राष्ट्रको आर्थिक अवस्थामा उलेख्य प्रगति गर्न सकिने सरोकारवालाहरूले बताएका छन्। बुटवल- ७ दिपनगरमा रहेको पुष्प बहुउद्देश्यीय सहकारी संस्थाले आयोजना गरेको स्वनेतृत्व तथा उद्यमशीलता विकास तालिमको उद्घाटन कार्यक्रममा वक्त्ताहरुले घरेलु र...
    फाल्गुन ६ आज महाशिवरात्री महाशिवरात्रीको अवसरमा रुपन्देहिका शिवमन्दिर हरुमा भक्त्तजनको बिहानै देखि घुईचो लागेको छ । रुपन्देहिको तिलोत्तमा ४ डिङ्खर नगरको श्रृङ्गेश्वर धाममा रहेको पशुपति नाथको शिवमन्दिरमा बिहानै देखि भक्तजन हरुको घुईचो लागेको छ ।   ...
  हिन्दुहरुको महानचाँड महाशिवरात्रीको अवसमा तिलोत्तमा ४ डिड्डरनगरमा स्थीत श्रृड्डेश्वरधाममा रहेको पशुपतिनाथको मन्दीर, बिशेष पुजा लागि आवस्यक सवै तयारी पुराभएको छ । भक्तजनको सहज तरीकाले दर्शनका लागि बिशेष ब्यबस्था मिलाईएको छ । धाममा विहानै देखि साझँसम्म भक्तजन हरुको घुईचो लाग्ने...
  बुटवल, फागुन-४ । बुटवल-८, सुख्खानगरमा रहेको दीप बोर्डिङ हाई स्कुलले आयोजना गरेको अन्तर मा.वि. दीप गायन तारा प्रतियोगितामा कालिका मानवज्ञान मा.वि.का विद्यार्थी विवेक पङ्गेनी दीप गायन तारा बन्न सफल भएका छन् । त्यसैगरी एम्स इङ्ग्लिश सेकेन्डरी स्कुलका अनुज गाहा द्वितीय, लुम्बिनी...
  बुटवल, ५ फागुन । बुटवलमा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ शुरु भएको छ । प्रतियोगिताको बिहीबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले देवीनगरस्थित फिफा टेक्निकल सेन्टरको मैदानमा उद्घाटन गर्नुभयो । प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख पाण्डेयले खेलकुदका माध्यमबाट बुटवलबाट...
  बुटवल, फागुन–४ । बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुलमा बिहिबार दसौँ दीप गायन तारा प्रतियोगिताको छनोट चरण सम्पन्न भएको छ । प्रतियोगिताको प्रथम चरणमा रुपन्देही क्षेत्रभित्रका कक्षा १२ सम्म अध्यापन हुने माध्यमिक विद्यालयका ५३ जना प्रतियोगीहरूले विना...
  काठमाडौं। रोटरी इन्टरनेशनल नेपाल भुटानका सन् २०२३/२४ का डिस्ट्रिक गभर्नर राजेन्द्रप्रसाद ध्वजुले आफ्नाविरुद्द कतिपय सञ्चार माध्यमले झुटो आरोप लगाएर भ्रम फैलाउन खोजेको बताउनुभएको छ । तत्कालिन बुटवल फाइनान्समा आफू एकजना सञ्चालकको रुपमा मात्रै रहेको तर निर्णय प्रकृयामा सहभागिता नभएको...
  बुटवल,  फागुन । बुटवल उपमहानगरपालिकाले ६४औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसर पारेर उपमहानगरपालिकाले विभिन्न क्षेत्रका व्यक्ति र उत्कृष्ट कर्मचारीहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ । बुधबार आयोजित स्थापना दिवस कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका...
बुटवल । रुपन्देहीको बुटवल-८ सुख्खानगरमा मा रहेको दीप बोर्डिङ माविले विगत १२ वर्षदेखि गर्दै आएको अन्तर मावि ‘दिप गायन तारा’ को १० औं संस्करण विहिबारदेखि हुने भएको छ । यहि फागुन ४ र ५ गते दुई दिने हुने...
  सकारात्मक सोच बाट मनलाई खुशी राख्ने उपाए, जीवन जिउने कला तथा उत्प्रेरणामूलक ज्ञान सिप प्राप्त गरी ईश्वरीय साक्षरता कसरी पूाप्त गर्न सकिन्छ् भन्ने सन्देश मुलक उद्धेश्यले आज एक कार्यक्रम न्यू साउथ वेल्स सिडनीको रकडेल स्थित झरना फुडसल सेन्टरमा सत्संग एवं...
काठमाडौ । विज्ञहरुले बढ्दो फोहरमैला शहरी सुन्दरता र वातावरणीय सन्तुलनकै लागि चुनौति बन्दै गएको बताएका छन् । सिर्जनशील एकीकृत दिगो विकास समाजले आज काठमाडौंको वडा नम्वर १० नयाँ बानेश्वरमा आयोजना गरेको फोहरमैला व्यवस्थापन कार्यशालामा विज्ञहरुले काठमाडौंमा मात्रै दैनिक एक...