बुटवल । बुटवल मुख्य चोक पुष्पलाल पार्कमा गुड केयर स्पा हाउस सञ्चालनमा आएको छ । युवा व्यवसायी शिव पौडेलले सुविधासम्पन्न स्पा हाउस सञ्चालनमा ल्याएका हुन् । हाउसको स्वणीम चौतारी रुपन्देहीका अध्यक्ष मोहन बिक्रम प्याथले उदघाटन गरे । स्पा हाउसका सुरेन्द्र...
रुपन्देहि साउन ७ एमाले संसदीयदलका उपनेता चेतनारायण आचार्य लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त लुम्बिनी प्रदेशसभामा एमाले संसदीयदलका उपनेता चेतनारायण आचार्य प्रदेश सरकारको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले आचार्यलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको हो । प्रदेश प्रमुख कार्यालयले संबिधानको...
  साउन ७ लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेले संसदीय दलका उपनेता चेतनारायण आचार्यलाई अघि सारेको छ । नेकपा एमालेले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई अघि बढाउने निणर्य गरेसँगै आज मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी छ । ‘मुख्यमन्त्रीमा दलका उपनेता चेतनारायण आचार्यलाई अघि बढाउने निणर्यानुसारे...
  सर्लाहीमा पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । चन्द्रनगर गाउँपालिका वडा नं. १ स्थित घरमा गयराति उहाको हत्या भएको हो । अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी गएराति रायको हत्या गरेको सर्लाही प्रहरीले जनाएको छ ८० वर्षीय राय राप्रपाबाट ३०...
   काठमाण्डौँ, ६ साउन– नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं निवर्तमान अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्रका सूचकबारे प्रधानमन्त्री केपी ओलीले मिथ्याङ्क प्रस्तुत गरी निराशा बाँडेको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधिसभा बैठकमा आइतबार ओलीले प्रस्तुत गरेको विश्वासको मतको विपक्षमा आफ्नो दलको...
  काठमाडौँ । दोलखा भीमेश्वर मन्दिरको महाप्रसाद राष्ट्रपति रामचन्द्र पौडेललाई प्रदान गरिएको छ । दोलखा भीमेश्वर मन्दिर गुठी तथा व्यवस्थापन समितिका पदाधिकारी र पुजारीसहितको टोलीले आइतबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेललाई सो महाप्रसाद प्रदान गरेका हुन् । भीमेश्वर मन्दिरको मूर्तिमा...
  बुटवल साउन १ रुकुम पश्चिमको आठबिसकोट नगरपालिका -१२, मा गएरातीको अबिरल वर्षाका कारण आठबिसकोटस्थित गिजागार खोलामा आएको बाढीले बगाउँदा तीनजना बालबालिकाको मृत्यु भएको छ । तातोपानी खोला र झिन्चौर खोलामा आएको बाढीले स्थानीयका केही घर बगाउँदा तीनजना बालबालिकाको मृत्यु भएको...
  बुटवल असार २९ । लायन्स क्लव अफ बुटवल सिद्धार्थले बुटवल ७ मा रहेको बुटवल सरसफाइ तथा बातावरण सहकारी संस्थाको परिषदको सिवनगर सरफाइ पार्कमा बृक्षारोपण गरेको छ । क्लवले ग्लोवल कज इनभारमेन्ट कार्यक्रम अन्र्तगत फल फुलका विरुवा रोपिएको वर्ष लायन्स...
  काठमाडौ उपत्यकासहित देशका विभिन्न भूभागमा अभिरल वर्षा हुँदा ठुलो जनधनको क्षति भएको छ । सुक्रबार रातिदेखि परेको बर्षा रोकिएको छैन । अझै केहिदिन बाढी र पहिरोको उच्च जोखिम बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन...
  रुपन्देहि असार २२ । बुटवल उपमहानगरपालिकाको १५औ अधिवेशन बजेट, विभिन्न ऐन संसोधन र विधेयक पारित गर्दै सकिएको छ । असार ५ गते शुरु भएको १५औ अधिवेशनले नगर प्रहरी ऐन बनाएको छ , अधिवेशनले छाडा चौपाया व्यवस्थापन र नियन्त्रण सम्बन्धी, पशु...
  बुटवल । बुटवल उपमहानगरपालिकाले २ अर्ब ९९ करोड २२ लाख बराबरको आगामी आर्थिक वर्षको बजेट ल्याएको छ । आइतबार उपप्रमुख सावित्रादेवी अर्यालले नगर सभाको १५औं अधिवेशनको तेश्रो बैठकमा चालु तर्फ ४८ दशमलव ६५ प्रतिशत र पूँजीगततर्फ ५१ दशमलव ३५ प्रतिशत...
  बुटवल । लायन्स क्लव अफ बुटवल सिद्धार्थमा नयाँ नेतृत्प चयन भएको छ । वर्ष २०२४-२५ को लागि मोहन विक्रम प्याथ को अध्यक्षतामा क्लवमा नयाँ नेतृत्व चयन भएको हो । क्लवको नयाँ पदाधिकारीहरुमा प्रथम उपाध्यक्ष राजु भारी, द्धितीय उपाध्यक्ष इन्दु...
भिडियो सहित रुपन्देहि असार ७ बुटवलको डेल्टा एजुकेशन मार्टमा विहिवार साँझ सात बजेदेखि लागेको भिषण आगलागी झण्डै पाच घण्टापछि नियन्त्रणमा आएपनि मार्ट पूणर् रुपमा जलेर ध्वस्त भएको छ । बुटवल उपमहानगरपालिका सहित सहित वरिपरीका आठ वटा दमकल प्रयोग गर्दा मार्टमा लागेको...
  भिडियो सहित बुटवल असार ६ । बुटवल उपमहानगरपालिकाले शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारीलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम ल्याएको छ । https://www.youtube.com/watch?v=6N0Wj-tQTNw&t=92s बुधबार नगरसभाको १५औ अधिवेशनमा नगर प्रमुख खेलराज पाण्डेयले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बुटवललाईस्वच्छ, सफा, हरियालीयुक्त पर्यावरणको विकास गरी बस्नयोग्य...
  बुटवल उद्योग वाणिज्य संघका सदस्यलाई लुम्बिनी केवलकारले ५० प्रतिशत छुट दिने भएको छ । लुम्बिनी केवल कार र बुटवल उद्योग वाणिज्य संघ बिचमा त्यस विषयमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । लुम्बिनी केवल कारको प्रस्तावमा समझदारी गरी आईतबार हस्ताक्षर गरिएको...
    बुटवल, १ असार । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८१।८२ को लागि ३८ अर्ब ९५ करोड ९५ लाख ३६ हजार रुपैयांको वजेट प्रदेश सभामा प्रस्तुत गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले शनिबारको प्रदेश...
असार १ बुटवल । हुंगेली सम्पर्क समाज रुपन्देहीले नारायणप्रसाद भण्डारीको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। बुटवलमा भएको साधारणसभाले उपाध्यक्षमा खिमानन्द भण्डारी, मुक्ति भण्डारी र गिरिराज पाण्डे, महासचिव धनबहादुर राना, सचिव लेखनाथ भण्डारी, हरिप्रसाद भण्डारी र सिता भण्डारी,सहसचिवमा...
बुटवल, जेठ ३०। पाल्पाको तिनाउ गाउँपालिका-२ नुवाकोटबाट बुटवल फर्किँदै गरेको निजी कार दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार दुर्घटनामा परी २ जना घाइते भएका छन्। नुवाकोट घुमेर फर्किँदै गरेको लु २ च ८५३१...
  बुटवल २८, जेठ । रूकुम पश्चिममा गाडी दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ । आइतबार राति मुसिकोट नगरपालिका -१, गिल्वाङ नजिकै गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रुकुम...
  बुटवल । बुटवलमा गृहणी महिलालाई सीप र रोजगारसँग जोड्दै आर्थिक रुपमा सबल बनाउन नगर प्रमुख गृहणी महिला रोजगार कार्यक्रमअन्तरगत जातजातिका भेषभुषा सिलाउने तालिम शुरु भएको छ। महिलाहरुलाई आर्थिक रुपमा सक्षम र सबल बनाउन नगरप्रमुख गृहिणी महिला स्वरोजगार कार्यक्रम अगाडि सारेको...
बुटवल। ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाजको प्रथम अधिवेशन, साधारणसभा तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका वार्ड नम्बर १ र २ (साविक ढाकावाङ्ग गाविस) बाट विभिन्न सिलसिलामा अस्थाइ र स्थाइ रुपमा रुपन्देहीमा आइ बसोबास गर्नेहरुको भेलालेे ढाकावाङ्ग-रुपन्देही सम्पर्क...