तिलोत्तमा । एनएमबी बैंक लिमिटेड प्रदेश नम्बर पाँच कार्यालयले विश्व वातावरण दिवसको अवसर पारेर आज शंकरनगर वनबिहारा तथा अनुसन्धान केन्द्रमा वृक्षारोपण गरेको छ । वृक्षारोपण गर्दै तिलोत्तमा नगरपालिका वडा नम्बर १ का...
सीपमूलक तालीम सुरु बुटवल, जेठ २१ । श्री पुष्प बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले शीपमुलक तालीम सुरु गरेको छ । तालीमको मंगलबार बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उद्घाटन गरे । उद्घाटन गर्दै तालिमलाई उपलव्धी बनाउएर जिबनमा परीर्बतन ल्याउन आग्रह गरेका छन ्...
प्रिमियर इन्स्योरेन्स कम्पनि नेपाल बुटवलले बुटवल उपमहानगर पालिका ११ प्रगति नगरमा रहेको नेपाल अपाङग आश्रमलाई सामाजिक दाईत्व अन्र्तरगत फ्रिज हस्तान्तरण गरेको छ । प्रिमियर इन्स्योरेन्स कम्पनिले आप्नो २६औ वार्षिक उत्सब को अवसर पारेर फ्रिज ृरेफ्रिजेनेटर ० हस्तान्तर गरेको...
बुटवल, १६ चैत । बुटवलमा विरामीहरू सहज र सर्वसुलभ सेवा प्रदान गर्ने उद्देश्यले साझा हस्पिटल प्रालि सञ्चालनमा आएको छ । यस क्षेत्रमा अनुभवी चिकित्सहरूको समूहले बुटवल–८ श्रवणपथमा १५ शैयाको सुविधासम्पन्न साझा हस्पिटल सञ्चालनमा ल्याएका हुन् । हस्पिटलका अध्यक्ष डा....
केशव भण्डारी बुटवल, १४ चैत । बुटवलको गढिटोलमा बुधबार साँझ अज्ञात समुहको गोली प्रहार बाट मृत्यु भएका फिरोज खानको हत्यरा पत्ता लगाउन दवाव दिदै अटो व्यवसायीहरुले एक दिन पसलहरु बन्द गराएका छन् । अटो भिलेजमा...
लायन्स क्लव अफ बुटवल मिलनमा बर्ष २०१९ ÷ २०२० को लागी खेमराज अधिकारीको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । जसको प्रथम उपाध्यक्षमा कमल खनाल द्धितिय उपाध्यक्ष शारदा थापा ,तृतिय उपाध्यक्षमा तारा नेपाल सचिव कुल...
१३ चैत, बुटवल । अज्ञात समुहले चलाएको गोली लागेर बुटवलमा एक जनाको ज्यान गएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर १ गढिटोलमा अज्ञात समुहले चलाएको गोली लागि भारतिय नागरिक ४५ बर्षिय फिरोज खानको ज्यान गएको प्रहरिले पुष्टि गरेको छ...
  रुपन्देहीको तिलोत्तमामा मेडिकल कलेज आयोजना उद्घाटन बुटवल, चैत ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र परिवर्तन नचाहनेहरु अहिलेको सरकारसँग डराएको बताएका छन् । ‘सरकारले राम्रा काम अघि बढाइरहँदा कतिपय आतंकित भएका छन् । उनीहरुले...
गुल्मी सत्यवति हसरा सम्पर्क  समाज रुपन्देहिको पहिलो साधारण सभा तथा अधिवेशन सम्पन्न भएकोछ । सम्पर्क सम्पर्क समाजका अध्यक्ष बिष्णु भण्डारीको अध्यक्षतामा भएको कार्यक्रम सम्पन्न भएको थियो ।अधिबेशनले नारायण प्रसाद ज्ञवालिको अध्यक्षतामा नयाँकार्य समिति गठन गरेको छ । जसको...
  बुटवल । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रिय कार्यसमितिको आयोजना तथा जिल्ला कार्यसमिति रूपन्देहीको सहआयोजनामा भोली आइतबारदेखि बुटवलमा हुन लागेको पाँचौ अर्ना राष्ट्रिय खुल्ला रनि·शिल दोहोरी गीत प्रतियोगिता तथा साँस्कृतिक महोत्सवको तयारी अन्तिम चरण पुगेको आयोजकले जनाएको छ । आयोजकले...
काठमाडौं । आफ्नो स्वार्थ मिल्दा र मन पर्दा देवत्वकरण गर्ने तर नमिल्दा सत्तेसराप गर्ने हाम्रो प्रवृति नै भैसके जस्तो लाग्छ । त्यसमाथि राजनीतिमा त यस्तो प्रवृति झन बढी छ । तर यो प्रवृति संस्कृति,पर्यटन तथा नागरिक उड्यनमन्त्री स्वर्गीय रवीन्द्र...
  बुटवल, फागुन । बुटवल उप–महानगरपालिकाको वडा नं. १० को भवन निर्माणको काम सुरु भएको छ । बुटवल–१०, कालिकानगरमा निर्माण हुने उक्त वडा कार्यालय भवनको एक समारोहका बीच उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले शिलन्यास गर्नुभयो । शिलन्यास समारोहमा बोल्दै प्रमुख सुवेदीले उपमहानगरले...
  १४ फागुन, बुटवल । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रुपन्देहीले पत्रकार स्व. देव बहादुर पाटा मगरको १० औं स्मृतिमा रुपन्देहीमा क्रियाशिल पत्रकारहरुका बीचमा मैत्रिपूर्ण डबल ब्याट्मिन्टन् प्रतियोगिता सम्पन्न गरेको छ । मंगलबार बुटवलमा भएको प्रतियोगिताको उपाधी आयोजकको तर्फबाट कमल थापा...
  ब्ुाटवल(०८, सुख्खानगर स्थित क्यानन मा.वि.मा योग शिविर सम्पन्न भयको छ क्यानन मा.वि.द्धारा संचालित योग शिविरमा विद्यालयका कक्षा ४ देखि १० सम्म अध्ययनरत विद्यार्थी, शिक्षक र कर्मचारीहरुको उल्लेख्य सहभागिता थियो । कार्यक्रममा योग, आसन, प्रणयाम र स्वस्थ्य जीवनशैली का बारेमा विद्यार्थीहरुलाइ...
  तिलोत्तमा,  फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तिलोत्तमा वडा नम्बर १३ र १४ को नवगठित शाखा कमिटीको सोमबार संयुक्त सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ । सपथग्रहणसँगै नेकपा तिलोत्तमा नगर कमिटी सोमबारबाटै टोल कमिटी निर्माणको अभियानमा जुटेको नगर अध्यक्ष मोहन चापागाईले...
  बुटवल, फागुन २ । प्रदेश स्थापना दिवस र बुटवल उपमहानगरपालिकाको हिरक दिवसको अवसरमा बुटवलमा आयोजित संयुक्त सरसफाई कार्यक्रममा मुख्यमन्त्री शंकर पोखरेलसहित हजारौंको सहभागिता रह्यो । जनप्रतिनिधि, सुरक्षा निकाय, नागरिक अगुवासहित हजारौंको संख्यामा यस क्षेत्रको मुख्य राजमार्गको विशेष सरसफाई गरिएको...
  बुटवल, फागुन १, । विद्यालय स्तरमा वातावरणीय सचेतना जगाउने उदेश्यले स्थापित इको क्लवहरुको वृहत र्याली बुटवलमा निकालिदै छ । विद्यालय वातावरण संरक्षण शिक्षा संजाल नेपालका अध्यक्ष दिनेशचन्द्र गौतमले इको क्लवका माध्यमबाट बातावरणीय शिक्षा र सचेतना जगाउने काम भैरहेको बताए...
बुटवल, फागुन १, । सामुदायिक वनमाथि स्थानीय सरकारको संचित कोषको नाउामा २५ प्रतिशत अतिरिक्त कर लगाउने प्रस्तावको सामुदायिक बन उपभोक्ता महासंघले आपत्ति जनाएको छ । यसमा सुधार गर्दै कानून न्याय तथा मानव अधिकार समितिले हालेै १० प्रतिशत बनाउने गरेको निर्णय...
अव गर्व गर्ने भनेकै नागरिकको जिवन स्तर स’धारेर हो बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटि सदस्य तथा प्रदेश नं ५का इन्चार्ज शंकर पोखरेलले सरकारको विरोध गर्नुको कुनै अर्थ नभएको बताएका छन । सरकार विरोधीहरुले...
साधारणसभाकै अवसरमा नेपाल पत्रकार महासंघले विभिन्न निकायसँग मिलेर स्थापना गरेको तीन वटा पुरस्कार वितरण गरेको छ । नेपाल पत्रकार महासंघ रुपन्देही र बुटवल उपमहानगरले संयुक्त रुपमा स्थापना गरेको उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पत्रकार डायलसन अधिकारी र पत्रकार भगवती पाण्डे...
बुटवलमा कृषि मेला सुरु बुटवल । प्रदेश नम्वर ५ को भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र बुटवल उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा आजदेखि बुटवलमण्डपमा कृषि मेला २०७५ सुरु भएको छ । बजारमुखी कृषिको आधार, समुन्नत नेपालको पूर्वाधार’ भन्ने...