बुटवल पश्चिम कालिकानगर खानेपानि उपभोक्त्ता तथा सरसफाइ संस्था बुटवल ११को चौथो साधारण सभा तथा दोस्रो अधिबेशन सम्पन्न भएको छ । बुटवल उपमहानगर पालिकाका नगरप्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम बोल्ने बक्ताहरुले भुमिगत पानिको श्रोत सुक्दै गएकाले जमिनमा पानिको रिचार्जको...
  पर्रोहा परमेश्वर नमुना मा.विको स्वणर् जयन्ती सैनामैना । पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विकासको मामिलामा सबै पार्टी र जनप्रतिनिधिहरू एक हुनुपर्ने बताउनु भएको छ । रुपन्देहीको सैनामैना-१ स्थित पर्रोहा परमेश्वर नमुना मा.विको स्वणर् जयन्तीको अवसरमा आयोजित मुलसमारोहलाइ सम्वोधन...
  बुटवलमा सञ्चालन गरिएको राष्ट्रिय प्राङ्गारिक कृषि मेला सकिएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयको आयोजनामा यहि फागुनको १० गतेदेखि बुटवल मण्डपमा सञ्चालन गरिएको राष्ट्रिय प्राङ्गारिक कृषि मेला-२०८० सोमबार सकिएको हो...
  केशव रुपन्देहि फगुन १३ दादुरा—रुबेला विरुद्धको खोप अभियान रुपन्देहीमा फागुन १३ गते आज बाट सञ्चालन हुने भएको छ । गत वर्ष कतिपय जिल्लामा दादुरा-रुबेलाको संक्रमण देखा परेपछि सरकारले यसवर्ष फागुन १३ देखि २४ गतेसम्ममा ९ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई...
  काठमाडौं । द सनसाइन स्कुल/ कलेजको २७ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न भएको छ। व्यवस्थापन समितिका अध्यक्ष बिष्णुप्रसाद भण्डारीको अध्यक्षतामा भएको समारोहमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले शिक्षाका विषयमा भएको संविधानको व्यवस्था सच्याउनु पर्ने बताउनुभयो। नैतिक शिक्षालाई विद्यालय तहदेखि पढाउनु पर्ने भन्दै उहाँले...
‘शाइन आर्थिक पत्रकारिता पुरस्कार-२०८०’ बाट पत्रकार घनश्याम गौतम र भुवन कार्की पुरस्कृत भएका छन् ।       आर्थिक क्षेत्रमा निरन्तर कलम चलाउँदै आएको भन्दै बैंकले सम्मान गर्दै उक्त पुरस्कारबाट पुरस्कृत गरेको हो । बैंकको १६औं वार्षिकोत्सवको अवसरमा आयोजित समारोहमा गौतम...
  बुटवल, फागुन १२ । ६ करोड लगानीबाट लुम्बिनीका तीन जिल्लालाई कार्यक्षेत्र बनाएर सुरु गरेको शाइन बैंक १६ वर्षमा ६ अर्बको पुँजी कोषसहितको राष्ट्रिय बैंक बनेको छ । बैंकले एक कार्यक्रमका बिच आफ्नो १६ औं वार्षिकोत्सव मनाएको छ । मोफसलमा केन्द्रीय...
  बुटवल, फागुन ११ । बुटवल-७ दीपनगरस्थित त्रिभुवन युनाइटेड एकेडेमीका विद्यार्थीहरुले शुक्रबार फुड फेस्टिबल गरेका छन । विद्यालयको होटल म्यानेजमेन्ट अध्ययन गर्ने विद्यार्थीहरुले खाना महोत्सव आयोजना गरेका हुन । फुड फेस्टिबलको बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले उद्घाटन गर्नुभयो । सो...
रुपन्देहीको सैनामैना नगरपालिका १ मा रहेको सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यमिक विद्यालयले स्वर्ण महोत्सवको तयारी तीव्र पारेको छ । विद्यालयले स्वणर् महोत्सवको भब्यताका साथ मनाउने गरी तयारी गरीरहेको र तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । वि.स.२०३१ सालमा स्थापना भएको...
  बुटवलमा राष्ट्रिय प्राङ्गारिक कृषि मेला सुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयको आयोजनामा बिहिबारदेखि बुटवल मण्डपमा राष्ट्रिय प्राङ्गारिक कृषि मेला सुरु भएको हो । मेलाको लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था...
  बुटवल, फागुन ९ । बुटवल ७ दीपनगरस्थित त्रिभुवन युनाइटेड एकेडेमीका विद्यार्थीहरुले शुक्रबार फुड फेस्टिबल गर्न लागेका छन । विद्यालयको होटल म्यानेजमेन्ट अध्ययन गर्ने विद्यार्थीहरुले खाना महोत्सव आयोजना गरेका हुन । उत्पादन र मार्केटिङ सीपको विकास गर्ने उद्देश्यले खाना महोत्वस...
काठमाडौँ, ८ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान विश्व देखिएका जातीय तनाव र आतङ्कवादका विभिन्न कारकहरूबाट सञ्चालित जटिल द्वन्द्वका कारण शान्ति स्थापनार्थ सैनिकहरूले खतराको सामना गर्नुपरेको बताउनुभएको छ ।   ‘चौथो शान्ति प्रयास’ अभ्यासको आज यहाँ उद्घाटन गर्दै...
  नेकपा एमाले गुल्मि छत्रकोट रुपन्देहि संम्पर्क मंचले प्रजातन्त्र दिवसको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्त्त संचारकेन्द्र बुटवलको प्राविधिक सहयोगमा मंचले गरेको रक्तदानमा ४५युनिट रगत संकलन भएको छ । रक्त्तदान कार्यक्रममा बोल्दै नेकपा एमाले छत्रकोट गाउपालिका...
  लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयद्वारा स्वागत । लुम्बिनी प्रादेशिक अस्पतालको स्वास्थ्य उपचार र अवस्थाबारे अवलोकन तथा जानकारी लिने उदेश्यले आएका मिचेलले मुख्यमन्त्री चौधरी र नगर प्रमुख पाण्डेयसँग भेटेर यहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिए । सो...
  गठबन्धनका कारण देशव्यापी प्रभाव परेको एमाले नेता सूर्य थापाको भनाइ रुपन्देही । नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा प्रतिनिधि सभा सदस्य सूर्य थापाले सत्य, तथ्य विचार जनतमाझा लग्न जरुरी रहेको, त्यो काम प्रेस जगतको प्रमुख जिम्मेवारीभित्र पर्ने बताएका छन् । शनिबार...
    नृत्य निर्देशक संंघ नेपालको आयोजनामा हुन लागेको तेस्रो राष्ट्रिय नृत्य दिवस २०८० तयारी पुरा भएको छ । यहि फगुन ६ गते भोलि आइतबार काभ्रेको बनेपामा बिभिन्न कार्यक्रमको आयोजना गरी मनाउन लागेको हो । नृत्य दिवसका अवसरमा लुम्विनि प्रदेश बाट कलाकार...
  बुटवल, फागुन-५ । रुपन्देहीको बुटवल-८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुलद्वारा आयोजित एघारौँ अन्तर मा. वि. दीप गायन तारा प्रतियोगतामा रिदिमा सिंजाली मगर दीप गायन तारा बनेकी छन् । उनी न्यू होराइजन इङ्लिस बोर्डिङ स्कुलकी छात्रा हुन् । रुपन्देही जिल्लाका...
  बुटवल, फागुन-४ । रुपन्देहीको बुटवल-८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुलमा एघारौँ दीप गायन तारा प्रतियोगिताको छनोट चरण सम्पन्न भएको छ । प्रतियोगिताको छनोट चरणमा रुपन्देही क्षेत्रभित्रका कक्षा १२ सम्म अध्यापन हुने माध्यमिक विद्यालयका ४५ जना प्रतियोगीहरूले विना ट्रयाक गीत प्रस्तुत...
बुटवल। मेरो प्रेसका सम्पादक केशव भण्डारीलाई बुटबल उपमहानगरपालिकाले सम्मान गरेको छ। उपमहानगरपालिकाले स्थापना दिवसका अवसरमा पत्रकारिताको माध्यमबाट बुटवलको समग्र विकासको क्षेत्रमा योगदान पुर्‍याउने पत्रकारहरु माधव नेपाल, रेखा भुसाल, कल्पना तिवारी, परियार र रामकुमार क्षेत्रीलाई पनि सम्मान गरेको हो । यस्तैगरी,...
  फागुन-, तिलोत्तमा । पुरुषोत्तम पाण्डेय तिलोत्तमा नगरपालिका वडा नंंं. १४, रेहरामा अवस्थित श्री सरस्वती आधारभूत विद्यालयमा बुधबार ४५ आँै वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । कार्यक्रममा शैक्षिक सत्र २०७९ का कक्षागत प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थी, विद्यालयमा सर्वोत्कृट हुने...
   महाविर इङ्गलिस बोडिङ स्कुल बुटबल १ ले आप्नो २८औ बार्षिकोत्सव तथा अभिवाभक दिवस मनाएको छ । विधालयले आप्नो २८औ बार्षिक दिवस तथा सरस्वतिपुजा को अवसर पारेर विधालयमा शैक्षिक गतिबिधि र विधालयमा अतिरिक्त क्रियाकलावमा उत्कृष्ठ हुने २५० भन्दा बढी बिधार्थि...