काठमाडौ । मंसिर ३ । हृदयघातबाट निधन भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा स्व‍र्गीय प्रकाश दाहालको आइतवार साँझ ४ बजेपछि पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ । त्यसअघि ४ बजेसम्म श्रदान्जलीका लागि पार्टी कार्यालय पेरिसडाडा लगिने माओवादी...
काठमाडौ । मंसिर ३ । पुर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको निधन भएको छ । आइतवार विहान लाजिम्पाट स्थित निवासमा अचेत भएका प्रकाशको राजधानीको नर्भिक अस्पताल नपुराउदै निधन भएको अस्पताल श्रोतले जनाएको छ । विहान...
काठमाडौ । कार्तिक २८ । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा नेपाली सेनाका भगौडा समेत संलग्न भएको पाइएको छ । प्रहरीले हत्यामा दुइ जना नेपाली सेनाका भगौडा समेत संलग्न रहेको जनाएको हो । नेपाल प्रहरीले ३५ दिनपछि मंगलवार...
  भैरहवा, २३ कार्तिक । ने.क.पा. एमाले र ने.क.पा. (माओवादी केन्द्र) को संयुक्त भेलाले रुपन्देहीको मायादेवी गाउँपालिका वडा न.८ मा चुनाव प्रचारप्रसार समिति गठन गरेको छ । भेलाले ढुंडीराज खनाल संयोजक र शंकर ज्ञवाली सह–संयोजक रहेको ३ सय ५१ सदस्यीय निर्वाचन...
बुटवल, कात्तिक २२ । नेकपा एमालेका उपमहासचिव बिष्णु पौडेलले बाम गठबन्धनले बहुमत सहित प्रदेश र केन्द्रमा सरकार गठन गर्ने बताएका छन । रुपन्देही क्षेत्र नम्वर २ प्रचार कार्यालयको बुधबार बुटवलमा उद्घाटन गदै पौडेलले बामपन्थीबिचको एकताले देशमा स्थिर सरकार दिने बताए । ‘बाम...
                                                                             ...
  बुटवल, १७ कात्तिक । बुटवलमा जारी मेलामा भलिबल प्रतियोगिताले रौनक थपेको छ । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बुटवलले आयजना गरेको दोस्रो राष्ट्रिय औधोगिक प्रदर्शनी कृषि ब्यापार तथा पर्यटन प्रबद्र्धन २०७४ मा शुक्रबार चार टिमबीच निकै रोचक खेल भयो...
  टवल १७ कात्तिक । आसन्न निर्वाचनको सन्दर्भ पारेर मानव अधिकार तथा शान्ति समाजले तयार पारेको २० बुँदे अवधारणा पत्र बिभिन्न दलका उम्मेदबार तथा नेताहरुलाई बुझाईएको छ । रुपन्देहीका बिभिन्न ५ संघिय निर्वाचन क्षेत्र तथा १० प्रदेशका लागि आफ्नो उम्मेदबारी...
बुटवल, कात्तिक । मानब बेच बिखन मुद्दाका बुटवलको गोलपार्कमा रहेको होल हेभन हिल्स होटलका संचालक लाई प्रहरीले पक्राउ गरीआवश्यक कारवाही प्रक्रिया अगाडी बाढाएको छ । ईलाकाप्रहरी कार्यालय बुटललका अनुसार होटलमा काम गर्न बसेका महिलालाई आर्थिक लाभ लिई वेश्यावृतीमा लगाएको भन्ने...
बुटवल, कात्तिक । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बुटवलले आयजना गरेको दोस्रो राष्ट्रिय औधोगिक प्रदर्शनी कृषि ब्यापार तथा पर्यटन प्रबद्र्धन २०७४ मा मंगलबादेखि कुस्ती प्रतियोगिता शुरु भएको छ । कुस्ती शुरु भएपछि मेलामा थप रौनक बढेको छ । दर्शकहरु कुस्ती...
बुटबल १३ नेकपा एमाले सचिब प्रदीप कुमार ज्ञवाली नेपाली नेपाली काग्रेस तानासाहा भएको बतएका छन् । सत्तामा बसेर प्रतिपक्ष लाई सवै मिलेर सखाप पार्नुपर्छ भन्ने काग्रेस भनाई अधीनायकबाद भएको आरोप लगाएका छन । गुल्मेली सम्पर्क मञ्च रुपन्देही क्षेत्रनएकले आयोजनागरेको...
बुटवल, कात्तिक १३ । नेकपा एमालेका सचिव गोकर्ण विष्टले वाम गठबन्धन बनेपछि देशभित्र र बाहिरका तत्वहरुले निर्वाचन भाड्न खोजेको बताएका छन् । उनले बाम गठबन्धनसँग पराजित हुने डरले कांग्रेससहित केही तत्वहरुले निर्वाचन सार्ने या निर्वाचन नै भाड्न लागेको बताए...
बुटवल । कार्तिक १३ ।बुटवलबाट गुल्मी जाँदै गरेको माईक्रोबस दरवार गाउँपालिकाको विरवासमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । विरवासको पहिरोनेरबाट अर्को गाडीलाई साइड दिने क्रममा गाडी सडकबाट खस्दा ८ जना घाइते भएका छन । बुटवल वाट गुल्मी...
बुटवल, कात्तिक । गुल्मी–रुपन्देही सम्पर्क समाजको संरक्षकत्वमा तिलोत्तमा नगरपालिका ४ डिङ्गरनगरमा निर्माण भएको ऋङ्गेश्वर धामलाई नम’ना धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्नेमा सरोकारवालाहलरुले जोड दिएका छन् । धामको प्रारम्भीक साधारण सभा तथा अधिवेसनको अवसरमा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख...
बुटवल । कार्तिक ९ । साँझ अस्ताउँदो सूर्यको पूजाआराधना गरी अर्घ दिएर आज धुमधामका साथ छठ पर्व मनाइँदैछ । छठ पर्वका लागि मुख्य गरी तराइका नदी र जलासयका किनारहरु धुमधामका साथ सजिसजाउ गरिएको छ । राजधानीमा पनि गुह्येश्वरी, गहनापोखरी,...
बुटवल, ५ असोज । गत असोज २७ गते संसदबाट पारित भएको घर बहाल ऐनले घरधनी र बहालवालाको आधारभुत सुरक्षाको प्रत्याभुत गरेको भन्दै नेपाल घर बहाल सरोकार महासंघले स्वागत गरेको छ । ऐनले घरधनी र बहालवाला दुबै पक्षको जिम्मेबारी, कर्तब्य...
बुटवल । कार्तिक ४ ।प्रहरीले रुपन्देहीमा जुवाको खालबाट ९ लाख भन्दा बढी रकम बरामद गरेको छ। शनिवार मध्यरात २ बजेको समयमा जिल्ला रुपन्देही तिलोत्तमा नगरपालिका वडा नं।५ स्थितमा जुवा र कौडा खेली रहेको अवस्थामा २६ जनालाई नियन्त्रण...
बुटवल । कार्तिक ४ । नेपालीहरुको महान चाड तिहारको मुख्य दिन भाईटिका लगाएर मनाइदै छ । भाइटिकाको मुख्य साइत विहान ११ बजेर ५१ मिनेटमा भएपनि विहानैदेखि टिका लगाउने क्रम शुरु भएको छ । यो क्रम साँझ सम्म चल्छ ।...
बुटवल । कार्तिक ३ । तिहार अर्थात यमपञ्चकको चौथो दिन शुक्रवार गोवर्द्धन पूजा गरी मनाइँदैछ । शनिवार टिकाको दिन हो । यस बर्ष टिकाको उत्तम साइत विहान ११ बजेर ५१ मिनेटमा रहेको पन्चाङ्ग निर्णायक समितिले जनाएको छ । टिकाको दिन...
बुटवल । कार्तिक ३ । नेपाल संवत् ११३८ विधिध कार्यक्रम सहित मनाईएको छ । काठमाडौं उपत्यका,पाल्पा लगायत देशका विभिन्न क्षेत्रमा भिन्तुना र्या लीको आयोजना गरिएको छ । र्यालीमा नेवारी वेशभूषामा सजिएका पुरुष तथा महिलाको उल्लेख्य सहभागिता रहन्छ। नेवारी संस्कृतिमा...