बुटवल, ११ माघ । बुटवल उपमहानगरपालिकाको नगर सभाको १२औं अधिवेशन विभिन्न ऐन संसोधन तथा नीतिहरु पारित गर्दै सकिएको छ । पुस २१ गते शुरु भएको नगरसभाको १२औं अधिवेशनले जलश्रोत नीति, कर्मचारी दरबन्दी सम्बन्धि संगठन तथा व्यवस्थापन संरचना, स्वास्थ्य ऐन...
  बुटवल, ९ माघ । रुपन्देही समाजिक सञ्जाल अष्ट्रेलियाले सैनामैनामा रहेका बौद्धिक अपांगता भएकाहरुलाई शैक्षिक सामग्री प्रदान गरेको छ । सैनामैनामा रहेको बौद्धिक अपांगता सेवा केन्द्र सैनामैनामा आश्रित २३ जना बौद्धिक अपांगता भएका विद्यार्थी बालबालिकालाई सञ्जालले शैक्षिक सामग्री प्रदान गरेको...
  बुटवल, माघ ९ । लुम्बिनीका मुख्यमन्त्री लिला गिरीले रूपन्देहीका सुरक्षाका अधिकारीहरुसँग छलफल गर्नुभएको छ । सुरक्षा अधिकारीहरुलाई निर्देशन दिँदै गिरीले शान्ति सुरक्षा व्यवस्था र सेवा प्रवाहलाई प्रभावकारी एवम् सहज बनाउन निर्देशन दिनुभयो । मुख्यमन्त्री संगको छलफलमा रूपन्देहीका प्रमुख जिल्ला अधिकारी...
    काठमाडौ । प्रमुख राजनीतिक दलका नेताहरुले सत्ता मात्रै सबथोक हो भन्ने प्रवृति अन्त्य गर्नुपर्नेमा जोडदिएका छन् । पत्रकार रामकृष्ण भण्डारीद्वारा लिखित पुस्तक सत्ता संघर्ष- ३० वर्षमा २८ सरकारका नालिबेलीको आज काठमाडौमा विमोचन गर्दै नेताहरुले सत्ता प्राप्तिका लागि जुनसुकै सम्झौता...
  बुटवल, पुष २३/बुटवलको बेलबासमा शुक्रबार साँझ  एकजनाको हत्या भएको छ । स्थानीय केहि युवाहरुको समुहको आक्रमणबाट स्थानीय ५५ वर्षिय यमप्रसाद नेपालको हत्या भएको प्रहरीले जनाएको छ । आक्रमणबाट उहाका दुई छोराहरु दिवस नेपाल र दिपेश नेपाल घाईते भएका छन् । प्रहरीका...
  बुटवल, २१ पुस । बुटवल उपमहानगरपालिका नगरसभाको १२औं अधिवेशन शुरु भएको छ । नगरसभाको बैठकमा सम्बोधन गर्दै नगरप्रमुख खेलराज पाण्डेयले चालु आर्थिक वर्षका लागि तय भएका योजनाहरु समयमै सम्पन्न गर्नेतर्फ ध्यान दिने बताउनुभयो । उहाँले नगरका जनप्रतिनिधि र कर्मचारीले अधिकतम...
  बुटवल । अर्घाखाँचीमा ढुङ्गाले लागेर एक जना मजदुरको ज्यान गएको छ । मृत्यु हुनेमा सन्धिखर्क-११, जोगिमारेका ६१ वर्षिय ओमप्रकाश थापा रहेको अर्घाखाँची प्रहरीले जनाएको छ । मालारानी गाउँपालिका-२, झरनामा निर्माणाधिन झोलुङ्गे पुलको काम गर्ने क्रममा ढुंगा उछिट्टिएर टाउकोमा लाग्दा घाइते...
  नेपाल राष्ट्र बैंक, सिद्धार्थनगर कार्यालयले “मौद्रिक नीतिका ब्यवस्थाहरुको सन्दर्भमा लुम्बिनी प्रदेशका उद्योगी, व्यवसायी तथा सरोकारवालाहरुसंग अन्तरक्रिर्यात्मक गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा  नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बमबहादुर  मिश्रले नेपाल राष्ट्र बैंकले देशको आवश्यकता अनुुसार मौद्रिक नीति जारी...
  पुष २१ बुटवल । जीवराज आश्रितस्मृति प्रतिष्ठान नेपाल को १२ औ बार्षिक साधारण सभासम्पन्न भएको छ । नेकपा एमालेका तत्कालीन संगठन विभाग प्रमुख जिवराज आश्रितको जिवनशैली र कृतित्वको रक्षा गर्ने उद्देश्यले २०६६ सालमा जीवराज आश्रितस्मृति प्रतिष्ठान नेपालको स्थापना भएको थियो...
  काठमाडौँ — प्रधानमन्त्री पदमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नियुक्त हुनुभएको छ । आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई नियुक्त गर्नुभएको हो । संविधानको धारा ७६ को (२) अनुसार दाहाललाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । दाहालले नेकपा एमालेसहित सात...
  आज हुने नवनिर्वाचित सांसद हरुको शपथग्रहणमा नेकपा एमालेले आफ्ना प्रनिनिधिसभाका सांसद लाइ राष्ट्रिय पोसाकमा उपस्थित हुन निर्देशन दिएको छ । एमाले संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निर्वाचत सबै सांसदलाई राष्ट्रिय पोसाकमा उपस्थित हुन निर्देशन...
  धनगढी . कञ्चनपुरमा १० वर्षीया छोरीमाथि बलात्कार गरेको आरोपमा बुवा पक्राउ परेका छन् । नाबालिक छोरी बलात्कार आरोपमा दोधाराचाँदनी नगरपालिकाका २७ वर्षीय बुवा पक्राउ परेका हुन् । घरपरिवारबाटै बलात्कारको उजुरी आएपछि पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका...
  बुटवल पुष ६ । बुटवलको १६ छत्तिस कुलाको किनारमा अन्दाजी ३५ बर्षिय एक महिलाको मृत्य अवस्थामा शव फेला परेको छ। बुटबल उपमहानगरपालिका वडा ९ र वडा ११ को बिचमा पर्ने उक्त कुलाको किनारामा बुधबार बिहान शव फेला परेको हो। कुलामा...
  काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित हुनुभएको छ । बुधबार बिहान भएको निर्वाचनमा महामन्त्री गगन थापालाई ३९ मतले हराउँदै देउवा निर्वाचित हुनुभएको हो ।पार्टी सभापतिसमेत रहनुभएका देउवाले ६४ र थापाले २५ मत पाउनुभयो ।
  मंसिर ३ बुटवल, मोटरसाईकल दुर्घटनामा रुपन्देहीका पत्रकार एनबी कंडेल (नरबहादुर कंडेल) को निधन भएको छ। गएराति सवा सात बजे तिलोत्तमा २ जानकीनगर स्थित सिद्धार्थ राजमार्गमा सिमेन्ट घोल्ने रेडिमिक्सले ठक्कर दिंदा कंडेलको निधन भएको हो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बुटवलबाट भैरहवा...
  आदरणीय आमाबुबा, दाजुभाई तथा दिदीबहिनीहरु ! हार्दिक नमस्कार ! यहीँ मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा म बासुदेव घिमिरे रुपन्देही क्षेत्र नं. ५ मा नेकपा एमाले, जसपा र राप्रपाको तर्फबाट साझा उम्मेदवार रहेको यहाँहरुलाई जानकारी नैं छ ।...
    , मंसिर १ । आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको प्रसारप्रसारको अन्तिम दिन नेकपा एमाले, जसपा र राप्रपाले रुपन्देही क्षेत्र नं. ५ का विभिन्न स्थानमा कोणसभा तथा घरदैलो गरेका छन् । यसैक्रममा कञ्चन गाउँपालिका वडा नं. ५ भैसाही दुर्गा मन्दिर...
  बुटवल, मंसरि १ । यसक्षेत्रका उद्योगी व्यवसायीहरुले सार्वजनकि अपील जारी गर्दै नेकपा एमालेका पक्षमा मतदान गर्न आह्वान गरेका छन् । एमाले नकिटको संगठन नेपाल उद्योग तथा व्यवसायी महासंघका तर्फबाट सार्वजनकि अपील जारी गर्दै एमाले उम्मेदवारका पक्षमा मतदान गर्न आह्वान...
राजेश राइ प्रदीप ज्ञवालीले नेपाली राजनीतिमा अलग, अग्लो र उज्यालो पहिचान बनाएका छन् । बौद्धिक, विनम्र र विवादमुक्त नेता प्रदीपले गुल्मीको विकासमा पनि नयाँ पदचाप बनाएका छन् । गरेका कामको फेहरिस्त र गर्ने कामको मार्गचित्र बोकर उनी मैदानमा छन्...
  नेकपा एमालेका नेता तथा गुल्मि क्षेत्र नम्वर एका प्रतिनिधि सभाका उमेद्धार प्रदीप कुमार ज्ञवाली ले मतदाताको अपारमाया पाएको बताउनु भएको छ । घरदैलो का क्रममा आप्नो क्षेत्रका जनताले आफुलाई गरेको अपार संद्भावले थप उर्जा मिलेको बताउदै उमद्धार ज्ञवालिले यसअघिको...
  भैरहवा, कार्तिक । राप्रपा, नेकपा एमाले र जसपा पार्टीका साझा उम्मेदवार दिपक बोहराले भाषा, साहित्य, कला,सङ्गीत र लोकसंस्कृतिको संरक्षण गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । राप्रपाका वरिष्ठ नेता बोहराले रुपन्देही जिल्ला त्यसमा पनि क्षेत्र नं ३ मा जन्म थलो तथा...