बुटवल प्रयास बचत तथा ऋण सहकारी संस्था लि. बुटवल १२ का शिक्षा उपसमितिद्वारा आयोजित निशुल्क योग शिविर सरस्वती मा.बि.माको प्राग्रण सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय योग प्रशिक्षक श्री ऋषि न्यौपानेको प्रशिक्षणमा तीन दिने निशुल्क योग शिविर मिति २०७८ चैत्र ३ गते...
  डढेलो नियन्त्रणमा जुटे उपभोक्ता बुटवल, चैत ७ । वनलाई डढेलोबाट जोगाउन पाल्पाको तिनाउ गाउँपालिकाका सामुदायिक वनहरू एकजुट भएका छन् । गाउँपालिकाका ८७ वटा सामुदायिक वनमा हरेक वर्ष लाग्ने डढेलो नियन्त्रणका लागि सचेतना फैलाउदै एकजुट भएका हुन् । सबै...
भैरहवा, चैत्र २ । भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिगअन्र्तग डिभिजन ‘ए’को बुधबारको खेलमा बुटवल-११ क्रिकेट क्लबले तिलोत्तमा क्रिकेट क्लबलाई ५६ रनले पराजित जित निकालेको छ । सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको बुटवल-११ ले निर्धारित ५० ओभरको खेलमा...
बुटवल । शैक्षिक ऐक्यबद्धताको समूह नेपाल (जिसन) नवलपरासीको १९ औं साधारणसभा सोमबार सम्पन्न भएको छ । जिसनका अध्यक्ष सन्तोष रौनियारको अध्यक्षता, तथा पूर्वअध्यक्ष एंव सल्लाहकार यामबहादुर थापाको प्रमुख आतिथ्यतामा रूपन्देहीको तिलोत्तमा स्थित कुञ्जलापुरमा कार्यक्रम भएको हो । जिसस पूर्वी...
श्रीनगर एग्रोद्वारा बोइलर कुखुरा पालक किसानलाई तालीम सुरु बुटवल, फागुन  । बुटवलमा आइतबारदेखि व्याबसायी ब्रोइलर कुखुरा पालन तालिम सुरु भएको छ । श्रीनगर एग्रो फर्मको आयोजना र विश्व खाद्य संस्थानको सहयोगमा व्यवसायिक कृषक र नयाँ व्यवसायीलाई तालीम सञ्चालन गरिएको...
  फागुन १४ जनताको सेवा प्रवाहालाई ध्यान दिएर आप्ना अधिकार खोजे सफल हुने एक कार्यक्रमका बक्ता हरुले बताएका छन । जनसरोकारका सेवा हरुमा अत्याधिक चाप रहने र घण्टौ लाईमा बस्नु पर्ने जनताले सास्ती भोग्न बाध्य भएको कारण सेबाग्राहिबाट गुनासो आउने गरेको...
  कपुरधारामा महिलालाई बट्टाई पालन तालिम काठमाडौं। काठमाडौं महानगरपालिका वडा नं २६ कपुरधारामा बट्टाई पालन तालिम सम्पन्न भएको छ । तीन दिन सम्म चलेको तालिममा स्थानीय कपुरधारा टोल सुधार समिति र विभिन्न संघ संस्थाका ४३ जना महिलाहरु सहभागी भएका थिए ।...
  बुटवल , १९ माघ । बुटवल उपमहानगपालिका वडा नं. १७ मा रहेको मोतिपुर माध्यमिक विद्यालयमा बिज्ञान प्रयोगशाला स्थापना गरिएको छ । कक्षा ९ र १० का विद्यार्थीलाई बिज्ञान विषयको शैद्धान्तिकसँगै ब्यवहारिक ज्ञान प्रदान गर्न उद्देश्य सहित प्रयोगशाला स्थापना गरिएको...
    काठमाडौं । वन उपभोक्ताको अधिकार रक्षाका लागि आन्दोलनमा सहभागी भएका सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय अध्यक्ष भारती पाठक सहितका पदाधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । संघीय वन नियमावलीको मस्यौदा खारेज गर्न माग गर्दै वन परिसर बबरमहलमा प्रदर्शन गरेका उनीहरुलाई...
  सामूहिक विकास सहकारीको साधारणसभा उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन सुझाव तिलोत्तमा, ११ माघ । सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने सरोकारवालाले बताएका छन् । अनुत्पादक क्षेत्रमा भन्दा आयआर्जन बढाउने क्षेत्रमा लगानी वृद्धि गर्ने हो भने त्यसले सहकारीका सदस्यहरुको जीवनस्तर मथि उठ्ने र मुलुकको आर्थिक...
  अभियान्ता मुक्तिराम पोखरेलाइइ अष्ट्रेलियामा अवार्ड   सामाजिक अभियान्ता मुक्तिराम पोखरेलले अष्ट्रेलियामा अवार्ड पाउनु भएको छ । अष्ट्रेलियाको बहुसाँस्कृतिक तथा जेष्ठ नागरिक मन्त्रालयको st.George community volunteers Awards बाट सम्मानित हुनुभएको हो । अष्ट्रेलियालाई कर्मथलो बनाउँदै आउनुभएका अष्ट्रेलियाका नवनियुक्त बहुसाँस्कृतिक तथा जेष्ठ...
  सैनामैना, । सैनामैना नगरपालिकाका को १० औ नगरसभा सुरु भएको छ । नगरपालिकाको दशौ नगरसभामा बोल्दै नगरप्रमुख चित्र बहादुर कार्कीले समृद्ध नगरपालिकाको सपना विस्तारै साकार हुदै गएको बताएका छन् । नगर प्रमुख कार्कीले समृद्धि नगरपालिकाको लागि कृषि, पर्यटन तथा पर्यवरण...
  लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य सचिवमा सिफारिस भए डा. राजेन्द्र खनाल बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा पूर्व मेडिकल सुपरिटेन्डेन्ट रहेका डा. राजेन्द्र खनाललाई लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य सचिवमा सिफारिस गरीएको छ । संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले पूर्व...
  ड्राइभरटोलमा ५७ करोड लगानीमा द एसआर होटल सञ्चालन नारामै झल्कीयो देशभक्ति बुटवल, पुस १५ । तिलोत्तमा नगरपालिका-१ ड्राइभरटोलमा सेवा सुविधा सम्पन्न होटल सञ्चालनमा आएको छ । ‘सम्भव छ आफ्नै भुमीमा’ भन्ने मूल नाराका साथ सुविधासम्पन्न होटल सञ्चालन गर्ने लक्ष्यसहित ड्राइभरटोलमा रु...
  काठमाडौं। सामुदायिक वन उपभोक्ता महासंघ नेपाल फेकोफनले उपभोक्ताको अधिकार खोस्ने निति लिएको ठहर गर्दै अान्दोलनको घोषणा गरेको छ । संघीय वन नियमावलीको मस्यौदा, संरक्षित क्षेत्र थप्ने योजना र प्रदेश कानुनमा सुधार गर्न माग गर्दै फेकोफनले आन्दोलनको घोषणा गरेको हो...
  उपभोक्ताको अधिकार खोस्ने सरकारी कदमविरूद्द अान्दोलन गर्ने फेकोफनको निर्णय बुटवल। सामुदायिक वन उपभोक्ता महासंघ नेपाल लुम्विनी प्रदेश महासंघले सरकारले वन उपभोक्ता र समुदायको अधिकार खोस्ने षडयन्त्र भैरहेको भन्दै अान्दोलनमा उत्रने निर्णय गरेको छ । वसन्ती अधिकारीको अध्यक्षतामा सम्पन्न वैठकमा महासंघका...
  कञ्चनमा पालिका स्तरीय उपाध्यक्ष महिला भलिबल तथा खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु रुपन्देहि रुपन्देहीको कञ्चनमा गाउँपालिका कञ्चनगाउँ पालिका स्तरीय उपाध्यक्ष महिला भलिबल तथा खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । महिला हरुलाई खेलकुदमा सहभागि गराउने तथा गाउपालिका...
                           पश्चिमान्चल यातायात ब्यवसायी समितीको नयाँ नेतृत्वका लागि कोषाध्यक्ष गेहेन्द्रराज न्यौपानेको उमेद्धारी बुटवल । ट्रक तथा ढुवानी ब्यवसायीहरुको छाता संस्थाको रुपमा रहेको पश्चिमान्चल यातायात ब्यवसायी समितीको नयाँ नेतृत्वका...
    रोटरी क्लव अफ सेन्ट्रल रुपन्देहीको दोस्रो पदहस्तान्तरण तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ । रोटरी बर्ष २०२१/०२२ को लागी नवनिर्वाचित कार्यसमितिलाई एक कार्यक्रमका बिच पदस्थापना गरिएको छ ।  नयाँ कार्यसमितिलाई पद हस्तान्तरणसंगै पदस्थापना गरिएको हो । क्लवका निवर्तमान...
  बुटवल,  साउन नवनिर्वाचित लुम्बिनी प्रदेश खेलकुद परिषदको सदस्य सचिव भिम वलीसहित टिमलाई नेपाल सितोरियो कराते डो परिवार, बुटवल रूपन्देहीले सम्मान तथा स्वागत गरेको छ। मणिग्रामस्थित छहारी क्लबमा सोमवार एक कार्यक्रममा परिषदका कोषाध्यक्ष कृष्ण प्रसाद देवकोटा, सदस्यहरु उमा अधिकारी, संदेश...
  काठमाण्डोै । सामुदायिक वन उपभोक्ता महासंघले शहरी वन, कृषि वन विकास तथा वन मार्फत अार्थिक सम्वृद्दिका योजनालाई अघि बढाउने लक्ष्य लिएको छ । महासंघले उपभोक्ताको हक अधिकार सुनिश्चित हुनेगरी प्रकृति संरक्षणलाई अघि बढाउनुपर्ने पनि जोडदिएको छ । समुदायले संरक्षण...