साउन २२ । रुकुम खोलाले बगाएर एक विभार्थिको ज्यान गएको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका १३ का तिलक थापाकी ८ वार्षिया छोरी माया थापाको स्कुल जानेक्रममा बाटोमा पर्ने घोत्ले खोला तर्न लागेको बेला बगाएर ज्यान गएको हो ।...
  इटहरी, इटहरी वडा नम्वर दुईको तामाङ्गचौकको एउटा घर,एउटै कोठाको चार कुनामा चारै ओछयानमा चार जना छोरा छोरी सुतिरहेका छन । १४ देखि २९ बर्षसम्मका दुईछोरा र दुईछोरी उनीहरु कोहि पनि आँखा देख्न सक्दैनन । कान्छोछोरो वाहेक कोहि पनि वोल्न समेत...
  काठमाडौं, साउन १५ २०७२ साल वैशाखको भूकम्पबाट पूर्ण रुपमा क्षति भएका सरकारीरसार्वजनिक भवनहरुमध्ये ७० वटाको पुनर्निर्माण सम्पन्न भएको छ । त्यसमा सरकारको स्रोतका ३० वटा छन् भने ४० वटा एसियाली विकास बैंक ९एडिबी०को ऋण सहयोगका छन् । केन्द्रीय आयोजना...
  बुटवल, साउन, । साहित्यकार तथा पत्रकार लेखनाथ ज्ञवालीले नेपाली साहित्यमा दिएको विशिष्ट योगदानको राज्यले कदर गर्नुपर्ने खाँचो औल्याइएको छ । कवि लेखनाथ ज्ञवालीको नवोैं स्मृति दिवसका अवसरमा काठमाडोैमा आयोजित विशेष कार्यक्रममा वक्ताहरूले ज्ञवालीका कृतिलाइ पाठ्यपुस्तकमा समेटनुपर्नेमा जोडदिए । साहित्यकार समेत...
  रोटरी क्लबको   गुल्मी सत्यवतिका पहिरो पिडितलाई राहत तथा पुनस्थापनामा सहयोग गर्ने बुटवल । रोटरी क्लब अफ बुटवलको दोश्रो क्लब एसम्ब्ली तथा १२७० औ नियमित वैठक क्लब सचिवालयमा सम्पन्न भएको छ । बैठकमा क्लब सर्भिस प्रोजेक्ट कमिटि चेयर वोनिन पिया, पब्लिक रिलेशन कमिटि...
    बुटवल । रोटरी क्लब अफ बुटवल अन्तर्गतका इन्टयाक्टरहरुलाई लक्षित गरी शुक्रवार नेतृत्व विकास सेमिनार सम्पन्न भएको छ । दिप वोर्डिङको हलमा भएको उक्त सेमिनारको उद्घाटन गर्दे रोटरी डिष्ट्क्टि ३२९२ नेपाल भूटानका गभर्नर किरणलाल श्रेष्ठले आजका इन्टयाक्टरहरु भोलीको रोटयाक्टर र...
  लयान्स हरुले गरे वृक्षारोपण तिलोत्तमा साउन ११ । लायन्स क्लव अफ शकर नगर लायन्स क्लव अफ शकर नगर बाटीकाको सयुक्त आयोजनामा तिलोत्तमाको वृक्षारोपण गरीएको छ । शंकरनगर स्थीत बनवाटिकामा रहेको लायन्स क्लव अफ शंकरनगरको कार्यलय परीषदमा लायन्स बाटिकामा बिभिन्न...
प्रदेश लोकसेवा आयोगको अध्यक्षमा प्राध्यापक डिलाराम भट्टराई सिफारिश हुनुभएको छ । सन्धिखर्क नगरपालिका वडा नम्बर १० अर्घाखाँचीका स्थायी बासिन्दा भट्टराई महेन्द्र बहुमुखी क्याम्पस दाङका गणित विभागका प्रमुख हुनुहुन्छ । मुख्यमन्त्री संयोजकत्वको तीन सदस्यीय समितिले भट्टराईलाई अध्यक्षमा सिफारिश गर्ने निर्णय गरेको हो...
    साउन, ९ । गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर ३ ठूलो लुम्पेक र वडा नम्बर ४ लिम्घामा गएको पहिरोमा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । लिम्घाका डेढ वर्षीय बालक सञ्जु विक र ७ वर्षीया तारा विक तथा ठूलोलुम्पेकका माया...
  बुटवल । साउन ८ । विद्यालयका शिक्षक र संचालकहरु नै शैक्षिक सामाग्रीको व्यापारमा संलग्न भै सिण्डीकेट कायम गर्न थालेका भन्दै पुस्तक तथा स्टेशनरी व्यवसायीले आपत्ति जनाएका छन् । सामुदायिक एवं संस्थागत शैक्षिक प्रतिष्ठानका केही प्राचार्य एवं सञ्चालकहरु, शिक्षा ऐन÷नियम र...
  काठमाडौं । नेपाल विद्यार्थी संघले शिक्षण संस्थाहरुले बढाएको चर्को शुल्क फिर्ता गर्न माग गरेको छ । ३७औं विपि स्मृतिको अवसरमा निजि शिक्षण संस्थाहरुले गरेको चर्को शुल्क वृद्धि र नेविसंघको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा वरिष्ठ शिक्षाविदहरुले वर्तमान शिक्षा नितिप्रति चर्को...
  काठमाडौं, साउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि लाभग्राहीमा परी २०७६ असार २१ गतेसम्म सम्झौता नगर्नेको नाम लाभग्राहीको सूचीबाट हटाएको छ । त्यस्तै, २०७६ असार मसान्तसम्म पहिलो किस्ता नलिनेहरु पनि लाभग्राहीको सूचीबाट हटेका छन् । पुनर्निर्माण प्राधिकरणका अनुसार अनुदान लाभग्राहीमा...
इटहरी, इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीको पहलमा ब्यक्तिले भोगचलन गर्दै आएका सार्वजनिक पोखरीहरु धमाधम उपमहानगर मातहत ल्याइदै छ । जमिन्दारहरुले पचासौ बर्ष देखि भोगचलन गर्दै आएका पोखरी उपमहानगर मातहत ल्याएर माछाका भुरा हाल्न थालिएको हो । इटहरी ४...
  साउन, ७ गुल्मी । गुल्मी सत्यबतिमा गएराती देखि परेको अबिल वर्षा संगै गएको पहिरोमा पुरिएर ११ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् । जिल्लाको सत्यवति गाउँपालिकाको २ वटा वडाको ३ घर पहिरोले...
  प्रदेश बलियो बनाऔं,सिडिओ प्रदेश मातहत राख्नुपर्छ’ ७ साउन,बुटवल । प्रतिनिधिसभा सार्बजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सरकार नै संघीयता असफल बनाउने दिशामा लागेको आरोप लगाएका छन् । ‘अधिकार जति प्रधानमन्त्रीले आफ्नो मातहत राख्न खोज्ने, संविधानको मर्म बिपरित प्रदेश सरकारलाइ निकम्मा...
  गुल्मीको सत्यवती गाउँपालिकामा पहिरोले घर बगाउँदा अहिलेसम्म १० जनाको मृत्यु भएको छ । अन्य ५ जना बेपत्ता छन् । सत्यवती गाउँपालिका–३ मा गाँउ माथिबाट आएको पहिरोमा परेर दाङसिंगाको कसिङथलामा आमा र छोराको मृत्यु भएको छ । सत्यवती–३ कै सिङदीमा २...
काठमाडौं,  साउन । सभामुख कृष्णबहादुर महराले पहिरोबाट प्रभावित चन्द्रागिरि नगरपालिका वडा नं. २ को मसिने गाउँको अवलोकन गर्नुभएको छ । अविरल वर्षाका कारण गत असार २७ गते राती पहिरो गई प्रभावित बनेको मसिने गाउँको आज (आइतबार) स्थलगत अवलोकन तथा...
  बुटवल, साउन ५ । लायन्स क्लब अफ शंकरनगरको आयोजना र लायन्स क्लब अफ बाटीका काकोे सहआयोजनामा एक दिने निःशुल्क मधुमेह (सुगर) परीक्षण तथा स्वास्थ्य शिविर स्वास्थ्य सम्बन्धी अन्र्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । क्लवले...
रुपन्देही , २ साउन रुपन्देहीको तिलोत्तमामा रहेका बुद्धका मूर्तिहरु तोडफोड गरिएको छ । बुटबलदेखि तिनकिलो मिटरको दुरीमा सिद्धार्थ राजमार्ग अन्तर्गत तिलोत्तमामा सडकमा राखिएका ५ वटा मूर्तिहरु तोडफोड गरिएको हो । अज्ञात समूहले शंकरनगरदेखी नयाँमिलसम्मको बुद्धको मूर्तिहरु तोडफोड गरेको...
    तिलोत्तमा नगरपालिका प्लाष्टिक झोला निषेधित घोषणा तिलोत्तमा, साउन १ । रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई प्लाष्टिक झोला निषेधित घोषणा गरिएको छ । नगरका जनप्रतिनिधि, राजनीतिक दल, व्यवसायिक तथा सामाजिक संघ—संस्था, आमा समूह, युवा क्लव, टोल विकास संस्था, सहकारी, वन,...
बुटवल, २८ असार । सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा सडक खण्डमा पहिरो झर्दा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पाको मित्याल गाउंपालिका वडा नंं. ९ का ३२ वर्षिय धनबहादुर सुनारीमगर रहेका छन् । लु ५०...