तम्घास, असोज ५ । वर्षाका कारण पहिरो जाँदा गुल्मीको शान्तिपुर गाविसमा एक व्यक्तिको मृत्यु भएको छ भने थप पाँचजना घाइते भएका छन् । पहिरोले पुरिएर ज्यान जानेमा शान्तिपुरको बसपार्कमा ग्रिल उद्योग सञ्चालन गर्दै आएका जुनिया–५ निवासी ३१ वर्षीय दुर्गााबहादुर...
बुटवल, असोज १४ । दशैंका लागि काठमाडौबाट छुट्ने यात्रु बहाक सवारी साधनको अग्रिम टिकट बुकिङ करिव सकिएको यातायात ब्यवसायीले जनाएका छन । दशैका लागि लामो तथा मध्यम दूरीका बसको अग्रिम टिकट बुकिङ ९० प्रतिशत सकिएको उनीहरुको भनाई छ ।...
बुटवल,असोज ५ । ईलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीको आयोजनामा लागूऔषध दुर्ब्यसनी,र चाड पर्वको अवसरमा हुन सक्ने चोरी डकैती सम्बन्धि जनचेतनामुलक कार्यक्रम संचालन गरिएको छ ।  सैनामैना नगरपालिका वडा नं.८ स्थित रामापुर उ.मा.बि. र गजेडी उ.मा.बि.को प्राङगणमा आयोजना गरिएको कार्यक्रममा...
बुटवल, असोज १४ । सवारी दुर्घटनामा परी त्रिशुली नदीमा ६ दिन देखि बेपत्ता पूर्वगृहमन्त्री तथा पुर्व मुख्य सचिव माधवप्रसाद घिमिरेको कुशको शव बनाएर पशुपति आर्यघाटमा दाहासंस्कार गरिएको छ । घिमिरे सहित बेपत्ता तीन जनाको शव फेला नपरेपछि शुक्रवार आफन्तहरुले...
बुटवल,असोज ११ । अन्तराष्ट्रिय पर्यटन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । सेप्टेम्बर २७ मा मनाइने यो दिवसका अवसरमा “सबैका लागी पर्यटनः पहुँचयोग्य विश्वब्यापी पर्यटनको प्रवर्धन“ भन्ने नारासहित नेपालमा पनि विभिन्न कार्यक्रम भएका छन । सन् १९८०...
बुटवल, असोज ५ । मानव अधिकार तथा शान्ति समाजले काठमाडौमा शान्ति प्रकृयाको पुर्णताः पिडितहरुलाई न्यायको सुनिश्चितता बिषयक प्रबचन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै समाजका संस्थापक सभापति कृष्ण पहाडीले भारतको जम्मु काश्मीरको उरीमा १८ सेप्टेम्बरका दिन भएको आतकंबादी...
बुटवल,असोज ११ । देशभरका सवै सरकारी अस्पतालको बहिरंग सेवा ‌अव साँझ पाँच बजेसम्म खुला हुने भएको छ । यसअघि दिउसो २ बजे बन्द हुने ओपिडी सेवा अव विहान १० बजेदेखि ५ बजेसम्म सञ्चालन हुने भएको छ । त्यसका लागि...
बुटवल, असोज ५ । जितिया पर्व शुरु भएको छ । मिथिलाका महिलाले तीन दिनसम्म मनाउने जितिया पर्वको पहिलो दिन विधिवत् रुपमा पोखरी, सरोबर, कुण्ड लगायतका जलाशयमा स्नान गरी चोखो भई आफ्ना पितृहरुको सम्झनामा घिरौलाको पातमा खाने तथा तेल र...
बुटवल,असोज १३,  साझा यातायातले दसैँमा काठमाडौँ उपत्यकाबाहिर जाने यात्रुको चापलाई दृष्टिगत गरी आउँदो आइतबारदेखि बागलुङ र गोरखाका लागि बससेवा सञ्चालनमा ल्याउने भएको छ ।  दश वर्षको अन्तरालपछि आगामी १६ गतेदेखि साझा यातायातले पुनः काठमाडौँ उपत्यकाबाहिर सेवा विस्तार लागेको साझाका...
भैरहवा, असोज १४ । लुम्बिनी प्रेस क्लबको प्रथम साधरण सभा तथा अधिवेसन भैरहवामा सम्पन्न भएको छ । अधिवेसनले कान्तिपुर दैनिकका उपसम्पादक माधब ढुंगानालाई पुनः अध्यक्षतामा आगमी २ वर्षकोलागी निर्विरोध  चयन गरेको छ । अधिवेसनबाट क्लबको उपाध्यक्षमा दिपेश पछाई चयन भएका...
बुटवल, असोज १०- नेपाल पत्रकार महासंघको आयोजना तथा नेपाल पत्रकार महासंघ रुपन्देहीको समन्वयमा ' द्वन्द्व व्यवस्थापनमा मिडियाको भुमिका' बिषयक दुई दिने कार्यशाला बुटवलमा सोमबारदेखि सुरु भएको छ । कार्यशालामा विभिन्न सञ्चारमाध्यमका करीब तीस जनाको सहभागिता रहेको छ। जवाफदेही  मिडिया, जवाफदेही पत्रकार र जवाफदेही समुदाय...
बुटवल, असोज ५ ।प्रहरीले रुपन्देहीको रुद्रपुर देखि देवदह क्षेत्रमा लागु औषध प्रयोगकर्ता बढेको जनगुनासो आएपछि थालेको अप्रेशन बाट १ दशमलव ४४ ग्राम ब्राउनसुगर सहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको विशेष टोलीले असोज ४ गते देवदह २ बाट...
बुटवल, असोज ५ । प्रेस काउन्सिल नेपालले ३३ जना पत्रकारलाई पुरस्कृत गरेको छ ।  काउन्सिलको ४७ औं वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा सक्रिय ३३ जना पत्रकारलाई पुरस्कृत भएका हुन । राष्ट्रपति भवन शितल निवासमा बिहिवार आयोजित कार्यक्रममा पुरस्कृत ब्यक्ति र संस्थालाई...
भैरहवा, असोज ४ । लुम्बिनी प्रेस क्लबको प्रथम साधरण सभा असोज १२ गते भैरहवामा हुने भएको छ । क्लबका अध्यक्ष माधव ढुंगानाको अध्यक्षतामा बसेको बैठकले साधरणसभामा सहभागी हुने क्रियासील पत्रकारहरुले असोज १२ गते विहानसम्म क्लबको सदस्यता लिइसक्नुपर्ने र सदस्यता लिएका...
बुटवल, भदौ ,९।बरिष्ठ समाजसेवी स्वर्गीय मनवीर गर्बुजा पुन मगरको पाँचौं स्मृति दिवस एक समारोहको आयोजना गरि बुटवलमा सम्पन्न भएको छ । समारोहलाई सम्बोधन गर्दै नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नविन रोका मगरले सबै जाति समुदायको अधिकारलाई राज्यले समान ढंगले...
बुटवल,असोज ५ । ईलाका प्रहरी कार्यालय बुटवलले लागु औषध सहित बुटवलको नयाँ बसपार्कबाट एक जनालाई पक्राउ गरेको छ । प्रहरी चेक जाँच गर्ने क्रममा पाल्पा जुठापौवा गा.वि.स.का रेशम बगाले र उनको साथबाट २ मिलिलिटर परीमाणको नूफिन १८५ एम्पुल्स ,...
बुटवल,असोज ३ बाग्लुगंको बोङ्गादोभानको वडा नम्वर ४ मा पहिरोले घर पुरिंदा एकै परिवारका चार जनाको पुरिएर मृत्यु भएको छ । मृत्यु हुनेहरुमा ३८ बर्षिया भिमकुमारी रोकासहित उनका १४ बर्षिया छोरी ईन्द्राकुमारी १२ बर्षीय छोरा ईन्द्रजीत र ९ बर्षिया छोरी...
पार्टीलाई परिवारवादबाट जोगाउन मेरो उम्मेदवारी – पाठक "कार्यकर्तालाई योग्य र क्षमता नभएका झोले भतुवाको रुपमा चित्रण गरिएकाले मैले पार्टीको निर्णय विरुद्ध विद्रोह गरेको हुँ " बुटवल, असार ४ । नेपाली कांग्रेसका युवा नेता गणेश पाठकले पार्टीलाई परिवारवादबाट जोगाउनका लागि आफूले तिलोत्तमा नगरपालिकाको मेयर...
काठमाडौं । असोज ४, नेपाली कांग्रेस ओखलढुंगाका सांसद रामहरि खतिवडाले भुकम्पपिडितलाई दिने भनिएको रकम तत्काल उपलब्ध गराउन माग गर्नुभएको छ । उहाँसहितको एक प्रतिनिधि मण्डलले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी प्रमुख सुशील ज्ञवालीलाई भेट गरी भूकम्प पिडितलाई सरकारद्वारा राहत स्वरुप दिइने...
असोज ३,२०७३, उनीहरुको खुट्टामा जुत्ता हुँदैनथ्यो, जाडो महिनामा थरथर काम्दै बिना स्वेटर स्कुल आउनु उनीहरुको दैनिकी थियो । कतिपय बिद्यार्थीहरु आफ्ना भाइ बहिनीहरुलाई साथमा लिएर बिद्यालय आउनुपर्ने बाध्यता थियो । राजधानीको मुटुमै रहेको कागेश्वरी मनहरा नगरपालिका स्थित बाल राष्ट्रिय निम्न...
  काठमाडौ असोज ३ नेपाल जलस्रोतमा दोस्रो धनी देश भए पनि अधिकाशं जनता पानीको हाहाकारमा बाँच्न बाध्य छन । राजधानी सहित देशका विभिन्न क्षेत्रका सर्वसाधारण पानीको पर्खाइमा हप्तौ कुर्न बाध्य छन । पानी पाउनकै लागी राजधानीका उपभोत्ता ढुगेंधारा र पानीका मुहानहरुमै आश्रीत हुनुपर्ने अवस्था छ...