असार ९ बुटवल । नेकपा एमालेका तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृतिमा प्राविधिक शिक्षालय स्थापना हुने भएको छ। जीवराज आश्रितस्मृति प्रतिष्ठान नेपालको नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठकले यस्तो निणर्य गरेको हो । बैठक आश्रित गुल्मीको हरेवाबाट बसाई सरेपछिको कर्मथलो ऐतिहासिक स्थल...
  एमाले कार्यकर्ताको हत्या गरेको आरोपमा माओवादीका वडाध्यक्षसहित ३ जना पक्राउ बुटवल , बैशाख २८ रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नं. ११ की ३९ वर्षिया एमाले कार्यकर्ता जुनमाया बुढा (डोठी बुढा)को अपहरणपछि हत्या गरेको अभियोगमा माओवादीको तर्फबाट वडा अध्यक्षका उम्मेदवार कुमार सिंह,...
    सैनामैना । सैनामैनामा गठबन्धनका उम्मेदवारले झुटा तथा भ्रमपूणर् कुरा गरेको र नीति सिद्दान्त विपरित गालीगलौजमा उत्रिएको भन्दै गठबन्धन दलमा रहेका नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन् । यसअघिको चुनावमा उम्मेदवार बनेका र पार्टीको विभिन्न जिम्मेवारीमा रहेका नेता कार्यकर्ताहरु समेत गठबन्धनबाट...
  हामिले जनताको मन जितेका छौ , पल्ली   गुल्मीको छत्रकोट एक हुगाँमा दुई दर्जन बढीले नेपालि काग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेका छन । हुगाको साविक ८ र ९ वडाका काग्ेसका पुराना नेता युवा हरु सहित दुई दर्जन...
  आर्थिक केन्द्र, ऐतिहासिक र पुरातात्विक शहर, बसाईसराई व्यवस्थापनका लागि आधुनिक बस्ती, अव्यवस्थित बसोबास व्यवस्थापन, पर्यटकीय चहलपहल निर्माण लगायतका योजनालाई एमालेले चुनावी एजेण्डा बनाएको छ । बुटवल । बुटवल उपमहानगरपालिकाको विकासका लागि सात संकल्पुसहित एमालेका उम्मेदवारहरु चुनावी मैदानमा होमिएका छन् ।...
  गुल्मि सत्यवति गा. पा. अध्यक्षको लागि नेकपा एमालेले टिकाराम पाण्डेलाई उम्मेद्वार बनाएको छ भने उपाध्यक्षमा निरु तरामु लाई बनाएको छ । १) अध्यक्षका उम्मेद्वार पाण्डेको राजनितिक यात्रा | गुल्मि जिल्ला को सत्यवति गा .पा. वाड न. -१ अस्लेवामा जन्मिएका...
  दीपमा शुभकामना तथा उत्प्रेरणामूलक कार्यक्रम सम्पन्न चैत । बुटवल-८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुलमा एसईई २०७८ मा सहभागी हुने विद्यार्थीहरूलाई शुभकामना तथा उत्प्रेरणामूलक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कक्षा १० का विद्यार्थीहरूलाई विद्यालयले टीका र खादा लगाएर शुभकामना दिँदै उज्ज्वल...
    बुटवल । विद्युतीय सुरक्षा दिवसको अवसर पारेर बुटवलमा कर्मचारीलाई सुरक्षा सपथ तथा प्रभातफेरि कार्यक्रम गरि मनाईएको छ । नेपाल विद्युत प्राधिकरण, लुम्बिनी प्रादेशिक कार्यालयको आयोजनामा प्रभातफेरि निकालिएको हो ।   प्रभातफेरिमा सहभागी कर्मचारीहरुले प्रलोभनमा नपरौ, विद्युतको सुरक्षित उपयोग गरौ,...
  बुटवल, २१ चैत । नेकपा एमालेका नेता तथा औषधि व्यवसायी बाबुराम भट्टराईले प्रेस चौतारी नेपाल रुपन्देहीले स्थापना गरेको कल्याणकारी कोषका लागि ५१ हजार रुपियाँ प्रदान गरेका छन् । औषधि व्यवसायी संघका पुर्व केन्द्रीय अध्यक्ष रहेका भट्टराई एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य...
रामकृष्ण भण्डारी काठमाडौ ,  प्राकृतिक श्रोतको संरक्षण, सदुपयोग र दिगो विकासमा जनसहभागिता अपरिहार्य बन्दै गएको छ । वन भन्ने वित्तिकै रुखमात्रै बुझ्ने सोचमा परिवर्तन भएको छ । वन जोगाउने भनेको सरकारी कानुनले मात्रै हो भन्ने मान्यता त असफल जस्तै भएको...
  बुटवल वडा ८ को आफ्नै कार्यालय बुटवल, चैत । बुटवल उपमहानगरपालिका वडा नं ८ को कार्यालय भवन शिलान्यास गरिएको छ । बुटवल-८ स्थित सडक विभाग हाताभित्र निर्माण हुने उक्त वडा कार्यालय भवनको उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी...
  बुटवल । नेकपा एमाले निकट पाल्पा, बगनासकाली रुपन्देही, नवलपरासी, कपलिवस्तु, सम्पर्क समन्वय कमिटी भेला आयोजना गर्नको लागि भेला आयोजना व्यवस्थापन कमिटी गठन भएको छ । भेलाले रामचन्द्र बस्यालको संयोजकत्वमा १५१ सदस्यीय व्यवस्थापन कमिटी गठन गरेको छ । जसको अध्यक्षता बगनासकाली...
  बुटवल । संसदीय मामिला पत्रकार समाज लुम्बिनी प्रदेशको आयोजनामा बिहीबारदेखि लुम्बिनीमा ३ दिने संसदीय पत्रकारका लागि क्षमता अभिबृद्वि तालिम सुरु भएको छ । कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक फखरूद्दिन खानले राज्यलाई गलत बाटोमा जान नदिन...
  एक सामुदायिक वन, एक उद्योग प्राथमिकतामा छ-अध्यक्ष पाठक काठमाडौं। सामुदायिक वन उपभोक्ता महासंघ फेकोफनका अध्यक्ष भारती पाठकले सामुदायिक वनमा आधारित उद्योगहरूले आर्थिक सम्वृद्धि हासिल गर्न सघाउने बताउनुभएको छ। फेकोफनले आयोजना गरेको बजार विष्लेषण तथा विकास तालिम समापनका अवसरमा अध्यक्ष...
    बुटवल, चैत १५ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ स्थित शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा तिलोत्तमा बहुउद्देश्यीय टावर निर्माण भएको छ । तिलोत्तमा नगरपालिकाले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने...
  बुटवल, १२ चैत नेवारी नया पुस्तामा नेवारी संस्कार, परम्परा, संस्कृति जगेर्ना अभियानमा लाग्नुपर्ने सरोकारवालाहरुले सुझाव दिएका छन । पाचौ विश्व नेवाः दिवसको अवसरमा नेवाः सेवा समाजले नव गठित नेवाः पत्रकार फोरमको सहकार्यमा सरोकारवाला बिच बुटवलमा शनिबार भएको अन्तरक्रिया कार्यक्रम बोल्ने...
  नाटुको सातौ राष्ट्रिय अधिवेशन सम्पन्न बुटवल, १२ चैत नेपाल अटो मेकानिक्स ट्रेड युनियनको सातौ राष्ट्रिय अधिवेशन शनिबार बुटवलमा सम्पन्न भएको छ । जिफन्टका केन्द्रीय अध्यक्ष बिनोद श्रेष्ठले अधिवेसनको उद्घाटन गर्दै श्रम बजारमा धेरै ठुलो परिवर्तन आएको दाबी गरे । संगठन स्वतन्त्रता,...
  काठमाडौ । वन संरक्षण र जनताको अधिकार स्थापनामा नेपालको सामुदायिक वनको योगदान महत्वपूर्ण रहेको भन्दै राजनीतिक दलका नेता, पूर्वमन्त्री, कानुन निर्माता र सरोकारवालाले उपभोक्ताहरुको हित विपरितका कानुन खारेज गर्नुपर्नेमा जोडद दिएका छन् । सामुदायिक वन उपभोक्ता महासंघ फेकोफनले आयोजना...
  बुटवल । बुटवलमा कृषि मेला-२०७८ शुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र लुम्बिनी प्रदेशको कृषि खाद्य, प्रबिधि तथा भूमि व्यवस्था मन्त्रालयको संयुक्त आयोजनामा गरिएको कृषि मेलाको लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले उद्घाटन गरेका गर्नु भएको हो...
  बुटवल । रुपन्देहीको देवदह नगरपालकिा स्थति स्मृतिवन वाटिकामा दोस्रो देवदह राष्ट्रयि मूर्तकिला कार्यशाला-२०७८ आजदेखि सुरु हुने भएको छ । आजदेखि सुरु हुने कार्यशशाला बारे पत्रकार सम्मेलन गरी तयारी पूरा भएको उपभोक्ता संस्थाका संयोजक टंक पोखरेलले जनाकारी दिनु भयो ।...
  बुटवलमा श्रम बैंक सञ्चालन बुटवल । सीपयुक्त श्रमशक्तिलाई रोजगारी सिर्जना गर्न रूपन्देहीको बुटवल उपमहानगरपालिकाले श्रम बैंक पोर्टल बुटवल रोजगार डटकमको सुरुवात गरेको छ । बेरोजगार नागरिक र रोजगारदाताहरु बीचको समन्वयका लागि सहयोग पुग्ने गरी स्थापना गरिएको श्रम बैंकको उपमहानगरपालिकाका प्रमुख...