भैरहवा, २२ जेठ । सिद्धार्थनगर नगरपालिकाको आयोजनामा भैरहवामा बुधबार एक दिने क्षयरोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । निजी स्वास्थ्य संस्थाहरुसँग समन्वय गरी क्षयरोग उपचार व्यवस्थापन मूल प्रवाहीकरणमा ल्याउनका लागि कार्यक्रमको आयोजना गरिएको नगरपालिका स्वास्थ्य संयोजक गीता न्यौपाने पोखरेलले...
तिलोत्तमा । एनएमबी बैंक लिमिटेड प्रदेश नम्बर पाँच कार्यालयले विश्व वातावरण दिवसको अवसर पारेर आज शंकरनगर वनबिहारा तथा अनुसन्धान केन्द्रमा वृक्षारोपण गरेको छ । वृक्षारोपण गर्दै तिलोत्तमा नगरपालिका वडा नम्बर १ का...
सीपमूलक तालीम सुरु बुटवल, जेठ २१ । श्री पुष्प बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले शीपमुलक तालीम सुरु गरेको छ । तालीमको मंगलबार बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उद्घाटन गरे । उद्घाटन गर्दै तालिमलाई उपलव्धी बनाउएर जिबनमा परीर्बतन ल्याउन आग्रह गरेका छन ्...
प्रिमियर इन्स्योरेन्स कम्पनि नेपाल बुटवलले बुटवल उपमहानगर पालिका ११ प्रगति नगरमा रहेको नेपाल अपाङग आश्रमलाई सामाजिक दाईत्व अन्र्तरगत फ्रिज हस्तान्तरण गरेको छ । प्रिमियर इन्स्योरेन्स कम्पनिले आप्नो २६औ वार्षिक उत्सब को अवसर पारेर फ्रिज ृरेफ्रिजेनेटर ० हस्तान्तर गरेको...
काठमाडौं,साउन १८, संसदीय सुनुवाई समितिले पहिलो पल्ट लाइनमा रहेका प्रधानन्यायाधीशलाई बिभिन्न कारणसहित सुनुवाइ अस्वीकृत गरेपछि त्यसको प्रभाव सर्वोच्च अदालतको प्रधानन्यायाधीशको रोलक्रममा पनि पर्ने देखिएको छ । सर्वोच्च अदालतमा ३ वर्ष काम गरिसकेका न्यायाधीश प्रधानन्यायाधीशका लागि योग्य हुने संविधानिक...
बुटवल,असार १५ । खेतिकिसानीसँग जोडिएको दिनआज असार १५ ।यसलाई मानो रोपेर मुरी फलाउने बेला भनिन्छ । वर्षा ऋतुको भरिलो महिना पनि असार हो। गर्मी बढ्छ। आकाशमा बादल चढ्छ। अनि पानी बर्षन थालेपछि किसानहरु धान रोप्न खेतमा ब्यस्त हुन्छन ।...
बुटवल । असार ५ । वरिष्ठ न्युरो सर्जन डा‌. उपेन्द्र देवकोटाको निधनप्रति दुख ब्यक्त गर्दै सबर्त्र उहाका योगदानको स्मरण गरिएको छ । डाक्टर देवकोटाको निधनको शोकमा गोरखा पालुङटार नगरपालिका–४ को अमरज्योति जनता माविमा आज विदा दिइएको छ । सोमबार...
बुटवल, जेठ ९ । बुटवल उप महानगरपालिका वडा नं ६ ट्राफीकचोक स्थितमा चेकजाचको क्रममा जिल्ला बाग्लुङ वलेवा गाउपालिका वडा नं २ बस्ने बर्ष १८ को विजय कुवरलाई ठुलो परिमाण लागू औषध नुफिन ३५० एम्पुल्स, फेनरागन ३५० एम्पुल्स र डाईजेपाम ३५० एम्पुल्स र नगद...
काठमाडौ । जेठ ८ । सुन तस्करीका नाइके भनिएका गोरे अर्थात चूडामणि उप्रेतीलाई छानविन समितिले पक्राउ गरेर सार्वजनिक गरेको छ । काठमाडौ । जेठ ८ । सुन तस्करी र सनम शाक्य हत्याका मुख्य आरोपी गोरेलाई सरकारी छानविन समितिले पक्राउ गरेको...
बुटवल । बैशाख ३१ । गएराती हावाहुरीसंगै आएको बर्षाका कारण देशका बिभिन्न भागमा जनधनको क्षति भएको छ । बाढी पहिरोले राजमार्ग पनि अवरुद्द भएको छ । बर्षासँगै रामेछापको मन्थली नगरपालिका १ रणजोर खोलामा बाढी आउँदा एक युवतीलाइ बगाएको छ...
बुटवल,बैसाख २१ । सिण्डिकेट विरूद्द सरकार कडा रूपमा प्रस्तुत भएको छ । गाडी रोकेर सर्वसाधारणलाइ सास्ती दिएपछि सरकारले कडा कारवाही गर्ने तयारी गरेको छ । सरकारले यातायात व्यवसायीको बैंक खाता रोक्का गरी सम्पत्ति छानबिन गर्ने निर्णय गरेको छ ।...
बुटवल, बैशाख २१ । सिण्डीकेट कायम गर्न पाउनुपर्ने माग गर्दै यातायात बन्द गरेपछि प्रहरीले धमाधम यातयात ब्यवसायीलाइ पक्राउ गरेको छ । गृहमन्त्री रामबहादुर थापाको निर्देशनमा काठमाडौ र बुटवलबाट व्यवसायीका नेता नै पक्राउ परेका छन् । पश्चिम नेपाल बस ब्यवसायी...
बुटवल । चैत ११। बुटवलका युवा व्यवसायी तथा समाजसेवी रमेश भण्डारी र उनकी पत्नी आशा भण्डारीको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । घटनाको झण्डै आठ बर्षपछि प्रहरीले भण्डारी दम्पत्तीको हत्या गरी फरार वुटवल सालझण्डीका अर्जुन गौतमलाई पक्राउ गरेको हो...
काठमाडोै ।फागुन २७। बंगलादेशबाट काठमाण्डोै अाउदै गरेको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ । युएस बंगला एयरलाइन्नसको अवतरणका क्रममा अागलागी भएर दुर्घटनाग्रस्त हुँदा ४० यात्रुको मृत्यु भएको छ । बिमानमा ६७ जना सवार थिए । ती मध्ये ३३ जना नेपाली...
काठमाण्डौ २२ फागुन, प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा(एमाले)का बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाललाई जन्मोत्सवको शुभकामना व्यक्त गर्नुभएको छ । नेता नेपालको ६५ औं जन्मोत्सवका अवसरमा प्रधानमन्त्री ओलीले बालुवाटारमा फूलको बुके प्रदान गरेर वहाँलाई दीघार्यूको कामना...
बुटवल,फागुन १७। अाज फागु पुर्णिमा । रंगहरूको पर्व होली तथा फागु खेलेर पहाडी क्षेत्रमा धुमधाम सहित मनाइदै छ । घरपरिवार,साथीभाइबीच रंगले रंगीएर होली मनाउने गरिन्छ । फागुन शुक्ल अष्टमीमा काठमाण्डोैको बसन्तपुरमा चीर गाडेपछि होली शुरू हुन्छ । त्रेता युगमा हिरण्यकश्यपुका पुत्र...
बुटवल–फागुन ९ । गुण्डा नाईके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिएका छन् । प्रहरीको मोष्ट वाण्टेड सूचीमा रहेका पुन बुधवार विहान रुपन्देहीको देवदह नगरपालिकाको भवानीपुरमा प्रहरीको इनकाउन्टरमा मारिएका हुन् । पुनसँगै उनका सहयोगी सोम आलेपनि प्रहरी इन्काउन्टरमा मारिएका छन्।...
बुटवल । माघ १६ । आज माघ १६ गते शहीद दिवस । नेपालमा प्रजातन्त्र स्थापना र जनताको हक अधिकारका लागि ज्यानको प्रवाह नगरि बलिदानी दिएका शहीदहरुको सम्झनामा विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइँदैछ । नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउन...
काठमाडौं, पुस २५ । प्रधानन्यायाधीशलाई वर्खास्त गर्नुपर्ने माग राखेर धर्ना शुरु गरेपछि अदालतको अवहेलना गरेको भन्दै अनसनस्थलबाटै पक्राउ पर्नुभएका चिकित्सक गोविन्द केसीलाई प्रहरीले बिहान ९ बजे सर्वोच्च अदालतमा उपस्थित गराएको छ । अदालतको आदेशपछि सोमवार राति पक्राउ पर्नुभएका केसीलाई...
बुटवल । पुस १२ । राजनीतिक हस्तक्षेपको चपेटामा परेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणको काम उत्साहजनक रुपमा अघि बढेको दावी गरेको छ । गठन भएको दुइ बर्ष पुरा भएको सन्दर्भमा बुधवार भएको समिक्षा बैठकमा प्राधिकरणले असार सम्ममा ६० प्रतिशतले घर...
तिलोत्तमा, पुस ५ । तिलोत्तमा नगरपालिकामा छाडा चौपाया नियन्त्रण अभियान सुरु गरिएको छ । छाडा चौपायाका कारण सडक दुर्घटना बढ्नुका साथै बालीनाली, सडक हरियाली, वन-जंगलमा नोक्सानी भैरहेकाले छाडा चौपाया नियन्त्रण अभियान थालिएको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिए । गौशाला सञ्चालनमा रहे पनि...