बुटवल,फागुन १७। अाज फागु पुर्णिमा । रंगहरूको पर्व होली तथा फागु खेलेर पहाडी क्षेत्रमा धुमधाम सहित मनाइदै छ । घरपरिवार,साथीभाइबीच रंगले रंगीएर होली मनाउने गरिन्छ । फागुन शुक्ल अष्टमीमा काठमाण्डोैको बसन्तपुरमा चीर गाडेपछि होली शुरू हुन्छ । त्रेता युगमा हिरण्यकश्यपुका पुत्र...
लामो समय मुम्वईमा वसेर फिल्मीक्षेत्रमा सफल निर्देशक को रुपमा कामगरि रहनुभएका काशि पाण्डे बुम्वईमा वस्ने नेपालिका हरुकालागी सुपपरिचित नाम हो । गुल्मीजिल्लाको सत्यवति गाउपालिका वाड १ अश्लेवा रामबारी स्थाई घरभएका पाण्डे अथक मेहनेत परीश्रमकै कारणनै छोटोसमएमै प्रवासी नेपाली हरुको...
बुटवल । स्थानीय सरकार सञ्चालनका लागि संविधानले व्यवस्था गरेअनुरुप अहिले स्थानीय तहमा धमाधम कानुनहरु निर्माण भइरहेका छन् । यसै सन्दर्भमा बुटवल उप–महानगरपालिकाले बनाउन लागेका जनसरोकारका त्यस्ता कानुनहरुका लागि सुझाव संकलन सुरु गरेको छ । उप–महानगरको पहिलो विधानसभामा प्रस्तुत भएका विधेयकहरु...
देश नम्बर ५ मा आजका लागि आव्हान गरिएको प्रदेश सभाको बैठक फागुन २७ गतेका लागि सरेको छ । बैठकमा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको सेवा सुविधा तोक्ने र आर्थिक विधेक नियमावली बनाउने कार्यसूची थियो । तर, प्रदेशसभामा छलफल गर्ने विषयवस्तुमा तयारी...
  तिलोत्तमा, फागुन १० । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले स्थानीय कानुन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको छ । नगरसभाबाट पारित विभिन्न १२ वटा ऐन, नियमावली, निर्देशिका, कार्यविधि तिलोत्तमा राजपत्रमा प्रकाशित भएपछि नगरपालिकाले त्यसको जानकारी प्रदेश सरकारलाई गराएको हो । स्थानीय सरकार सञ्चालन ऐन–२०७४ को दफा...
बुटवल, फागुन १० । बुटवल उपमहानगरपालिकाको दोस्रो नगरसभा तथा प्रथम विधान सभा बिहीबारदेखि सुरु भएको छ । विधानसभा उद्घाटन गर्दै उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले स्थानीय सरकारलाई व्यवस्थित र प्रभावकारी रुपमा सञ्चालन गरिने बताउनु भयो । उहाँले स्थानीय...
  बुटवल, १० फागुन । उद्योग वाणिज्य संघले आफ्नो ६५ औ स्थापना दिवश र ६८ औ प्रजातन्त्र दिवशका अवसरमा आज लुम्विनी अञ्चल अस्पतालका बिरामी र बृद्धाश्रमका बृद्धबृद्धाहरुलाइ फलफुल बितरण गरेको छ । संघका अध्यक्ष खिम बहादुर हमाल, बाणिज्य उपाध्यक्ष हरी अर्याल, महासचिव...
  बुटवल, फागुन ९। एमाले र माओबादीबीच मन्त्रालय भागवण्डामा कुरा नमिल्दा मन्त्रीपरिषद विस्तारमा ढिलाइ भएको छ । बुधवार पनि एमाले अध्यक्ष केपी ओली र माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच अर्थ,गृह,परराष्ट्र,भोतिकपुर्वाधार लगायतका महत्वपुर्ण मन्त्रालय बाडफाटको कुरा भएपनि सहमति भएन । माओवादीले...
  बुटवल, ९ फागुन । लुम्बिनी साना तथा मझौला ढुवानी व्यवसायी संघले बुधवार प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोखरेललाई हार्दिक स्वागत गर्दै बधाई तथा सम्मान गरेको छ । संघका अध्यक्ष लक्ष्मण क्षेत्रीले नेपालको ईतिहासमा पाँच नम्बर प्रदेशको प्रथम मुख्यमन्त्री बन्नु...
    व्यवसायी हत्या र फिरौती असुलीका फरार अभियुक्त गुन्डा नाइके मनोज पुनसहित दुई जना प्रहरी इन्काउन्टरमा मारिएका छन् । रुपन्देहीको देवदह नगरपालिका वार्ड नम्बर ४ मा आज विहान पुनसगै सहयोगी सोम आले मारिएको प्रहरीले जनाएको छ ।...
बुटवल–फागुन ९ । गुण्डा नाईके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिएका छन् । प्रहरीको मोष्ट वाण्टेड सूचीमा रहेका पुन बुधवार विहान रुपन्देहीको देवदह नगरपालिकाको भवानीपुरमा प्रहरीको इनकाउन्टरमा मारिएका हुन् । पुनसँगै उनका सहयोगी सोम आलेपनि प्रहरी इन्काउन्टरमा मारिएका छन्।...
काठमाडौं, फागुन ८ । नेकपा एमाले  र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने निर्णय सहित ७ बुँदे प्रारम्भिक आधारमा सहमतिपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार राति भएकोपार्टी एकता संयोजन समितिको बैठकले पार्टीको नाम र निर्देशक सिद्धान्त लगायतका विषय टुंगो लगाएएपछि दुइ अध्यक्षले सहमति पत्रमा हस्ताक्षर गरेका हुन  । सात बुँदे सहमतिमा पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी रहने र पार्टीको मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद लेलिनवाद रहने जनाइएको छ । नेकपा एमालेले अवलम्बन गरेको जनताको बहुदलीय जनवाद र नेकपा माओवादी केन्द्रले अवलम्बन गरेको माओवाद र २१ औं शताब्दीमा जनवाद सम्बन्धी विषयमा विधिसम्मत छलफल गरी आवश्यकपरिमार्जन र विकास गर्दै एकता महाधिवेशनसम्म जाने सहमति समेत गरेको एमाले महासचिव इश्वर पोखरलले जानकारी दिनुभयो । प्रारम्भिक आधारमा टेकेर अन्तरिम राजनितिक प्रतिवेदन एवं  विधान तयार गरी एकीकृत पार्टी सञ्चालन गर्ने समहतिमा उल्लेख छ ।  पार्टी एकतासम्बन्धी पत्रमा हस्ताक्षर भएसंगै अब छिट्टै माओवादीसरकारमा सहभागि हुने नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठले बताउनुभयो । यसअघि दुइ अध्यक्षबीच पार्टी एकता प्रकृया र सरकार बिस्तार लगायतका बिषयमा  छलफल भएको थियो । २००६ सालमास्थापना भएको नेपाल कम्युनिष्ट पार्टी २०१९ सालको तेस्रो महाधिबेशन सम्म एउटै थियो । त्यसपछि कम्युनिष्ट पार्टीहरुमा फुटको श्रृंखला सुरु भएको थियो । i
  बुटवल । ६८ औं प्रजातन्त्र दिवसका अवसरमा पाँच नम्वर प्रदेशको राजधानी बुटवलमा पनि विभिन्न कार्यक्रम गर्दै मनाइँएको छ । प्रजातन्त्र दिवसको स्मरणमा आज विहान बुटबल उपमहानगरपालिकाको कार्यलय परिसरबाट प्रभातफेरि निकालिएको थियो । प्रभातफेरी हाटबजार,...
बुटवल । प्रदेश नम्बर ५ को प्रदेश सभा बैठकले प्रदेश सभा नियमावली मस्यौदा समिति गठन गरेको छ । उपसभामुख निर्वाचनपछि स्थागित भएर बसेको अर्काे बैठकले ६ सदस्यीय मस्यौदा समिति गठन गरेको हो । समितिमा एमालेका सांसद भूमिश्वर ढकाल र हरि रिजाल,...
  बुटवल, फागुन । ३ करोडको आर्थिक कारोबार गर्दै बुटवल मण्डपमा संचालित क्यान इन्फोटेक समापन भएको छ । कम्प्युटर एशोसियन अफ नेपाल (क्यान महासंघ) रुपन्देहीको आयोजनामा भएको मेलाको मेलाको पानै २ लाख दर्शकले अबलोकन गरेका छन् । फागुन २ गतेबाट जारी क्यान...
  बुटवल । फागुन २। प्रधानमन्त्री शेरबहादुर देउवाले अन्तत राजीनामा दिने तयारी गर्नुभएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिक तर्फको परिणाम राष्टपति विद्यादेवी भण्डारीलाई बुझाउने तयारी गरेपछि प्रधानमन्त्री राजीनामा दिने मुडमा पुग्नुभएको हो । उहाका सहयोगीहरुले प्रधानमन्त्रीले देशवासीका नाममा सम्वोधन...
  हिन्दुहरुको महानचाँड महाशिवरात्रीको अवसमा तिलोत्तमा ४ डिड्डरनगरमा स्थीत श्रृड्डेश्वरधाममा रहेको पशुपतिनाथको मन्दीर, बिशेष पुजा गरिएको छ । धाममा विहानै देखि साझँसम्म भक्तजन हरुको घुईचो लागेको थियो । धामका अध्यक्ष ऋषि भण्डारीले रुपन्देहि ,गुल्मी ,पाल्पा ,कपिलवस्तु...
  बुटवल, माघ २८ नेकपा एमालेका उपमहासचिव एवं प्रतिनिधीसभा सदस्य विष्णु पौडेलले प्रदेशको स्थायी राजधानीपनि रुपन्देही हुने दावी गरेका छन् । उनले सिंगो प्रदेशको अवस्था र विवेचनाबाट नै प्रदेशको केन्द्र चयन गरिएकोले रुपन्देही उपयुक्त स्थान रहेको बताए । पश्चिम नेपाल बस व्यवसायी...
  बुटवल २८ माघ । बैदिक सनातन धर्मको संरक्षणका लागि २०२४ सालदेखि धनधान्याञ्चल महायज्ञ भइरहेको तिलोत्तमास्थित सरस्वती पञ्चायन मन्दिरमा ५१ औं महायज्ञ हुने भएको छ । फागुन ४ गतेदेखि ११ गतेसम्म महायज्ञ हुन लागेको हो । छात्रावास निर्माण, शिवालय मन्दीर निर्माण लगायतका...
बुटवल । बुटबल ७ दिपनगरमामा रहेको श्रीपुष्प  बहुउद्देश्यीय तथा ऋण सहकारी संस्था बुटवलले आफना शेयर सदस्य मध्येबाट २७ जना युवा सदस्यहरुलाई पचास लाख रुपैया स्वरोजगार कर्जा हस्तान्तरण गरेको छ । १३ जनालाइ यसअघि नै हस्तान्तरण गरिएको र आज थप...
  राष्ट्रियसभाको निर्वाचन शान्तिपुर्ण बुटवल । माघ २४ । नयाँ संविधान बमोजिम बुधवार ६ वटा प्रदेशमा राष्ट्रियसभाको निर्वाचन भएको छ । विहान १० बजेदेखि शुरु भएको मतदान दिउँसो ३ सकिएको हो । २ नम्वर प्रदेशमा यसअघि नै निर्विरोध चयन भएकोले ६...