काठमाडौ । असोज ५ । नेपालीहरुको महान चाड बडा दशै बुधवारदेखि शुरु भएको छ । दशैको पहिलो दिन बुधवार शक्तीपिठहरुमा पूजा अचना गरिनुका साथै घरघरमा कलश स्थापना गरी घटस्थापना मनाइदै छ । आश्विन शुक्ल पक्ष प्रतिपदाका दिनलाई घटस्थापना भनिन्छ...
बुटवल । भदौ २५ । दशैंका लागि गाउँ फर्किने यात्रुहरुको सुविधालाई ध्यानमा राखि भदौं २७ गते मंगलवारबाट बसको अग्रिम टिकट बुकिङ खुला गरिने भएको छ । बसको छतमा हुट राख्न पाउनुपर्ने माग राखेर सरकारलाई घुर्क्याउँदै आएका बस ब्यवसायीले भने बमोजिम...
बुटवल । भदौ २५ । जनताका दैनन्दिन समस्या समाधानमा काम गर्ने बाचा सहित निर्वाचन जितेका जनप्रतिनिधि नै बिष्फोटक पदार्थ सहित प्रकाउ परेका छन । जिल्ला प्रहरी कार्यालय गुल्मीले नेपाली कांग्रेसबाट रेसुङ्गा नगरपालिका ८ का निर्वाचित वडा सदस्य तारा श्रीसको...
बुटवल । भदौ ८ । हरितालिका तीज विहिवार धुमधाममा साथ नेपाली हिन्दू महिलाहरुले मनाएका छन । हरित (हरण गरिएकी) आलिका (शखीद्वारा) अर्थात् सखीद्वारा हरण गरिएकी पार्वतीले गुप्त स्थानमा शिवजी स्वामी पाउनका लागि गरिएको उपवास (व्रत) लाई हरितालिका तीज भनिएको...
बुटवल । भदौ ६ । नेपाल पत्रकार महासंघको २५ औ महाधिवेशनबाट अध्यक्षमा गोविन्द आचार्य निर्वाचित भएका छन्। कांग्रेस, माओवादी र जनमोर्चा लगायतका पार्टी निकट पत्रकारहरुको गठबन्धनका उम्मेदवार आचार्यले ७३२ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्दी एमाले र केही साना...
बुटवल । नेपाल पत्रकार महासंघको २५ औ महाधिवेशन यहि भदौ ४ र ५ गते काठमाडौमा हुँदैछ । नयाँ नेतृत्व समेत चयन गर्ने महाधिवेशनमा मुद्दा भन्दा चुनावी दौडधुप तिव्र गतिमा भैरहेको छ । पत्रकारहरु दलीय प्यानल बनाएर चुनावी मैदानमा...
परिच्छेद –१ पृष्ठभूमिः नेपालमा कहिलेदेखि मानिसहरु वैदेशिक रोजगारीमा जान थाले भन्ने यकिन मिति किटान भएको छैन । राणा कालमा प्रथम र द्धितीय युद्धमा लड्नको लागि नेपाली युवाहरुलाई ठूलो संख्यामा व्रिटिस सेनामा भर्ना गरिएको इतिहास छ । पञ्चायती व्यवस्थाको उत्तरार्धमा वैदेशिक रोजगारीमा जाने मानिसहरुको...
बुटवल । साउन २२ । सडक बनाउन खनेको खाल्डोमा जम्मा भएको पानीमा डुबेर रौतहटमा शनिवार चार जना बालिकाको मृत्यु भएपछि मृतकका आफन्तले दोषीलाई कारबाही र उचित क्षतिपूर्तिको माग गर्दै गरुडामा बाटोमा शव राखेर प्रदर्शन गरिरहेका छन् । यसैबीच गृहमन्त्रालयका...
साउन १७, रुपन्देही । लोडसेडिङ अन्त्यको माग गर्दै आन्दोलनरत उपभोक्ता र प्रहरीबीच मंगलबार तिलोत्तमाको शंकरपुरमा झडप भएको छ । नेपाल विद्युत् प्राधिकरण नयाामिल प्रशाखा कार्यालय घेराउ गर्ने क्रममा झडप भएको हो । बिद्युत प्रशाखामा तालाबन्दी गरेर सडक अबरुद्ध पार्ने...
बुटवल । साउन १२ । नागपञ्चमी र जनैपुर्णिमा पर्व शुक्रवार एकै दिन मनाइदै छ । नागपन्चामीका दिन बिहानै नागको पूजा गरी घरको मूलढोकामा नागको चित्र टाँसी दुबो, गाईको गोबर, दूध र अक्षताले पूजा गर्ने गरिन्छ । नागको पूजा गर्नाले...
बुटवल । साउन १७। विद्युत आपुर्ति अनियमित भएको बिषयमा विवाद हुँदा रुपन्देहीको नयाँमिलमा झडप भएको छ । भरौलीया सव स्टेशनबाट विद्युत अनियमित भएको भन्दै स्थानीयले ताला लगाइदिएपछि प्रहरीले खोल्ने क्रममा मंगलवार झडप हुँदा सर्वसाधारण र प्रहरी समेत घाइते भएका छन...
बुटवल, साउन ३ । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमालेलाई ओरालो लगाउन खोज्नेहरू आफैं तल खसेको दावी गरेका छन् । सत्तारूढ दल कांग्रेस र माओवादी केन्द्रले सत्ताको दुरूपयोग गरी स्थानीय तहको निर्वाचनमा एमालेलाई हराउन षड्यन्त्र...
बुटवल, साउन २ । नेपाल भुमिहिन तथा सुकुम्वासी संगठन रुपन्देहीले भुमिहिन सुकुम्वासीहरु तथा जोताहा किसानलाइ भोग चलनको आधारमा निशर्त जमिन उपलब्ध गराउन माग गरेको छ । संगठनले तिनाउमा सुरक्षित तटवन्ध लगाउन,सुकुम्वासीलाइ रोजगारी दिन र गासवास र कपासको ग्यारेन्टी गर्न...
काठमाडौ । साउन २। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानन्यायाधीशमा गोपाल पराजुलीलाई नियुक्त गरि पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा सर्वोच्च अदालतका वरिष्ठतम माननीय न्यायाधीश...
काठमाडौ । साउन १ । रामेछापको लिखु गाउँपालिकाको छतिउने खोलामा आएको बाढि र पहिरोले बगाउँदा दुईजनाको मृत्यु भएको छ भने तीनजना बेपत्ता भएका छन् । गएराति वर्षासँगै आएको बाढीले तीनवटा घर बगाउँदा स्थानीय बालकुमारी खत्री र वासुदेव कार्कीको...
काठमाडौ । साउन १। कामु प्रधान न्यायाधीश गोपाल पराजुलीलाइ संसदीय सुनवाई विशेष समितिले प्रधानन्यायाधिशमा सर्वसम्मत अनुमोदन गरेको छ । विशेष समितिको आइतवार बसेको बैठकले प्रधान न्यायाधीशमा पराजुलीको नाम अनुमोदन गरेको हो । सुनवाई समितिमा सदस्यहरुले स्वतन्त्र न्यायपालिका, न्यायमा ढिलासुस्ती, राजनीतिक...
तिलोत्तमा/बुटवल, १ साउन । तिलोत्तमा नगरपालिकाका प्रमुख र उपप्रमुखले जनताको सेवक बनेर काम गरेर देखाउने प्रतिवद्वता जनाएका छन् । चुनावको बेला भोट माग्दाका विकासका नारालाई काम गरेर व्यवहारमा देखाउने उनीहरुको भनाई छ । तिलोत्तमा ४ डिङ्गरनगरस्थित श्रृागेश्वर धाम व्यवस्थापन...
भैरहवा, असार २६ । जनतालाई प्रत्यक्ष फाइदा हुनेगरी काम नगर्ने, कोठे गफ र छलफल मात्रै गर्ने संस्थालाइ तत्काल कानुन अनुसार कारबाहि गर्ने सिद्धार्थनगरपालिकाका मेयर हरि प्रसाद अधिकारीले जनाएका छन् । भैरहवाका नागरिक अगुवाहरुको संस्था विएमजी ग्रुपद्धारा भैरहवामा नवनिर्वाचित मेयर उपमेयरलाई...
काठमाडौ । असार २५ ।सरकारले नेपाल भारत सिमा क्षेत्रमा जीर्ण बनेका सिमा स्तम्भहरुको मर्मत सम्भारको काम भैरहेको जनाएको । संसदमा सांसदका प्रश्नको जवाफ दिदै गृहमन्त्री जनार्दन शर्माले नेपाल र भारतबीचको सीमा स्तम्भ मर्मत संभारको काम भैरहेको जानकारी दिनुभयो ।...
काठमाडौ । असार २३ । सरकारको आदेश बमोजिम बैशाख ३१ को चर्को गर्मी र असार १४ मो मध्य झरीमा स्थानीय तह निर्वाचन गर्न बाध्य भएको निर्वाचन आयोगले तेश्रो चरणको निर्वाचन गर्नुपर्ने असार २ गतेको समय सवैभन्दा खराव भनेको छ...
काठमाडौ । असार २३ । भरतपुर काण्ड भन्ने वित्तिकै अहिले मतपत्र च्यात्ने वदनीयतपुर्ण प्रकरण भन्ने बुझिहालिन्छ । गत बैशाख ३१ गते भएको पहिलो चरणको निर्वाचनको मतगणना भैरहँदा भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएको विषय अहिले सर्वोच्च अदालतमा छ । मतगणनाकै...