काठमाडौं, असार २९।संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिका सभापति र सदस्यहरुले पुनर्निर्माण भइरहेका धरहरा, काष्ठमण्डप र रानीपोखरीको अवलोकन गर्नुभएको छ । समितिका सभापति कल्याणीकुमारी खड्काको नेतृत्वको संसदीय प्रतिनिधिमण्डलले सोमबार ती क्षेत्रमा भइरहेको पुनर्निर्माण कार्यको जानकारी लिएको हो । अवलोकनपछि...
बुटवल, असार २८.जनचासो, गुनासा सम्बोधन गर्दै प्रभावकारी योजना निर्माणका लागि शुद्दोधन गाउँपालका रुपन्देहीले सामाजिक परीक्षण कार्यक्रम गरेको छ । दु्रत चालु आर्थिक बर्ष २०७६÷७७ को अन्त्य नहुँदै र आगामी आर्थिक बर्ष २०७७÷७८ को सुरुवात नहुँदै विकासको लागि गाउँपालिकाले सामाजिक...
असार २९, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कोही अमूक बिचौलियाको हितमा नभई बृहत्तर पशुपति क्षेत्रको हितमा लाग्न पशुपति क्षेत्र विकास कोषका पदाधिकारी तथा कर्मचारीलाईनिर्देशन दिनुभएको छ । कोषको समिक्षा बैठकलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले...
बुटवल । असार २९ । युनिभर्सल पिस फेडेरेशन (युपीएफ) एशिया प्यासिफिक द्वारा आयोजित "समिट काउन्सिल फर पिस एशिया प्रशान्त भर्चुअल समिट" मा विश्व नेताहरूले कोभिड १९ को विश्वव्यापी विपत्तिको घडीलाई छिटो र प्रभावकारी रूपमा सम्बोधन गरेर नयाँ विश्व व्यबस्थाको...
काठमाडौं, असार २५ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएका मध्ये ५ लाख भन्दा धेरै घरको पुनर्निर्माण सम्पन्न भएको जानकारी दिएको छ । संघीय संसदको विकास समिति तथा प्रविधि समितिको बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले ५ लाख ७...
  अलौकि वचततथा ऋण सहकारीको लकडाउन अवधिको ब्याजमा छुट बुटवल असार २६ अलौकि वचततथा ऋण सहकारी संस्थालिमिटेड वुटवल ६ ले सहकारीका आफ्ना ऋणी हरुलाई लकडाउन अवधिको जम्मा व्याजको १० प्रतिसत छुट दिने निर्णय गरेको छ । सहकारीले आप्ना सेयर सदस्य हरु...
  बुटवल । कोरोना भाइरस (कोभिड–१९) महामारी नियन्त्रणका लागि मुलुकमै नमुना र प्रभावकारी काम गर्दै आएको बुटवल उपमहानगरपालिकाले किसान लक्षित अर्को नमुना काम गरेको छ । कोभिड–१९ बाट प्रभावित भएका बुटवलका किसानहरुलाई बुटवल उपमहानगरपालिकाले आर्थिक सहयोग गर्दै प्रोत्साहन गरेको छ...
काठमाडौं, असार २२ ललितपुरको बुङमतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण उपभोक्ता समितिमार्फत् सुरु भएको छ । असार २० गते क्षमा पूजा गरी सोमबारबाट काम सुरु गरिएको उपभोक्ता समितिका अध्यक्ष अमीर शाक्यले जानकारी दिनुभयो । शाक्यका अनुसार सोमबार मन्दिर परिसरमा छरिएका निर्माण सामग्री...
बुटबल, असार १९ । गुल्मीको इस्मामा भिषण बर्षासँगै आएको पहिरोले दुइजना बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुने दुबैजना बालबालिका हुन् । स्थानीय वसन्त सारुका १८ महिने छोरा सुरज सारु र ईश्वरी खत्री की ७ वर्षकी छोरी अपेक्षा खत्रीको...
काठमाडौं, असार १४ । रानीपोखरी पुनर्निर्माणअन्तर्गत पोखरीको पिंधमा कालो माटो र ईंटा ओच्छ्याउने एवं पानी रहने भागको पर्खाल निर्माणको काम सकिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उपभोक्ता समितिमार्फत् पोखरीको पिंध र पानी रहने भागको पर्खाल निर्माणको काम गराएको हो । उपभोक्ता...
  बुुटवल, असार ११ । रुपन्देहीको सैनामैना वडा नं. ६ मा रहेको शहिद नारायण पोखरेल रामापुर क्याम्पसले गुणस्तर प्रत्यायन प्रमाणपत्र (क्यूएए) प्राप्त गरेको छ । क्याम्पसले विश्व विद्यालय अनुदान आयोगले तय गरेका मापदण्ड पुरा गर्दै क्युएए प्राप्त गरेको हो ।...
  तिलोत्तमा, असार  । तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ को बजेट स्वास्थ्य, कृषि, शिक्षा र पूर्वाधार विकासमा केन्द्रीत गरेको छ । बुधबार सातौं नगरसभाको तेस्रो बैठकमा नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले कोभिड–१९ बाट उत्पन्न परिस्थितिलाई मध्यनजर गरी आगामी आर्थिक वर्षको बजेट प्रस्तुत...
काठमाडौं, ३ असार । कोरोना भाइरस संक्रमणबाट नेपालमा २० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या सात हजार नाघेको छ । एक हजार १६७ डिस्चार्ज भएर घर फर्केका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या सात...
बुटवल । जेठ ३०। रुकुम पश्चिम चौरजहारी सोतीमा घटेको घटनाबारे स्थलगत अध्ययन अनुगमन पश्चात नागरिक प्रतिवेदन जेठ ३० गते वुटवलमा सार्वजनिक गरिएको छ । मानव अधिकार तथा शान्ति समाजका अनुसार समाजको नेतृत्वमा अधिकारकर्मी तथा सञ्चारकर्मीहरुले गरेको स्थलगत अध्ययन अनुगमनमा...
काठमाण्डौ । टर्कीका ब्यवसायीहरुलाई नेपालमा लगानी गर्न नेपाल सरकारले आग्रह गरेको छ । विहिवार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले टर्कीका ब्यवसायीहरुलाई भर्चुअल बैठक गदै नेपालमा लगानी गर्न आग्रह गरेका हुन । मन्त्री भट्टराईले...
बुटवल, जेठ २७ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडानम्वर १० कान्छीबजारमा पाँचजनाको सामुहिक हत्या भएको छ । गंगादेवी पशु फर्ममा काम गर्ने ६ जना मध्ये ५ जनाको गएराती सामुहिक हत्या गरिएको स्थानीयले बताएका छन् । मृत्यु हुनेहरुमा ४० वर्षिय माधव...
बुटवल, जेठ २५ । बुटवलको कोरोना विशेष आइसोलेशन सेन्टरमा रहेका नौ जना कोरोनामुक्त भएका छन् । बुटवल–१० स्थित एन्फा फुटवल सेन्टरमा निर्माण गरिएका आइसोलेशन सेन्टरमा उनीहरुको विभिन्न चरणमा गरिएको कारोना परीक्षणमा संक्रमण नदेखिएपछि आइतबार विदाई गरिएको हो । कोरोना...
काठमाडौं, जेठ १९ .राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले लाभग्राहीमा समावेश गरियोस् भनी दर्ता भएका तथा विभिन्न चरणका सर्वेक्षणबाट संकलन गरिएका सम्पूर्ण गुनासोहरु फर्स्योट गरेको छ । सबै माध्यम र चरणमा गरी प्राधिकरणको प्रणालीमा दर्ता भएका ६ लाख ३४ हजार ९७३ गुनासोहरुको...
बुटवल । अचानक हावाहुरी र चट्याङ पर्दा रुपन्देहीमा २ जनाको मृत्यु भएको छ । जेठ १९ सोमबार १०:३० बजेको समयमा जिल्ला रुपन्देही मायादेवी गा.पा.५ बस्ने बर्ष ५३ की कमलावती यादवलाइ चट्याङ लाग्दा उनको घटनास्थलमा नै मृत्यू भएको हो ।...
बुटवल । जेठ १९। कोरोनाको कहरबाट जोगिँदै भारतको रुपैडिया नाकाबाट स्वदेश फर्केका नेपालीहरुलाई लिएर नेपालगंजबाट ३३ जना बोकेर सल्यान जाँदै गरेको बस दुर्घटना हुँदा १२ जनाको ज्यान गएको छ । ना ५ ख ५९९५ नम्बरको फोर्स गाडी पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने...
  बुटवल, जेठ १८ । पूर्व अर्थमन्त्री तथा रुपन्देही क्षेत्र २ का प्रतिनिधि सभा सदस्य विष्णु पौडेलले रुपन्देहीका पत्रकारहरुका लागि सुरक्षा सामाग्री उपलब्ध गराएका छन् । आईतबार सांसद पौडेलले उपलब्ध गराएको ज्याकेट र मास्क नेपाल पत्रकार महासघ रुपन्देही शाखाका अध्यक्ष...