१५ जेठ, काठमाडौं । सरकारले जेठ १५ लाई गणतन्त्र दिवस मनाइरहँदा गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव भने जनकपुरस्थित आफ्नै निवासमा आराम गरिरहेका छन् । काठमाडौंको सैनिकमञ्चमा आयोजित विशेष समारोहमा निमन्त्रणा गरिए पनि उनी आएनन् ।पूर्वराष्ट्रपतिका पूर्व प्रेस...
        माष्टर एण्ड मिस लि टिल लुम्विनी २०१९ प्रतियोगिताको उपाधि  आइडियल ईगलिस बोर्डिङ स्कुलका कक्षा–३ मा अध्ययनरत अध्ययनरत आदित्य सिं ठकुरीले जितेका छन । मञ्जरी ग्रुपले आयोजनामा शनिबार भएको फिनालेमा...
  मङ्सिर १७ बाम गठबन्धनको तर्फबाट रुपन्देही क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार छविलाल विस्वकर्मा र प्रदेशसभा २ का उम्मेदवार दधिराम न्यौपाने एमएस ले आइतबार संयुक्त रुपमा तिलोत्तमा, देवदह ,ओमसतिया ,तथा रोहिणी गाउपालिकाका विभिन्न घरदैलोमा छुटेका वार्डहरुमा आफ्ना कार्यकर्ता तथा...
  बुटवल भाद्र १३ उप निर्वाचन बहिष्कार गछौ नेपाल कम्युनिष्ट पार्टि क्रान्तिकारी माओबादी का अध्यक्ष मोहन वैधले आगामि उप निर्बाचन बहिस्कार गर्ने बताएका छन् । क्रान्तिकारी आज प्रत्रकार महासंघ रुपन्देहिले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष बैधले आगामि मंसीर १४ गते ५०...
  बुटवल, २ चैत । युवा उद्यमी मञ्च रुपन्देहीले बुटवल उद्योग बाणिज्य संघमा नवनिर्वाचित कार्यसमितिलाई सम्मान गरेको छ । सोमबार संघको सभाहलमा एक कार्यक्रमको अयोजना गरि नवनिर्वाचित कार्यसमितिलाई सम्मान गर्दै शुभकामना व्यक्त गरेको हो । त्यस अवसरमा बोल्दै नवनिर्वाचित अध्यक्ष उज्ज्वलप्रसाद...
बुटवल । असोज ७ । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबामा आज बिहान खसेको ढु्रगाले ट्रक र कार पुरिदा तीन जनाको मृत्यु भएको छ । राती आएको पहिरो हटाएर एकतर्फी सडक सुचारु भएको केहीबेरमै ढुंगा खसेर जीप र ्टक पुरिदा दुई...
  वुटवल –पाँच नम्वर प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले प्रदेशमा कानून निर्माण गर्दा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुन्ठित हुन नदिने बताउनुभएको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र मानवअधिकारको रक्षाका लागि लामो संघर्ष भएको र यसले नै लोकतन्त्रलाई बलियो बनाउने उहाँको...
बुटवल,कार्तिक १२ । नेपाली एवं हिन्दूको दोस्रो ठूलो चाड तिहार कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइँदैछ । तिहारको पहिलो दिन शुक्रवार काग तिहार, कात्तिककृष्ण चतुर्दशीका दिन कुकुर तिहार, कात्तिक कृष्ण औंसीका दिन लक्ष्मीपूजा, कात्तिक शुक्ल प्रतिपदाका दिन गाईपूजा,...
  रुपन्देहिको तिलोत्तमामा रहेका अन्तराष्ट्रिय लायन्स क्लव डिस्ट्रिक्ट ३२५ बी २ अन्तर्गत जोन ३ मा पर्ने छ वटा लायन्स क्लवहरुको संयुक्त्त आयोजनामा बृहत रक्तदान कार्यक्रम संम्पंन्न भएको छ । रक्तसंचार केन्द्र बुटबलमा रगतको अभाव हुन नदिन आफुहरुले रक्तदान गरेको शंकरनगर...
बुटवल, असोज ११ । धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो, धेरैजसो भुकम्प पिडितहरु धादिङको मार्पाक स्थित लवाङ्फेदीमा भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुगेको छ । मृत्यु हुने धेरैजसो भुकम्पले क्षतिग्रस्त घरको पुनर्निर्माण गर्न रकम...
  बुटवल । अर्घाखाँचीमा ढुङ्गाले लागेर एक जना मजदुरको ज्यान गएको छ । मृत्यु हुनेमा सन्धिखर्क-११, जोगिमारेका ६१ वर्षिय ओमप्रकाश थापा रहेको अर्घाखाँची प्रहरीले जनाएको छ । मालारानी गाउँपालिका-२, झरनामा निर्माणाधिन झोलुङ्गे पुलको काम गर्ने क्रममा ढुंगा उछिट्टिएर टाउकोमा लाग्दा घाइते...
बुटवल । जेठ १८ । गुल्मेली सम्पर्क समाज रुपन्देहीको तेह्रौ स्थापना दिवस विविध कार्यक्रम सहित मनाइएको छ । २०६० सालमा स्थापना भएको समाजको स्थापना दिवसका अवसरमा केन्द्रीय कार्यालय तिलोत्तमा नगरपालिका रुपन्देही स्थित श्रृगेश्वर धाम भवनमा शुभकामना आदान प्रदान गरियो...
रुपन्देहीको सैनामैना नगरपालिका १ मा रहेको सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यमिक विद्यालयले स्वर्ण महोत्सवको तयारी तीव्र पारेको छ । विद्यालयले स्वणर् महोत्सवको भब्यताका साथ मनाउने गरी तयारी गरीरहेको र तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । वि.स.२०३१ सालमा स्थापना भएको...
बुटवल। ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाजको प्रथम अधिवेशन, साधारणसभा तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका वार्ड नम्बर १ र २ (साविक ढाकावाङ्ग गाविस) बाट विभिन्न सिलसिलामा अस्थाइ र स्थाइ रुपमा रुपन्देहीमा आइ बसोबास गर्नेहरुको भेलालेे ढाकावाङ्ग-रुपन्देही सम्पर्क...
  बुटवल । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२ न्यूरोडमा आदिकवि भानुभक्त आचार्यको शालिक निर्माण भएको छ। न्युरोडको मध्यभागमा निर्माण गरिएको आदिकवि भानुभक्त आचार्यको अर्ध कदको शालिकको शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले अनावरण गर्नुभयो । त्यस क्षेत्रलाई भानु चोक नामाकरण...
बुटवल, साउन ३२ । बुटवल उपमहानगरपालिकाको पहिलो नगरसभा बुधबार सुरु भएको छ । गत असार १४ गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमार्फत चुनिएका जनप्रतिनिधिहरुको नगरसभामा बसेको हो । नगरकार्यपालिका मार्फत नगरसभा सञ्चालन कार्यविधि पारित गर्दै बुधबार बिहानदेखि बुटवल उपमहानगरपालिकाको...
  आर्थिक केन्द्र, ऐतिहासिक र पुरातात्विक शहर, बसाईसराई व्यवस्थापनका लागि आधुनिक बस्ती, अव्यवस्थित बसोबास व्यवस्थापन, पर्यटकीय चहलपहल निर्माण लगायतका योजनालाई एमालेले चुनावी एजेण्डा बनाएको छ । बुटवल । बुटवल उपमहानगरपालिकाको विकासका लागि सात संकल्पुसहित एमालेका उम्मेदवारहरु चुनावी मैदानमा होमिएका छन् ।...
बुटवल । पुस १२ । राजनीतिक हस्तक्षेपको चपेटामा परेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणको काम उत्साहजनक रुपमा अघि बढेको दावी गरेको छ । गठन भएको दुइ बर्ष पुरा भएको सन्दर्भमा बुधवार भएको समिक्षा बैठकमा प्राधिकरणले असार सम्ममा ६० प्रतिशतले घर...
  बुटवल, २१ पुस । बुटवल उपमहानगरपालिका नगरसभाको १२औं अधिवेशन शुरु भएको छ । नगरसभाको बैठकमा सम्बोधन गर्दै नगरप्रमुख खेलराज पाण्डेयले चालु आर्थिक वर्षका लागि तय भएका योजनाहरु समयमै सम्पन्न गर्नेतर्फ ध्यान दिने बताउनुभयो । उहाँले नगरका जनप्रतिनिधि र कर्मचारीले अधिकतम...
काठमाडौं, २७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय र मन्त्रीहरुले आज कार्यसम्पादन सम्झौता गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज आयोजित कार्यक्रममा उक्त सम्झौतामा हस्ताक्षर र...
  काठमाडौ । पुस ४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरुलाई नयाँ सरकार बनेपछि हटाउने संकेत गर्नुभएको छ । एकसाता लामो नियमित स्वास्थ्य परिक्षणपछि थाइल्याण्डबाट विहिवार स्वदेश फर्कनुभएका एमाले अध्यक्ष ओलीले “अहिलेको सरकारले गरेको प्रदेश...