कोरोना महामारीः सामुदायिक वनको भूमिका र बजेट भारती पाठक विश्व मानव जगतलाई अत्याउने गरी २०७६ बाट शुरु भएको कोरोना महामारीको विभिन्न पटकको भेरियन्ट हुँंदै अहिले दोस्रो लहर चलिरहँदा नेपालमा पनि धेरै व्यक्ति संक्रमित भैरहेका छन् भने दैनिक २ सयभन्दा बढीले ज्यान...
    घाँस काट्ने क्रममा रुखबाट लडेर गम्भीर घाइते भएकी अर्घाखाँची मालारानी -७ की सुन्तली खत्रीको उपचारार्थ डीजीएस नेपालले आर्थिक सहयोग हस्तान्तरण गरेको छ । थेजन नेपाली समाज दक्षिण कोरिया पहल संकलित रु 80000( असी हजार) रुपैयाँ पीडितको बैंक खाता...
बुटबल, वैशाख ९ । बुटवल उपमहानगरपालिका १२ तामनगरमा रहेको प्रयास बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सेयर सदस्यलाई दुर्घटना विमा बापतको रकम प्रदान गरेको छ । गत पुषमा दुर्घटनाबाट मृत्यु भएका सहकारीका सदस्य हिरालाल बहिक कि श्रीमति तुलमाया...
  सामाजिक विकास मन्त्रालय तथा स्वास्थ निर्देशनालय को आयोजना ,सत्यवती गाउपालिका को ब्यस्थापकिय सहयोग, आधुनिक समाज डेन्टल केयर प्रा लि को प्राबिधिक सहयोग र सत्यवती हंसरा गुल्मी सम्पर्क समाज रुपन्देहिको समंयोजन मा सत्यवति गा पा -६ जोहाङ प्राथमिक स्वास्थ केन्द्र...
    चैत्र रुपन्देहि कैदी बन्दीहरूमा सकारात्मक सोचको थप विकासमा सघाउने उद्देश्यले आज रूपन्देहीमा सकरात्मक सोच विकास आर्टअफलिभिङ तालिमको आयोजना गरियो । जिल्ला कारागार भैरहवामा रहेका कैदिबन्दीहरुको आनिबानि व्यबहारमा परीबर्तन ल्याउने तथा कैदभुक्तानी पछि पनि समाजमा स्थापितह गराउन सघाउने उद्देश्यले आयोजित कार्यक्रममा बोल्दै...
  प्लाष्टिक प्रयोगमा निरुत्साहन वातावरण संरक्षणमा योगदान भन्ने मूल नाराका साथ मनाईयो विश्व उपभोक्ता अधिकार दिवस रुपन्देहि चैत्र २ वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय भैरहवा रुपन्देहीको आयोजनामा प्लाष्टिक प्रयोगमा निरुत्साहन वातावरण संरक्षणमा योगदान भन्ने मूल नाराका साथ मार्च १५ अर्थात...
  बुटवल, २ चैत । युवा उद्यमी मञ्च रुपन्देहीले बुटवल उद्योग बाणिज्य संघमा नवनिर्वाचित कार्यसमितिलाई सम्मान गरेको छ । सोमबार संघको सभाहलमा एक कार्यक्रमको अयोजना गरि नवनिर्वाचित कार्यसमितिलाई सम्मान गर्दै शुभकामना व्यक्त गरेको हो । त्यस अवसरमा बोल्दै नवनिर्वाचित अध्यक्ष उज्ज्वलप्रसाद...
  बुटवल, २ चैत । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीमा सल्लाहकार र कार्यसमिति सदस्य मनोनित गरिएको छ । नवनिर्वाचित कार्यसमितिको सोमबार बसेको पहिलो बैठकले सल्लाहकार र कार्यसमिति सदस्य मनोनित गरेको हो । संघका नवनिर्वाचित अध्यक्ष उज्ज्वलप्रसाद कसजुको अध्यक्षतामा बसेको बैठकले संघको...
  बुटवल चैत्र १ बुटवल उपमहानगरपालिका सात दिपनगरमा रहेको पुष्प बहुउद्देश्यीय सहकारी संस्थालिमिटेडको आयोजना डाक्टर रोजि खत्री तथा तिलोत्तमा आई केयरको र ल्यावको लागि सिड मेडिकल ल्वोटरी बुटबल प्रालिको प्राविधिक सहयोगमा एकदिने आखा सिविर तथा सुगर,...
    श्रृङ्गेश्वर धामको चौथो साधारण सभा सम्पन्न     तिलोत्तमा, २९ फागुन । गुल्मेली सम्पर्क समाज रुपन्देहीको अगुवाईमा रुपन्देहीको तिलोत्तमा नगरपालिका ४ डिङ्गरनगरमा स्थापित श्रृङ्गेश्वर धामको चौथो साधारण सभा तथा दोस्रो अबिधेशन आज सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै तिलोत्तमा...
    हिन्दुहरुको महानचाँड महाशिवरात्रीको अवसमा तिलोत्तमा ४ डिड्डरनगरमा स्थीत श्रृड्डेश्वरधाममा रहेको पशुपतिनाथको मन्दीर, बिशेष पुजा गरिएको छ । धाममा विहानै देखि साझँसम्म भक्तजन हरुको घुईचो लागेको थियो । धामका अध्यक्ष ऋषि भण्डारीले रुपन्देहि ,गुल्मी ,पाल्पा ,कपिलवस्तु नवलपरासी...
    बुटवल । रुपन्देहीमा सम्पन्न दोस्रो नव युग कपको उपाधि नवप्रतिभा युवा क्लबले जित्न सफल भएको छ । रोमाञ्चक फाइनल भिडन्तमा नव प्रतिभाले राइजिङ-११ लाई टाइब्रेकरमा ४-२ ले हराउँदै उपाधि माथि कब्जा जमाउन सफल भएको हो । सैनामैना-१ बनकट्टा स्थित स्थानीय...
  तिलोत्तमा, फागुन २४ । तिलोत्तमा नगरपालिकाले श्रमिक महिलाहरुको लागि साईकल वितरण गरेको छ । १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नगरपालिकाले ५१ जना श्रमिक महिलाहरुलाई सोमबार साईकल प्रदान गरेको हो । श्रमिक महिलाहरुको सम्मानको साथैं उनीहरुको दैनिकीलाई...
    फागुन-२४, बुटवल । दीप बोर्डिङ हाई स्कूलले विद्यालयमा कार्यरत महिला शिक्षक र कर्मचारीहरूलाई सम्मान गरेको छ । १११ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर विद्यालयले महिला शिक्षक र कर्मचारीहरूलाई सम्मान गरेको हो । कार्यक्रममा अन्तर्राष्ट्रिय महिला दिवसकी प्रणेता क्लारा जेटकिन र महिला...
   बुटवल, २३ फागुन लायन्स क्लब अफ बुटवल सिद्धबाबा भृकुटीको दशौ चार्टर दिवस आईतबार सम्पन्न भएको छ । नयागाउ मुक्तिनाथ धामका पिठाधिस १००८ स्वामी लोकानन्दले कार्यक्रमको उद्घाटन गर्दै अरुको सहयोग गर्न संस्था जरुरी हुने बताए । केही प्राप्ति सबैको...
बुटवल, फागुन २२ । रूपन्देहीको सुद्धोधन गाउँपालिका-३ बेतहीस्थित एभरेष्ट डोर इन्डष्ट्रिज प्रालि तथा सदिक्षा सहमिलमा आगलागी हुँदा करोडौ रूपैयाँ बराबरको क्षति भएको छ ।   शुक्रबार बिहान उद्योगमा आगलागी हुँदा तयारी सामान, कच्चा पद्धार्थ र उद्योगमा गरी करिब...
  " बुटवल, फागुन २२। अधिकारमुखी आन्दोलन र अभियानसंगै कर्तव्य तथा उत्तरदायित्वका बारेमा पनि पैरवी गर्न जरुरी रहेको महिला अगुवा एवम् अधिकारकर्मीहरुले जोड दिएका छन् । नागरिक तथा राजनीतिक अधिकार प्राप्तिको लामो लडाइँ संविधान जारी भएसंगै पूरा भएको र अब...
  काठमाण्डोै । सामुदायकि वन उपभोक्ता महासंघले सामुदायकि वन हस्तान्तरण, दगिो वन व्यवस्थापनको सुनश्चितिता र वन पैदावारको सहज आपूर्तकिो व्यवस्थासहति अवलिम्व नयाँ वन नयिमावली बनाउन सरकारसँग माग गरेको छ । महासंघको फागुन १८ र १९ गते काठमाण्डोैमा सम्पन्न आठोै राष्ट्रयि...
      बुटवल, १८ फागुन । रुपन्देहीमा सम्पन्न चौथो खुला लनटेनिस प्रतियोगिताको उपाधि बुटवलका रितिक रानाले चुमेका छन। मंगलबार भएको रोमान्चक फाईनलमा सन्तोष खत्रीलाई ६-३, ७-५ को सोझो सेटमा पराजित गर्दै रानाले उपाधि चुमेका हुन्। यसैगरी महिला सिगलको उपाधि...
    काठमाण्डोै । फागुन १८, प्रधानमन्त्री केपी शर्मा अोलीले नेपालको वन संरक्षणमा सामुदायिक वनहरूको योगदान महत्वपुर्ण रहेको बताउनुभएको छ । सामुदायिक वन उपभोक्ता महासंघको अाठोैं राष्ट्रिय परिषद् बैठकको काठमाण्डोैमा उद्घाटन गर्दै प्रधानमन्त्री अोलीले अवको वन नीति बनाउँदा महासंघ, उपभोक्ता, जनताको...
  काठमाण्डोै । सामुदायिक वन उपभोक्ता महासंघ नेपालको राष्ट्रिय परिषद् भेला फागुन १८ गते मंगलबारदेखि शुरू हुँदैछ । काठमाण्डोैको प्रज्ञा प्रतिष्ठानको हलमा हुने परिषद बैठकको प्रधानमन्त्री केपी शर्मा अोलीले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ । परिषदमा महासंघको छैठोैं महाधिवेशनपछिको अबधिको...