केशव भण्डारी बुटवल । साउन । गुल्मीको छत्रकोटमा गाउँपालिकाले चार हजार भन्दा बढी सर्वसाधारणको निशुल्क स्वास्थ्य जाँच गरेको छ । विशेषज्ञ चिकित्सकहरुलाई गाउँमै लगेर चलाइएको एकसाता लामो बृहद शिविरमा सहभागी स्थानीयको फुल बडी चेकअप गरिएको थियो । श्रृंगा स्वास्थ्य चौकीमा...
  काठमाडौ । असार २८ । दुइदिनदेखिको अबिरल बर्षाका कारण देशभर जनधनको धेरै क्षति भएको छ । राजमार्गहरुमा आवतजावत प्रभावित भएको छ । कैयौ ठाउँमा डुवान भएको छ । पानी धेरै परेपछि खसेको पहिरोले पुरिँदा भक्तपुरको चाँगुनारायण नगरपालिका ७...
बुटवल । असार । न्यू लुम्बिनी संचार केन्द्रले बुटवलको सुख्खानगरमा न्यू लुम्बिनी पुस्तक पसल तथा विविध सेवा संचालन गरेको छ । पुस्तक पसल तथा विविध सेवा केन्द्रको आज एक समारोहकाबीच रुपन्देही उद्योग संघका अध्यक्ष गणेश अधिकारी, दीप...
रेसुङ्गा बचत तथा ऋण सहकारी संःथा र गुल्मेलि सम्पर्क समाज रुपन्देहि श्रृङ्गेश्वरधाम डिङ्गर नगरको सयुक्त आयोजनामा रक्तदान गरीएको छ रेसुङ्गा सहकारीे र गुल्मेली सम्पर्क समाज रुपन्देहिको ःथापना दिवस पारेर रक्तदान गरीएको हो । ःवंयमसेवि रक्तदाता...
  बुटवल, असार  । बुटवल उप–महानगरपालिकाले नगरका एकल महिलाहरुका लागि सीपमूलक र आयमुलक कार्यक्रमहरु सञ्चालन गर्ने भएको छ । उपमहानगरका प्रमुख शिवराज सुवेदीले एकल महिलाहरुका लागि आवश्यकता अनुसारका सीपमुलक कार्यक्रमहरु सञ्चालन गरिने बताउनुभएको छ । उप–महानगरमा रहेका एकल महिलाहरुको विस्तृत विवरणसहितको...
  बुटवलमा प्रदेश स्तरीय वक्तृत्वकला सम्पन्न बुटवल, असार २३ । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको राष्ट्रिय युवा परिषदको राष्ट्रिय कार्यक्रम अन्तर्गत ‘‘समृद्ध नेपाल, सुखी नेपाली अभियानमा युवाको भुमिका’’ भन्ने विषयमा प्रदेश स्तरीय वक्तृत्वकला प्रतियोगिता बुटवलमा सम्पन्न भएको छ...
बुटवल, असार १७ । बुटवल वडा नं १३ को कार्यालयमा शनिबार १ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । लायन्स क्लब अफ बुटवल वेलबास सिटीको आयोजना तथा बुटवल उप–महानगरपालिकाको सहआयोजनामा सम्पन्न भएको सिविरमा मधुमेह, हाडजोर्नी, पेटलगायतका विभिन्न...
बुटवल, असार १७ । गुल्मी कुर्घा रुपन्देही सम्पर्क समाजको आयोजनामा शनिबार बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा १२५ जनाले रक्तदान गरेका थिए । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा...
बुटवल, असार । बुटवल–८ सुख्खानगरमा रहेको दीप बोर्डिङ हाइ स्कूलबाट एसइइ उत्र्तीण विद्यार्थीहरुलाई शुक्रबार बधाई तथा सम्मान कार्यक्रम गरिएको छ । विद्यालयबाट उत्तीर्ण भएका १ सय ५४ जना विद्यार्थीहरुलाई विभिन्न विद्यामा सम्मान समेत गरिएको थियो । विद्यालयका प्राचार्य...
  राष्ट्रिय धान दिवस कृषिमा ध्यान दिऔं, उत्पादन बढाऔ मुख्य मन्त्री पोखरेले असारे भाका गीत गाउदै रोपाईमा सयौ किसान छमछमि नाचे बुटवल, १५ असार । ‘धान उत्पादनमा वृद्धि, राष्ट्रको समृद्धि’ भन्ने मुल नाराका साथ १५ औ राष्ट्रिय धान दिवस मनाइएको छ । धान...
बुटवल,असार १५ । खेतिकिसानीसँग जोडिएको दिनआज असार १५ ।यसलाई मानो रोपेर मुरी फलाउने बेला भनिन्छ । वर्षा ऋतुको भरिलो महिना पनि असार हो। गर्मी बढ्छ। आकाशमा बादल चढ्छ। अनि पानी बर्षन थालेपछि किसानहरु धान रोप्न खेतमा ब्यस्त हुन्छन ।...
मुख्यमन्त्री शंकर पोखरेलले सुरक्षा निकाय अझै प्रादेशीक ढाँचामा नआएकाले विपद व्यवस्थापनमा पनि समस्या भएको बताउनुभएको छ । उहाँले क्षेत्रीय ढाँचामा रहेका सुरक्षा निकायका संरचना प्रादेशिक ढाचामा आउनुपर्ने धारणा राख्नुभयो । प्रदेश पाँचको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश पांचका...
  पत्रकार महासंघ रुपन्देही र सूचना तथा प्रसारण विभागको संयुक्त आयोजनामा बुटवलमा फोटो पत्रकारिता तालिम शुरु भएको छ । फोटो पत्रकारितामा पत्रकारहरुलाई थप दक्षता र क्षमतावान बनाउने उद्वेश्यले तालिमको आयोजना गरिएको हो । तिन दिनसम्म चल्ने उक्त पत्रकार सेवा तालिममा...
प्रदेश नम्बर ५ को सरकारले पर्यटन क्षेत्रको विकासमा चासो नदिएको सांसदहरुले टिप्पणी गरेका छन । सोमबार बसेको प्रदेशसभाको बैठकमा वोल्ने सांसदहरुले सरकारले सामानुपातिक न्यायोचित रुपमा बजेट छुट्टाउँन नसकेको बताएका छन । सांसद कृष्ण प्रसाद न्यौपानेले सरकारमा ईच्छा शक्तिको कमी...
सामाजिक सेवामा समर्पितभावनाले लायन्स क्लब अफ शंकरनगरको बर्ष २०१८ १९ को कार्य समितिलाई पद हस्तान्तरण कार्यक्रम एक भव्य समारोहका विच दरवार लोङ्ग जोगीकुटीमा सम्पन्न भएको छ । डिष्ट्रि«क क्याबिनेट सेक्रेटरी लायन उमंग देवकोटाको प्रमुख आतित्थमा सम्पन्न उक्त कार्यक्रममा बर्ष १७...
बुटवल । असार ५ । वरिष्ठ न्युरो सर्जन डा‌. उपेन्द्र देवकोटाको निधनप्रति दुख ब्यक्त गर्दै सबर्त्र उहाका योगदानको स्मरण गरिएको छ । डाक्टर देवकोटाको निधनको शोकमा गोरखा पालुङटार नगरपालिका–४ को अमरज्योति जनता माविमा आज विदा दिइएको छ । सोमबार...
बुटवल, जेठ ९ । बुटवल उप महानगरपालिका वडा नं ६ ट्राफीकचोक स्थितमा चेकजाचको क्रममा जिल्ला बाग्लुङ वलेवा गाउपालिका वडा नं २ बस्ने बर्ष १८ को विजय कुवरलाई ठुलो परिमाण लागू औषध नुफिन ३५० एम्पुल्स, फेनरागन ३५० एम्पुल्स र डाईजेपाम ३५० एम्पुल्स र नगद...
काठमाडौ । जेठ ८ । सुन तस्करीका नाइके भनिएका गोरे अर्थात चूडामणि उप्रेतीलाई छानविन समितिले पक्राउ गरेर सार्वजनिक गरेको छ । काठमाडौ । जेठ ८ । सुन तस्करी र सनम शाक्य हत्याका मुख्य आरोपी गोरेलाई सरकारी छानविन समितिले पक्राउ गरेको...
रुपन्देही व्यापार संघमा पुस्तक तथा स्टेशनरी वस्तुगत उपसमिति गठन बुटवल, जेठ ५ । रुपन्देही व्यापार संघम आवद्ध रहेका पुस्तक तथा स्टेशनरी व्यबसायी हरुको एक भेलाले वस्तुगत उपसमिति गठन गरेको छ । व्यवसाइहरुको वृहत भेलाले बालकृष्ण भण्डारीको अध्यक्षतामा ११ सदस्यीय वस्तुगत उपसमिति गठन गरेको...
      बुटवल, ४ जेठ । लुम्बिनी विज्डम कलेज बुटवल–६ को आयोजनामा अभिमुखिकरण, स्वागत तथा पुरस्कार वितरण कार्यक्रम गरिएको छ । कलेजका अध्यक्ष मधुकर शर्माको अध्यक्षतामा भएको  कार्यक्रममा प्रमुख अतिथि होटल तथा रेष्टुरेन्ट व्यसायी संघ रुपन्देहीका...
बुटवल । बैशाख ३१ । गएराती हावाहुरीसंगै आएको बर्षाका कारण देशका बिभिन्न भागमा जनधनको क्षति भएको छ । बाढी पहिरोले राजमार्ग पनि अवरुद्द भएको छ । बर्षासँगै रामेछापको मन्थली नगरपालिका १ रणजोर खोलामा बाढी आउँदा एक युवतीलाइ बगाएको छ...